जमिन दुश्मन को लागि त भयो तर हवाई दुश्मन को लागि पनि केहि हतियार भित्र्याउन पर्ने हो। छिमेकी देशको व्यवहार राम्रो छैन कहि न कतैबाट दुख दिने काम गरिरहेको छ। देश को सुरक्षा लाइ मध्यनजर गर्दै देश को सुरक्षा को लागि आधुनिक हातहतियारको आविष्कार र प्रयोग आवश्यक छ। नेपाल दिल्ली सम्झौतालाइ खारेज गर्नुपर्छ। भारतले अग्नि विरको नयाँ सेना परिमार्जन गर्न सक्छ भने हामी नेपाली ले दिल्ली सम्झौता लाइ किन खारेज गर्न सक्दैनौँ? भारतले आफ्नो सुरक्षा को लागि आधुनिक हातहतियारको उत्पादन र खरिद गर्न हुने नेपालले किन नहुने? नेपाललाई हातहतियार गोलाबारूद उत्पादनमा रोक्का लगाउने नि यति भारत हो। चिनियाँ हातहतियार खरिद गर्न रोक्का गर्ने पनि यहि भारत हो। भारतीय ज्यादती कति र कहिले सम्म सहेर बस्नुपर्ने हो नेपाल सरकार? मलाई यसको जवाफ दिनुहोस् ।
ड्रोन हतियार पनि भित्र्याउनु पर्यो नेपाली सेनामा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जमिन दुश्मन को लागि त भयो तर हवाई दुश्मन को लागि पनि केहि हतियार भित्र्याउन पर्ने हो। छिमेकी देशको व्यवहार राम्रो छैन कहि न कतैबाट दुख दिने काम गरिरहेको छ। देश को सुरक्षा लाइ मध्यनजर गर्दै देश को सुरक्षा को लागि आधुनिक हातहतियारको आविष्कार र प्रयोग आवश्यक छ। नेपाल दिल्ली सम्झौतालाइ खारेज गर्नुपर्छ। भारतले अग्नि विरको नयाँ सेना परिमार्जन गर्न सक्छ भने हामी नेपाली ले दिल्ली सम्झौता लाइ किन खारेज गर्न सक्दैनौँ?
भारतले आफ्नो सुरक्षा को लागि आधुनिक हातहतियारको उत्पादन र खरिद गर्न हुने नेपालले किन नहुने?
नेपाललाई हातहतियार गोलाबारूद उत्पादनमा रोक्का लगाउने नि यति भारत हो। चिनियाँ हातहतियार खरिद गर्न रोक्का गर्ने पनि यहि भारत हो।
भारतीय ज्यादती कति र कहिले सम्म सहेर बस्नुपर्ने हो नेपाल सरकार?
मलाई यसको जवाफ दिनुहोस् ।
Yo Nepal Army weapons exhibition day kaile hola ? Janakari pauna paye ekdam abhari huni tiye... janakari pau na hujur...
😂😂 nepal bahun ko bikash lajlagdo xiya
Pahila tero dimag ko bikash huna paryo. Adhunik yug ma pani purano yug jastai jatiwadi soch rakhyaxas. Xiya 😂😂😂
२०४५ saal ko hatiyaar chalai rako6😂😂😂😂😂😂२०८१ ma.
La aba sap country daraune vo nepal ko sakti Sali haat hatiyar dekhera😂😂😂
Kasto haat kame ko