सबैलाइ नमस्कार 🙏 हजुर हरुले हाम्रो कथा माइलिको सिरियल लाइ दिनुभयको मयाको लागि धेरै धेरै धन्यवाद छ है अनि यहाहरुलाइ आजभोलि कथा माइलिको कस्तो लाग्दै छ कुन्नि 😊❤
ल ल म छु म न छुटाइ हेर्दै र सुन्दै आएको छु । कथा माइलीको सिरियल गरिबीको पीडामा छन् भन्ने कुरा राम्रो संग बुजेको छु र न छुटाइ हेर्दै र सुन्दै आएको छु । धन्यबाद
जिन्दगीमा खुसि कहिल्यै लेखेको हुने रैन छ यो सिरेर र मेरो परिवार को सेम कथा र मेरो बास्तविक्ता सेम छ बुढि आमा खै यो सिरेल हेर्दा कति खेर आसु आउछ थाहै हुदैन न कसैको साथ न कसैको माया खै कस्तो दिन मा जन्म भयो मेरो
मलाई कथा माईलीकाे टेलिसिरियल धेरै मन पर्छ र महिले भाग १/देखि आजको भाग १२०/समन हेर्ने मा तिन करोड सङ्ख्यामा म एकमा पर्छु हाेला सबै नेपाली बाबाआमा दाजु भाई दिदी बहिनी काे राम्रो नजरमा पर्नुहुने प्यारी बहिनी समाजसेवी टिका बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। अन्य अरु। कलाकार ज्यु हरुसबै लाई सफल्ताकाे शुभकामना छ। कथा माईलीकाे हाेलटिमलाई🙏❤❤❤❤❤
राम्रो अति राम्रो छ माइली सिरियल छोरी बुहारी हुनु पर्छ त माइली जस्तो देउरानी को हेपाइ र अपसब्द बोलि ठिक भएना बिगत लाई सम्जेर दिदी लाई माया गर्नु पर्ने हो आउदा दिन हरुमा पनि अझै राम्रो भएको हेर्ना पाउ माईली सिरियल का टिम लाई अग्रिम शुभकामना छ धन्यवाद
हैट आशा बैनिको रोल भऐन तर कथाले मागेको हो तर हामि हेर्नेलाइ नमज लाग्यो माइलि बैनिको अति राम्रो म बहराइन देखि हेर्दै छु आशा बैनिले पनि छोटु र माइलि बैनिको शाथमा राम्रो भुमिका लिनु पर्छ अनि झनै राम्रो हुन्छ
यस्ताे असमझदारी बढेकाे कठीन पारिवारिक परिस्थितिमा पनि घर परिवार सन्तुलित बनाउन भाउजुले खेल्नु भएकाे सकारात्मक भूमिका अति प्रेरक, शिक्षाप्रद र अनुकरणीय छ । धन सम्पत्ति प्रशस्त भएका घरका छाेराहरूलाई बा आमाकै असाबधानी र भड्किलो ब्यबहारले कति तनाबपूर्ण परिस्थितिमा पुर्याउने रहेछ भन्ने गहन सन्देश पनि यसमा खुब चाेटिलाे पारामा उजागर भएकाे छ । सिरियलमा यस्ता धेरै मनछुने र सन्देश दिने सन्दर्भहरू अति घतलाग्दो शैलीमा उतारिएको छ । यति जीवन्त अनि सन्देशमूलक अभिनयकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
संबेदनशील कुरा हरु उठाइएको छ समग्र कथा हरुमा र यति हैसियतको नेपाली समाज परिपुर्ण र ठिक ठाक रहेको भन्न सकिन्न! केहि परिवर्तन जरुरि छ, आर्थिक सामाजिक राजनितिक रुपमा पनि। सामाजिक भौतिकवादी दृष्टिकोणमा सबै समाधान हरु छन्।
बच्चा पेटमा भर्खर भर्खरै आएको बेला पानी काे गाग्री त्यसमा पनि काेखमा बाेक्नु हुदैन नि माइली हाेसियार 😂😂 पहिलाको जस्तै बच्चा खेर जाला नि धेरै गार्हो काम नगर्नु 😍😍
मलाई असाध्यै मन पर्छ कथा माइली अति राम्रो सिरियल छ मैले कथा माइलि भाग एक देखि रहेको छु अति खुसि लागेको छ तर सानिले दुख पाएको त हेर्न सक्दिन आशाले बोलेको शब्द नराम्रो लाग्छ आशाको बानि सुदानु परो है ❤
गर है तिका बहिनी तिमी पनअं म वस्तै अभागी रहेछौ देवरानीको बचन कति सम्म खान लेखेकोछ खानु बस्नु त र हजर्लाई धेरै धेरै धन्ने बातछ है तरयो देवरानी हुन नपाकी चोथालेलाई अली बोल्न लगाउनु होला मत सुरु देखि हेरेको छु तिका बहिनी लाई हेपेको देख्दात यक दमरिस उथेकोछ अर्को चोती यो कालीलाई देख्न नपरोस
