मनको तार अनेक ll Many strings of mind ll महात्मा गोवर्धन वाईजी ll मानव धर्म

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • In this video, the mind is explored, focusing on its different components: the conscious mind, subconscious (or unconscious) mind, and critical filter. The video discusses how understanding these aspects can aid in goal setting and accomplishment.
    Human Brain Potential || मानवको वौद्धिक क्षमता || Dr. Jaiprakash Agarwal || Manav Dharma
    • Human Brain Potential ...
    MANAV DHARMA PODCAST || EPISODE-2 || UTTAM GIRI || MANAV DHARMA
    • MANAV DHARMA PODCAST |...
    जीवन कल्याण हुने मार्ग कुन हो ? What is the path to life's well-being ? महात्मा चमेली वाईजी
    • जीवन कल्याण हुने मार्ग...
    Follow us:
    www.manavdharma.org.np
    / manavdharma
    / nepalmanavdharma
    / manavdharma_np
    / nepalmanavdharma

ความคิดเห็น • 28

  • @MeeraRai-g7k
    @MeeraRai-g7k 2 หลายเดือนก่อน +1

    सत्य सनातन मानव धर्म को जय

  • @KemBahadurthapamagar
    @KemBahadurthapamagar 2 หลายเดือนก่อน

    🌷🙏🏼🌷

  • @kamalapozung303
    @kamalapozung303 2 หลายเดือนก่อน

    जय श्री सच्चिदानन्द गुरु देव 🙏🙏🙏🌹🌹🌼🌼💞💞

  • @hirakarki3792
    @hirakarki3792 2 หลายเดือนก่อน +1

    साच्चै नै यो मनले हामीलाई कहिल्यै पनि भगवानको गुणानुवाद गर्न दिदैन । संसारीक मोहमा मात्र फसाइदिने रहेछ । मन त हरदम बाहिरी संसारमा मात्र रमाउन खोज्ने रहेछ । तर एकपटक यो मनलाई काबुमा पार्ने तरिका थाहा भयो भने यहि मनले हामीलाई आत्माको अनुभुती पनि गराउने रहेछ, साह्रै अचम्मको यो मन ।🙏🙏🙏🙏♥️♥️

  • @YouthCentralNepal
    @YouthCentralNepal 26 วันที่ผ่านมา

    संसारको विषय बासमाना लगाएर हिरा भन्दा अनमोल जीवन कौडिको मोल बनाइरहेको रहेछु । समय छदै गुरुको सानिध्य मिल्यो र फेरी हिरा बनाउने प्रयासमा लागिरहेछु । कौडिलाई पनि हिरा बनाईदिने मेरो गुरुलाई सत् सत् नमन् ।

  • @anitashiwakoti
    @anitashiwakoti 2 หลายเดือนก่อน

    मनलाई बाध्ने आत्माज्ञान पाएर हामीले त जीवनलाई धन्य बनाएका छौ । हजुरहरुले पनि ढिला नगर्नुहोला ….. । नत्र जीवनको अन्तिम समयमा पछुताउनु पर्ला है ।।।।।।

  • @sitachaulagain7918
    @sitachaulagain7918 2 หลายเดือนก่อน

    जतिसुकै शास्त्र पढेपनि, धर्म ग्रन्थ पढेपनि मनमा शान्ती आउन सक्दैन, जबसम्म हामीले यो मनलाई बुझ्न सक्दैनौ । मनलाई बुझेमा मात्र जीवनमा खुसियाली छाउन थाल्छ । मन बुझ्न सद्गुरुलाई खोज्नै पर्छ ।

  • @neetugurung9119
    @neetugurung9119 2 หลายเดือนก่อน

    मनको चन्चलतालाई बुझेर नै त अर्जुन भगवान श्रीकृष्णलाई प्रश्न गर्नुहुन्छ, यो मनलाई कसरी नियन्त्रण गर्ने ?? तब भगवान श्री कृष्ण अर्जुनलाई सम्झाउनु हुन्छ, अभ्यास अनि बैराग्य । भगवान श्रीकृष्णले अर्जुनलाई के कुराको अभ्यास गर्न सिकाउनु भएछ ?? अनि मनमा बैराग्य कसरी उत्पन्न गर्ने ? ?? थाहा पायौ त …… छैन भने सद्गुरुको सानिध्यमा जान ढिलो भैसक्यो ।🙏

