अमृतले रातिको १० बजे सम्म सिमालाई भेटे तर छोरी भेट्न दिएनन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024

ความคิดเห็น • 346

  • @sonamsherpa2054
    @sonamsherpa2054 2 หลายเดือนก่อน +81

    यस्तो सानो बच्चा छोडेर जानेलाई के खानु भेट्न दिनु छोरी भेट्न जानुलाई लाज लाग्नु पर्ने हो

    • @Samden777
      @Samden777 2 หลายเดือนก่อน +3

      Right 👍

  • @IndraKafle-tr8hi
    @IndraKafle-tr8hi 2 หลายเดือนก่อน +27

    यिनि हरु को नाटक सबै नमुना हरु हुन

  • @Mamamammtgbbh
    @Mamamammtgbbh 2 หลายเดือนก่อน +61

    छोरी को माया हुने नकचरी बच्चा लियेर नै हिन्छन

  • @turmaline9621
    @turmaline9621 2 หลายเดือนก่อน +9

    अरु कुरो चाइयेन, त्यो सानो बच्चा बिना कसरी हासेर हिंड्न सकेको यो आईमाई म त छक्क परे अझै ममि भन्नी बेला भयो रे त जस्तो आइमाइलाइ ममि के भन्नू छ र😢जे भएनी मेघा ठिक बरु जस्तो भएनी छोरि आफैशीत राखेच छोरि भेत्न नदिदा दुख नि लाको छैन हासिराच छ्या😅😅

  • @SandhyaBashnet-hh6uk
    @SandhyaBashnet-hh6uk 2 หลายเดือนก่อน +17

    भन्न त मुख छाडेर भन्न मन थियो तर बोलिन एउटा् बच्चा को आमा भैसकेपछी छोराछोरी छोडेर हिँड्न सक्ने हिम्मत कसरी आउँछ हुम जती सुकै दुख कस्ट किन नहोस किन छोड्नु कानुनी हिसाब ले दिन्न बिचरा त्यो नानू लाई कति अत्यास लागेको होला थुक्क साला जिन्दगी बरु झुन्डिएर मर्नु परोस छोराछोरी लाई त यत्रो नि छोडिन्न भोलि गएर आफै म बस्दिन बाउ सँगै जान्छु भन्यो भने छोड्नी हो बरु बिचरा त्यो नानू को पो माया लाग्यो

  • @babukeshi5608
    @babukeshi5608 2 หลายเดือนก่อน +9

    यो आई माई लाई छोरी भेट्न दिनु हुन्न ठीक गर्यो अमृतले

  • @ranjeetabhanurai8380
    @ranjeetabhanurai8380 2 หลายเดือนก่อน +8

    त कुकुर्नी लाई आफ्नो बच्चाको माया भएको भए किन अर्को बुढा खोजेर मुन्टिनथिस लाज नभको नकचरी अझै कति बहादुरी देखाएर सामाजिक संजालमा आकि छ्या।

  • @shantathapa1885
    @shantathapa1885 2 หลายเดือนก่อน +12

    कस्तो मन हो जसरी भए पनि खुवाउन सकिन्छ छाेरी को माया भए यसरी कसरी बस्न सकिन्छ मुटुको टुक्रा लाई कस्तो मन

  • @basnetvloggaming
    @basnetvloggaming 2 หลายเดือนก่อน +5

    यस्तो भालुनिलाइ भेट्न नदेकै राम्रो आफ्नै बच्चा लाइ छोडेर जानेले के खाना भेटन आको😢😢😢

  • @sabinarai1368
    @sabinarai1368 2 หลายเดือนก่อน +15

    आफ्नो खुन हो नि कसरी छोर्न सकेको ल अमृत त अर्को छोरा हो माया लागेन अरे त्र आफ्नो खुन कसरी छोर्न सकेको अचम्म पापिनी आइमाई बुढा मत्रै खोज्दै हिन्ने पोइ चाहिने आफुले जन्माको छोरी नचाहिने निर्दय आमा भनुम भनुम या पापिनी आइमाई

