धेरै राम्राे लाग्छ।याे कार्यक्रम मलाई किन हाे तर जिवनमा केहि यस्ताे घट्ना त घटेकाे छैन तर म सुन्न कहिले छुट्याउदिन तर मेराे देश नेपाल भन्दा टाढा भए पनि TH-cam बाट सुन्ने गर्छु।डियर कल्याण कार्यक्रम मुटु टुटेका हरूकाे लागि मलम जस्तै बनेकाे छ जस्ताे लाग्छ।
नमस्ते दाइ अनि सम्पुर्ण डियर कल्याण सुनेर बस्नु हुने सबै जना दि बहिनी अनि दाजु भाइ बुवा आमा हरु मा मेरो नमस्ते छ है । अनि म पनि यो कथा सुन्न सुरु गरेको छु
किन लाग्छ माया,अतीत सम्झेर,जिन्दगीको यात्रा यस्तो नमिठो पनि हुदो रैछ,डियर कल्याण कथा नछुटाई हेर्ने म मात्र होला अत्यन्तै राम्रो लाग्छ मलाई सायद पीडा उस्तै मिल्दो जुल्दो भएर होला..?😘😘
सुन्न सुरु गरे मैले नि पुर्ब को इटहरी बाट आहिले बिहान को 3.15 भएको छ दियर कल्याण दाई को अवाज बाट आएको कथा ले मलाई राम्रो पाठ सिकाएको छ मलाई दाजु हजुर लाई धेरै धेरै धन्यवाद 😍😘
Ak dam ramro lagyo prativa sarki sunda sundai rudai garda kati bela akha bata asu jarecha madan la arulai rojcha bhani prativa ko life singo cha good luck ❤❤❤
कता कता जाने अन्जाने मा यो कथाको पात्र मदन मेरोनै मीत्र होकी अनुमन मेरो 95% मीलो जे होस कुरासुन्दा मदन त्यसरी धोकादीने हैन कारड केहो उनीहरु बीच को म त्यसमा जान चाहीन बैनी जीबन लामो छ सहासी हुनुहुदो रैछ ! मायागर्ने अधीकार सबौको हुन्छ तर कसैको भाग्य मा आटेको पुग्छ त कसौको भाग्य्मा पुग्दैन ! घर पोखरा रानीपौवा हाल कुब्यत धन्यवाद !
न छुटाई सुन्ने गर्छु दियर कल्याण कथा सुन्दा मनका बेदना दुर भए जस्तो लाग्छ प्रेमको पीडा दुखको पीडा केही टाढा भए जस्तो लाग्छ त्यसैले त मन उठ्साहिट हुन्छ केही गर्नु पर्छ जस्तो लाग्छ😍😍
यौता गल्ती गरि सक्नु भयो अब पनि उसैको बाटो हेरर अर्को गल्ती नगर्नु होस।मुख मा राम र हात मा काम हुनेले दुख पाउदैनन् भन्छन् तेसैले सीप को सदुपयोग गर्दै नयाँ जीवन सुरु गर्नु
जतिबेला म स्कुलमा थिय तेतिबेला देखि सुन्नछु अाज मेरा छोराछोरी बिहेका लायक भयका छन पनि सुन्छु तर यो माया प्रेम किताब र मेरा कथामा मात्रै राम्रो हुन्छ ।वास्तविक जीवन धोका ,धृणा बस धोका मात्रै हुनछ यहाँ नि स्वाथ कसैले कसैलाई माया गरदैनन।सबै स्वाथि मात्रै हुन्छन ।
माया गर्नु कुनै पाप हाेईन...न त मायामा जातभात हेरिन्छ न त कुनै धनिगरिब नै तर...एकपल्ट मदनकाे श्रिमति ठाउँमा राखेर खाफुलाई हेर्नुस्.....हजुर काे सबै मन काे प्रश्न काे उत्तर अनि अाफ्नाे गल्तिकाे महसुस हने छ।।।।😷😷😷
Prativa g yo hjr ko yekhoro maya ho maya ma pida xa dhoka xa mayale umer herdaina dhani vandaina garib vandaina kasaiko shreeman kasaiko shreemati vandaina maya andho xa tesaile yo maya sacho maya ma kasaile dhoka dinxa vane pida dinxa vane aakhavari aasu dinxa kasaile vane tesle kahile chokho maya garna sakdai na tesaile aruko jhuto maya ma aafno jiban barbad parnu hudaina usko agadi kehi garera dekhaunu hos taki tapailai xodeko galti anuvab hos kasailai tesaile napaune maya ma kahile man dukhara nabasnu hos yeuta dhoka banda vayera farak pardai na hajarau dhoka khulna sakxa 🙏🙏
