भाले ले बिष खुवाउन खोज्दा | JhalkoLaliOthakoझल्को लाली ओठको | Nabaraj Kaprai Vs Sanjita, Niki Thapa
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Niki Thapa Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
===================================================
Original Song : झल्को लाली ओठको || Jhalko Lali Otha Ko
➤ Music - Milan Lama
===================================================
Live Dohori
Male Vocal : Nabaraj Kapri (Bhale)
Female vocal : Sanjita Chepang Niki Thapa
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Chandra khadka
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Suman Nepal
♫ Dholak : Chandra Magar
🎹 Keyboard : Angat Karki
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar, Samakhusi, Kathmandu (9851089685)
===================================================
#nabarajkapri
#nikithapa
#newlokdohori
#blvlivedohoriofficial
#newsong2024
#livedohori
#newnepalisong2024
#newteejsong2081
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2081
#tansenkominibus
#newlivedohori2081
#nepalisong
#newnepalimusicvideo
#newmusic
#newteejsong2024
#newmusicvideo
#lokgeet
#viralsong
#viral
#viralvideo
#viralshorts
#nepalisong
#newlokdohori
#nikithapaofficial
#dhadingebhale
#nikithapalivedohori
===================================================
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
Wow atentai mitho geet sampurna team Lai derai derai badhai ko sathma safal sangitik yatra ko anaginti subhakamana BLV paribhar Lai 🙏🙏😍😍💖💐💐
एकदमै मिठो थियो अब बाबाको एन्ट्रि पनि चाहियो ❤❤❤
हासेरै सकियो गित रमाइलो थियो
Hoho 🎉🎉🎉😂❤
❤❤ सारै मिठो लोक दोहोरी गीत हार्दिक बधाई साथै अग्रिम सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई ।❤❤
यस्ताे शव्दले सन्देश राम्राे हुदैन ।मायाकाे भावलैेनै स्यावासि मिल्छ ।
आहा निकै मिठो सब्द संगै सुनिरहु लाग्ने रमाइलो लाइभ दोहोरी कलाकार लगायत निकि मिस हजुर लाई हार्दिक बधाई साथै आउने दिन हरु मा नि यस्तै मिठा मिठा लाईभ दोहोरि ल्याउन सफल हुनुहोला सांगीतिक सफलता को भारि शुभकामना छ्👌👌👌👌👏👏👏🌺🌺🌺🌺🌺🌺
Wow supar 👌👌👌
बधाई तथा शुभकामना सम्पुर्ण सर मिस ज्यु हरुम💖👌👏👏🎉🎉
सारै कडा दोहोरी सबै जना रैछम है यसमा त 🙏🙏🙏😅😅😍😍
आहा कति रमाइलो 💃💃💃
कडा दोहोरी ❤❤❤
बिराजको मायामा धोका नदेउ संजिता तर बिराज संगै जोडी मिल्छ
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै रमाइलो गाउनु भएको छ आउदो भागमा अझ राम्रो संगितको आसा गरेको छु साथै अग्रज कलकार ज्यु हरुमा उच्च सम्मान साथै सफलताको कामना 🌺🌺साथै वि एल बि ग्रुपका पदाधिकारी ज्यु हरु र गलबन्दी रोधीघरका साजन सर लगाएत सम्पूर्ण टिमलाई उच्च सम्मान गर्दै धेरै धेरै धन्यवाद🙏🙏🙏👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏🥀🥀🥀🥀🥀🥀🥀🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🌸🌸🌸🌸
हार्दिक बधाई तथा सफलताको शुभकामना निक्की मिस लाई🎉🎉🎉❤❤
आहा हार्दिक बधाइ कति रमाइलो है सफलताको शुभकामना हुर हुर
Wow सारै रमाइलो दोहोरी कहाँ बाट आउँछ भाले जि लाइ तुकका बधाई छ बहिनी लाइ पनि
Yatimi mitho geet hami maj lyaidinu vako ma piyari miss niki miss lai dherai dherai dhanyabad yas geetle dherai vanda dherai safalta paos ❤❤❤❤❤❤❤❤
♥️♥️ अत्यन्तै मन पर्ने भाका निक्कि थापा मिस लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना ♥️♥️
🎉दमदार दोहोरी जुम्लाकालिकोट को 🎉🎉धेरै बधाई 🎉धेरै सुभकामना सम्पुर्ण टिम लाइ❤❤🎉🎉
खत्रा रमाइलो त्यो दिन सम्झना छ सम्पुर्ण टिम लाई विशेष त blv का आदरणीय सर बिन्दास निकि मिस गोकर्ण सर bmsg का सरु मिस भावना मिस सान्ति मिस Nepal media gurup का शुनिल सर सम्झना सबैमा
उत्कृष्ट दोहोरी आहा सांगीतिक सफलताको सुभकामना ।
महेन्द्र स्पन्दन सरू उदासी भावना ढकाल शुसिल बजगाई गोकर्णन डाँगी गायत्री मिस लगायत सम्पूर्ण सर मिस ज्यु मा धेरै सम्झना धेरै माया उच्च सम्मान 🙏🙏🙏🙏❤️🙏👌👌❤️🙏👌
सारै रमाइलो दोहोरी 👏👏👏👏👏👏👍️👍️👍️
छोरी ज्वाँई सासु बिचको अत्यन्त रमाइलो लाइभ दोहोरी बिछोड सफलताको शुभकामना ❤❤❤❤❤❤❤
Watching ma ma ek jana matrai ho luu khatam
आ हा कस्तो रमाइलो लाइभ दोहोरी बिछोड सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤🎉🎉🎉
Nice song
😂😂 रमाइलो दोहोरी 🎉❤❤
Wow kati ramailo
congratulation all the team.
Mero ma ta sakiyo 🎉🎉🎉🎉❤❤
दामी दोहोरी
नवराज भाइको शब्द र टुक्का सारै मन पर्छ ।
🎉🎉🎉🎉🎉❤❤❤
👍👍👍👍👍👍🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
Wa bhale best song
Ko ho yo boka ko jasto awaj xi xi
Video raamro laago,
दामी छ