राधे राधे गुरु जी महाराज नमस्कार छ।मेरो नाम छत्र बसनेत आसाम बाट हो। गुरु जी मैले प्रसनको उत्तर पाउन सकिन दुख मां छु। मृत मातृ लाई बर्ष दिन समम पानी चढ़ाऊं ने मंत्र जप छ भनिदिनुहोला। सम्पूर्ण आशा राखे।
गरूजीनमस्कार!! म हजुरको सबैजसो प्रोग्रामहरु समय मिलेसम्म सधै हेर्ने गर्रदछु। त्यसैले एउटा प्र्श्न फेरी पनी गर्न मनलाग्यो । म सधै बिहान सू्र्यदय भन्दा पहिला नै उट्छु र आफ्नो नित्य कर्म सकेर सूर्य भगवानलाई तामाको लोटामा सु्द्ध जल राखि त्यसमा जौ, तिल , हल्दि , अक्षेता र रातो या पहेंलो पु्ष्प राखेर सुर्य भगवानलाईजल चठाउछु । त्सयपछि घरको नित्य पूजा गर्दछु, के नित्य पूजाको समयमा फेरी सूर्य नारायण लाई अर्घ वा जल चढाउनु पर्दछ गुरू। यदि पर्दछ भने शुरूमाअथवा पूजा गरिरहदा प्रष्ट पारिदिनु भए अतिआभारी हुने थिए। गुरू( म अमेरीका बाट हो हजुरले मैले पठाएको २/३ वटा प्रश्नको उत्तर त दिईसक्नु भएको छ। यसमा हजुरलाई धेरै धेरै धन्यवाद छगरू । हामी बिदेशमा बस्नेहरूलाई हजुरको प्रोग्रामले अति ज्ञानमिलेको छ गरू हजुर सधै यसरी नै अगाडि बढ्नु होला।🙏💐🌹💐
गुरु राधे राधे 🙏🙏धेरै धेरै धन्यवाद गुरु ज्यु हामीले सधै हजुरका भिडियोहरु सुन्छौ र धेरै खुसी लाग्छ 🙏🙏😷😊 गुरु मैले त कुलको लागि अलग्गै सधै कलश पनि राखेर पुजा गर्ने गरेको छु कतै गल्ति त गरिन बताईदिनु हुन अनुरोध गर्दछु गुरु 🙏😷😊
राधेश्याम गुरुदेव हजुरको जय होस धेरै..खुशी लाग्यो टेलिफोनसेवा पनी हुन्छ भनेर तर फोन लागेन भने आफ्नो जिज्ञासा मेसेन्जरबाट पठाउन पाइन्छ किनाइ आज्ञा होस गुरुजी !
काेटि काटि पर्णयाम गुरुजि गुरु मैले गणेश काे व्रत बसेकाे धेरै भयाे बिचमा बिरामि भयर छुटेकाे थियाे अहिले फेरि व्रत बसेकि छु गुरु उधपन गरेर फेरि लिउकि क गराै यति बताएको भय किर्पा हुनेथियाे जय राधेराधे
गुरु देब प्र णाम हामी सधैं हजुरकाे कर्यकम शून्य गर्छौ ।याे कार्यकम ले धेरै लाइ ज्ञान दियकाे छ। गुरुदेब मेराे छाेरा बिहान सधै गायत्री भन्छ जुठाे परेका बेलामा सुतक मा भन्न हुन्छकि हुदैन ।गुरु झर्काे नमानि भनिदिनु हाेला।
गुरूजि प्रनाम मैले हजुरलेअपलोड गरेका भिडियो हेर्नलाकोत सायद दुई तीन साल भन्दा बडि भयो होला तर पहिलात टईम पनि मिल्थ्यो आफ्नो मोबायल थियोर सबै हेर्थे आज भोलित टाईम पनि त्यति मिल्दैन मोबायल पनि छैन आफ्नो बुडाको मोबायल् मौका पारेर हेर्छु हजुर लाई नयाँ लाग्ला तर मत पुरानो नै हो बुडाले आईडर नाम बदलि रहनाने नयाँ भको हो मलाई हजुरका भिडियो हेर्न र बुझ्न सारै मन पर्छ ॐ जय राधे श्याम
Radha radha guru ma hajurko caracaram harchu malai ramro lagcha maro question tulasiko motma Pitriko namema jal chadun huncha ki hunna guru ma chitwan bata hajurko jaya hos ma shreejan babu shrestha.
