खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
इन्द्रेणी की धुर्ब तारा असल र अब्बल स्टार गायिका मनु ज्यु लाई जन्म दिन को लाखौं लाख सुभकामना छ, बुणा ले कन्ने केटी लाइ जाल मा पारेरै छोडे 😀 दोहोरी मा , सुपर गित, दुबै गायक गायिका लाइ सम्मान छ , सुनीतामी को बाजे को शिघ्र स्वास्थ्य लाभको कामना छ, जय कृष्ण दाजु, जय इन्द्रेणी।
बिधुर घाेरासैनी सर र सुनितातामी परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुनितातामी परियार बहिनीको लाेक गित राम्रो छ थियो धन्यवाद छ
सलुट छ बिदुर दाजु र सुनितामी दिदी लाई आज सम्म कै उत्कृष्ट दोहोरी लाग्यो मलाई। गित को शब्द शब्दमा माया को चित्रण गर्दिनु भयो। यसरी नै आउदो दिनहरूमा पनि हजुर २ जनाको गित सुन्न पाउन तलिन छु भन्दै फेरी पनि हार्दिक बधाई टक्र्याउँदछु।
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
yes bbhhb pl àjnu jjjjj
.
Zb*
T
Qpsl
Q
मनमाया बैनि लाई जन्म दिनको धेरै धेरै शुभकामना 🎂🎂♥️♥️इन्द्रेणि हो टिमलाई मनैदेखि नमन🙏🙏
सिन्धुकाे कुनामा कुनामा अझै छन लुकेकाे प्रतिभा हरु कति राम्रो लय शब्द हजुर हरु काे ❤❤❤
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ⚘❤
Best show ever ❤ 💙
Hi
हश
Myanmar ko Nepali Jai
Barma myanmar
manamaaya yaiba ji लाई जम्नदिनको हार्दिक मंगलमय शुभकामना ।जय होस इन्द्रेणी लाई।🍊🍊
सुनीतामी परीयार र बिदुर् जिको दोहोरी अनुशासित सालिन सान्दरबिकलागो धन्यबाद दुबैलाइ, साथै मन्मायाबैनीलाइ सुस्वास्थ दिर्घायु सहित जन्मदिनको असिम शुभकामनाछ, अस्टचिरन्जिवीले रक्षा गरुन
V
अाजको नाच पनि कडा छ सबैको,धेरै पछि उर्मिला जिको नाच पनि हेर्न पाइयो अाज।
धेरै समय पछि सुनितामी बहिनीलाई ईन्द्रेणी मा देख्न पाइयो सबैलाई चिसो मौसम मा तातो माया साथै सम्झना जय ईन्द्रेणी टिमलाई
निकै रमाइलो लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।
सनेर बस्दा समय गएकाे पत्तै नहुने वेजाेडकाे मीठो दाेहाेरी।।यस्मा भागलिने सबै कलाकार लाई हार्दिक बधाई ।।ॐ।।
यो जोडीलाई सुभकामना छ धेरै मार्मिक गित मनै छोयो❤❤❤❤❤❤❤
इन्द्रेणी की धुर्ब तारा असल र अब्बल स्टार गायिका मनु ज्यु लाई जन्म दिन को लाखौं लाख सुभकामना छ, बुणा ले कन्ने केटी लाइ जाल मा पारेरै छोडे 😀 दोहोरी मा , सुपर गित, दुबै गायक गायिका लाइ सम्मान छ , सुनीतामी को बाजे को शिघ्र स्वास्थ्य लाभको कामना छ, जय कृष्ण दाजु, जय इन्द्रेणी।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान
सुपर राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना
धेरै राम्रो दोहोरी चल्यो मेक्सम र चन्दनको मार्मिक दोहोरीम नाचेको कर्पुटारको उर्मिला पनि देख्न पायो जय ईन्द्रेणि
