माछा मासु आन्डा धरी नखाने म ,,सार्है खुशी लाग्यो यो गाउँ को अहिम्न्सा नियाम,,यस्तै चेतना होस हे भगवान सबैमा ।अनि,, लक्ष्मी सर हसाउन साह्रै नै सिपालु ,मजा
हजुरले पहिला पनि दोलखा जिरीको सैलुङको video बनाउनु वको थियो अहिले पनि दोलखा को एकदमै महत्वो पूर्ण Tsho rolpa ताल को video बनाउनु वको रैछ खुसी लाग्यो धानबत हजुर लाई❤❤❤
घरमा बसेर नेपालको सबै ठाउँ हेर्नु पाउँदा धेरै खुशी छु अझै हेर्नु पाउँ शुभ यात्रा हजुर हरू लाई म बिरामी अवस्थामा पनि हेरी राछु धन्ने बात हजुर हरू लाई😮😮😮
Ramro lagyo dolakha ko Yatra hjr Haru ko wow beautiful please hjr Haru ko video dekhera yo man Aandda Aayo thank you hjr harulai nice vlogs hjr hjr Haru ko Yatra Suva rahosh 🙏🙏🙏🌹🌺🌷🥰🥰🥰
सचिन न्यौपाने सर नमस्कार आज धेरै धेरै दीनमा यो यात्रामा भाग लिन हेर्न पायकी छु अरु बेलामा टीभीमा हेर्नी गरेकी थिय लाईक कमेन्टमा लेख्न मील्दैन थियो आज त मोबाईल मा हेरेको छु धेरै धेरै धन्यवाद छ हजुर लाई ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सचिन बाबु, यति धेरै यात्रा गर्ने खर्च कहा बाट आउछ,, जन्मे देखि नै मलाइ मन पर्ने भनेको,,सबै तिर घुम्ने ,हेर्ने, डुल्ने ,र लेख्ने कबिता ,,स्लोक ,भजन आदि , आफ्नो त जिवन बित्यो,कतै नहेरि,बाबुले देखाएको दृष्य हेरेर मन बुझाउदैछु।।जिन्दगिमा दुख सुख उकाली ओराली गर्दै बिताउनु रमाइलो जिन्दगि हो ।। हरेस नखाइ अघि बढ्नु मेरो आशिर्बाद छ बाबु ।जय हो राधे राधे राधे ॐॐॐ।🎉
Kati man mohak ra sunder drisye abalokan garaunu bhayekoma babuharu lai dherai dharai dhannebad.aafu harule kastakar yetra.garera pani sampurnalai gharmai basi basi bivinna thau ko drisyablokan garaunubhai racha .Tapaiharu ko yo yetra sadhai safal hos.
धन्यबाद! तपाइको अथक प्रयाशले हामि प्र्देश्मा बसेर पनि आफ्नो जन्मभुमिको बिबिध गाउथाउ हरु मजाले हेर्न पाइ रहेका छौ! यो बाटो मैले पनि बिदेशि पर्य्टकको साथमा 98 मा टाशिलाप्चा क्र्स हुदै जाने मौका जुरेको थियो! अहिले पथमार्गमा धेरै नै सुधार भयेको पाये! आगामि भिडियोको पर्खाइमा!! नमस्ते
छुट्याउनु त कुनै भिडियो सकिन्न सर सबै हेर्ने नै हो पुरा हप्ता पर्खाइमा बित्छ सर।। हजुर लाई धेरै धेरै धन्यवाद एति धेरै दुख कस्ट गरेर एति धेरै राम्रो ठाउँ हरु घुमाउनु हुन्छ फेरि पनि धेरै धेरै धन्यवाद सर 🙏🙏
यो स्वर् अनि हप्ता हप्ता नया नया ठाउँ मा घरमै बसेर हामिलाइ विभिन्न ठाउमा घुमाउने purbi blues❤❤ team lai मनै देखि सलाम अनिह धेरै माया😊
=😂🎉🎉😢😮😅😊
ॐ नमः बुद्धाय :अहिम्सा परमो धर्म।
लाखौ लाख धन्यवाद त्यहाका सम्पूर्ण धर्मानुरागी प्रति।
Vlog हरु मध्ये सबै भन्दा राम्रो ( 1) नम्बर मा मन् पर्ने vlog purvi blues !
amazing place . kitchen ma churot pani khana mildena, u missed it
Aww 🥰😊
yes!
