Ktm bata sakesamma bihana saberai hidnu bhayo bhane thik hunxa. Bike ma around 40 to 45Km jati xa, Tespaxi normal pace ma walk garda 3 hours jasto walk garnuparne hunxa pugna lai.
कति घण्टा पैदल यात्रा गर्नुपर्छ? जुन हजुरहरूले मोटरसाइकल पार्किङ गरेको सम्म गाडि जान्छ कि जाँदैन जुन कच्चि रोडचाहिँ देखाउनू भए थियो नि? मोटरसाइकल मात्र जान्छ कि गाडि पनि जान्छ?
मोटरसाइकल पार्किङ गरेको सम्म सानो गाडी जान सक्छ तर बाटो अफ्ट्यारो छ (पब्लिक गाडी सोध्नु भएको हो भने चै जादैन) । बाईक पार्किङ् गरेको ठाउँ बाट साधारण गतिमा हिड्दा ३ घण्टा जाँदा ( उकालो भएकोले ) र २ घण्टा जस्तो फर्किदा लाग्छ ।
ktm bata chahi kati baje bihana hidda thik hola bike ma. kati km xa bike pugne thau samma..???
Ktm bata sakesamma bihana saberai hidnu bhayo bhane thik hunxa. Bike ma around 40 to 45Km jati xa, Tespaxi normal pace ma walk garda 3 hours jasto walk garnuparne hunxa pugna lai.
कति घण्टा पैदल यात्रा गर्नुपर्छ? जुन हजुरहरूले मोटरसाइकल पार्किङ गरेको सम्म गाडि जान्छ कि जाँदैन जुन कच्चि रोडचाहिँ देखाउनू भए थियो नि? मोटरसाइकल मात्र जान्छ कि गाडि पनि जान्छ?
मोटरसाइकल पार्किङ गरेको सम्म सानो गाडी जान सक्छ तर बाटो अफ्ट्यारो छ (पब्लिक गाडी सोध्नु भएको हो भने चै जादैन) । बाईक पार्किङ् गरेको ठाउँ बाट साधारण गतिमा हिड्दा ३ घण्टा जाँदा ( उकालो भएकोले ) र २ घण्टा जस्तो फर्किदा लाग्छ ।
@@aroundnepal1 ktm bata chahi kati baje bihana hidda thik hola bike ma. kati km xa bike pugne thau samma..???