हजुर को आवाज़ कति मधुर र मिठो छ ।कथा सुन्ने र वाचन गर्ने क्रममा लागछ कि त्यो घटनाहरू हाम्रो आगाडी क्रमबद्धरूपले चलचित्र जस्तै घटदो रहेछ ।हजुर को यही अनुठौ र नौलौ अंदाजले 23वर्ष सम्मा यो कार्यक्रम ख्याति र माया प्राप्त गरिएको हो ।म यही कामना गरिरहेको छु आउने दिनहरूमा पनि यो कार्यक्रम यस्तै ख्याति प्राप्त गरिरहोस् । कथा मार्मिक हो तर म बहिनीलाई एउटा सुझाव दिन चाहन्छु, तपाई यदि कसैको जीवनलाई खुशी पार्यो भने झन राम्रो हुन्छ तर कसैको बसेको परिवारलाई यत्र-तत्र,लथालिंग,भताभुंग परियो भने तपाई कहिले खुशी रहन सक्दैन, मदन आफ्नो ठाउँ ठीक थियो किन कि त्यसको संपूर्ण परिवार थियो ।
म तपाईं को मेरो कथा कार्यक्रम सारै सुन्न मन पर्छ तर जब जब म कसैको कथा सुन्छु मलाई हप्ता दस दिन जति त्यै मत्रै सम्झिन थाल्छु कता कता मनै नरमैलो लाग्छ आखिर किन अरु को कथा पनि आफ्नो जस्तै लाग्छ malaaii???????
Thikai vayo .madan le je garo thikai garo timi eauta dukha pako teki vayra pni bibait keta herera ajai sarir dini thukka timero jingadi ajai duniya lai sunauni ramro kam garejhai .madan aafano femlyi sayga khusi vayra basnu
दिदी हजुरको माया साचो छ । माया ले जात, उमेर ,,बिवाहित केही हेर्दैन माया त जहाँ जस्तो सुकै अवस्थामा हुदो रैछ। तर नपाउने माया को आसमा नबस्नु जिन्दगी लामो छ। अगाडि बढनु ,,, मदनको पनि बाध्यता भयर होला। उसको पूरा परिवार छ। इज्जत छ तेसैले टाढा भयको होला साचो माया बिर्सन त सकिँदैन तर पनि कोसिस गर्नु,, हजुरले गल्ती गर्नु भयको छैन। अझै पनि समय छ केही बिग्रेको छैन।😥😥😪😪
धेरै राम्राे लाग्छ।याे कार्यक्रम मलाई किन हाे तर जिवनमा केहि यस्ताे घट्ना त घटेकाे छैन तर म सुन्न कहिले छुट्याउदिन तर मेराे देश नेपाल भन्दा टाढा भए पनि TH-cam बाट सुन्ने गर्छु।डियर कल्याण कार्यक्रम मुटु टुटेका हरूकाे लागि मलम जस्तै बनेकाे छ जस्ताे लाग्छ।
कथा एक दम प्रेणाना दायक पनि लाग्यो अझ कथा वाचक को मेजिक आवाज दामी छ
सङ्घर्ष गरेको छौ आत्मविस्वास छ बाच्ने आधार छ त्यहि नै तिम्रो जिवन को सबै भन्दा ठुलो जित हो उद्देस्य को प्रेम राम्रो हुन्न
क्यान्सर ले थकीत भयको जीवन मा यो खथा सुन्दा अली बाच्ने आसा पलायर आउ छ
😂😂😂😂 get will soon tack care god bless you
Get will soon suba don’t worry like is like that just enjoy today we don’t know about tomorrow
स्वस्थ्य सिग्र लाभ को कामना सुबा तामाङ ji
Get well soon 🥰🥰🥰
Get well soon
“संसारको सबैभन्दा सुन्दर
सम्बन्ध त्यो हुन्छ
जसमा हाम्रो मित्र 💕
मायालु ♥️ वा जीवनसाथी ♥️❤️
एकै व्यक्ति हुन्छन्..”