हार्दिक धन्यवाद दाजु हजुरले नेपालको पर्यटन बिकासमा अतुलनीय योगदान दिनुभएको छ।❣️❣️❣️❣️❣️❣️💘💘💘❣️।
लु हेर्नालाई अब बसियो सचिन जि यति मेहनत गरि हामिलाई मनोरञ्जन दिनु हुन्छ धन्यवाद हजुरलाई हामी प्रदेशमा बस्नेलाई हेर्न अनान्द हुन्छ
अाहा कति राम्रो सुन्दर प्रस्तुति हजुरको भिडियो
काट मार नगर्नु एक दमै राम्राे नियम ❤ धेरै नै मन पर्यो। हामी सबै नेपाली को मा यस्तै बुद्धि पलाउस। जय जन्ता 🎉❤
Masu chai lagera khana pauxa
एकदम सुन्दर ठाउ,खाना बस्न पनि सस्तो, एक पटक घुम्न मन लाग्दो रहेछ हजुरको भिडियो हेरिसके पछि।
धेरै राम्रो लाग्छ तपाइहरुको भिडियो नेपाल भित्र पर्यटन प्रवर्धन ठुलो सहयोग मिल्ने छ म तपाइहरु विडियो को नियमित श्रोत्रा हु
आह कती खुसीलागेयो काट मार नगरनी सिमी गाउलाई कोटी कोटी नमन 🙏🌹🙏 जय जय हो 🙏🌹 सबै टिम्लाई नमन 🙏 राधे राधे बोल
wow so nice i like its village ❤❤❤❤❤
हाम्रो दोलखा ❤❤❤
Good job purvi bluj pariwar thanks 4 video.
आहा कस्तो रमाइलो ठाउँ
जय जय नेपाल जय होस् सर तपाई हरु को रमाइलो गर्नु होस् पैसा कमाउन सफल होस् एही भिडियो हरु बनाउँदा राम्रो छ
माछा मासु आन्डा धरी नखाने म ,,सार्है खुशी लाग्यो यो गाउँ को अहिम्न्सा नियाम,,यस्तै चेतना होस हे भगवान सबैमा ।अनि,, लक्ष्मी सर हसाउन साह्रै नै सिपालु ,मजा
नेपाल को धेरै ठाउहरु हेर्न सचिन भाईको बल्गमा हेर्नुर्पछ । धन्यवाद सचिन भाईको बल्गलाई ।
कति राम्रो ठाउँ रैछ हेरेर मनै आनन्द भयो
Ati ramro Sherpa goun rolwaling,
Ati sundar❤❤❤
Purvi blues एकदमै राम्रो लाग्छ सचिन सर
Nepal number 1 you tube Chanel 👌
Thank you team for exploring beauty of Nepal...jay Nepa
पहिलात याे बाटाे डन्जर थियाे अहिलेत राम्रो बनायकाे रहेछ तपाईंलाई धेरै धेरै धन्यवाद धेरै बष पछि तपाहरुले देखाइदिनु भयकाेमा
रमाइलो यात्रा गराउनु भएकोमा धन्यवाद
निक्कै सुन्दर ठाउहरु देख्न पाइयो दाइहरु
वाउ कति रमाईलो ठाउँ वाउ
दाेगान् पुगियाे त्याहापुगेर बास् बसियाे सचिन् शर् धन्येबाद्
ekdam sunder thau..
Very nice place. I love my mother places
हजुरले पहिला पनि दोलखा जिरीको सैलुङको video बनाउनु वको थियो अहिले पनि दोलखा को एकदमै महत्वो पूर्ण Tsho rolpa ताल को video बनाउनु वको रैछ खुसी लाग्यो धानबत हजुर लाई❤❤❤
Holo sir Sachan how are you and your team I am watch your video Last few year. 🙏
सचिन जी, तपाईको व्लोग धेरै मन पर्छ. एक पटक सलाम गर्न मन छ भेट भएमा.