गुरु जी सादर नमस्कार, म प्राय हजुरकाे भिडियो हेर्ने गछु।मेराे ससुरा बुबाकाे तिथि एकादशी हाे।मेराे बत पर्छ सराद्ध सकेपछि खाना खानु हुन्छ कि हुदैन ।प्रस्ट पारिदए अाभारी हुने थिए ।
गुरु राधे राधे हाम्रो चाडपर्व वर्ष भरि धेरै छन् हप्ता पनि सबै चोखो खान्छौ , चौमासिक पनि चोखो , एकादशी को चोखो खान्छौ तिजका पञ्चमीको नवदुर्गा तिहार स्वस्थानी अनि पुरुषोत्तम मास सवै दिनमा व रत वस्न मन लाग्छ सबै साङ्गे गर्न पर्छ या पर्दैन वताइदिनुन गुरू ।।
धाधे गुरु देव धेरै धेरै धन्यवाद छ हजुर्लाइ र निस्चल दादा लाई पनि धन्यवाद मेराे प्रसनकाे उत्रर पायकाेमा खुसि भय गुरुदेब धन्यवाद छ हजुर्लाइ गुरुदेव यकादसि काे दिन तुलसि राेपेर साँझ बिहान पुजा अाजा गरेर मात्र हुन्छकि बडत्तनै बस्नु पर्छ गुरुदेव बताइदिनु भय अाभारि हुनेथिय गुरुदेव
गुरुदेव नमस्कार 🙏🏻🙏🏻 म हजुको सबै भिडियो हरु हेर्ने गरेको छु मलाई सारै मन पर्छ । मैले शिव पार्वती गणेश कुमार र नन्दी समेत भयको मुर्ती राखेको छु परिवारकै मुर्ती घरमा राख्नु हुन्न भन्ने सुनी हुन्छ की हुँदैन गुरु बताईदिनुस न है 🙏🏻🙏🏻
ॐराधे राधे गुरु!!हजुरकाे कार्यक्रम ज्यादै मन पर्छ ,अरुलाई पनि हजुरको कार्यक्रम हेर्नसुन्न भन्दछु। साेह्र श्राद्द सुरु भएपछि नियमित पूजापाठ ,शङ्ख घन्ट बजाउन ,राताे टिका धारण गर्न के कसाे गर्ने ? साथै अपरिजिताकाे पूष्प सबै देवि देवता र पितृलाई अर्पण गर्न मिल्छ वा कस्लाई मिल्दैन उत्तर पाउँ ।
गुरु देब राधे राधेश्याम ।म गाइघाट बाट गुरु म बिहान बिहान हनुमान चालिसा सुन्ने गर्छु ।गुरुलेनेइ भनेकाे अब अाफुनेइ भन्न मन छ कसरी र किहिले बट सुरु गर्दा राम्रो हुन्छ गुरु।
radhe radhe guruji naman hajurle sabailai kati mithosanga choto tara purna hune gari vannu hn x sarai khusi lag x tsaile yo mitiko china heridinu hun x ki k kaso garda ramro hun x kripa gari dinu vaye avari hune thiye guruji miti x 2044 / 2/ 6 7 bajera 8 minet ma sajhao
सादर प्रणाम गुरु🙏 सादर नमन निस्चल सर 🙏 धेरै धेरै धन्यवाद आज पनि धेरै ज्ञानहरु पाय अनि धेरै खुसी पनि लाग्यो फोनको सेवा उपलब्ध गरादिनु भयो फेरि पनि धन्यवाद गुरु 🙏🙏🙏🙏 जय श्रीराधे जय श्रीकृष्ण 🙏💐
