पुरुष र महिला विश्वपकबारे ICC को निर्णयले नेपाललाई डबल फाइदा, एकै खेलमा आदिलले हिर्काए एघार छक्का

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • श्रीलंकामा सम्पन्न आइसीसीको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ, जसले नेपाली क्रिकेटसँग प्रत्यक्ष जोडिएका छन् । महिला विश्वकपमा सहभागित देशको सँख्या बढाउने र सन् २०२६ मा आयोजना हुने विश्वकपको क्षेत्रीय छनौट अन्र्तगत एसिया क्वालीफायर र इस्ट एसिया क्वालीफायरलाई मर्ज गर्दै एउटै क्वालीफायरबाट तीन वटा टोलीलाई विश्वकपमा अवसर दिईने भएको छ । यी निर्णयहरुले नेपालको पुरुष तथा महिला क्रिकेटको विश्वकप यात्रा अझ सहज हुने अनुमान गरिएको छ । सँगसँगै आदिल अन्सारले स्थानीय प्रतियोगितामा विस्फोट व्याटिङ गरेका छन् ।
    #sandeeplamichhane #nepalcricket #icc #cricket #womencricket #wo

ความคิดเห็น • 33