  • @rajanaryal5647
    @rajanaryal5647 2 หลายเดือนก่อน

    मनले नै हामीलाई दुःखी तुल्याइरहेको छ । यहि मनलाई बसमा गर्न सके यहि मनुष्यकै तनमा हामीले अतुलनीय आनन्द पनि पाउने रहेछौं । सद्गुरुको सानिध्यता पाएर त हेरौ…….. .

  • @moonkarki1298
    @moonkarki1298 2 หลายเดือนก่อน

    जब सद्गुरुले हामीलाई आत्मा तत्वको ज्ञान गराउनुहुने छ, अनि जति जति यसको अभ्यास गर्दै जाने छौ, त्यति त्यति यो मन हाम्रो नियन्त्रणमा हुदै जाने छ । नियन्त्रित मनले नै ईश्वरको दर्शन गराउने रहेछ । साह्रा जगतलाई बुझ्न सकिने रहेछ ।

  • @diwasrai8583
    @diwasrai8583 2 หลายเดือนก่อน

    श्रृष्टिको ताज भनेर मानिसलाई नै किन भनिएको होला ……. एकपटक गहिरिएर सोचौ त ।।।।।

  • @laxmi1886
    @laxmi1886 2 หลายเดือนก่อน

    जसले मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्यो उसैले आनन्दको खजाना पाउने छ । हैन भने त दुःख, अशान्ती बाहेक के नै छ र यो जीवनमा ………❤

  • @bipanajoshi9446
    @bipanajoshi9446 2 หลายเดือนก่อน

    भगवानको अनुभव हामी भित्रै गर्न मानवीय चोला पाएका छौ, त्यसै खेर नफालौं ।

  • @arunrawat5518
    @arunrawat5518 2 หลายเดือนก่อน

    Shri Sadgurudev Charan Kamlebhyo Namah 🙏🏼😇❤️

  • @LokanathShiwakoti
    @LokanathShiwakoti 2 หลายเดือนก่อน

    पुज्य बर बाइजि हजुर को चरण कमलमा कोटि कोटि नमन

  • @amritachettri6242
    @amritachettri6242 2 หลายเดือนก่อน

    🙏🙏👏👏 Jai sri sachidanand bai jee

  • @gyanibasnet6471
    @gyanibasnet6471 2 หลายเดือนก่อน

    Mahan Satsang pujaniya baiji 🙏🌺🙏

  • @xitiz_pari
    @xitiz_pari 2 หลายเดือนก่อน

    जय श्री सचितानंद 🙏💐

  • @Bhupa783
    @Bhupa783 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏❤❤❤💐💐

  • @laxmanrokka3708
    @laxmanrokka3708 2 หลายเดือนก่อน

    सत्ये सनातन धरमकाे जय हाेस

  • @MaryPradhan-dv2hr
    @MaryPradhan-dv2hr 2 หลายเดือนก่อน

    🙏🙏💐🙏🙏

  • @chamdenrai7266
    @chamdenrai7266 2 หลายเดือนก่อน

    🙏🙏🙏💐

  • @sumitragiri-sf5ix
    @sumitragiri-sf5ix 2 หลายเดือนก่อน

    🌺🙏🌺

  • @sabinarai8924
    @sabinarai8924 2 หลายเดือนก่อน

    ❤❤❤❤❤जय हो🙏🙏🙏🙏🙏

  • @binodthapa6791
    @binodthapa6791 2 หลายเดือนก่อน

    Jay manav dharma

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 หลายเดือนก่อน

    Jssnd baiji

  • @sherbdrkhatri3547
    @sherbdrkhatri3547 2 หลายเดือนก่อน

    Jssnd biji🙏🙏🙏🙏🥀🥀🥀

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 2 หลายเดือนก่อน

    नमन