गुरु जी प्रणाम🙏🙏मैले हजुको भिडियो हरु सबै हेर्ने गरेकि छु। धेरै कुरा जन्न र सिक्न पइएको छ। हजुलाई धेरै धेरै धन्यवाद । गुरु लाख बत्ती कातन कहिले देखि सुरु गर्न राम्रो हुन्छ हाेला बताईदिनु भए आभारी हनेथीए।
ॐ नमो भगवते वासुदेवाय । गुरु हाम्रो परिवार मा कुल र पित्री पुजा अहिलेसम्म कोहीले पनि गरेका छैनन् (ठुलो बुबा या उहाँको छोराहरुले) मेरा बुबाले पनि गर्नुहुथेन जुन स्वोर्गबास हुनुभयो ।केही महिना भयो,तर म उक्त कार्यहरू गर्न चाहन्छु ।कसरी गर्ने ।मार्गदर्शन गराइदिनु 🙏🇳🇵
गुरू हजुरको स-परिवार लाई मेरो राधे राधे 🙏🙏🌞🌞गुरुजी म इउरोपको गरिब देश गिरीस मा बसेकी छु लामो समय देखि बिदेशमा बसेको हुदा मैले आतबार को र सोमबारको बर्त बस्नु मन लाग्यो र महिनामा ५ ओटा सोम्बार र आईतबा परेको महिना हेरेर मैले बर्त सुरु गरे तर मेरो घरमा बुध्ध भगवान मात्र हुनु हुन्छ । मैले मेरो ब्रत को दिन उहां लाईनै सबै देबता सम्झेर पुजा गर्छु । रातो चन्दन किन पाईदैन केवल जल र फुल राखेर अनि मैन बत्ति बालेर हात जोडी नमं गर्छु ! यसि गरेको पुजा राम्रो हुन्छकि हुदै। ! अनि अर्को कुरा मेरा बाबा आमा दुबै हुनु हुन्छ तर पनि हरेक दिन मेरा आफ्नत र ईस्ट मित्र पित्रीहरुलाई जल अर्पण गर्दछु ! यो गर्नु राम्रो होकि होईन ! किर्पया झर्को नमानि बताई दिनु होला !🙏म आसा गरि बसेकी छु हजुरको उतर । धन्याबाद गुरुजी 😊
Radhe radhe guru jii namaska hajurko video herera dherai kura sikeko xu hajurlai dherai dhanyabad guru ji ❤chori manxele Sankha bajaun hunxa ki hudaina. Bataidinu vae Aavari hune Thiya guru jii
Guru g malai hajur ko sab kura yak dam man parx ma dherai vako xahin hajulai herna lako hajur lai pauda vagwon paya jasto lako xa guru g mero sasura beteko 14barsa vo n sasu mammy la sapnama yak den dekhanu vaxa n xorala k karan ho plz jhorko n mani vani denu n plz plz plz
Parnam guru dev. Dhanyawaad hajur laii maile gareko question ko hajur le answer denu bhayo khuse lagyo malai guru dev. M nepal aaya paxi hajur sanga bhetxu garu dev. Hjr ko aamrit maya baadi najeek baserw sunnna paau bhanerw shree pashupati naath bhagawan sanga pray garerako xu. Guru dev ko jay hoos.