डियर कल्याण ✌💞
नमस्ते दाइ अनि सम्पुर्ण डियर कल्याण सुनेर बस्नु हुने सबै जना दि बहिनी अनि दाजु भाइ बुवा आमा हरु मा मेरो नमस्ते छ है । अनि म पनि यो कथा सुन्न सुरु गरेको छु
किन लाग्छ माया,अतीत सम्झेर,जिन्दगीको यात्रा यस्तो नमिठो पनि हुदो रैछ,डियर कल्याण कथा नछुटाई हेर्ने म मात्र होला अत्यन्तै राम्रो लाग्छ मलाई सायद पीडा उस्तै मिल्दो जुल्दो भएर होला..?😘😘
Ma pani sadhai naxutai herxu
म पनि छु है यता हजुर डियर कल्याणको नियमित श्रोता
ऐउटा नारी भएर अर्को नारिको घर बिगार्नु हुन्न
माया गर्यो भन्दैमा आफ्नो संस्कार कहिले भुल्नु हुदैन
सुन्न सुरु गरे मैले नि पुर्ब को इटहरी बाट आहिले बिहान को 3.15 भएको छ दियर कल्याण दाई को अवाज बाट आएको कथा ले मलाई राम्रो पाठ सिकाएको छ मलाई दाजु हजुर लाई धेरै धेरै धन्यवाद 😍😘
Ak dam ramro lagyo prativa sarki sunda sundai rudai garda kati bela akha bata asu jarecha madan la arulai rojcha bhani prativa ko life singo cha good luck ❤❤❤
जय मेरो कथा
जय मेरो डियर कल्याण
जय प्रेम
🙏🙏🙏
थोरै माया, थोरै दु:ख, थोरै पिडा, थोरै सङ्गर्स .....येहि त हो जिन्दगी ...हार मान्नु हुन्न माया गर्ने अरु नि धेरै पाईन्छ ?
दादा हजुर हजुरको स्वर नै जादुमय तेहि भएर त लाखै टुक्रेको मनको सुपर ग्लु हुनुहुन्छ हजुर।
मन पराउन गल्ति हैन तर मनको कुरा मन पराउछु भनु ढिला भयो तेइ गल्ति भो😢😢
मलेशियाबाट सुन्दै छु।
यो कार्यक्रम पर्खेर बस्थे त्यो विगतका दिन आहा!! कल्याण सरको आवाज सधै सुन्न पाउ
कता कता जाने अन्जाने मा यो कथाको पात्र मदन मेरोनै मीत्र होकी अनुमन मेरो 95% मीलो जे होस कुरासुन्दा मदन त्यसरी धोकादीने हैन कारड केहो उनीहरु बीच को म त्यसमा जान चाहीन बैनी जीबन लामो छ सहासी हुनुहुदो रैछ ! मायागर्ने अधीकार सबौको हुन्छ तर कसैको भाग्य मा आटेको पुग्छ त कसौको भाग्य्मा पुग्दैन !
घर पोखरा रानीपौवा हाल कुब्यत धन्यवाद !