  • @limapunmagar865
    @limapunmagar865 2 หลายเดือนก่อน +6

    सीमा होकी कीमा कति हासे कि कतिन के के नै गरे जस्तो दुई पोईले भएर बल्ल बैस आए छ काली चुकी

  • @MohanGurung-k4g
    @MohanGurung-k4g 2 หลายเดือนก่อน +62

    सिमा जस्तो भालु लाई छोरी किन देखाउन पर्यो ठीक गर्यो अमृत ले ???

    • @Pardeshigopu
      @Pardeshigopu 2 หลายเดือนก่อน +2

      Pagle haru ko video pani k hernu

    • @basnetvloggaming
      @basnetvloggaming 2 หลายเดือนก่อน

      Sahi ho

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 หลายเดือนก่อน +1

    कति राम्री देखियको मेघा सिस आज ❤

  • @lemi7934
    @lemi7934 2 หลายเดือนก่อน +14

    Mommy भनौधिई लाई भेट्न नदिए पनि हुन्छ भाइ

  • @RaeeShiksha
    @RaeeShiksha 2 หลายเดือนก่อน +5

    मेघा र सीमाको एउटै चटक हो भ्यू कमाउने बहाना हो सब भएको कै होइन।

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 2 หลายเดือนก่อน +13

    यो सिमा भन्ने केटी को गल्ती छ छोरी छोडेर दुनियाँ सङ्ग हिड्ने लाई छोरी नदेखाएको नै राम्रो भाइ

  • @anitaanita-zy4ur
    @anitaanita-zy4ur 2 หลายเดือนก่อน +29

    छाेडेकाे मान्छेलाई पनि केकाे नाटक यिनिहरुकाे

  • @aarati07
    @aarati07 2 หลายเดือนก่อน +1

    आफ्नो सन्तान बिना यति धेरै खुशी कसरी हुन सक्छन् हो 🤔🤔

  • @ramupariyar4898
    @ramupariyar4898 2 หลายเดือนก่อน +9

    यो सिमाको मन चाहि मान्नु पर्छ

  • @tankamayamagar3464
    @tankamayamagar3464 2 หลายเดือนก่อน

    नक्कली किना भेटन् छोरी छोडेर हिड्नेले लाज पचेकी पातारी बच्चा छोडेर अझै भेट्नैदिएनरे लाज पचेकी ती बच्चालाई तेस्ताको छायाँ पनि पर्न नदेउ है अमृत भाइ नक्कली

  • @mohankanxa1250
    @mohankanxa1250 2 หลายเดือนก่อน +1

    अनि यति राम्रो जोदि को के भाको होला❤

  • @bisalbhujel51
    @bisalbhujel51 2 หลายเดือนก่อน +2

    मेघा तिम्रो पहिला को बुडा तिर को छोराछोरी छन् कि छैनन् नढाटि भन्न् त

  • @asmitakc5981
    @asmitakc5981 2 หลายเดือนก่อน +9

    छोरी छोडेर यसरी रमायर कसरी बसे होला भगवान कस्ता कस्ता हुन्छ्न पर्भु पाैल जानी छोरा छोरी पाउने छोड्नी अब सुरु भयो छि छोरेको प्पोइ लाइ भेट्नी हेर नाट्क कति ओटा पोइला हुने हो लाज सराम छैन छि

  • @dineshsoni9960
    @dineshsoni9960 2 หลายเดือนก่อน +8

    लाज पचेकी नक्कली, बिचारा त्यो निर्दोष बच्चा को के दोष 😢, अझै भेट्न जाने रे, पापीनि किरा परुन तेरो त्यो सुंदर ता मा 😢😢