Wow amajing place watching chandragiri Kathmandu thanku all teme
म कंचनपुर को दर्शक अहिले साउदी बाट । मलाई अति मन पर्ने सचिन सर अनि यो भ्लग❤❤❤❤❤❤
धेरै राम्रो ♥️
यसरी नै नेपाल् का गाउँ पाखा हरु लाई देखाउदै जानुस राम्रो छ काम शिव कृपा रहोस् 🙏
जय नेपाल् 🇳🇵
Dada hju ko video harda ta hame pardase haru lai aafai nepal ghumajasto aananda aauxa Dada hju God bless you dada love you ❤big fan
राम्रो लाग्यो ।
❤️❤️Kati raamro Thau
beautiful Dolakha
सर हजुरको भिडियो सारै मन पर्छ
घरै बसी बसी नेपाल भरि मन र मस्तिष्क घुमाउन पाइयो हादिक आभार छ है टिम
पुर्ब देखि पश्चिम् सम्म देश को भेष भुसा 😊देखाउने तपाई हरुको अभियान अझ धेरै सफल होस् ।
I tip my hat off to Sachin jeu ,Laxman jeu and team for the effort they take to show us all the beautiful places of Nepal ❤❤❤
❤
Sarai ramro ramro thau delhan painchha yo sir ko chyanl ma
एकदमै रमाइलो दृर्स्य देखाउनु भयो सर पुरा भिडियो हेर्न मन लाग्यो सफल यत्र को शुभकामना
घरमा बसेर नेपालको सबै ठाउँ हेर्नु पाउँदा धेरै खुशी छु अझै हेर्नु पाउँ शुभ यात्रा हजुर हरू लाई म बिरामी अवस्थामा पनि हेरी राछु धन्ने बात हजुर हरू लाई😮😮😮
अति सुन्दर मनै लोभ्याउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
हेर्न चाहेको यात्रा बिबरण पाइयो। धेरै धेरै धन्यवाद भाइ हरु को टिम लाइ नेपाल को पर्यटन बिकास मा अतुलनिय योगदान हुनेछ ।न्युजर्सी अमेरिका बाट ।
Lau hemro jilla expoler grnu vako maa thank u
म दोलखा को भय नि गको थिन । अब मलाई पनि जान मन लाग्यो🤗🤗🤗🤗
❤️🙏🙏🙏सारै राम्रो भिडियो पथरि मोरङ मै जन्म उहीँ बसाइ 🏦हाल बहराईन सारै मन पर्छहजुरको भिडियो सधै यस्तै राम्रा राम्रा भिडियो हेर्न पाउ धन्यबाध👍️👍️👍️
घरमा बसेर नेपाल घुमाउने सचिन दाई लाई हार्दिक धन्यवाद
Ramro lagyo dolakha ko Yatra hjr Haru ko wow beautiful please hjr Haru ko video dekhera yo man Aandda Aayo thank you hjr harulai nice vlogs hjr hjr Haru ko Yatra Suva rahosh 🙏🙏🙏🌹🌺🌷🥰🥰🥰
❤❤❤❤❤❤ धेरै धेरै धन्यवाद छ सचिन न्यौपाने सर लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉❤
अति सुन्दर 💖
❤❤❤
आहा अति सुन्दर दृश्य हजुर रमणीय
धेरै भन्दा धेरै धन्यबाद हाम्रो गाउँको झलकहरु
धेरै दामि
अति मनमोहक मनै लोभ्याउने सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै राम्रो सुन्दर जानकारी
धेरैमा धेरै धन्यवाद सचिन न्यौपने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति सुन्दर मेरो देश ❤❤❤
गज्जब
UAE मा बसेर यो भिडियो हेर्दा गाउँ पुगेको त्यही पुगेको जस्तो फिल भयो धन्यवाद यो टिमलाई।
Beautiful seen
Aaha kati ramro
तपाईं को छ्योरोल्बा ताल सम्मको यात्रा सफल रहोस , यो भाग हेर्दा लाग्यो आफै त्यस भेगमा गएको अनुभुती भयो दोस्रो भगको प्रतिक्षामा छु
सचिन न्यौपाने सर नमस्कार आज धेरै धेरै दीनमा यो यात्रामा भाग लिन हेर्न पायकी छु अरु बेलामा टीभीमा हेर्नी गरेकी थिय लाईक कमेन्टमा लेख्न मील्दैन थियो आज त मोबाईल मा हेरेको छु धेरै धेरै धन्यवाद छ हजुर लाई ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Dherai dherai dhanyebad daii tapailai hamro dolakha ko prachar prasar gari dinu vayo ko ma tapaiko sabai Vedio haru rmaro lagxa malai❤❤
dami dami thau haru dekhaunu vo khusi lagyo🎉🎉
सचिन बाबु, यति धेरै यात्रा गर्ने खर्च कहा बाट आउछ,, जन्मे देखि नै मलाइ मन पर्ने भनेको,,सबै तिर घुम्ने ,हेर्ने, डुल्ने ,र लेख्ने कबिता ,,स्लोक ,भजन आदि , आफ्नो त जिवन बित्यो,कतै नहेरि,बाबुले देखाएको दृष्य हेरेर मन बुझाउदैछु।।जिन्दगिमा दुख सुख उकाली ओराली गर्दै बिताउनु रमाइलो जिन्दगि हो ।। हरेस नखाइ अघि बढ्नु मेरो आशिर्बाद छ बाबु ।जय हो राधे राधे राधे ॐॐॐ।🎉
Video skip nagarera herxu ma.keep up the good work sachin sir.
