यानीमाया || बुढापाकाहरुले मात्र गाउने गीत || ताराखोलामा गाउने यानीमाया भाका || Nabin Roka Magar ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024
  • ताराखोलामा गाउने यानीमाया भाका । बिशेष परिस्थिति समय वा घटन अनुसार गाउने गित हो यानीमाया । पछिल्लो समयमा यो लोपन्मुख अवस्थामा जस्तै देखिन्छ । बुढापाकाहरुले मात्र यसलाई सहजै गाउन सक्छ्न तर युवा पुस्ताहरु यस्ता भाकामा अनजान जस्तै छन तथापि आकर्षित भने देखिन्छन ।
    पछिल्लो समयमा यस्ता पुराना भाका र सस्कृतिलाई युवाहरु नजानिदो रुपमा आकर्षित भने देखिन्छन ।
    यो यानीमाया नेपालको बिभिन्न स्थानमा बसोबास गर्ने मगर समुदायमा प्रचलित छ र स्थान अनुसार लयमा केहि भिन्नता भए जस्तो दिखिन्छ भने धेरै कुरामा समानता रहेको छ ।

ความคิดเห็น • 4

  • @khemlalkandel9144
    @khemlalkandel9144 4 หลายเดือนก่อน +2

    ❤️❤️🎉Good content mama

    • @NabinRoka444
      @NabinRoka444  4 หลายเดือนก่อน

      Thank you so much bhanja❤

  • @SimranThapamagar-g5w
    @SimranThapamagar-g5w 4 หลายเดือนก่อน +1

    एकदमै राम्रो छ सर 🙏😍
    Get well soon sir🙏❤️

    • @NabinRoka444
      @NabinRoka444  4 หลายเดือนก่อน

      Thank you so much, Simran, ma’am❤