जय इन्द्रेणी होल तिम जय् होस सबैलाई जय इन्द्रेणी तिम ।
Sunitami pariyar Ra nabaraj ghorasaini ko dohori geet ko sor sabda utkrista ati ramro lagyo upastit sampurna kalakar harulai safalta ko shuva kamana
मनमायाँ बैनि लाई जन्म दिनकाे धेरै धेरै शुभकामना
नमन सम्पुर्ण मा जय इन्द्रेणी ।🙏🌷👍️
मीठो दोहोरी भयो ।जय नेपाल
बिधुर घाेरासैनी सर र सुनितातामी परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुनितातामी परियार बहिनीको लाेक गित राम्रो छ थियो धन्यवाद छ
मनमाया दिदी लाई जन्मदिनको लाखौँ लाख शुभकामना छ दिदी miss you
मनमाया लाई मेराे पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।।सुस्वास्थ एवम् दीर्घजीवी भवः।।ईश्वरले सर्वदा रक्षा गरुन्।।आशिष छ सन्तुसर्वदा।।ॐ।।
सर्बप्रथमत मनमाया बहिनिलाई जन्मदिनको पावन अवसरमा उहाँको सु-स्वास्थ्य दिर्घायु एवँ उतर उतर प्रगतिको हार्दिक मँगलमयि शुभकामना ब्यक्त गर्दछौं ,,,,
मनमाया बैनिलाइ जन्म दिनको शुभकामना
मनमाया जी हजुरलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु
मनमाया बहिनीलाई जन्मदिनको धेरै धेरै सुभकामाना छ जानकी बहिनीको समृह महिला दिदी बहिनीलाई सलाम छ जय भगवान्
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । मनु बहिनीलाई जन्मदिनको शुभकामना ।
सलुट छ बिदुर दाजु र सुनितामी दिदी लाई आज सम्म कै उत्कृष्ट दोहोरी लाग्यो मलाई। गित को शब्द शब्दमा माया को चित्रण गर्दिनु भयो। यसरी नै आउदो दिनहरूमा पनि हजुर २ जनाको गित सुन्न पाउन तलिन छु भन्दै फेरी पनि हार्दिक बधाई टक्र्याउँदछु।
कार्यक्रम एकदम राम्रो लाग्छ . आज मनमाया दिदिको जन्म दिन परेछ . जन्म दिनको लाखौं लाख शुभकामना छ
Bidhur daju ko babal ra sweet lagyo prastuti
Next episode pani hai
HBD mery pyari manu nana lai jandeno dherai dherai sukamana
सयोगी माहान भाब सबै लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
सालिन अनि मन्द मुस्कान पूरा हुन मन को चाहना
जन्म दिन्को लाखौं लाख शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹मनमाया दिजु लाई
सहयोगी पर्ती नमन् छ।💕💕💕💕💕💕💕💕
आज दिदी मनमाया को जन्मदिन रहेछ जन्मदिन्को असीमित सुभकामना अनि मेरो जिल्लाबासी बिदुर घोरासैनी र बैनी सुनितामी प्रस्तुतिको उच्छ सम्मान छ
सुनिता बहिनी को स्वर सारै राम्रो छ तर
इन्द्रेणी टीम सबैमा हार्दिक नमन गर्दछु 🙏🙏🌹🌺🌼🌸 पुरानो भाका दामी छ
Bidhur ghorasaini daju powerful words vocal jos 😂😂😂😂😂😂😂😂😂😂attiramailo owa thank u ❤ all of teams also thank u ❤
जन्मदिनको अनन्त अनन्त शुभकामना मनु
घना पौडेल जी को परिवारलाई मुरी मरी धन्यवाद !!!
