सरोज बिरही कार्कीको शब्द, सङ्गीतमा मेरो, सुस्मिता विश्व, सरोज बिरही कार्की र छविराज सुनारको आवाज, मधुर बस्नेतको निर्देशनमा शैलेन्द्रराज लामिछाने, रजनी थापा, जी.पी दिलपाली राई, ज्ञानी राना र गणेश सापकोटाको अभिनय सहित नयाँ गीत "परदेशमा देउसी" सार्वजनिक गरेका छौं कस्तो लाग्यो हेरेर यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
So nice lyrics, so nice music composition, so soothing voice and a beautiful video. This Tihar song is a gift to all Nepalese audiences across the globe. Congratulations to entire Team हार्दिक शुभकामना 🎉🎉🎉🎉
नमस्कार म यसै गितकाे परिकल्पनाकार, गायक,तथा सर्जक सराेज बिरही कार्की। याे बर्षकाे माैलिक देउसी गित अमेरिकामा छायांकन गरि हाम्राे सिङ्गाे टिमले बजारमा ल्याएका छाै। सबैले like comment share गरिदिनुहाेला
नमस्कार म यो गितको गायक छविराज सुनार। आदरणिय सर्जक तथा गायक सरोज विरही कार्कीको शब्द, संगितमा आदरणिय गायिका दिदीहरु अमृता लुंगेली मगर र सुस्मिता विश्वसॅग आवाज भरेको छु। यो गितसॅग जोडिनु भएका मेरो मित्र गणेश सापकोटासॅगै सबैसबैलाई धेरै धन्यवाद🙏। हजुरहरुको धेरै मायाको अपेक्षा गरेका छौ।
सरोज बिरही कार्कीको शब्द, सङ्गीतमा मेरो, सुस्मिता विश्व, सरोज बिरही कार्की र छविराज सुनारको आवाज, मधुर बस्नेतको निर्देशनमा शैलेन्द्रराज लामिछाने, रजनी थापा, जी.पी दिलपाली राई, ज्ञानी राना र गणेश सापकोटाको अभिनय सहित नयाँ गीत "परदेशमा देउसी" सार्वजनिक गरेका छौं कस्तो लाग्यो हेरेर यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
So nice lyrics, so nice music composition, so soothing voice and a beautiful video.
This Tihar song is a gift to all Nepalese audiences across the globe.
Congratulations to entire Team
हार्दिक शुभकामना 🎉🎉🎉🎉
Thank you so much dai
हार्दिक बधाई । देउसी भैलो गीत, शब्द, स्वर तथा भिडियो उत्कृष्ट बनेको छ ।
It is a gift to Nepalese audience.
Thank you gyani
Congratulations ❤🎉 maiju and team 🩷 Happy tihar ❤
Thank you so much bhanji
मिठो देउसी भैलो गित। सबै टिमलाई सफलताको शुभकामना💐 Happy Tihar
शब्द, स्वर, लय सबै उत्कृष्ट लाग्यो। गायक छविराज लगायत सबैलाई धेरै शुभकामना💐
Thank you hajur
Congratulations to pyaro bhai chhabi and baini Amrita ani sampurnama ❤
Thank you so much dd
Nicely done didi and team! Congratulation!
Dherai ramro gaunu bho denesh sir ko team badhai n subhakamana
Thank you
Congratulations rajani❤❤❤
Sarai mitho
नमस्कार म यसै गितकाे परिकल्पनाकार, गायक,तथा सर्जक सराेज बिरही कार्की। याे बर्षकाे माैलिक देउसी गित अमेरिकामा छायांकन गरि हाम्राे सिङ्गाे टिमले बजारमा ल्याएका छाै। सबैले like comment share गरिदिनुहाेला
Happy tihar ko शुभकामना नयाँ तिहारको गित छबि राज सुनारको स्वार मा दोस्रो आएको छ सफलताको धेरै धेरै शुभकामना सबै जना लाई टिमलाई
Thank you 🙏
Congratulations 🎉
happy tihar aunty lagaet sampurna teamlai
Happy tihar 🎉everyone ❤❤
नमस्कार म यो गितको गायक छविराज सुनार। आदरणिय सर्जक तथा गायक सरोज विरही कार्कीको शब्द, संगितमा आदरणिय गायिका दिदीहरु अमृता लुंगेली मगर र सुस्मिता विश्वसॅग आवाज भरेको छु। यो गितसॅग जोडिनु भएका मेरो मित्र गणेश सापकोटासॅगै सबैसबैलाई धेरै धन्यवाद🙏। हजुरहरुको धेरै मायाको अपेक्षा गरेका छौ।
Congratulations Sailendra brother
Happy tihar to everyone 🎉❤ Geet man paryo ❤
Thank you so much dd🙏
Thank you dd
happy tihar