जयश्रीमन नारायणगूरजी मेरा श्रीमानबैसणम भऐकोसोरबरस भयोतरमन दीरजान मनलगदैन कसरीलानू
Jay jaySriRadhey Jay sriKrishna gurudevthank you guruharur
ऊ नमं भगवाते बासुदेवाय राधै राधै गुरू बा 🙏🙏
गुरु राधेराधे म अनिता सापकाेटा प,भु मलाई हजुर काे गेयन काे कुरा मलाई सरैनै मनपर्छ सधैं यसतै गरि दिरहनु होला हस्त अहिले लाइयतिनै राधेराधे
जय श्रि राधे श्याम🙏🌹🙏
राधे राधे गुरु जी महाराज नमस्कार छ।मेरो नाम छत्र बसनेत आसाम बाट हो। गुरु जी मैले प्रसनको उत्तर पाउन सकिन दुख मां छु। मृत मातृ लाई बर्ष दिन समम पानी चढ़ाऊं ने मंत्र जप छ भनिदिनुहोला। सम्पूर्ण आशा राखे।
Jay Shree Radha jay Shree Krishna Radha Radha guru hujur li naman 🙏🙏🙏🙏💐🌸🌺
Radha Radha guruji masik dvharm ma kotidin ma puja gorne hjjur
राधे राधे गुरु पुणिमा को दिन पहिले कुलको दियो बालेर अनि भगवान को पुजा गर्छु पहिले भगवान को पुजा गर्ने की कुल को उतर पाऊ गुरु जी राधे राधे
गुरु नमस्कार हजुरले धेरै ज्ञानदिनु हन्छ धेरै धेरै धन्नेबाद एउटा कुरा घर भित्र धेरैइ पुतलि अाउछ याे राम्राे कि नरा्म्राे हाे
गुऊ प्रति नमन गुऊ टक्कर फुल देवताहरू को पुजा गर्न मील्छ की मील्दैन गुऊ
Jay sriRadhey Jay are Krishna gurudevMaila dharaigyan Melo gurubata
राधे रधे गुरु हाम्राघरमा ससुरा बुवा बित्नु भएर जुठो छ र मेरा माइत को बुबा पनि बित्नुभयको छ अब घरमा तुलसामा पानी सुर्यलाइ पानी चदाउन हुन्छ हुदैन
गुरु जी नमन श्रावणको सोमबार कतिसुतेज्योती बाल्ने
Jay Sri RadheyJay Jay Sri Krishna gurudev 🙏🙏🙏🙌
राधे राधे जय श्री कृष्ण प्रणाम गुरुजी ।गुरुजी मलाई मेरो छेमाको छोरी ले मुगाको औठी देको छ अन्त लगाउनु हुन्छ कि हुँदैन गुरुजी। 🙏🙏🙏
गरूजीनमस्कार!! म हजुरको सबैजसो प्रोग्रामहरु समय मिलेसम्म सधै हेर्ने गर्रदछु। त्यसैले एउटा प्र्श्न फेरी पनी गर्न मनलाग्यो । म सधै बिहान सू्र्यदय भन्दा पहिला नै उट्छु र आफ्नो नित्य कर्म सकेर सूर्य भगवानलाई तामाको लोटामा सु्द्ध जल राखि त्यसमा जौ, तिल , हल्दि , अक्षेता र रातो या पहेंलो पु्ष्प राखेर सुर्य भगवानलाईजल चठाउछु । त्सयपछि घरको नित्य पूजा गर्दछु, के नित्य पूजाको समयमा फेरी सूर्य नारायण लाई अर्घ वा जल चढाउनु पर्दछ गुरू। यदि पर्दछ भने शुरूमाअथवा पूजा गरिरहदा प्रष्ट पारिदिनु भए अतिआभारी हुने थिए। गुरू( म अमेरीका बाट हो हजुरले मैले पठाएको २/३ वटा प्रश्नको उत्तर त दिईसक्नु भएको छ। यसमा हजुरलाई धेरै धेरै धन्यवाद छगरू । हामी बिदेशमा बस्नेहरूलाई हजुरको प्रोग्रामले अति ज्ञानमिलेको छ गरू हजुर सधै यसरी नै अगाडि बढ्नु होला।🙏💐🌹💐
प्रणाम गुरुजी गुरुजी मेरो त प्रश्न को जुवाब नै पाईन म एति टाडो बाट तपाईं को भिडियो हरु सबै हेर छु साँप घर भित्र आको कस्तो हो गुरुजी।
🙏🙏🙏🙏🙏🙏
@@KanchiKhadka-nn8lqkķnkkķkķmm
Jay shree radhe Jay shree krishna guru ji
नमस्कार गुरु म हजुरको भिडीयो सबै हेरने गरछु र मनमा सानति मिलछ
राधेकृष्ण गुरुदेव 💗💗🌹🌹🌹🙏🙏
गुरु राधे राधे 🙏🙏धेरै धेरै धन्यवाद गुरु ज्यु हामीले सधै हजुरका भिडियोहरु सुन्छौ र धेरै खुसी लाग्छ 🙏🙏😷😊 गुरु मैले त कुलको लागि अलग्गै सधै कलश पनि राखेर पुजा गर्ने गरेको छु कतै गल्ति त गरिन बताईदिनु हुन अनुरोध गर्दछु गुरु 🙏😷😊
राधेश्याम गुरुदेव हजुरको जय होस धेरै..खुशी लाग्यो टेलिफोनसेवा पनी हुन्छ भनेर तर फोन लागेन भने आफ्नो जिज्ञासा मेसेन्जरबाट पठाउन पाइन्छ किनाइ आज्ञा होस गुरुजी !