😟😟😠😠
भाग्य म जे लेखेकेको हुन्छ त्यो मेट्नै पर्छ्😭😭😭😭😭😭
यो कथाले धेरै अगाडि बढ्न हौसला प्रदान गर्छ।।नियमित रुपमा सुन्ने गर्छु।
thanku dear kalyan sir अाजभाेलित हप्तैपिच्छे नियमित अाइरहेकाे छ याे कार्यक्रम ।
I always listen to my favorite dear Kalyan
न छुटाई सुन्ने गर्छु दियर कल्याण कथा सुन्दा मनका बेदना दुर भए जस्तो लाग्छ प्रेमको पीडा दुखको पीडा केही टाढा भए जस्तो लाग्छ त्यसैले त मन उठ्साहिट हुन्छ केही गर्नु पर्छ जस्तो लाग्छ😍😍
डियर कल्याण सुनेपछि मेरो पिडै पिडाले भरिएको जिन्दगी हल्का भयको महशुस गर्छु
यो कथाले धेरै अगाडि बढ्न हौसला प्रदान गर्छ।।नियमित रुपमा सुन्ने गर्छु। 😘😘😘
माया गर्ने मान्छे कस्तो हुन्छन् खोइ आज सम्म मैले देखेको पनि छैन र भेटेकै पनि छैन😘😘
मैले पनि अहिलेसम्म आफुलाई माय गर्ने प्रेमिका को माया पाउदा कस्तो हुन्छ थाहा छैन।
Ramrari hernus n dekhnu hola ni biyog limbu ji 😀
Love parla hoi
Same yr🤘
Hoit hoina hola
Malai yo kareakam Sarai ramro lagxa dukha sukhako man xunea vanaiharu mearo lifema milnea julnea vayakalea hola malai asadai man parxa deer kalyan
प्रेम एकोहोरो होस वा दुबै तर्फ माया त माया हो , थोरै धैर्यता चुकेको हो । कसैलाई यसले प्रेरणा दिन्छ ।
Dear kalyan dai hjur ko voices ma jadu chha hjur ko voices sunda mero man aanda hunchha tyehi vayar hjur ko sabai Katha haru sune garchhu
माया अन्धाे हुन्छ भनेकाे शुनेकाे । त्यस्तै लाग्याे मलाइ ।
सारै राम्रो हजुरको बाचन सैली।।।।👌👌👌👌
नमस्कार छ सर हजुर्को मीठो आवाज मा कथा सुन्दै छु 🙏🙏🙏🙏
अर्काको घर बार बिगार्नु खुज्नु नैई गल्ति हो किन कि उस्को श्रीमती हुदा हुँदै जानू खोज्नु नै गल्ति हो नि
Tyo sochni la ta ushla pani pachi prativa lai natak na gareko bhaye huni adhi testo bhani kana magr jiu
ma pani Qatar byata sundai xu malaie dharai man parxa dear kalayan
Dear Kalyan
Herer basnu hune 🙏🙏
Sampurnalai 🙏🙏namaskar
Hajur 🌹🌹💓💓💛💛♥️♥️
💕💕💐💐💞💞💞💘💘💘💓
सुन्दै अचम्म लाग्छ तर कल्याण दाजु लाई कस्तो फिल हुन्छ आफ्नो दुख लुकायेर अरुको दु:ख संग रमाइदाइ गर्दा
Derai ramro xa pahile image fm Bata sunthin sano hudha ahile TH-cam Bata sunxu ahile Dubai Bata sundhai xu
La hi danyabad delkayan sir lae
यौता गल्ती गरि सक्नु भयो अब पनि उसैको बाटो हेरर अर्को गल्ती नगर्नु होस।मुख मा राम र हात मा काम हुनेले दुख पाउदैनन् भन्छन् तेसैले सीप को सदुपयोग गर्दै नयाँ जीवन सुरु गर्नु
Thank you dear kalayan mero Katha aafno waj ma sajaidinu bhayeko ma💖💕🥰❤️🥰💕💖💝💌💌😢😥
जतिबेला म स्कुलमा थिय तेतिबेला देखि सुन्नछु अाज मेरा छोराछोरी बिहेका लायक भयका छन पनि सुन्छु तर यो माया प्रेम किताब र मेरा कथामा मात्रै राम्रो हुन्छ ।वास्तविक जीवन धोका ,धृणा बस धोका मात्रै हुनछ यहाँ नि स्वाथ कसैले कसैलाई माया गरदैनन।सबै स्वाथि मात्रै हुन्छन ।
