Meri Bassai|| मेरी बास्सै || Episode-673 || October-20-2020 || Media Hub Official

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2020
  • Daari baa goes to Gokhte kaaji to ask him some money so that he could celebrate Dashain. However, Daari baa says even he doesn't have a lot of money. Now, how will Daari baa manage money for Dashain?
    दारी बा दशैँको लागी खर्छ टार्नको निम्ती गोख्ते काजी सँग पैसा माग्न जाँदा गोख्ते काजिले पनि आफु सँग पैसा नभएको बताउँछन् । अब दारी बा ले कसरी दशैँ मनाउने योजना गर्लान् ?
    Meri Bassai is one of the longest and most popular Nepali comedy serials with about 10 Years of broadcasting. Based on rural lifestyle and lower-middle-class people, the series represents many political and social issues on its episodes with educational comedy flavour. It is aired in Nepal Television at 8:45 PM and in TH-cam at 9:30 PM every Tuesday. This show is produced by Media Hub Pvt. Ltd.
    Kunjana Ghimire and Sitaram Kattel were main characters as husband and wife and also Raju Master and Balchhi Dhurbe performed the main character. Surbir Pandit is acting as Dhurmu’s Father. Ramchandra Adhikari is one of the leaders of the village. The story is based on the rural lifestyle and lower-middle-class people. The show represents many political as well as social issues on its episodes with educational comedy flavour.
    Production: Media Hub Pvt. Ltd.
    Digital Partner: Branding Bee Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction: Daman Rupakheti
    Editor: Rabin Bhatta
    Sub-Editor: Ashok Chaudhary
    Graphics: Rajendra Manandhar
    Script Writer: Kunjan Bhattarai
    Camera: Rahul Rai
    Makeup: Nirmala Acharya
    Title song Writer: Shankar Adhikari
    Music/Singer: Chetan Sapkota
    Artists: Surbir Pandit, Ramchandra Adhikari, Daman Rupakheti, Surendra K.C, Palpasa Dangol, Suraj Chapagain, Januka Poudel, Niru Khadka, Tika bhakta Jirel, Ratna Prajapati, Lekhant Bhusal(Lekharaj), Diwakar Bhandari, Madhu Acharya, Krishna Joshi, Dhanaram Muskan, Sarswoti Fuyal, Dharma Prasad Bhattarai and many more.
    © Media Hub Pvt. Ltd. All Rights Reserved.
    #meribassai673 #mediahub #meribassai #mediahubofficialchannel #comedyserial #mediahubpvtltd #comedy #NepaliComedy #meri bassai #meri bassai this week #meri bassai new episode #meri basai #Bhunti #Halka Ramailo
    Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment. Also, don't forget to click on the BELL icon to get daily updates.
    ☛ Subscribe to TH-cam Channel: th-cam.com/channels/Acl.html...
    ☛ Like us on Facebook: / therealmediahub
    ☛ Circle us on G+: plus.google.com/1026388132414...
    ☛ Follow us on Twitter: / mediahub10
    ☛ Visit Our Website: www.mediahub.com.np More info:
    Click here...
    Raju Poudel : / raju.master.50
    Marichman Shrestha: / marichman.ba. .
    Manaraj Shrestha: / manaraj.shre. .
    Watch More Episode : Click this link
    Meri Bassai Episode 653 : • Meri Bassai || Episode...
    Meri Bassai Episode 652 : • Meri Bassai || Episode...
    Meri Bassai Episode 563 : www.youtube.com/watch?v=44Kq7...
    Meri Bassai Episode 562 : www.youtube.com/watch?v=XPGmE...
    Meri Bassai Episode 561 : www.youtube.com/watch?v=AS8Rw...
    Meri Bassai Episode 560 : www.youtube.com/watch?v=vv44b...
    Meri Bassai Episode 559 : www.youtube.com/watch?v=dVzrU...
    Meri Bassai Episode 558 : www.youtube.com/watch?v=z6umT...
    Meri Bassai Episode 557 : www.youtube.com/watch?v=gb63z...
    Meri Bassai Episode 556 : www.youtube.com/watch?v=7kQ6p...
    Meri Bassai Episode 555 : www.youtube.com/watch?v=Hac90...
    Meri Bassai Episode 554 : www.youtube.com/watch?v=OGjgH...
    Meri Bassai Episode 553 : www.youtube.com/watch?v=Ju7eQ...
    Meri Bassai Episode 552 : www.youtube.com/watch?v=Hyzl_...
    Meri Bassai, Episode 551 : www.youtube.com/watch?v=ZEZn7...
    Meri Bassai Episode 550 : www.youtube.com/watch?v=8tFVb...
    Thank You !
  • บันเทิง