नमस्कार गुरूजि धेरै ज्ञान पाएकाेमा धेरै धेरै धन्यवाद हजुरलाइ अाउदा दिनहरूमा पनि एसैगरि धेरै कुराबुझन पाउ राधे राधे गुरूजि म laxmi kc
काेटि काटि पर्णयाम गुरुजि गुरु मैले गणेश काे व्रत बसेकाे धेरै भयाे बिचमा बिरामि भयर छुटेकाे थियाे अहिले फेरि व्रत बसेकि छु गुरु उधपन गरेर फेरि लिउकि क गराै यति बताएको भय किर्पा हुनेथियाे जय राधेराधे
गुरु देब प्र णाम हामी सधैं हजुरकाे कर्यकम शून्य गर्छौ ।याे कार्यकम ले धेरै लाइ ज्ञान दियकाे छ। गुरुदेब मेराे छाेरा बिहान सधै गायत्री भन्छ जुठाे परेका बेलामा सुतक मा भन्न हुन्छकि हुदैन ।गुरु झर्काे नमानि भनिदिनु हाेला।
जय श्री कृष्ण जय गुरूदेब ॐम हरहर माहादेब
गुरु हजुरकाे जय हाेस
जय श्री राधे गुरु जि पहिलात गुरु जिलाइ नमन गरदछु मेरा जेठाजुकाे निदन भएको छ हामी तिन पुस्ते हुम तेरदिन पछि पुजा गरन हुनछ कि हुदैन नित्य पुजा
राधे राधे 🙏 गुरु देब।
ॐनमो भगवते वासुदेवाय 🙏
ॐनमःशिवाय 🙏
नमन गुरु राधे राधे
राधेराधे गुरुदेब🙏🙏
ॐराधेराधे जए सृिकृिष्ण जए गुरुदेव गुरुनमस्कार बिभिन्न नामहरु परिबर्तनगर्छन् छोराहरुले यस्माछ्याम पार्थिछु।बिभिन्नसान्धर्मिक भिडियोहरु अप्लोड् गर्नुभएकोमा धेरै धन्यवाद🙏🙏🙏🙏🙏
गुरु नमस्कार मैले हजुरको भिडियाे हेरेपछि यति धेरेे जानकारी पाए म एकदमै खुसि छु।
गुरूजि प्रनाम मैले हजुरलेअपलोड गरेका भिडियो हेर्नलाकोत सायद दुई तीन साल भन्दा बडि भयो होला तर पहिलात टईम पनि मिल्थ्यो आफ्नो मोबायल थियोर सबै हेर्थे आज भोलित टाईम पनि त्यति मिल्दैन मोबायल पनि छैन आफ्नो बुडाको मोबायल् मौका पारेर हेर्छु हजुर लाई नयाँ लाग्ला तर मत पुरानो नै हो बुडाले आईडर नाम बदलि रहनाने नयाँ भको हो मलाई हजुरका भिडियो हेर्न र बुझ्न सारै मन पर्छ ॐ जय राधे श्याम
राधे राधे जय राधेश्याम जय गुरुदेव हजुरको जय होस् 💕💕🙏🙏
Very nice video om namha bhagwathe jaya shree radhe radhe
गुरु जि राधे राधे
हजुरको हरेक कार्यक्रम हेर्ने गर्छु।सारै राम्रो लाग्छ।धेरै भन्दा धेरै धन्यबाद।नजानेको कुरा शिक्ने मौका मिल्यो।जय होस प्रभु।
हजुर्का भिडियो सबै हेर्छु अति अति मनपर्छ गुरु
राधेश्याम गुरु देब ।
Radha radha guru ma hajurko caracaram harchu malai ramro lagcha maro question tulasiko motma
Pitriko namema jal chadun huncha ki hunna guru ma chitwan bata hajurko jaya hos ma shreejan babu shrestha.