  • @kalpanadhakal8960
    @kalpanadhakal8960 2 หลายเดือนก่อน

    भेटन नदिएको धेरै राम्रो हो आफ्नो बस्ने खाने ठेगाना छैन रे लाज नभएको आमाई यो सिमा आमा भनेको आफु भोकै रहेर पनि आफ्नो सन्तान को लागि संघर्षरत हुन सक्नूपर्छ

  • @santoshstha4756
    @santoshstha4756 2 หลายเดือนก่อน

    सीमा त दामी रैछिन् ❤❤❤❤❤❤❤

  • @Pratikshacookingvideo
    @Pratikshacookingvideo 2 หลายเดือนก่อน +1

    सीमा होइन यो मो मो को किमा हो सबैले खाने बच्चा को माया नि न भयको नकचरी 😮😮

  • @meromuskan887
    @meromuskan887 2 หลายเดือนก่อน

    नकचरी लाई के को छोरीको माया चाहियो अर्को संग बिहे गरेरा गए पछि के के मायाको नाटक देखाउन पर्यो छोरिको।

  • @NanuLimbu-h5d
    @NanuLimbu-h5d 2 หลายเดือนก่อน

    कसरि सक्छन एउटा सनतान छोडेर एक्लै😢स्कुल time देखि त एक सेकेन्ड अल्ग बस्न सक्दिन म मेरो छोरा देखि 😢8 सालको छोरा छ तर पनि एक रात एक दिन फुल समय छोडेर हिडेको छैन!यो निर्दयी आमाहरु देखेर कति रुन आउँछ मलाई 😢

  • @laxmibhattari669
    @laxmibhattari669 2 หลายเดือนก่อน +1

    आमा को मन चाहिँ हो रैछ येस्तो मन पनि हुदो रैछन आमा को म मेरो छोरो 27 बर्स को भयो तर पनि छोडन सक्दिन

  • @AsmiPokhrel-aaSmi
    @AsmiPokhrel-aaSmi 2 หลายเดือนก่อน

    कस्तो ढुङगाको मन होला यो नकचरीको
    यस्तो गर्यारर छोड्नु भन्दा बरु जन्मै न देको भए हुन्थो नि बिचरा के दोष थियो र
    नानिको😢😢

  • @milansunar1298
    @milansunar1298 2 หลายเดือนก่อน +21

    Papi Aama ho

  • @tulshaparajuli8951
    @tulshaparajuli8951 2 หลายเดือนก่อน +1

    तलाई लाज लाग्दैन नकचरी सानो बच्चालाई छाडेर पोई फेर्दै हिँड्न लाई तलाई नकचरी

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 2 หลายเดือนก่อน +5

    त्यति हेनसम अमृत भाइ लाइ छोडेर को साग कस्तो साग बिहे गरिहोला यो नानीले

  • @KamuBasnet
    @KamuBasnet 2 หลายเดือนก่อน +3

    छोरी को माया लाग्नेले किन पोइला जानु😏😏नक्कली काहीँ नभाको

  • @AnushaKhadka-oq1rc
    @AnushaKhadka-oq1rc 2 หลายเดือนก่อน +3

    Thanku you for 215 Subscribe family ❤❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏

    • @Goutamvlogs36
      @Goutamvlogs36 2 หลายเดือนก่อน

      pls meroa grnu ma back dinxu hjrlai

    • @Therivervlogs164
      @Therivervlogs164 2 หลายเดือนก่อน

      Support garum hai Sathiharu ekarkalai

    • @Goutamvlogs36
      @Goutamvlogs36 2 หลายเดือนก่อน

      @@Therivervlogs164 pls mero ma garnu ma back dinxu sis

    • @Goutamvlogs36
      @Goutamvlogs36 2 หลายเดือนก่อน

      @@Therivervlogs164 garam hjr ma ni back dinxu

  • @pasangoffical6727
    @pasangoffical6727 2 หลายเดือนก่อน

    Thank you so much 100 family members gays please sopport me all friends gay's

  • @paruraiofficial
    @paruraiofficial 2 หลายเดือนก่อน

    सबैलाइ छाड्न तयार छु आफ्नो सन्तानलाइ त ज्यान जाला सक्दिन😢

  • @sandhyabudha7231
    @sandhyabudha7231 2 หลายเดือนก่อน

    यस्तो बच्चालाई छोडेर हिँड्ने आइमाईलाई कसले भेट्न दिन्छ😮😮😮😮 नक्कली कबाल आएपछि त भइहाल्छ नि बोक्सी जस्तो।😅😅😅😅😅😅