आज डाउनलोड गरेर राखे फुर्सदको समयमा सुन्छु
Namaste dear kalyan dhilo bhaya pani sunn suru gardai chhu
Malai ta nan paren yesto ni prem hunxa aarkako gharbar bigarne😥😥😥😥😥
बास्तब मा गल्ती तपाईं को नै हो
किन भने बिबहित पुरुस लाई आफ्नो सब थोक सुम्पनु माया गर्नु मन पराउनु त जायज हो।।
उमेर ले र सब थोक ले फरक छ उ र तपाईं मा
yes
Dherai ramro lagxa malai dear kalyan mero katha sadhai herxu/ sunxu xutaudina
Sunna suru gara hai portugal bata 🇵🇹🇵🇹❤🇳🇵🇳🇵
confident is better than true love
Hamrai gau thau ko baini raix syangjali hajir hum ta
माया गर्नु कुनै पाप हाेईन...न त मायामा जातभात हेरिन्छ न त कुनै धनिगरिब नै तर...एकपल्ट मदनकाे श्रिमति ठाउँमा राखेर खाफुलाई हेर्नुस्.....हजुर काे सबै मन काे प्रश्न काे उत्तर अनि अाफ्नाे गल्तिकाे महसुस हने छ।।।।😷😷😷
Yes
Derai ramro xa ❤
आज सम्म कुनै पनी मेरो कथा छुटाएको छौ मलाई सारै मन पर्छ
सुन्न सुरु गरे है मैले कतार बाट हजुरहरु नि
धन्यवाद हजुर 🙏🙏
Waw nice
I always listen
i am listening ...... 🌹
Best karekaram sadhai sune grxu hju lai 😭😭
Wow thank u dear kalyaan
Prativa g yo hjr ko yekhoro maya ho maya ma pida xa dhoka xa mayale umer herdaina dhani vandaina garib vandaina kasaiko shreeman kasaiko shreemati vandaina maya andho xa tesaile yo maya sacho maya ma kasaile dhoka dinxa vane pida dinxa vane aakhavari aasu dinxa kasaile vane tesle kahile chokho maya garna sakdai na tesaile aruko jhuto maya ma aafno jiban barbad parnu hudaina usko agadi kehi garera dekhaunu hos taki tapailai xodeko galti anuvab hos kasailai tesaile napaune maya ma kahile man dukhara nabasnu hos yeuta dhoka banda vayera farak pardai na hajarau dhoka khulna sakxa 🙏🙏
हजुर को आवाज़ कति मधुर र मिठो छ ।कथा सुन्ने र वाचन गर्ने क्रममा लागछ कि त्यो घटनाहरू हाम्रो आगाडी क्रमबद्धरूपले चलचित्र जस्तै घटदो रहेछ ।हजुर को यही अनुठौ र नौलौ अंदाजले 23वर्ष सम्मा यो कार्यक्रम ख्याति र माया प्राप्त गरिएको हो ।म यही कामना गरिरहेको छु आउने दिनहरूमा पनि यो कार्यक्रम यस्तै ख्याति प्राप्त गरिरहोस् ।
कथा मार्मिक हो तर म बहिनीलाई एउटा सुझाव दिन चाहन्छु, तपाई यदि कसैको जीवनलाई खुशी पार्यो भने झन राम्रो हुन्छ तर कसैको बसेको परिवारलाई यत्र-तत्र,लथालिंग,भताभुंग परियो भने तपाई कहिले खुशी रहन सक्दैन, मदन आफ्नो ठाउँ ठीक थियो किन कि त्यसको संपूर्ण परिवार थियो ।
ल है म पनि आय सुन्न लाई
जिबनमा कसैले धोका दिदैमा उसैलाई सम्झेर कोहिन कोहि अबस्य अाउछ अाफुलाई कहिलै पनि कमजो, नसोच्नु होला
म तपाईं को मेरो कथा कार्यक्रम सारै सुन्न मन पर्छ तर जब जब म कसैको कथा सुन्छु मलाई हप्ता दस दिन जति त्यै मत्रै सम्झिन थाल्छु कता कता मनै नरमैलो लाग्छ आखिर किन अरु को कथा पनि आफ्नो जस्तै लाग्छ malaaii???????