भाग सात र आठमा सुनेको कथाले एकदमै मनमा आनन्द आयो गुरु जी
गुरु जी सादर नमस्कार, म प्राय हजुरकाे भिडियो हेर्ने गछु।मेराे ससुरा बुबाकाे तिथि एकादशी हाे।मेराे बत पर्छ सराद्ध सकेपछि खाना खानु हुन्छ कि हुदैन ।प्रस्ट पारिदए अाभारी हुने थिए ।
Jai Shree 🙏🙏🙏🙏🙏 Kisna Guruji naman
Jaya shree radha jaya shree krishna guru g
Guruji radhe radhe 🙏🙏🙏 गुरुजी सपनामा नयाँ जुत्ता लगाएको देखेको कस्तो सपना हो बताइदिनु होला आभारी हुने छु ।
गुरूजी राधे राधे मैले हजुरको प्रत्येक भिडियो हेरेको छु मैले बिहान बेलुका देवता र पित्री दुवै ठाउँमा दियो बाल्छु हुन्छ हुदैन
🌹🌹🌹🌺🌺🌺🌻🌻🌻Radha Krishan guruji
गुरू नमस्कार 🙏🙏🙏 हजुरको कायर्कम एकदमै राम्रो लाग्छ गर्भावस्थामा हनुमान चालिस पाठ गर्नु हुन्छ कि हुँदैन स्पष्ट पारीदिनुहोस् न
हजुर्को जय होस गुरु🙏🙏🙏🙏🙏👏🤲🙏👏🤲♥️🙏👏🤲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Radhe radhe gurugi 🙏
गुरु राधे राधे हाम्रो चाडपर्व वर्ष भरि धेरै छन् हप्ता पनि सबै चोखो खान्छौ , चौमासिक पनि चोखो , एकादशी को चोखो खान्छौ तिजका पञ्चमीको नवदुर्गा तिहार स्वस्थानी अनि पुरुषोत्तम मास सवै दिनमा व रत वस्न मन लाग्छ सबै साङ्गे गर्न पर्छ या पर्दैन वताइदिनुन गुरू ।।
धाधे गुरु देव धेरै धेरै धन्यवाद छ हजुर्लाइ र निस्चल दादा लाई पनि धन्यवाद मेराे प्रसनकाे उत्रर पायकाेमा खुसि भय गुरुदेब धन्यवाद छ हजुर्लाइ गुरुदेव यकादसि काे दिन तुलसि राेपेर साँझ बिहान पुजा अाजा गरेर मात्र हुन्छकि बडत्तनै बस्नु पर्छ गुरुदेव बताइदिनु भय अाभारि हुनेथिय गुरुदेव
गुरुदेव नमस्कार 🙏🏻🙏🏻 म हजुको सबै भिडियो हरु हेर्ने गरेको छु मलाई सारै मन पर्छ । मैले शिव पार्वती गणेश कुमार र नन्दी समेत भयको मुर्ती राखेको छु परिवारकै मुर्ती घरमा राख्नु हुन्न भन्ने सुनी हुन्छ की हुँदैन गुरु बताईदिनुस न है 🙏🏻🙏🏻
ॐराधे राधे गुरु!!हजुरकाे कार्यक्रम ज्यादै मन पर्छ ,अरुलाई पनि हजुरको कार्यक्रम हेर्नसुन्न भन्दछु। साेह्र श्राद्द सुरु भएपछि नियमित पूजापाठ ,शङ्ख घन्ट बजाउन ,राताे टिका धारण गर्न के कसाे गर्ने ? साथै अपरिजिताकाे पूष्प सबै देवि देवता र पितृलाई अर्पण गर्न मिल्छ वा कस्लाई मिल्दैन उत्तर पाउँ ।
Namaskar guru 🙏🙏 dhanyabad
गुरु जी नमन ! हजुर्को हरेक कार्यक्रम हेर्ने गरेको छु । गुरु जी तीन्सरे लाखबत्ति कून् भग्वानको नाममा बालिन्छ स्पस्ट पारिदीनु भयो भने आभारी हुने थिए ।
गुरु देब राधे राधेश्याम ।म गाइघाट बाट गुरु म बिहान बिहान हनुमान चालिसा सुन्ने गर्छु ।गुरुलेनेइ भनेकाे अब अाफुनेइ भन्न मन छ कसरी र किहिले बट सुरु गर्दा राम्रो हुन्छ गुरु।
radhe radhe guruji naman hajurle sabailai kati mithosanga choto tara purna hune gari vannu hn x sarai khusi lag x tsaile yo mitiko china heridinu hun x ki k kaso garda ramro hun x kripa gari dinu vaye avari hune thiye guruji miti x 2044 / 2/ 6 7 bajera 8 minet ma sajhao
Guru daba mahasowra 🙏🙏🙏🙏🌺🌺
Radhy radhy Guruji mero prasnako uttar paay.Dhanyabad Guruji.