Dherai ramro x hajur haru ko pargati malai man paro hajur haru ko story hajur haru ko pargati ko subh kamana ma. Hajur haru ko big fan ma. Hajur haru ko sabai video herxu sabai man parx aajai ramro gardai janu hai love you all ma. Hajur haru ko sath ma xu ❤❤❤🎉🎉
आहा हजुर सारै मनछुने सिरियल भाग एक देखि नछुटाई हेरिरहेका छु हजुर लाई को सबैको माया मिलोस् अशिष मिलोस् कहिले कसैको मायाको कमी नहोस् मेरो शुभकामना हजुर🌷🙏🙏🙏🙏
सबै काे मन मा बस्नि माहिलि सिरेल सत्य तथ्य लाईअगालि समाज मा भयका राम्रा नराम्रा ब्यवार लाई उतारि बनायका सिरेल सारै मन छुनि छ हेरेर लाईक कमेन्ट गरिदिनु हाेला सबै ले अभिनय कलाकार हरुमा मेराे मिठाे माया अनि सम्झना छ❤️❤️❤️❤️❤️❤️❤️ निर्माता लाई विशेष धन्यवाद 🙏
पाल्पा देखि हेर्दैछु यो सिरियल नभ्याउदै कमेन्ट गर्न मन लाउछ यो आसा को बाबी बोहोरा देख्दा तर हिम्मत नहार्नु है माइली दिदी माया नपचेको आसा लाई छोटु सोझो भयर हो
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep120, The serials are super best interesting romantic organic heart teaching excellent...Tika best of luck &Thanks all actors 🙏💕⚘👌
कस्तो डरलाग्दो episode हो र देउरानी ले आफुनो घर्मा जेठानि लाई राख्नु पर्दा आफू करोडपति सोच्या हो अब रिथेले पैसा कमायर माइली पनि सन्देश वाला धनी धनी बन्नु पर्छ कि अरु लाइनी शिक्षा होस 🙋सबै teem लाई सुभकामना टीका बैनी लाई big सम्मान 🙋🙋🙋❤️❤️🎉
माइलिकि देउरानि कति नक्चारि हो भनेको नक्चरि अाईमाई भन्ने मित्रहरू जति यता हाजिर हुनुहोला है। 17:55
🤩🤩🤩🤩
डायन हो कुलागर्नी
nakachari kuteni😡😡😡😡
माईलीको आमालाई आफ्नै जन्म दिने आमा जस्तै क कस्ले माया गर्नु हुन्छ माया❤ भनेर कमेन्ट गर्नु होला है।🙏
माया
❤❤❤🎉🎉🎉🎉
❤Maya❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
सबैलाइ नमस्कार 🙏
हजुर हरुले हाम्रो कथा माइलिको सिरियल लाइ दिनुभयको मयाको लागि धेरै धेरै धन्यवाद छ है
अनि यहाहरुलाइ आजभोलि कथा माइलिको कस्तो लाग्दै छ कुन्नि 😊❤
ल ल म छु म न छुटाइ हेर्दै र सुन्दै आएको छु । कथा माइलीको सिरियल गरिबीको पीडामा छन् भन्ने कुरा राम्रो संग बुजेको छु र न
छुटाइ हेर्दै र सुन्दै आएको छु । धन्यबाद
*भाग 1 देखि 120 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*
❤❤❤
Ma pani xu haii
❤❤❤❤❤🎉🎉
❤❤❤I
❤❤❤
जिन्दगीमा खुसि कहिल्यै लेखेको हुने रैन छ यो सिरेर र मेरो परिवार को सेम कथा र मेरो बास्तविक्ता सेम छ बुढि आमा खै यो सिरेल हेर्दा कति खेर आसु आउछ थाहै हुदैन न कसैको साथ न कसैको माया खै कस्तो दिन मा जन्म भयो मेरो
मलाई कथा माईलीकाे टेलिसिरियल धेरै मन पर्छ र महिले भाग १/देखि आजको भाग १२०/समन हेर्ने मा तिन करोड सङ्ख्यामा म एकमा पर्छु हाेला सबै नेपाली बाबाआमा दाजु भाई दिदी बहिनी काे राम्रो नजरमा पर्नुहुने प्यारी बहिनी समाजसेवी टिका बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। अन्य अरु। कलाकार ज्यु हरुसबै लाई सफल्ताकाे शुभकामना छ। कथा माईलीकाे हाेलटिमलाई🙏❤❤❤❤❤