ความคิดเห็น • 1K

  • @OmPrakash-hy5mk
    @OmPrakash-hy5mk 3 ปีที่แล้ว +5

    Aaj voli sarae ramro lagxa daman ji hunale

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +9

    ल आज पनि मेरी बास्सै हेर्न सुरु गरियो। सधैं र सबै भागहरु मन पर्छ। आज पनि सधैझै हेर्न आए म मेरी बास्सै। धेरै राम्रो छ आजको भाग पनि।

  • @saratamang7942
    @saratamang7942 3 ปีที่แล้ว +2

    Wow last ma aayara nirmaliko budole chor nai vayani yati dherai maya gardo rahexa vanni tha vayo😍😍😍😍😍😍😍

  • @Nabarajolee
    @Nabarajolee 3 ปีที่แล้ว +3

    *नमस्कार म नबराज ओलि देश तथा बिदेश मा बस्नु हुने आमा, बुवा ,दाजु भाई ,दिदि, बहिनि, इस्टमित्र छर छिमेक लगायत सबै सबै लाइ आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलि को लाखौं लाख शुभकामना छ । घर जुवाई को सधै फटा गर्ने बानि आज भने मन छुने अनि मन रुवाउने काम गरेको देख्दा मन रोयो बिग्रेको मान्छे एकदिन अबस्य सुदृन्छ भन्छन हो रैछ आखिर दमन रुपाखेति दाई (दमने ) घर जुवाई बाट प्रमानित भयो श्रीमति प्रतिको माया भनेको यस्तो हुनु पर्छ आफ्नो ज्यान लाई बाजिमा राखेर आफ्नो परिवार लाई खुसि राख्न सक्नु पर्छ यस्को मत्लब यो हैन कि किट्नि नै बेच्नु पर्छ हो जसो तसो काम चल्छ भने काम चलाउन सक्नु पर्छ यदि परिस्थिति नै यस्तै आयो केहि उपाय लागेन भने मात्र यस्तो अन्तिम निर्नय लिन सकिन्छ तेसैले कोरोना को माहामारि म जसो छ तेसैमा दशै लाई टारेर रमाईलो गरौ धन्यवाद जय नेपाल 🇳🇵*

  • @nabinkatwalkatwal75
    @nabinkatwalkatwal75 3 ปีที่แล้ว +3

    Aaj sammko sabai vanda man xune apisode yo lagyo man dukhiyo good job meri basaii team

  • @tilakdarlami1814
    @tilakdarlami1814 3 ปีที่แล้ว +10

    कथा कथा मै सिमित होस् ब्यवहारमा होइन जे छ जस्तो छ त्यसरी नै दशै मनाऔ रमाऔ अरु हात्ती माथि चढे भनेर आफु ढुरी माथि नचढौ गरिब छौ आटो ढिडो गुन्द्रुकको झोल जे छ त्यही खाएर भए पनि दशै मनाऔ
    हिन्दुहरुको महान पर्व बडा दशैंको शुभकामना समस्त नेपाली दाजुभाइ दिदि बहिनीहरुमा
    आजको मेरी बास्सैको कथाले एकदमै मन छोयो