  • @stitchesbymamta
    @stitchesbymamta 2 หลายเดือนก่อน

    thank you so much 466 subscribers keep supporting sathiharu

  • @PuspaThami
    @PuspaThami 2 หลายเดือนก่อน

    माया लागेको भए जसाेगरि भए पनि पालिछ अामाचाहि तरुनी भएर हिड्ने मेरो पनि दुईवटा छाेरिहरू छन् मैले कहिले पनि छाेडेकाे छैना तपाई हर त अाफनाे बच्चा माया मने अामाहर

  • @SirjitaDumre
    @SirjitaDumre 2 หลายเดือนก่อน +2

    Yo sima la kina nakkali kapal rakhako dd

  • @kumarighale7080
    @kumarighale7080 2 หลายเดือนก่อน +4

    पोई पयसी छोरि लाई भेट्ने नट्क बरि छिछी थुक्क छोर्न सक्ने ले किन भेट्नु

  • @Premrajbungsi
    @Premrajbungsi 2 หลายเดือนก่อน +1

    Good Amrit bhai bhaluharulai dekhaunu hudain

  • @ShovaMagar-dy6ik
    @ShovaMagar-dy6ik 2 หลายเดือนก่อน

    आफ्नो बच्चाको लागि आमाले जुन अबस्थामा पनि जेगरेर हुन्छ सन्तान त पाल्न सक्छे तिमी त कस्तो रहिछौ बैनी कसरी खोशी छौ बच्चा बिना

  • @srijanakandel5895
    @srijanakandel5895 2 หลายเดือนก่อน

    मत सन्सारको हर कुरा त्याग्न तयार छोरी बाहेक

  • @lemi7934
    @lemi7934 2 หลายเดือนก่อน +7

    म भएको भए पनि भेट्न दिन्न थिए त्यस्तो माया हुनेले छोड्ने नै थिएन कानुनी हिसाब ले पनि नानी सानी हुन्जेल आमा लाई नै हक हुन्छ नाटक गर्छं यसले मारिन्छ तर आफ्नो नानी छोडिन्न ठूलो भएको भए मतलब हुँदैन यति सानी नानी कसरी छोड्न सकिने

  • @ashagurung6878
    @ashagurung6878 2 หลายเดือนก่อน +1

    Simale weak lagako hora?

  • @sangaydomabhutia5305
    @sangaydomabhutia5305 2 หลายเดือนก่อน

    ❤❤❤

  • @Ekloyatri68
    @Ekloyatri68 2 หลายเดือนก่อน

    दुर गाँऊ में एक बस्ति थि
    ऊहां कि राँण सस्ति थि
    ऊसके गाँण में ईतनि मस्ति थि,जितना पेला ऊतना हंस्ति थि।😁

  • @SKDipesh-07
    @SKDipesh-07 2 หลายเดือนก่อน +1

    सिमा बैनि त्यो अमृते मुजि पागल सँग फेरि मिलेर बस्ने कल्पना पनि नगर्नु,त्यो मूर्ख पागलले तिमीलाई जेनि गर्नुसक्छ,अनि नभेट्नु पनि नत्र पछि पछुताउनु पर्ला।।।। and love you mega ji❤

