घादेज्याबा व्वाइ❤❤ आदर्णिय तामाङ सेलो संगीत जगतका सम्राट चन्द्र कुमार दोङ आस्याङले तामाङ समुदायलाई गीत,संगीत मार्फत पुर्याउनु भएको योगदान 100 पुस्ताले नि भुल्ने छैन ।। उहाँको स्वरको र संगीतको मैले बयान गर्ने मेरो हैसियतले भ्याउदैन ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏 आउने कलाकारहरू पनि एकदमै राम्रा छन् ।।
हाम्रो कोशिस हाम्रैपन । फ्याफुल्जी म यो गीतको शब्दकार कुमार स्याङबा हाम्रो कोशिश कस्तो लाग्यो ? सबैले हेरिदिनुहोला मन परे साथीभाइहरुलाई पनि सुनाइदिनु होला धन्यवाद
चन्द्र कुमार ज्योज्यो र जितु लोप्चन नानाको स्वर नै काफी छ्💪💪🌺💖👍️🙏 हार्दिक बधाई तथा शुभकामना 🌺चन्द्र कुमार ज्योज्यो,जितु लोप्चन ,सम्पुर्ण कलाकार टिम हरुलाइ बधाई छ्🌺💖👍️🙏
गीत असाध्यै राम्रो लाग्यो अहिले सम्म मैले 30 चोटि भन्दा बढी हेरियो,सुनियो मेरो मन,आत्मा कहिले नि भरिएन।गीत सारै राम्रो लाग्यो।तर भिडियोमा अलि कति कमि कमजोरी लाग्यो।कहाँ नीर भन्दा लामाअखेको अगाडी राखेर जाड,रक्सी,मासुको को प्रयोग नगर्नु भएको भए अझै धेरै राम्रो देखिन्थ्यो जस्तो लाग्यो मेरो बिचारमा चै किन भने लामाअखे अगाडी राखेर हामीले जाड,रक्सी,मासुको प्रयोग गर्दा हामी हाम्रो बुद्ध धर्म माथी अलि अशोभाब,अपहेलना भएको जस्तो लाग्यो। हजुर हरुको बिचर कस्तो लाग्यो सल्लाह सुझाव राख्नु होला है गीत सारै राम्रो छ सबैले हेरिदिनु होला। धन्यवाद !!!
धेरै पछि तामाङ किङ चन्द्रकुमार दाइको गीत सुन्न पाउदा खुशी लाग्यो। जीतुकोत तारिफ गरि साध्य छैन। कलाकारहरुको अभिनय राम्रो छ।सम्पूर्ण टीमलाइ सफलताको शुभकामना ।
बल्ल बल्ल जितु लोप्चन नानाको भोईस सङग match गर्ने चन्द्र कुमार दोङको गीत सुन्न पायो धेरै मन छोयो 10 चोटि नै सुन्न मन लाग्यो धेरै मीठो स्वर male voice & famale voice both are sweet voice ......❤❤❤❤❤आउने दिनहरुमा yastai मिठो geet सुन्न पाउन Best of luck ...
म मगर को छोरा हो तर पनि मलाई तामाङ सेलो धेरै मन पर्छ नबुझेको भए पनि सुनेर हेरेर साथ सपोर्ट छ है सम्पुर्ण तामाङ टिमहरु लाई ल्याह्सो फ्याफुल्ला जो जो लोपा🙏🙏💞💞💗💗💜💜😍😍💝💝
तामाङ बरिष्ट कलाकार चन्द्र कुमार दोङ मामा र अहिलेको नेपाललाई खाने गीत गाउने मेरो प्यारी जितु लोप्चन नाना लाई धेरै धेरै बधाई तथा शुभकामना all टिमलाई धन्यवाद
हामी आधुनिक र प्रविधिक विकास सँगै हाम्रो प्यारो संस्कृति संस्कारलाई यसरी नै अगाडि लिएर जानुपर्छ र जगेर्ना गर्नुपर्छ! यहीँ हाम्रो अस्तित्व हो र भावी पिँढीले पनि पहिले आफ्नो अस्तित्वमा शिक्षित हुना जरुरी छ चाहे हामी प्रविधिक विकास सँगै पृथ्वी भन्दा दोस्रो तथा अर्को ग्रहमा नै किन नपुगोस्🙏🙏🙏।
यो होनी त तामाङ सस्कृति परम्परा झलकाउने गीत पनी अभिनय पनी राम्रो सराई राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना छ❤