🙏🙏🙏🙏🙏🙏🙏 नेपालको पर्यटन बिकासमा अतुलनीय योगदान दिनुभएको छ, हार्दिक धन्यवाद हजुरलाई
Kati man mohak ra sunder drisye abalokan garaunu bhayekoma babuharu lai dherai dharai dhannebad.aafu harule kastakar yetra.garera pani sampurnalai gharmai basi basi bivinna thau ko drisyablokan garaunubhai racha .Tapaiharu ko yo yetra sadhai safal hos.
Very very nice... Very much excited for next video...
Wow kati ramro video sir thank you so much aarko video katikhera aauxa ma aatur xu❤
रमाइलो दृश्य
its our dolakha❤️🙏
Nice presentation
Very beautiful place brother
Nepal ma yeti ramro thau pani raixa xoropla niyam palana garne milera basnuhune sabai Jana khusi lagyo
woow ......
मेरो देश🇳🇵🇳🇵 मेरो नेपाल 🇳🇵🇳🇵
Wow nice video
Always great videos n vews during your travelling
Great sir, wonderful travelling places
As usual dherai ramro cha.
Video Heranu sjiloxa tar yatar chai kathen hunxa hjur Ra sachen sar very nice video all love you
Nice. WHAT A AMAZING PLACE.
thank you dai tapoiko video herra nai hamro desh nepal herna painxa ❤❤❤
धन्यबाद! तपाइको अथक प्रयाशले हामि प्र्देश्मा बसेर पनि आफ्नो जन्मभुमिको बिबिध गाउथाउ हरु मजाले हेर्न पाइ रहेका छौ! यो बाटो मैले पनि बिदेशि पर्य्टकको साथमा 98 मा टाशिलाप्चा क्र्स हुदै जाने मौका जुरेको थियो! अहिले पथमार्गमा धेरै नै सुधार भयेको पाये! आगामि भिडियोको पर्खाइमा!! नमस्ते
नेपालकै नम्बर 1 भल्गर
Good idea/
Wow Easto Ramro Ramro thau herna paudai man Sarai Ananda hunxa Ra dherai khusi Pani
Vlog haru madhye man parne sachindai ko vlog ho!❤❤❤
Malai pane lanu na hajur ek din tapai haru sanga.Dherai barsa dekhi herdai xu video ,dherai ramailo lagxa,Jana paye jhanai ramailo hunthyo.
wow saraai ramro lagyo hajur..
छुट्याउनु त कुनै भिडियो सकिन्न सर सबै हेर्ने नै हो पुरा हप्ता पर्खाइमा बित्छ सर।।
हजुर लाई धेरै धेरै धन्यवाद एति धेरै दुख कस्ट गरेर एति धेरै राम्रो ठाउँ हरु घुमाउनु हुन्छ फेरि पनि धेरै धेरै धन्यवाद सर 🙏🙏
Dil ko sookun mil Gaya video herer❤❤
Welcome to Rolpa sir
Dear Sachin the way u narrate is very very fantastic
Wa sari ramailo vayo hernalai sadai vari yesarinai naya naya thau hernapau hajurharulai Shuvakamana