सफलताको धेरै धेरै शुभकामना माइली सिरियड एकदम राम्रो छ अझै राम्रो गर्दै जानु पर्गति उन्नति गर्दै जान टीका बहिनी
Mailya ne 1episode xutako xina
राम्रो अति राम्रो छ माइली सिरियल छोरी बुहारी हुनु पर्छ त माइली जस्तो देउरानी को हेपाइ र अपसब्द बोलि ठिक भएना बिगत लाई सम्जेर दिदी लाई माया गर्नु पर्ने हो आउदा दिन हरुमा पनि अझै राम्रो भएको हेर्ना पाउ माईली सिरियल का टिम लाई अग्रिम शुभकामना छ धन्यवाद
हैट आशा बैनिको रोल भऐन तर कथाले मागेको हो तर हामि हेर्नेलाइ नमज लाग्यो माइलि बैनिको अति राम्रो म बहराइन देखि हेर्दै छु आशा बैनिले पनि छोटु र माइलि बैनिको शाथमा राम्रो भुमिका लिनु पर्छ अनि झनै राम्रो हुन्छ
धेरै मन पर्ने सिरियल १ भग पनि न छुटाई हेरेको सिरियल कथा माईली को
यस्ताे असमझदारी बढेकाे कठीन पारिवारिक परिस्थितिमा पनि घर परिवार सन्तुलित बनाउन भाउजुले खेल्नु भएकाे सकारात्मक भूमिका अति प्रेरक, शिक्षाप्रद र अनुकरणीय छ । धन सम्पत्ति प्रशस्त भएका घरका छाेराहरूलाई बा आमाकै असाबधानी र भड्किलो ब्यबहारले कति तनाबपूर्ण परिस्थितिमा पुर्याउने रहेछ भन्ने गहन सन्देश पनि यसमा खुब चाेटिलाे पारामा उजागर भएकाे छ । सिरियलमा यस्ता धेरै मनछुने र सन्देश दिने सन्दर्भहरू अति घतलाग्दो शैलीमा उतारिएको छ । यति जीवन्त अनि सन्देशमूलक अभिनयकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
आहा कथा माईलि सिरियल मनपराउनु हुने जति यता हाजिर हुनुहोला सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🇳🇵🍒
संबेदनशील कुरा हरु उठाइएको छ समग्र कथा हरुमा र यति हैसियतको नेपाली समाज परिपुर्ण र ठिक ठाक रहेको भन्न सकिन्न! केहि परिवर्तन जरुरि छ, आर्थिक सामाजिक राजनितिक रुपमा पनि। सामाजिक भौतिकवादी दृष्टिकोणमा सबै समाधान हरु छन्।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
❤❤❤❤
❤❤❤❤❤❤❤
कथा माइलि धेरै राम्रो छ अजै राम्रो बनाउनु होला अलि लामो बनाउनु
मैले पनि नछुटाई हेरेकाे छु धेरै मन पर्छ कथा माईली कान्छि र भुन्टि त मेराे मन छुने सिरेल हुन धेरै सम्मान छ सबैजनालाई।
माइलिलाई एक न एक ले दुख् दिन नछोड्ने भए ।
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
L😊
बच्चा पेटमा भर्खर भर्खरै आएको बेला पानी काे गाग्री त्यसमा पनि
काेखमा बाेक्नु हुदैन नि माइली हाेसियार 😂😂 पहिलाको जस्तै बच्चा खेर जाला नि धेरै गार्हो काम नगर्नु 😍😍
माईली याे घरमा नबसेकै राम्राे छुतुकाे घरबारनै बिगरने संभपभाे माईलिआमासग बसेकै राम्राे
दुईनम्बरको सिरीयल कथाबस्तु शठीक र माहीर राम्रो पात्र अनुसारको अभिनयछ
Maili ko aama ko shukha ko shukha ka din herna chahan xu❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अती नै संका गर्न लागी देउरानी भनाउँदी ले अलिदिन त माईली ले माईत गएर बसे देखी अली सान्त हुन्थी होली सुभ कामना सम्पूर्ण माईली टीम लाई ❤❤❤❤❤
धेरै धेरै धन्यवाद प्रिय दिदि टीका सानु थोरै भयनि सिरियल मा देखिने मौका दियको मा ❤❤❤
Badhai xa dizu❤
नमस्कार सबै जना लाई म साउदी अरेबिया देखि