जय श्री राधे जय श्री कृष्ण धन्यबाद गुरु प्रणाम🙏🙏🙏💐🌷🌹🌺🌻🍇🍈🍏🍊🍓🍍🙏🙏🔔🔔
Jay shree radhe jay shree krishna gurulai naman xa mero geeta Giri ko 🙏🙏🙏🙏🙏
Radhe Radhe juru ji
सादर प्रणाम गुरु🙏
सादर नमन निस्चल सर 🙏
धेरै धेरै धन्यवाद आज पनि धेरै ज्ञानहरु पाय
अनि धेरै खुसी पनि लाग्यो फोनको सेवा उपलब्ध गरादिनु भयो फेरि पनि धन्यवाद गुरु 🙏🙏🙏🙏
जय श्रीराधे जय श्रीकृष्ण 🙏💐
जय श्रीराधे जय श्रीकृष्ण गुरू ।हजुरको उत्तर हाम्रो लागि प्रेरणादायि भएकोछ ।धन्यवाद गुरू।
गुरुजी नमन !! काल सर्प योग बारे बताइदिनुन ?
गुरूजि राधे राधे गुरूजि पुर्णिमाकाे बर्तकाे दिनमा मेराे आमाकाे तिथि पर्छ के गर्ने जानकारी पाउ
गूरू जी नमस्कार मेरो रासी सीगं हो यो साल कस्तो छ भनी दीनून
Guruji radhe radhe 🌹🙏🙏
गुरु🙏🙏पुर्णिामा को व्रत को विधि बताइदिनुस न
गुरु नमस्कार।हजुरको सबै कार्यकरम हेर्छु।मलाई मनपर्छ।
Jay shree radhe radhe
ॐनम शिवाय नम जय श्री राधे जय श्रीकृष्ण गुरु जि नमन 🙏🙏🌺🌺❤️❤️
गुरु जी प्रणाम🙏🙏मैले हजुको भिडियो हरु सबै हेर्ने गरेकि छु। धेरै कुरा जन्न र सिक्न पइएको छ। हजुलाई धेरै धेरै धन्यवाद । गुरु लाख बत्ती कातन कहिले देखि सुरु गर्न राम्रो हुन्छ हाेला बताईदिनु भए आभारी हनेथीए।
राधे राधे गुरु सपनामा मरेका मान्छे देखि रहछु के को सङ्केत हो पैसा देिन्छन के गरौ
राधे राधे गुरु जि
गुरू जि नमस्कार तुला राशिले कुन भगमानलाइ इस्टमाने योउत्तर पाउ
ॐ नमो भगवते वासुदेवाय । गुरु हाम्रो परिवार मा कुल र पित्री पुजा अहिलेसम्म कोहीले पनि गरेका छैनन् (ठुलो बुबा या उहाँको छोराहरुले) मेरा बुबाले पनि गर्नुहुथेन जुन स्वोर्गबास हुनुभयो ।केही महिना भयो,तर म उक्त कार्यहरू गर्न चाहन्छु ।कसरी गर्ने ।मार्गदर्शन गराइदिनु 🙏🇳🇵
गुरु प्रणाम । यो कार्यक्रम साह्रै नै लाभदायक भएको हुँदा गुरुलाई धेरै धेरै धन्यवाद । जय श्री राधे जय श्री कृष्ण ।
गुरू हजुरको स-परिवार लाई मेरो राधे राधे 🙏🙏🌞🌞गुरुजी म इउरोपको गरिब देश गिरीस मा बसेकी छु लामो समय देखि बिदेशमा बसेको हुदा मैले आतबार को र सोमबारको बर्त बस्नु मन लाग्यो र महिनामा ५ ओटा सोम्बार र आईतबा परेको महिना हेरेर मैले बर्त सुरु गरे तर मेरो घरमा बुध्ध भगवान मात्र हुनु हुन्छ ।
मैले मेरो ब्रत को दिन उहां लाईनै सबै देबता सम्झेर पुजा गर्छु । रातो चन्दन किन पाईदैन केवल जल र फुल राखेर अनि मैन बत्ति बालेर हात जोडी नमं गर्छु !