    • @SabanaBano-mm6dk
      @SabanaBano-mm6dk 2 หลายเดือนก่อน

      Poila gaye sakeko manxe Lai kasle rakhxa Ra milna Lai 😅

  • @aayushathapa4032
    @aayushathapa4032 2 หลายเดือนก่อน

    म त भरु भोकै भ भएपनि आफैं सङ राखछु तर बच्चा छोडेर कसरी basnu😭😭😭😭😭😭

  • @stitchesbymamta
    @stitchesbymamta 2 หลายเดือนก่อน

    Amrit Bhai ko vlog ma dekheko ho maile ta ekdunm ramri cutie xin Amrit bhai ko xori 🥰🥰

  • @radhikakarki4847
    @radhikakarki4847 2 หลายเดือนก่อน +1

    यो सिमालाइ बैँस आको देख्दानि छि छोरी छोडेर केटा खोज्दै हिड्न कसरी सकेकि होला छ्या पोइ पनि कति फेर्नु पर्ने हो यउटा पोइ भय पोक्दैनकि केहो तेहि हासेको हासै छ्या

  • @mundragurung9570
    @mundragurung9570 2 หลายเดือนก่อน +8

    Kasto hola yo ddle nani xodna sakeko vagwan😢😢😢😢😢

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 2 หลายเดือนก่อน

    Beautiful sima n megha dd❤❤

  • @RohitDanuwarofficial2002-eh6oc
    @RohitDanuwarofficial2002-eh6oc 2 หลายเดือนก่อน +1

    Thanks for 271 subscribers ❤😊⭐️✅🇳🇵🥀🤩

  • @Nirmal.325
    @Nirmal.325 2 หลายเดือนก่อน +1

    छोरी छोड़ेर किन भेटनू पापिनी 😭😭😭😭😭😭

  • @divyalamichhane4859
    @divyalamichhane4859 2 หลายเดือนก่อน

    Maya lagne manxe le kahile ni xodera jadaina feri afno khusi marera ni xori ko khusi hernu parthyo

  • @bhagawatipariyar7474
    @bhagawatipariyar7474 2 หลายเดือนก่อน

    माया भको भयकिन छोडेर गको त रा,,,,,,,😊

  • @khumabasyal2121
    @khumabasyal2121 2 หลายเดือนก่อน +72

    मत छोरा छोरी ज्यान जाला छोडन सक्दिन

    • @Avani9
      @Avani9 2 หลายเดือนก่อน

      Maile ni chod daina achool jada matrai ho chod ne manxhe haru kasari bachha bina basna sakxan Pataki aaimai haru

    • @kopilakopila8291
      @kopilakopila8291 2 หลายเดือนก่อน

      होनि सिस

    • @rimagurungrimagurung7434
      @rimagurungrimagurung7434 2 หลายเดือนก่อน

      तैत है

    • @gitanjaliupadhyaya7156
      @gitanjaliupadhyaya7156 2 หลายเดือนก่อน

      Same ma pani

    • @SangitaThapa-c2i
      @SangitaThapa-c2i 2 หลายเดือนก่อน

      Same

  • @Sapanavlogs570
    @Sapanavlogs570 2 หลายเดือนก่อน +2

    छोरी। कसरी छोडन सकेकोे हाेला छी

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 2 หลายเดือนก่อน +1

    त्यस्ता नकचरी लाई के छोरी दिनुआफु सङ्गै लानु नि माया भए

  • @manjulama5
    @manjulama5 2 หลายเดือนก่อน +1

    छाेरीकाे माया लाय किन छाेडेर गाकाे कस्तो सकेकाे छाेड्न

  • @Kevisonvlogytc
    @Kevisonvlogytc 2 หลายเดือนก่อน

    सिमा अब अर्को शीत बिहे गरिसकेउ त्यही जन्माउ अब नभेट भेट्नु पर्दैन झन उस्लाई याद आउँछ तर तिमिले साथ दिन सक्दिनौ तिम्रो दोस्रो बुढोको लागिमाया मारेउ जेमि काम गरेर नि पाल्नु पर्छ नत्र छुट्ने होइन