अब त अति भो यो नाकचरी आइमाई को कारणले गर्दा हेर्दिन म. माइली दिदी लाई आमा को घर जानु भन्दा पनि जानु हुदैन😢😢😢
कथा माईलि काे टिम लाई धेरै धेरै धन्यवाद र टिकासानू बैइनि लाई अझै धन्यवाद भन्न चाहन्छु
मलाई असाध्यै मन पर्छ कथा माइली अति राम्रो सिरियल छ मैले कथा माइलि भाग एक देखि रहेको छु अति खुसि लागेको छ तर सानिले दुख पाएको त हेर्न सक्दिन आशाले बोलेको शब्द नराम्रो लाग्छ आशाको बानि सुदानु परो है ❤
गर है तिका बहिनी तिमी पनअं म वस्तै अभागी रहेछौ देवरानीको बचन कति सम्म खान लेखेकोछ खानु बस्नु त र हजर्लाई धेरै धेरै धन्ने बातछ है तरयो देवरानी हुन नपाकी चोथालेलाई अली बोल्न लगाउनु होला मत सुरु देखि हेरेको छु तिका बहिनी लाई हेपेको देख्दात यक दमरिस उथेकोछ अर्को चोती यो कालीलाई देख्न नपरोस
बधाई छ सम्पुर्ण टिम लाई म कतार देखि राम्रो लाग्छ काथा माईली अझै राम्रो बन्दै जाओस सफलता को शुभकामना ।
याे सिरिएल न छुटाई हेर्ने जति एता हाजिर हुम त
Wow supper Dami vary in ce 👌👌💕💞💞💞
टिका सानु हजुरको बोलीमा के जादुमय छ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉 मलाई एकदम मनपर्छ। ठ्याक्कै समाजमा मेल खाएको छ।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉।
मलात माईली को आफ्नैआमाजस्तो लाग्छ माया गरेको देखेर❤❤
My favorite serial maili I'm waiting ❤❤❤
Dherai ramro x hajur haru ko pargati malai man paro hajur haru ko story hajur haru ko pargati ko subh kamana ma. Hajur haru ko big fan ma. Hajur haru ko sabai video herxu sabai man parx aajai ramro gardai janu hai love you all ma. Hajur haru ko sath ma xu ❤❤❤🎉🎉
Jay shree radhe Jay shree krishna 🙏
यो सिरियलको प्रतीक्षामा कोको बस्नुहुन्छ?❤
यो। सिरियल। राम्रो लाग्छ
bardiya bat ho ❤❤❤❤❤❤❤
हाजिर हुँदैछु कथा माहिली मा ❤❤❤🎉🎉🎉सम्पूर्ण कलाकार हरू लाई धेरै सम्मान छ l
Sam to you hajur
❤❤❤❤एकदम रार्माे हुदै अाएकाे कथा माईलि टिमलाई सफलताकाे शुभ कामना छ 👌👌👌👌💚💚💚💚💚🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🎉🎉🎉🎉🎉🎉🎉🎉
भाग २ देखि नछुटाई हेर्ने म पनि हो एउटा दर्शक। धेरै राम्रो र वास्तविक सिरियल माइली❤❤❤❤❤❤❤❤❤❤❤ौ❤❤❤❤❤❤
सिरेल हेरदा त देउरनिले दु ख पापको हेर्न मन लको छ
Miss you all ❤❤❤ love you sanu ❤❤❤❤
टिका बहिनी जस्तो सस्कारी र मिलनसार सबै नारी हुन्थ्यो भने सबैको घरपरिवारमा सुखशान्ति छाउछेव होला।❤❤❤
आहा हजुर सारै मनछुने सिरियल भाग एक देखि नछुटाई हेरिरहेका छु हजुर लाई को सबैको माया मिलोस् अशिष मिलोस् कहिले कसैको मायाको कमी नहोस् मेरो शुभकामना हजुर🌷🙏🙏🙏🙏
मैले दाङ तुलसिपुर देखि हेरिराछु टिकाजि❤
सबैको मन मस्तिष्क मा बस्न सफल एक मात्र टेलि सिरियल कथा माइली को भाग १ देखि नछुटाइ हेरेकोछु सफलता को शुभ-कामना❤❤
Deri ramroxa sriyla
My favorite serial maili ❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Dherai ramro avinaya
❤❤❤
यस्तो कसैलाई नहोस❤❤❤❤
Maili ko dukkha kahile na harauni vyo😢😢
Jhggcf😮😅😅😅😅😢🎉🎉🎉🎉😢😢😢🎉😢😢😮😅 26:09