अहँ चन्द्रकुमार दोङ को आवाज ले त यो मन सारै खुसी बनाउँछ त्यो माथि तामाङ गीत
Very nice song and video congratulations to all entire team
हुर हुर ङा स्यजी लो ❤❤ तामाङ सेलो lover जत्ति यता हजिर है त्🙏
I love tamang song❤❤❤❤
❤❤
साह्रै मीठो र मौलिकता झल्केको देखियो प्रगतिको शुभकामना 🎉🎉
घादेज्याबा व्वाइ❤❤ आदर्णिय तामाङ सेलो संगीत जगतका सम्राट चन्द्र कुमार दोङ आस्याङले तामाङ समुदायलाई गीत,संगीत मार्फत पुर्याउनु भएको योगदान 100 पुस्ताले नि भुल्ने छैन ।। उहाँको स्वरको र संगीतको मैले बयान गर्ने मेरो हैसियतले भ्याउदैन ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏 आउने कलाकारहरू पनि एकदमै राम्रा छन् ।।
गाते ज्याबा तामाङ व्हाई खाजी होई।
तामाङ पारासे स्याजी होई।। Congratulations All Team❤
Wow चन्द्र कुमार आस्यङ ,जितु लोप्चन नाना को स्वर अनि मौलिक्त झल्किने भिडियो मन छोयो ,सधै मेरो favourite तपाइहरु
हाम्रो कोशिस हाम्रैपन । फ्याफुल्जी म यो गीतको शब्दकार कुमार स्याङबा हाम्रो कोशिश कस्तो लाग्यो ? सबैले हेरिदिनुहोला मन परे साथीभाइहरुलाई पनि सुनाइदिनु होला धन्यवाद
🎉
Dherai dami xa agami audo din ma Pani yestai geet suna paune xa vane asha xa ❤️❤️❤️
Sarai ramro lagyo Chandra jyo jyo ko Aawama Ra Ani jitu aanga ko aawajma
म, दार्जीलिङ बाट हेर्दै छु हजुर, फयाफुलला
धेरै धेरै बधाई छ हजार हरुलाई मिठो तामाङ सेलो गाउनु भायो🎉🎉🎉🎉
Wow m yoi din kuri rako thiyo kati hatar thiyo yo movie herna lai 😘😘❤️❤️❤️
M yo geet din ko 5 choti sunxu❤❤❤ love from japan 🇯🇵 ❤❤
Garba lagxa ... Tamang hunuma
nikai ramailo music video
Sampurnama Hardik Naman Ani Suvakamana..
Wow very nice lryic good job. kumar syangba sir .one of the best lyricist
Wow deerai nai ramro Hamro tamang song ❤❤❤❤❤
चन्द्र कुमार ज्योज्यो र जितु लोप्चन नानाको स्वर नै काफी छ्💪💪🌺💖👍️🙏
हार्दिक बधाई तथा शुभकामना 🌺चन्द्र कुमार ज्योज्यो,जितु लोप्चन ,सम्पुर्ण कलाकार टिम हरुलाइ बधाई छ्🌺💖👍️🙏
गीत असाध्यै राम्रो लाग्यो अहिले सम्म मैले 30 चोटि भन्दा बढी हेरियो,सुनियो मेरो मन,आत्मा कहिले नि भरिएन।गीत सारै राम्रो लाग्यो।तर भिडियोमा अलि कति कमि कमजोरी लाग्यो।कहाँ नीर भन्दा लामाअखेको अगाडी राखेर जाड,रक्सी,मासुको को प्रयोग नगर्नु भएको भए अझै धेरै राम्रो देखिन्थ्यो जस्तो लाग्यो मेरो बिचारमा चै किन भने लामाअखे अगाडी राखेर हामीले जाड,रक्सी,मासुको प्रयोग गर्दा हामी हाम्रो बुद्ध धर्म माथी अलि अशोभाब,अपहेलना भएको जस्तो लाग्यो। हजुर हरुको बिचर कस्तो लाग्यो सल्लाह सुझाव राख्नु होला है गीत सारै राम्रो छ सबैले हेरिदिनु होला। धन्यवाद !!!