  • @susmitarai963
    @susmitarai963 3 ปีที่แล้ว +3

    sarai man xune searial dasai le dasa bajauxa vantho ho raixa

  • @ravithapa2582
    @ravithapa2582 3 ปีที่แล้ว +3

    aaja ko episode le ta aakha nai rasayoni dherai ramro lagyo

  • @megtamugurung2863
    @megtamugurung2863 3 ปีที่แล้ว +3

    Aafno gharma j xa tesaima ramaelo garum kasaiko dekhasiki nagarum hai happy dasai all Nepali haruma be safe

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 3 ปีที่แล้ว +9

    अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र ?सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!! सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!!
    २०७७ साल बिजया दशमी उपलक्ष्यको हार्दिक मङ्लमय शुभकामना
    उहीँ हजुरहरुकै हरपलको साथी
    सिताराम सुवेदी
    हाल साउदी अरब बाट

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 3 ปีที่แล้ว +3

    दमन बुढाले चाइ आज लास्टमा मन रुवायो है लु आजको धेरै राम्रो छ

  • @baralshiva2476
    @baralshiva2476 3 ปีที่แล้ว +2

    गरिब को लागि दशा हो धनिका लागि दशै हो सहि लाग्यो आजको मेरि बास्सै

  • @samitkumar4914
    @samitkumar4914 3 ปีที่แล้ว +14

    चार्ड पर्व भन्दैमा जथबाबी खर्छ गरेर मनाउनु पर्छ भन्ने छैना आफुमा जे छ तेहि मा खुसी हुनु नै सबै भन्दा राम्रो हुन्छ । र मेरि बास्सै कुरि बस्ने सबै यता हाजिर हौ ल

  • @user-ti2ng6oy1z
    @user-ti2ng6oy1z 3 ปีที่แล้ว +3

    लास्त मा घर ज्वाइँ को भुमिका ले साह्रै मन छोयो र सम्पूर्ण मेरी बास्सै तिम लगाएत आम नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी तथा साथिभाईहरु मा दशैको अनगिन्ती शुभकामना ।।।।

  • @bikeshlama5190
    @bikeshlama5190 3 ปีที่แล้ว +10

    अति राम्रो लायो यो भाग ल

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 ปีที่แล้ว +52

    हैत मेरि बास्सै नै पो लौ मेरि बास्सै हेर्न आउनुहुने सम्पुर्ण नेपालिहरु प्रती दशैको सुभकामना

  • @khimbahadurnepali3941
    @khimbahadurnepali3941 3 ปีที่แล้ว +3

    घर भिनाजुले दरो दिएत लास्टा त्यै गरेर,,

  • @ramlaldangi1176
    @ramlaldangi1176 3 ปีที่แล้ว +3

    सम्पुन कलाकर लाई 🙏🙏🙏 आउदै गरेको बडादसै को सबैलाइ धेरै धेरै शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @gajendrashah790
    @gajendrashah790 3 ปีที่แล้ว +5

    चुल्ठे को थेगो मन पर्यो 🤗🤗

  • @harishmahara6757
    @harishmahara6757 3 ปีที่แล้ว +9

    चम्सुरिको भान्जी कति राम्री

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +119

    🙏मेरी बास्सै नछुटाई हेर्न दर्शक यता हाजिर हुनु 🙏🙏र अाउदै गरेको बिजया दशै को शुभकामना सबै टिम लाई 🙏🙏

  • @Makadumteam
    @Makadumteam 3 ปีที่แล้ว +7

    Meri bassai ma ajai daman jastai purano kalakar aaunu paro vanne jati le like thokum

  • @binitaneupane2931
    @binitaneupane2931 3 ปีที่แล้ว +2

    Chamsuri ko aama xori💚

  • @binodgurung3535
    @binodgurung3535 3 ปีที่แล้ว +2

    निर्मली को सधै चोरदै हिड्ने लोग्ने ले आफ्नो किडनि बेचेर निर्मली को गहना फिर्ता गरि बुढी र ससुरा बुबा लाई दशै मान्न लाई दिएको हौसला एक दमै प्रेणा दायिक लाग्यो ।