Vag 1 Dekhi 120 samma naxutai Herne Koko hunuhunxa❤❤❤ hajur hunu hai🙏🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
आशा सारै अबर भयो ❤❤❤
धेरै राम्रो प्रतिभा अझै राम्रो भएको हेर्न पाइयोस् ❤❤❤🎉🎉🎉
my favorite serial ❤❤❤
धेरै मन पर्ने सिरियल👌👌👌👌💜💜💜💜💜
सबै काे मन मा बस्नि माहिलि सिरेल सत्य तथ्य लाईअगालि समाज मा भयका राम्रा नराम्रा ब्यवार लाई उतारि बनायका सिरेल सारै मन छुनि छ हेरेर लाईक कमेन्ट गरिदिनु हाेला सबै ले अभिनय कलाकार हरुमा मेराे मिठाे माया अनि सम्झना छ❤️❤️❤️❤️❤️❤️❤️ निर्माता लाई विशेष धन्यवाद 🙏
वाउ आजको कथा निकै राम्रो छ
धेरै राम्रो❤❤❤❤❤❤❤❤
सफलताको सुभकामना समपुरण टिमलाई हाल बिरानाे मुलुक मलेसिया देखि हेरदै छु नमस्कार ❤❤❤
रोमनिया देखि हेर्दै छु😊
दुवै देखि हेर्दै ❤❤❤ xu hai
मलाई सिरियल राम्रो छ धेरै धेरै शुभकामना 🙏🤔💜💜💜💜💜
धेरै राम्रो छ।हाे❤❤
My favorite siriyal ❤🎉🎉🎉🎉🎉
म दाङ बाट धेरै मन पर्छ प्रगति को कामना गर्दछु
सफलताको शुभ कामनाएं सम्पुर्ण टिमलाई हाल म दिल्ली बाट हेरीराछु नमस्कार❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ सिरियल हेरौ यता हजिर हौ
1 भाग देखि 120 सम्म हेरी सकेको तर आशा खरब मान्छे❤❤❤
शुभकामना राम्रो छ सिरियल टिकुलि अझै राम्रो गर्दै जानु❤❤❤
धेरै राम्रो छ सिरियल सबै कलाकार टिम लाई धेरै धने वाद
1 dekhi 12o.samma hardichhu very nice
❤❤🎉🎉
नमस्ते सबै जनामा आशा छ नमस्ते फर्काउनुहुने छ्🙏🙏❤️❤️
My favorite singar tika sanu sister n siriyal bises❤ all the best❤
Bhag 1 dekhi herdai Aaxu dherai ramro xa 😊😊😊
😍😍👍👍hk bata
पाल्पा देखि हेर्दैछु यो सिरियल नभ्याउदै कमेन्ट गर्न मन लाउछ यो आसा को बाबी बोहोरा देख्दा तर हिम्मत नहार्नु है माइली दिदी माया नपचेको आसा लाई छोटु सोझो भयर हो
माहिली घर छोडेर माहित गए राम्राे हुने थियो 😢😢😢😢😢 मेराे विचार❤❤❤
Wow super nice ❤❤❤❤❤
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep120, The serials are super best interesting romantic organic heart teaching excellent...Tika best of luck &Thanks all actors 🙏💕⚘👌
मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहिछु है
1 घन्टाको हुनुपर्छ कम्तीमा पनि
ksa bat herdaixu mAajko ktha mildo juldo lageyo
My favorite sirial ❤❤❤
यो अासा भन्ने अाईमाईलाई सुधारनु पर्छ
गाउँ घरकाे,कहानि,सारै,राम्राेछ,
❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌❤❤❤
नमस्कार माइली सिरियलमा सबै जानालाइ सारै राम्रो सिरियल अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना आसा धेरै चोथाले नबन्नु त
कस्तो डरलाग्दो episode हो र देउरानी ले आफुनो घर्मा जेठानि लाई राख्नु पर्दा आफू करोडपति सोच्या हो अब रिथेले पैसा कमायर माइली पनि सन्देश वाला धनी धनी बन्नु पर्छ कि अरु लाइनी शिक्षा होस 🙋सबै teem लाई सुभकामना टीका बैनी लाई big सम्मान 🙋🙋🙋❤️❤️🎉
मनछुने सिरीयल माई फेवरेट ❤❤❤🎉
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji with your creativity:
❤❤❤❤❤
म छु
Mero man parne siryall ❤❤❤❤❤maeli
❤❤❤❤❤❤❤❤
सारै मनपर्छ❤❤