सुद्ध मादल बजाउने सजिलो तरिका जानि राखौ।। 🙏

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 17

  • @b.nentertainmentspresents8001
    @b.nentertainmentspresents8001 2 หลายเดือนก่อน +2

    एकदमै राम्रो आफू सग भएको ज्ञान अरुलाइ बाढ्दा झन ज्ञान बढ्छ।

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  2 หลายเดือนก่อน

      धन्यवाद हजुर 🙏🙏

  • @rohinigautam4989
    @rohinigautam4989 2 หลายเดือนก่อน +1

    हजुर काे सिकाउने तरीका धेरै धेरै राम्रो लाग्यो ।हजुर धेरै धेरै धन्यवाद यति मजाले बुझाउनु भएको मा

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  2 หลายเดือนก่อน

      @@rohinigautam4989 धन्यवाद यति मीठो कमेन्टको लागि!!❣️🙏🙏

  • @mabimal
    @mabimal 2 หลายเดือนก่อน +2

    खैजडी भजन मा पनि एउटा भिडियो बनाइदिनु है ब्रो

  • @rohinigautam4989
    @rohinigautam4989 2 หลายเดือนก่อน +1

    wOw

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  2 หลายเดือนก่อน

      @@rohinigautam4989 thank you🙏❣️

  • @rohinigautam4989
    @rohinigautam4989 2 หลายเดือนก่อน +2

    हजुर लाई सयंम भेटेर सिक्न मन छ काँहा भेट्न सकिन्छ ?

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  2 หลายเดือนก่อน

      @@rohinigautam4989 म चितवन बस्छु मेरो मोबाईल नोम्बर 9744300505 मा कल गरेर भेट्न सकिन्छ है सर 🙏

  • @kajijung-s5b
    @kajijung-s5b 2 หลายเดือนก่อน +1

    काठे भाका मा पनि बजाउन पर्यो सर

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  2 หลายเดือนก่อน +1

      @@kajijung-s5b हस सर हजुर ❣️❣️🙏🙏

    • @kajijung-s5b
      @kajijung-s5b 2 หลายเดือนก่อน +1

      @@Gurungmagarcouple खोई त काठे भाका मा आयन त मादल

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  2 หลายเดือนก่อน

      @@kajijung-s5b अउछ सर सबैको पालै पालो गर्दैछु धैरे गर्नु होला सर ढिला हुन गएकोमा क्षेमा प्राथी छु!

  • @kamalagyawali-b6v
    @kamalagyawali-b6v 3 วันที่ผ่านมา +1

    मलाई शुध बोल अझै आयन भाइ केगर्नि होला ?????

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  3 วันที่ผ่านมา

      @@kamalagyawali-b6v हजुरको नजिकै सिक्ने ठाउछ भने सिक्न सकियो चितवन भए

    • @Gurungmagarcouple
      @Gurungmagarcouple  3 วันที่ผ่านมา

      @@kamalagyawali-b6v चितवन हो भने म नि चितवन नै छु भेटेरै सिक्न नि सकियो ! नभए भिडियो हाल्दै गर्छु हेर्दै गर्नु!!