  • @sanusunar8630
    @sanusunar8630 3 ปีที่แล้ว +5

    Yo ho ni ta mashala,, dhasai ko savei lai derai dera🙏🏽i🙏🏽🙏🏽🙏🏽🙏🏽 suvokamana xa ,, happy dhasai

  • @powernepal1694
    @powernepal1694 3 ปีที่แล้ว +14

    Meri bassai one of the best comedy sreial

    • @saisapanta3248
      @saisapanta3248 3 ปีที่แล้ว

      Meri bassai one of the nest comedy serial off the

  • @yogeshpatel8184
    @yogeshpatel8184 3 ปีที่แล้ว +3

    सक्किगोनी, हल्का रमाइलो तीन न. मेरी बास्सै

  • @sunilbcsanget20
    @sunilbcsanget20 3 ปีที่แล้ว +8

    तर मेरी बास्सै धेरै हेरियो यो episode दमै मन छोयो त्यस्तो त कुनै सत्यलाई पनि नहोस

  • @aashaxetri1234
    @aashaxetri1234 3 ปีที่แล้ว +7

    परिस्थिति लाई बुझ्न भतिज ❤️

  • @jiwanlife5513
    @jiwanlife5513 3 ปีที่แล้ว +78

    चम्सुरीको आफ्नै छोरी कति राम्री
    साह्रै मनपर्यो त

  • @gurungatarah9068
    @gurungatarah9068 3 ปีที่แล้ว +8

    Love from Singapore ❤️❤️

  • @manishmalla7152
    @manishmalla7152 3 ปีที่แล้ว +2

    यक्दमै राम्रो छ है सन्देश मुलुक

  • @meromobileonlinetv1305
    @meromobileonlinetv1305 3 ปีที่แล้ว +7

    हैन आझ मुला संघ काक का भन्जी कता बाट झुल्काउनु बयो हौ हजुर कति राम्रो मुला साक का भान्जी हजुर।🙈🙈🙏🙏

  • @gurudevgautam9053
    @gurudevgautam9053 3 ปีที่แล้ว +3

    आजको मेरि बास्सैले त निकै भावुक नै बनायो। वास्तवमा कोरोना, बाढी- पैर्हो इत्यादीले थलिएको धेरै नेपालीको वास्तविकता दर्शायो। दारीको परिवार, काजीको रिस र बोक्रे र प्याकुलिको प्रेम निकै मन पर्यो। सबैलाइ बढा दशैंको शुभकामना ।..

  • @babitarai1838
    @babitarai1838 3 ปีที่แล้ว +2

    Gariblai dashae vaneko garibko lagi dasa banera aux😭😭😭😭ra pani k grne sabae vanda hamro thulo chard parba dashae tiharko dherai dherai Suva kamana meri bassae timlai🙏🙏🙏

  • @limbuyonghang2292
    @limbuyonghang2292 3 ปีที่แล้ว +1

    आजाको एपिसोड सन्देश मुलक थियो! happy dashin sty safe

  • @onjaanekraj2549
    @onjaanekraj2549 3 ปีที่แล้ว +56

    आज को एपिसोड ले सारै मन छोयो वास्तब मा गरिब को दसै एसरी नै बित्ने रहेछ

    • @begpun7273
      @begpun7273 3 ปีที่แล้ว +2

      आज को एपिसोद ले सारै मन छोयो बास्तबमा गरिब को दसै यसरी नै बित्ने रहेछ

  • @kalarai_officialchannel9836
    @kalarai_officialchannel9836 3 ปีที่แล้ว +51

    गरीबाहरुको यथार्थ चित्रण गरिएको छ यसका लागि मेरीबास्सैका सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।

  • @king7927
    @king7927 3 ปีที่แล้ว +74

    दारी बा फ्यान❣️❣️👇️👇️👇️

  • @rabinkhadka2875
    @rabinkhadka2875 3 ปีที่แล้ว +1

    स्याल बुढाकाे फ्यान जति यता हाजिर हाै है?