Maile pani sunna suru gare...😊😊😊
Meraiii ghr nagikaii ko hoix dd tw... la katha sundaii xu hoii....!!!
धेरै राम्राे लाग्छ तर आज कल अलि निजि हुनाले गर्दा तेति सिन्न पाइएको छैन हजुर
So nice video
Thikai vayo .madan le je garo thikai garo timi eauta dukha pako teki vayra pni bibait keta herera ajai sarir dini thukka timero jingadi ajai duniya lai sunauni ramro kam garejhai .madan aafano femlyi sayga khusi vayra basnu
Aja bholi yesto play boy dherai vetinxa sachet hunu aba afno future banau sister ...
Namaskar dear kalyan yo program ko ma niyamit sorta ko tarpha baata
धन्यवाद Dear Kalyan
God bless you and all your family dai
bina thapa ta mero xyama hunu hunx
Yo katha teti ramro lakhiyen binakumari bhanda bhandai man kumari bhaneko cha kina ramro sanga na lakhi hatar ma haleko hataidiye huncha jpt
दिदी हजुरको माया साचो छ । माया ले जात, उमेर ,,बिवाहित केही हेर्दैन माया त जहाँ जस्तो सुकै अवस्थामा हुदो रैछ। तर नपाउने माया को आसमा नबस्नु जिन्दगी लामो छ। अगाडि बढनु ,,, मदनको पनि बाध्यता भयर होला। उसको पूरा परिवार छ। इज्जत छ तेसैले टाढा भयको होला साचो माया बिर्सन त सकिँदैन तर पनि कोसिस गर्नु,, हजुरले गल्ती गर्नु भयको छैन। अझै पनि समय छ केही बिग्रेको छैन।😥😥😪😪
Very
Sarai ramro raxta maro ni ka tha tha k garni hola daju. ..
Dearkalyan.merokatha@gmail.com
Ma panii hajur ko yoo dearkalyan xuta ko xaina hajur🙏🙏🇳🇵🇳🇵
Yo much ma chai katha nasunaune hora dada
Wow sunnu suru gare Lo dear kalyan
मेरो पनी य उटा कथा बना उनू थियो कसरी मिल छ हो ला सर
Love from bara..
Heart touching story !!!
lockdawn maa mero katha suner rat haru bitaudai xu ..dubai bat
❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍
Love is bland🌚💘💓🌷😅😅😅😅😭
Nice👌👌👌👏
God bless you sir
🙏🙏🙏
Khasai ramro lagen aafno babu saman gharpariwar vyako manxelai man paraunun thik lagen
I love ❤️ dear Kalyan ♥️♥️♥️♥️
jesus
Nice video x
मपनि लेख्न चाहान्छु तर दादा लाई भेट्न सकिन फेसबुकमा पिलिज मलाई पनि ईस्थान दिनुस्न 🙏🙏🙏।।
जानी जनि अरुको श्रीमान बिबाहित पुरुष सग लाग्नु आफ्नै गलती हो
Aba sunnu suru gari maile ni good morning all
nice
waau daju bho chhodideu ab nayaa sansaar basaaunus naani
एड धेरै भयो हौ दाजु
😭😭😭
❤❤❤❤😢