तिमी भन्छौ चल्छ्,हामी भन्छौ काठमान्डु मा काम पुरा भय पछी फेरी सुनसान हुन्छ्,चलाउने हिम्मत भाको भय किन काठमान्डु मा काम हुँदा देखी बल्ल बाध्य पारेर उडान सुरु गरेको ? किन पहिले देखी उडान नगरेको ? तिमीहरु सब्बै झुट्टा,मक्कार हौ । अब जनताले बिस्वास नै गर्न छाडे ।
राम्रो भनाइ माननीय मन्त्री जि हजुरको भनाइमा अडिग रहि रहाेस धेरै धेरै शुभकामना
गफ लगाएर मात्र हन्छ ? खै अति आवश्यक सरकारी कार्यलयहरू 😢😢😢?
🙏❤❤
😢😢😢😢😢
चलाउनु परयो भुकेर मात्र हुदैन हजुर
माननीय मन्त्रीज्युलाई शालूतछ, हजुरपनि त्यतै पश्क्षिम भेगको हुनु हुन्छ, विमानस्थलमा हुनुपर्ने सवै पुर्धारहरूका वन्दोवस्तका कार्यलयहरू स्थपना गराईदिनु भएमा चलायमान निश्क्षित रुपले हुन्छ।
तिमी भन्छौ चल्छ्,हामी भन्छौ काठमान्डु मा काम पुरा भय पछी फेरी सुनसान हुन्छ्,चलाउने हिम्मत भाको भय किन काठमान्डु मा काम हुँदा देखी बल्ल बाध्य पारेर उडान सुरु गरेको ? किन पहिले देखी उडान नगरेको ? तिमीहरु सब्बै झुट्टा,मक्कार हौ । अब जनताले बिस्वास नै गर्न छाडे ।
Pokhora pani chalaunu paryo.
Hoina hjr pokhara chai kahile dekhi sucharo hunchha Nepal 🇳🇵 sarkar sarai dhila bhaisakyo ? Kina ho
Guf vanda badi kam.garna gara timi.haru
Calcha
Chala na chala keko furti ho desh dubaisakepaxi
Biswass garau continue chalunn