  • @eebrothers5097
    @eebrothers5097 3 ปีที่แล้ว +11

    अब राम्रो काम गर्नु परो घर जवए दमन जि चोर्ने काम मात्रै भयो सप्पै तिम्लाइ दसैं सुभ कामना

  • @vitorlama6042
    @vitorlama6042 3 ปีที่แล้ว +5

    Aaich! Mulasaag ko vanji chai atinai ramri hau 😍😍😂

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 ปีที่แล้ว +3

    कठै यो गरिबको जिन्दगी कतिको जिन्दगीमा एस्तै हुन्छ गरिबको लागि दशै हैन दशा हो वास्तविक कथामा आधारित आजाको episode हेरेर मैले आफ्नो मन सम्हाल्न सकेन आँसु लाई रोक्न सकेन really साएयद मेरो पनि एस्तै भएको थियो कुनै दिन अरु धेरैको जिन्दगीमा एस्तो देखेको हुनाले होला मैले आँसु थाम्न नसकेको वास्तविक कथा बस्तु

  • @indarbbkindarbbkindar6475
    @indarbbkindarbbkindar6475 3 ปีที่แล้ว +1

    एकदमै राम्रो लाग्छ

  • @sumansharma2186
    @sumansharma2186 3 ปีที่แล้ว +8

    याे भाग कति राम्रो हो आज घर ज्वाइँ पनि राम्रो रोल खेलेछन्
    Good luck 👍

  • @santrajguptagupta1433
    @santrajguptagupta1433 3 ปีที่แล้ว +10

    Heart touching episode and special daman ko role

  • @nawrajthapa3834
    @nawrajthapa3834 3 ปีที่แล้ว +1

    aja nirmali & daman g chasak man bhayo dubai lai naman chha mero good acting love you all team

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 3 ปีที่แล้ว +31

    बिजया दशमिको हार्दिक मंगल मय शुभकामना सम्पुर्ण सनातन हिन्दु हरुलाइ दुर्गा माता ले सबैको कल्याण गरुन् धन्यवाद सम्पुर्ण टिमलाई

    • @NareshMusic
      @NareshMusic 3 ปีที่แล้ว

      नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना

  • @powernepal1694
    @powernepal1694 3 ปีที่แล้ว +80

    Magne budhako fan like here

  • @puru5654
    @puru5654 3 ปีที่แล้ว +8

    वाह !!! आजको एपिसोड मार्फत दारी बा अनि ठ्यास कुमारी को दशै सम्बन्धी सम्बाद ले सारै नै मन छोयो। आँखा रसाए। 😢😢😢कलाकारिता त्यो हो जसले छिन मै हसाउछ अनि छिन मै रुवाउछ। अघिपछी दमन दाइको भुमिका जे जस्तो भएता पनि दमन दाइको आजको अन्तिम सिन हृदय बिदारक थियो। सल्युट छ आजको कथाको लागि। हेप्पी दशै सम्पुर्ण मेरि बास्सै टिम लाई 💐💐💐💐💐❤️💛💙💜

  • @basantibhatta1775
    @basantibhatta1775 3 ปีที่แล้ว +2

    दशैं तिहार को शुभकामना छ
    यो देखेर सबै जनालाई गरीबी निवारण गरे को छ हाम्रो देश नेपालमा यस्तै हुन छ
    दशैं तिहार मा हामी संग पेसा हुदैन,
    I love Meri ❤️❤️❤️❤️ bassai ,

    • @NareshMusic
      @NareshMusic 3 ปีที่แล้ว

      नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना

  • @sarurai6156
    @sarurai6156 3 ปีที่แล้ว

    happy dashai meri bassai timalai 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @milansarki8222
    @milansarki8222 3 ปีที่แล้ว +95

