CHAMPADEVI Hike / incident/🚨

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 13

  • @lalitrai9347
    @lalitrai9347 3 หลายเดือนก่อน

    चम्पादेवी हाईकमा घटना फरक भएपनि संदर्भ मिल्यो र मेरो पनि एउटा घटना सुनाउन चाहे। म पनि 2075 तिर चम्पादेवी हाइक गएको थिए तर त्यतिबेला यस्तो भीड थिएन । रुटमा जम्मा हाम्रो ग्रुपको 5 जना मात्र थियौ। हाम्रो रुट प्लान हात्तीवन रिसोर्ट बाट सुरु गरी चम्पादेवी पुगेर मच्छे गाउँको बाटो फर्किने र कृतिपुरमा अन्त्य गर्ने थियो। सबै सोचे जस्तै रमाइलो भइरहेको थियो। तर फर्किने क्रम मा माच्छे गाउँ माथि जङ्गलको बाटोमा चितुवा(बाघ) सँग जम्का भेट भयो। म नै सबै भन्दा अघि थिए र एक्लै पनि। मलाई डर त पछि मात्र महसुस भयो, म अतिनै आतालिए र सके सम्म जोर लगाएर आवाज गरे हल्ला गरे लौरो ले झाडीमा जता ततै हाने त्यति गर्दा त्यो झाडीमा भाग्यो। अनि मात्र मलाई डर महसुस हुन थाल्यो। किनभने मैले उसलाई देख्न सक्दिन थिए र उसले चाहयो भने जता बाट पनि आक्रमण गर्न सक्थ्यो। डराउँदै भएपनि हल्ला गर्दै लौरो ले झाडीमा मा कुट्दै अलि फराकिलो बाटो भए सम्म भागेर झरे र साथीहरुले सुनोस् भनेर जोर जोर ले कराउँदै बसे।(नोट: त्यो बेला त्यो जङ्गलको बाटोमा कुनै पनि सेलुलर नेटवर्क थिएन र फोनले काम गरेन मैले कोसिस गरेको थिए तर फोन संपर्क सफल भएन) मेरो आवाज सुनेर सबैजना त्यसरीनै हल्ला गर्दै साथीहरु भेला हुँदै सँगै झरे र 15-20 मिनेट मा सबै जना भेला भइयो। र र ग्रुप मा हल्ला गर्दै मच्छे गाउँ सम्म झारियो। कुनै दुर्घटना नभएको मा सबैजना खुसी हुँदै लोकल बस चढेर कृतिपुर सम्म आइयो।
    मैले भोगेको त्यो घट्ना भन्दा पनि हजुरहरुले देख्नुभएको र भोग्नुभएको ऐले को घट्ना अतिनै हिङस्रक र अमानवीय लाग्यो। यसको कानुनी कार्रवाई चाँडो हुन्छ भन्ने आशा छ। र सम्बन्धित निकायहरूले सबै रुट मा नोटिस र भएसम्म चेकपोस्ट द्वारा सेवा र शर्विलेन्स को सुविधा हरुको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता देख्छु।

  • @parbatpresents5679
    @parbatpresents5679 3 หลายเดือนก่อน

    Nice vlog

  • @ervinslens
    @ervinslens 3 หลายเดือนก่อน

    These shots are something quite unique! Bravo my friend 👏👏

  • @RRBvlogs2056
    @RRBvlogs2056 3 หลายเดือนก่อน

    Malie lag 1m views auxa or 😮😮😮

  • @ilizrana
    @ilizrana 3 หลายเดือนก่อน

    ❤❤❤❤ waooo

  • @Adventure_addicts30
    @Adventure_addicts30 3 หลายเดือนก่อน +1

    Tehi vayar malai liyar jau k

    • @simplywithaku7485
      @simplywithaku7485  3 หลายเดือนก่อน

      Hahah hai sathi aba janapacha rukha nah 😃

  • @nishanshrestha9205
    @nishanshrestha9205 3 หลายเดือนก่อน

    Bigfan mam❤

  • @AshishAmatya
    @AshishAmatya 3 หลายเดือนก่อน

    champadevi jasto najikai ko hike destinationa ma yesto 😮

    • @simplywithaku7485
      @simplywithaku7485  3 หลายเดือนก่อน

      Tai bhanya kailey nasocheko ghatna bhayo 💔

  • @Rudra_Limbu
    @Rudra_Limbu 3 หลายเดือนก่อน

    😍❤️