  • @soniyagurung3622
    @soniyagurung3622 2 หลายเดือนก่อน

    Plz plz megha dd amrit bata xutayera bacha sima lai dilaunu plz 😢amrit ko khane basne thegan ta xina jhan teo bacha lai k nai saktheo herna hurkauna afai ardha jasto xa amrit hidne dulne ghara basne thegan kei xina usko xori le ekdum
    Dukha pairako
    Xa dd plz plz dui haat jodxu nanu sima lai dilaunu baru ali hurkina dinu ani nani afu bujne vayesi uslai nai ko snga basne vanera decision ligos teo time pani auxa ni haina ❤bt aile naadan bachai xa kei nabujne so plz megha dd ani sima baini plz yeti sanai xa xori uhh nabujne hunjel smma chai afai snga rakhnu Aama ko kartabye pura garnu hola 😢pin my comment 🙏lots of love ❤️🙏

  • @MotiiMotii123
    @MotiiMotii123 2 หลายเดือนก่อน

    कसरी छोड्न सकेको होला त्यो बच्चा छ्या😡😡

  • @MohanGurung-k4g
    @MohanGurung-k4g 2 หลายเดือนก่อน

    छोरीको माया भए सँगै कि न liyer gainas सिमा l

  • @kumarighale7080
    @kumarighale7080 2 หลายเดือนก่อน +1

    माया लग्ने ले बच्चा लाई छोर्छ भलु

  • @jennyraii51
    @jennyraii51 2 หลายเดือนก่อน

    maya nahune le vetna paunu pardeina bich bichma bachcha ko feeling sanga khelna paideina hai xadne bela k sochera xadnu yeti sano nanilai 😢

  • @AdhikarirekhaAdhikari
    @AdhikarirekhaAdhikari 2 หลายเดือนก่อน

    Asko kapal kaa gayo??

  • @sirjanamagar7735
    @sirjanamagar7735 2 หลายเดือนก่อน +1

    म चै सक्दिन आफ्नो बच्चा चै छोरनु कसरी छोरेर हिन्छ है मान्छे हरु ले

  • @dhanthapa155
    @dhanthapa155 2 หลายเดือนก่อน

    यस्तो रादीलाई केको छोरी भेनु मैले भा भेत्न आजै भनेर नाक्को दादी सादी भाचेर पथाईदिन्थे

  • @ghimiredevi7113
    @ghimiredevi7113 2 หลายเดือนก่อน

    बच्चाकाे के दाेस दिनुनि भेट्नुता पापिबाउ यति मायारछ अामालेनि लानुनित

  • @sumonshrestha
    @sumonshrestha 2 หลายเดือนก่อน

    Thank you so much for 264 subscribe 🎉 keep supporting guys 🙏

  • @laxmibk314
    @laxmibk314 2 หลายเดือนก่อน +2

    छोराछोरी छोडेर हिड्न सकिदैन बरु बुढो छोडिन्छ

  • @PratimaRana-n7c
    @PratimaRana-n7c 2 หลายเดือนก่อน

    छोरी को माया भाको भए किना छोदिरा गाको सिमा

  • @mandirapandey6315
    @mandirapandey6315 2 หลายเดือนก่อน

    म त मर्छु आफ्नो सन्तान छोड्न सक्दिन्न

  • @Nanughale21
    @Nanughale21 2 หลายเดือนก่อน +1

    सीमा ले कपाल नक्कली होर

  • @ShantaGurund
    @ShantaGurund 2 หลายเดือนก่อน

    Sima baineko Kapal nakkali hora aagadi seudo bats herana nakkali jastai da paxadi bata sakkali xa mata confused vaye mata😮