यसि गरेको पुजा राम्रो हुन्छकि हुदै। !
अनि अर्को कुरा मेरा बाबा आमा दुबै हुनु हुन्छ तर पनि हरेक दिन मेरा आफ्नत र ईस्ट मित्र पित्रीहरुलाई जल अर्पण गर्दछु ! यो गर्नु राम्रो होकि होईन ! किर्पया झर्को नमानि बताई दिनु होला !🙏म आसा गरि बसेकी छु हजुरको उतर ।
धन्याबाद गुरुजी 😊
जय श्री राधे जय श्री कृष्ण गुरू जि हजुरको जय होस नमस्ते💐🌼🍁🍒
Guru hajir Lai dharrai dharrai dhanabad xha
जय श्री राधे गुरु जी । म हजुरको कार्यक्रम प्रायजसो हेर्ने गर्छु समय मिलेसम्म धेरै राम्रो र आनन्द लाग्छ ।
Good
राधे राधे गुरुजी कोटि कोटि धन्यवाद रुरुजी आज सबै भन्दा अगाडि मेरो प्रस्नको उत्तर पाए
धन्यवाद गुरूजि धेरै शुभकामना
Parnam Guruji dhayrai khusi lagyo sabai kurako jankari dinu vayakoma dhanyawad Guruji jai Shree radhe jai Shree Krishna thanks
Radhy radhy guru gaynko lagi thanku
जय श्री राधे जय श्री कृष्ण गुरू जि 🙏🙏🌻🌻🌺
Radhe radhe guru jii namaska hajurko video herera dherai kura sikeko xu hajurlai dherai dhanyabad guru ji ❤chori manxele Sankha bajaun hunxa ki hudaina. Bataidinu vae Aavari hune Thiya guru jii
Guru hajur ko yo karyakram dherai ramro cha .. yesari nai sadhai yo karyakram aairahos . jay shree krishna
राधे राधे गुरु
गुरु राधे राधे म हजुरकाे सबै विडीयाे हेर्छु हजुरलाई धेरै धेरै धन्यवाद छ बसन्ती गाैतम
गुरु राधे राधे म एकल महिला हाे नित्य पुजा गरदा पितृ कुललई पनि सधै वत्ती बालछु यसाे गरन हुन्छ कि हुदैन
Guru g malai hajur ko sab kura yak dam man parx ma dherai vako xahin hajulai herna lako hajur lai pauda vagwon paya jasto lako xa guru g mero sasura beteko 14barsa vo n sasu mammy la sapnama yak den dekhanu vaxa n xorala k karan ho plz jhorko n mani vani denu n plz plz plz
Jay shree radhe Jay shree krishna guru mahina bari vayeko kati din ma ghrko dainik pooja garna milcha guru
Parnam guru dev. Dhanyawaad hajur laii maile gareko question ko hajur le answer denu bhayo khuse lagyo malai guru dev. M nepal aaya paxi hajur sanga bhetxu garu dev. Hjr ko aamrit maya baadi najeek baserw sunnna paau bhanerw shree pashupati naath bhagawan sanga pray garerako xu. Guru dev ko jay hoos.
गुरुजी नमस्कार हजुर को भीडीयो मैले जैले हेर्छु
ओम नमो भगवते वासुदेवाय.
जय जय गुरुदेब नमस्कार जय श्री राधे 🙏ज श्री राधे ॐ🙏नमो भगवतेवाशुदेवाय 🙏🍇🍍🍓🍎🍅🍋🍐🍏🍈
Juru ji om sai ram