जन्म दिन को धेरै धेरै शुभ कामना मनमाया जि लाइ
बिदुर दई दामी अनी सुनी दामी
trending mai aunu paryo yati ramro git ki kaso love you all ❤❤❤❤❤❤❤
जन्मदिनकाे शुभ कामना मन माया बैनि लाई🎂🎂🎂🌹🌹🌹
जन्म दिन को धेरै धेरै शुभ कामन मनु सोल्टीनी लाइ।🎉🎉🎉🎉
कृष्ण सर प्रतिमा माडम शर्मिला बहिनी कान्छा श्रेष्ठ सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
शालिन बहिनी मनमायालाई जन्मदिनको मङ्गलमय शुभकामना ,,,,,,
Happy Birthday 🎂 🥳 🎉 🎈 🎁 baini
manmaya g lai suv janmadinko suvakamana 🎊 ❤❤❤😮
जय ईन्देणि
Good evening everybody,
Jaya indreni
आजको दोहोरिले मन आनन्द दिलायो साह्रै मजा लाग्यो
जन्मदिनको लाखौं लाख शुभकामना 🎂🎂🍰🍰🍬🍬🌹🌹🙏🙏सम्पुर्ण इन्द्रेणी परिवारलाई हार्दिक हार्दिक नमस्कार 🙏🙏🌈🌈🌈🌈🌈जय इन्द्रेणी
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
धेरै बधाई छ यति मिठो गीत गाउने बहिनि लाई
जय इन्द्रेणी
धेरै राम्रो स्वर सुनितामको बधाई छ
Jay indreni tim
मनमाया सिसलाई जन्म दिनकाे शुभकामना
विदुर दाइ राम्रो गाउनु हुन्छ !
Bidur dai ko prastuti sarai ramailo gariyo
दुबै जाना साह्रै कडा 👌
Ati ramro karyakaram and
Happy birthday 🎂 to Manmaya ji lai
जन्मदिन को धेरै धेरै शुभकामना छ ❤️❤️ मनु जि लाई
i am listening from USA
Kati ramro aawaj baine ko
Salamax indreni timelai ani Krishna sirlai pani
जन्मदिनमा अशेस शुभकामना मनु
जन्मदिनको शुभकामना मनमाया दिदी
Very nice songs meri bahini.
Happy birthday 🎂 to you man maya baini lai janam din ko subha kamana
मस्त छह गुड वीडियो जोड़ी लाई बधाई छह नाइस टिम टिम लाई बधाई छह
very good aabaj shunitami ji
मनमायां बैनिलाई जन्मदिन्काे धेरै धेरै
शुभकामनाछ ,, भनिदिनुु ल ?
ह्याप्पी बड्डे टु यु ,, मनमायां बैनि ल ?
Ajako dohori sarai mitho lageyo best of luck dubaijanalai
Aaha daju vaiko aautai swor
Jay indreni
बिदुर जि सुपर
धेरै राम्रो स्वोर रैछ
Hood Dai bhanda bhai kada
Ramailoxa indreni
सुमधुर स्स्वरकी धनी मनमया लाई जन्म दिनको शुभकामना
दामी छ ।
dai bhanda ni bhai khatra
कति राम्रो टुक्का
Wow beautiful song♻️♻️♻️🌻🌻
Nice video dhai didi
Kati ramro dohori
दुबै जना काे धेरै राम्रो
धेरै राम्रो छ बधाई
Happy birthday to you manu ho ho kaile Kahi Suvo Dhin Aawsa auchxa jeewn ma 🎉
Dai kada. 🙏🙏🙏.
आहा आजचाहि पहिलाे गित र आवाजबाटनै मन्त्रमुक्त भयेम त गायकपनि कम रहेनछन र गायिकाकाे त झन केभनाैर जत्तिसुनेपनि सुनिरहु जस्ताे भयेकाे छ
शुभकामना ।
Sunitami jee ko voice le eka-dam ramro sambhawana bokeko swor rahechha pragati ko kamana
जन्म दिनको धेरै धेरै शुभकामना छ मनमाया दिदी लाई जन्म दिनको धेरै धेरै शुभकामना छ
दुवैलाई शुभकामना
मनमाया जि लाई शुभकामना छ🙏
BIDUR DAI RA SUNITA DI KO DOHORI AASADAI RAMRO
Happy birthday to you didi.🙏🙏🙏🙏🙏
क्या मिठो स्वर रछ बैनिको