    सम्पुर्ण मा नमस्कार 🙏आउदै गरेको बडा दसैं को सबैलाईहार्दिक मंगलमय शुभकामना छ 🙏🙏🌹my best सिरेल

    • @NareshMusic
      @NareshMusic 3 ปีที่แล้ว +3

      नवरात्री की हार्दिक मंगलमय शुभकामना
      हमारे च्यानल को ससक्रयाइब कर देना

    • @puripuri6912
      @puripuri6912 3 ปีที่แล้ว +2

      "5:18"
      Yeah I've been getting paid daily with *p p l o n c a s h . x y z*
      I'm making over $1293 a week with them!
      είναι ένα εργαείο ερσίας για όλ

    • @aapnatimeaayega616
      @aapnatimeaayega616 3 ปีที่แล้ว +1

      ..m.

    • @jungmeelanthapa305
      @jungmeelanthapa305 3 ปีที่แล้ว

      I have

    • @ghayalmanoj5gurung64
      @ghayalmanoj5gurung64 3 ปีที่แล้ว +1

      @@NareshMusic llļoatOi

  • @user-wj9kd3lr6b
    @user-wj9kd3lr6b 3 ปีที่แล้ว +51

    बल्ल चुल्ठे र बन काँईला देख्न पाइयो हौ.....खुसी लागेको अवस्था ❤️❤️❤️❤️❤️

    • @dandabazar1975
      @dandabazar1975 3 ปีที่แล้ว

      के गर्नु सोल्टीनिले मलाइ पनि हेरिदिनु भाकोभा यो मन खुसी हुनेथियो।

    • @anilpaudel4616
      @anilpaudel4616 3 ปีที่แล้ว

      दामि छ हजुर पुरै नाटक तर याे स्याल बुडाकाे यक्टिङ चाहिँ मलाई फटक्कै मन पर्दैन

    • @bimalthapa7079
      @bimalthapa7079 3 ปีที่แล้ว +1

      Laddu khanu kinera happy vako vaye

    • @ritaacharya4826
      @ritaacharya4826 3 ปีที่แล้ว

      @@bimalthapa7079 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍❤️❤️👍👍❤️🤪🤪👍👍❤️😉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️🤪🤪🤪🤪🤪🤪🤪🤪🤪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @prembishwokarma9860
    @prembishwokarma9860 3 ปีที่แล้ว +2

    Heart touching .....this episode...chamsuri kaki ko xori beautiful...

  • @buddhiman2627
    @buddhiman2627 3 ปีที่แล้ว +1

    अती राम्रो यो भाग पनि मेरि बासै बधाई छ सबै कलाकार होरु लाई

  • @khushipokharel53
    @khushipokharel53 3 ปีที่แล้ว +19

    First view 🤣🤣🤣🤣

  • @user-mt6bc3rb3j
    @user-mt6bc3rb3j 3 ปีที่แล้ว +23

    यो दशै हो कि दशा हो?धनी लाइ हसाएर जान्छ।गरिव लाई रुवाएर जान्छ।

  • @rockinglifetime1
    @rockinglifetime1 3 ปีที่แล้ว +2

    Ajako episode herera ka kasko aasu ayo -----dukhi garib ko chart parpa kasto hunxa vanera yo episode bata thaha payo 👉thanks meri bassai team laiii😭😭😭😭

  • @chitrasunar6453
    @chitrasunar6453 3 ปีที่แล้ว +1

    अाजाको मेरी बास्सै ले मनै छोयो अाँखा पनि रसाए धन्यवाद छ सबै टिम लाई

  • @mahendrashahi4274
    @mahendrashahi4274 3 ปีที่แล้ว +5

    सम्पुर्ण मा नमस्कार 🙏आउदै गरेको बडा दसैं को सबैलाईहार्दिक मंगलमय शुभकामना छ. keep it la

  • @nju400
    @nju400 3 ปีที่แล้ว +14

    आहा नि पर्देशबाट बिहानै हेर्न सुरु गरे है । यो दसै आउदा मन सारै खल्लो हुनि है

  • @bhimshova2875
    @bhimshova2875 3 ปีที่แล้ว +2

    Hurt touching sotry👌👌👌😌😌

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 3 ปีที่แล้ว +1

    दामी छ कमेदी दशैको सुभ कामना छ सबै तिम लाई

  • @bhagiratholi5734
    @bhagiratholi5734 3 ปีที่แล้ว +42

    सकिन्छ भने केदार घिमिरे (माग्ने बुढालाई) पनि बोलाउनु पर्यो!!