  • @Rhythm67
    @Rhythm67 2 หลายเดือนก่อน

    Thank you so much for 40 subscribers 🎉🎉🎉

  • @Sensamoktan61
    @Sensamoktan61 2 หลายเดือนก่อน

    thanks for 158 subscribers keep supportig guys please❤❤

  • @shahiramoli4615
    @shahiramoli4615 2 หลายเดือนก่อน

    उतो मा पनि लगाऊ लिपिस्ती

  • @bilbahadur5826
    @bilbahadur5826 2 หลายเดือนก่อน +1

    Nak na bajau maiya bachhako maya lagathyo vanya kina xordyau ta😢

  • @shikhamagar9039
    @shikhamagar9039 2 หลายเดือนก่อน +1

    Kasto papini raixa yo aaimai aafno xori ko kasto Maya na vako yeslai

  • @nishamagar8868
    @nishamagar8868 2 หลายเดือนก่อน +5

    मेरि छोरी 17दिन कि भइन मत कुनै पल पनि सक्दिन छोडन😢

    • @princesssaru
      @princesssaru 2 หลายเดือนก่อน +1

      Ma ni sakdina babu 4 years ko vayo ajhai ekloi katai xodna sakdina kasaiko var lagdaina😢

    • @amazinguniverse9516
      @amazinguniverse9516 2 หลายเดือนก่อน

      Mero aja 13 din ko chori vayen ra ma bau ho mata ekpal chodna sakdina 🥺🥺🥺

    • @princesssaru
      @princesssaru 2 หลายเดือนก่อน

      @@amazinguniverse9516 honi kati garo hunxa afno baby xodna😥😥😥😥😥😥😥😴

  • @nabinashrestha7006
    @nabinashrestha7006 2 หลายเดือนก่อน

    Mega dd ma pani damauli ko aaspaas ho vetnaa milx vanne vetwm ni

  • @SitaThapa-g1r
    @SitaThapa-g1r 2 หลายเดือนก่อน

    Damauli kahaniraho sima nani❤

  • @Lalita-p9z
    @Lalita-p9z 2 หลายเดือนก่อน

    Tetro syano xori kina xodeko 😢😢aama jasto bau ni hunna aru jhan 😢😢tei xora xori ko maya le garda jasto sukai toucher ni sahera basnu parx..😢ki kei badheta thiyo rw 😢😢

  • @RadhikaKhatiwada-un2bw
    @RadhikaKhatiwada-un2bw 2 หลายเดือนก่อน

    आमाले छोरी किन नराखेको

  • @SunitaTamang-sb7pi
    @SunitaTamang-sb7pi 2 หลายเดือนก่อน

    Sima sis le kina nakkali kapal lageko megha sis

  • @parmilarai5656
    @parmilarai5656 2 หลายเดือนก่อน

    Aama ho tara aafule nakhainakhai pani xora xori Palna sakinxa aasal aamale

  • @Sabika_Moktan
    @Sabika_Moktan 2 หลายเดือนก่อน

    ❤️❤️❤️❤️

  • @anzushrestha755
    @anzushrestha755 2 หลายเดือนก่อน

    Yo sima vnne ta herdai nakkali then yeti sano bacha kasari xodna sakeki xya kati khusi ho ajhai mumy vanne bela vayo rey laj pacheki

  • @ShamuMool
    @ShamuMool 2 หลายเดือนก่อน

    Phele ta chori afu sagai rekhko thiyo chroi ko birthday gareko thiyo ta❤

  • @Rukum877
    @Rukum877 2 หลายเดือนก่อน

    पातकी आईमाई बुदा फेर्दै हिन

  • @binitarai4006
    @binitarai4006 2 หลายเดือนก่อน

    Mega anty le content paayo 😂😂😂

  • @samjanagautam7548
    @samjanagautam7548 2 หลายเดือนก่อน

    Xori miss garni ly xodara hidxa ta 😢😢

  • @Sirisha800
    @Sirisha800 2 หลายเดือนก่อน

    Megha DD sima ley nakalli kapal halyako ho, birami vayarw horw ❤

  • @pravinsharmaacharya2146
    @pravinsharmaacharya2146 2 หลายเดือนก่อน

    सिमा को त कपाल नकली लाग्य जस्तो छ नि