Dhinting Naakkaa Ho Ho..|| Boudha Festival

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • कला संस्कृति हाम्रा परिचय हुन् । यिनका उचित संरक्षण प्रशारण हाम्रो पनि दाईत्व हो ।
    हाम्रा बालबालिकाको सुस्वास्थ्य र आरोग्यको लागि प्रत्येक बर्ष गाई जात्राका दिन मनाईने मौलिक पर्व धिन्तिङ नाक्कमा परिवार सहित सहभागी हुने मौका पाइयो ।
    सानो छँदा दुई चार बर्ष सोनम मामा र राम मामाले काँधमा बोकेर मलाई घुमाएको अझै स्मरण गर्दछु ।
    दुवै मामालाई अभिनन्दन गर्दछु ।
    यस बर्षदेखि छोरा सत्यार्थी रिग्जिनलाई पनि सहभागी गराइयो ।
    सबैलाई शुभकामना छ ।
    आयोजक हाम्रो श्री बौद्ध तामाङ कल्याण गूठीलाई धन्यवाद सहित अभिनन्दन गर्दछु ।
    धन्तिङ नाक्का हो हो ..
    धन्तिङ नाक्का हो हो ..
    बौद्धली भान्जा Sr.
    गूठीयार
    श्री बौद्ध तामाङ कल्याण गूठी .

ความคิดเห็น •