  • @prabinrawat6951
    @prabinrawat6951 3 ปีที่แล้ว +7

    मन छोयो यो भागले❤️❤️❤️❤️

  • @akashtamang6243
    @akashtamang6243 3 ปีที่แล้ว +2

    Mula sag ko banji chai cute hoke I love you

  • @basntalinkha8478
    @basntalinkha8478 3 ปีที่แล้ว +1

    I miss you all meri bassai intatim lai and happy dasai 🙏
    धेरै सम्झना सम्पुर्ण मेरि बास्सै इटाटिम लाई अनि आउदै गरेको बिजय दसमी को धेरै धेरै शुभकामना शुभकामना यो प्रदेशी को 👉️हाल साउदी
    👉️👉️👉️👉️👉️👉️👉️👉️👉️बाट्👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️

  • @bikisirpali302
    @bikisirpali302 3 ปีที่แล้ว +5

    ल म नी आए हैं मित्र हरु
    नेट को कारण ले 1 महिना पछि हेर्दै छु
    ❤️❤️🙏

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +8

    ALWAYS LOVE MERI BSSAI and love MERI BSSAI TEAM❤️❤️🙏🙏🙏

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 ปีที่แล้ว

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै रमाइलो लाग्नेहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏

  • @suryamagar7252
    @suryamagar7252 3 ปีที่แล้ว +1

    आउदै गरेको बडा दसैं को सबैलाई सुभकामाना

  • @harrykc7868
    @harrykc7868 3 ปีที่แล้ว +5

    NamastE
    BE HaPpy 🥰😎🥰🥰🥰

  • @tomatogaming3827
    @tomatogaming3827 3 ปีที่แล้ว +4

    माग्ने बुदा आउनु पर्छ भने जति येता हाजिर गरौ त👍️👍️👍️👍️👍️👍️

  • @mangalnaubag2876
    @mangalnaubag2876 3 ปีที่แล้ว +1

    फजुल खर्च जोगाएर दीन दुखिको खुशी किन्न सहयोग गर्न सके ठुलो धर्म मिल्नेछ । 2077 को बडा दशैको सबैमा धेरै २ शुभकामना ।

  • @ambirtv497
    @ambirtv497 3 ปีที่แล้ว +1

    happy bijaya dasami meri basai family s

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 ปีที่แล้ว +18

    सुरु मै सेन्ती 😭😭😭 दशै गरिबको लागि दसा जहिले गरिबलाइ रुवाउन मात्र आउँछ यो पापी दशै

    • @NareshMusic
      @NareshMusic 3 ปีที่แล้ว +1

      नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना

    • @keshavepandya2078
      @keshavepandya2078 3 ปีที่แล้ว +1

      सुरु मेेेेे

    • @rachhitadhakari9857
      @rachhitadhakari9857 3 ปีที่แล้ว

      683261794

  • @shahiprabal44
    @shahiprabal44 3 ปีที่แล้ว +38

    मेरि बास्सै Lover'S Like Here🇳🇵
    👍️
    👇️

  • @ramkaji4586
    @ramkaji4586 3 ปีที่แล้ว +1

    Nice

  • @premkhanal840
    @premkhanal840 3 ปีที่แล้ว +2

    Hahahaha emotional episode तर सिरियस रोल दमन लाई सुहाएन है

  • @rabinstha93
    @rabinstha93 3 ปีที่แล้ว +4

    Vanji is love ❤️

  • @santamayarai4723
    @santamayarai4723 3 ปีที่แล้ว +3

    Wow my fevret seriel Meri bassai

  • @rameshkarki3606
    @rameshkarki3606 3 ปีที่แล้ว

    सधैको भाग भन्दा आजको भागले मन छोयो।बास्तबमा भन्ने हो भने यो चाडपर्व भनेको धनिमानिको लागि सधैं रमाइलो हुन्छ।अनि हामी निम्न बर्गका मानिसलाइ येस्तै हुन्छ।कसरि पैसा जुटाउने भन्ने चिन्ताले सताइ रहन्छ।अन्त्यमा सम्पूर्ण UNIT लाई बिजय दशमी को धेरै धेरै सुभकामना धन्यवाद 🙏🙏

  • @shantuluitel4468
    @shantuluitel4468 3 ปีที่แล้ว +2

    मार्मिक कथा

  • @dhanrai1697
    @dhanrai1697 3 ปีที่แล้ว +2

    my fevret comedy serial I am watching now usa

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +4

    जुल्ठे😃😄त आउनु भएछ अब बान्द्रे खै😘😘

  • @blackdown8360
    @blackdown8360 3 ปีที่แล้ว +1

    Damane😁😀😅😀🤣🤣😂😂aayer alik ramro vako xa meri basai

  • @yashpariyar1532
    @yashpariyar1532 3 ปีที่แล้ว +1

    मुला साग र सापती काका फ्यान यता
    ✋✋

  • @thapabeg4654
    @thapabeg4654 3 ปีที่แล้ว +9

    चम्सुरिको भान्जि मन परो😁😃

  • @dkdipendravlog6732
    @dkdipendravlog6732 3 ปีที่แล้ว +5

    Balla po aayo la aba majale hernu parxa hai

  • @bijaylama3899
    @bijaylama3899 3 ปีที่แล้ว +1

    आज मेरि बासैमा हाम्रो चम्सुरी दिदीको छोरी लाई पनि देख्न पाईयो खुशी लाग्यो।भान्जी कति राम्री??अब फिल्म तिर हिरोईन को लागि कोशिस गर्दा हुन्छ।भबिस्य उज्ज्वल छ।.धन्यवाद मेरि बासै टिमलाई।

  • @nakulbhujel1937
    @nakulbhujel1937 3 ปีที่แล้ว +1

    अाफु लाई त सारै नै मन पर्छ मेरि बास्सै👌👌👌👌

  • @badigad8465
    @badigad8465 3 ปีที่แล้ว +3

    दाह्री बा र निर्मलिको रोल अति सिरियस

  • @rsgamming7218
    @rsgamming7218 3 ปีที่แล้ว +28

    I am waitting for this episode

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 ปีที่แล้ว +1

    अहिले दामी बन्दै गएको छ मेरि बास्सै

  • @sharmahari5022
    @sharmahari5022 3 ปีที่แล้ว +2

    really heart touching story today thankyou all team

  • @harishankhartriparhiee8316
    @harishankhartriparhiee8316 3 ปีที่แล้ว +3

    aaj ko episode yak dam ramro xa mero ta आखा bat आसु नै आयो म दुबै bat हेर्दै छु

  • @basantachundali5520
    @basantachundali5520 3 ปีที่แล้ว +14

    दमन रुपाखेती को अभिनय परिवर्तन गर्न परो चोर्ने ठग्ने बानी लाई सुधारेर अली राम्रो बनाउन परो

    • @pramodneupane1976
      @pramodneupane1976 3 ปีที่แล้ว

      Teso navani dinu na hajur plz...daman dada ekdam ramro hunu hunxa😘😘😘

  • @leoarbin10
    @leoarbin10 3 ปีที่แล้ว +1

    Chamsuriko vanji chai sarai ramri raixin hai😉😊😊🥰

  • @Sarash280
    @Sarash280 3 ปีที่แล้ว +2

    Hait lastama asu nai lyaidiyo hau . Great meri bassai..