Derai ramro xa
गित एकदम राम्रो लाग्यो मलाई ❤️❤️❤️
Maile sunyo hola 20 chottitw❤️❤️👏🏻
जितु लोप्चन नाना लाई मन पराउने कोको हुनु हुन्छ एत हाजिर गरम त
म दार्जीलिङ बाट हजुर
सबैले माया गरि दिनु होला 🙏
सबै कलाकार को नाम छ बिनायक तामाङ को नाम नै छैन त
Maya ta abase gari halchuni hjr
❤
धेरै पछि तामाङ किङ चन्द्रकुमार दाइको गीत सुन्न पाउदा खुशी लाग्यो। जीतुकोत तारिफ गरि साध्य छैन। कलाकारहरुको अभिनय राम्रो छ।सम्पूर्ण टीमलाइ सफलताको शुभकामना ।
Malai chai sarai man paryo git chai chadhara mma ko
ल्हानान ल्हाना ज्याबा ह्वाई आकु
सेम तिङ न्हाङह्रान्देन थुजेसे ह्राङ्दा चुदे ज्याबा ह्वाई ङ्यानम्याङ्जी चु ल्हुईसे❤❤🙏🙏🙏
जितु नाना ko fyan hai❤️❤️🖐️
अति दामी ....स्वरको धनी कलाकार हार्दिक धन्यवाद ❤❤❤
Yekdam ramro lageo vedio feri pani ramro ramro vedio herne asma xu
बल्ल बल्ल जितु लोप्चन नानाको भोईस सङग match गर्ने चन्द्र कुमार दोङको गीत सुन्न पायो धेरै मन छोयो 10 चोटि नै सुन्न मन लाग्यो धेरै मीठो स्वर male voice & famale voice both are sweet voice ......❤❤❤❤❤आउने दिनहरुमा yastai मिठो geet सुन्न पाउन Best of luck ...
ह्वाइ ल्हामन ज्याब मुल होइ ङेङगोर कदे🙏🙏🙏
Kumar moktan jyo jyo my fvrt heroo❤❤❤
म मगर को छोरा हो तर पनि मलाई तामाङ सेलो धेरै मन पर्छ नबुझेको भए पनि सुनेर हेरेर साथ सपोर्ट छ है सम्पुर्ण तामाङ टिमहरु लाई ल्याह्सो फ्याफुल्ला जो जो लोपा🙏🙏💞💞💗💗💜💜😍😍💝💝
झोर्ले
@@ronilgamingjhorle 🙏🙏🙏
धन्यवाद हजुर लाई 🙏
@@suryatamangsurya1254स्वागतम् आस्याङ् ज्यु हजुर लाई🙏🙏
Chandra jyu ko fyan ho hjr sarai ramro lakxa Chandra jyu ko sorr
तामाङ माैलिम पन बाेकेकाे शब्द सँगित ले रमाइलो लाग्याे गित सुनेर ।धेरै धेरै राम्रो छ।❤
Video babal xa afno sanskar sankriti jalkaune❤❤
आहा कादे ज्याबा याङला तामाङ्ग वाई ❤❤❤❤❤
Wow wow wow🎉🎉🎉🎉🎉🎉 hamro ritithiti yasari nai bachanu parxa all tim thank you
wow👏 my favourite and legend singer chandra kumar dong❤ he's always best👍️
ल्हनान ज्याबा व्हाई👌 क्योङ्दन ज्याबा डान्बा मुला🙏🙏🙏
लौ है व्हाई ज्यबा मुला ❤❤❤
Ati sunder dherai ramro❤ #tamangisbest👍️💞😍🙏
धेरै राम्रो लाग्यो।बधाई सम्पुर्ण टिमलाई🎉
Ek damai ramro geet hamro lyrics King kumar syangba jyo jyo ❤❤❤
Dherai ramro lagyo badhai xa all temlai🎉
Hamro selo geet asadhai mitho lagxa jay tamsaling 🤘🤘❤️❤️👍👍👍👍
Jasto Git Vya Pni Hamro Tamang Git Vny Git Nai ho I love This song 🎶❤️
धेरै राम्रो छहाे।❤❤
Dherai dherai Maya Sabai jana lai ❤and congratulations all team 🎉🎉🎉
❤❤❤ ok hoi syaji hoi hur hur
Sabai team lai badhai
Ajhae pani yati ramro voice hamro legend respected singer Changra kumar dong 🩷🩷
Wow nice song 🎉🎉🎉❤❤ congratulations to all teem 💪💪💪❤️❤️❤️🙏🙏
Dherai ramro Tamang selo❤❤❤
Both are My Favourite Nd Legends Singer ...💕🦋🥀 Congratulations All Team
अह ! व्हाई औधीन सेम निजि /बधाई छ सम्पूर्ण बरिस्ठ कलाकारहरुलाई !!
The finest voice ❤❤😍 of Tamang selo Chandra kumar Dong ❤️❤️
TH-cam ma khojeko 1hapta vako thiyo balla aja ayxa wow yakdam ramro lagyo🙏❤️😘
tamang selo madhyemai sarai man paryo hjr maile ahile samma 30 choti vanda dherai herisake sarai man paryo❤❤❤❤
sabai legend kalakar haru lai sangai dekhna pauda ekdam nai khusi lageko xa❤❤❤❤❤❤
Dherai dherai ramro xa🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏😀
@chandra kumar dong dai ko long time paxi yasto geet aayaxa sarai man paryo🎉🎉🎉❤❤
Selo king ajhai Pani ustai xa ❤❤
Malai chai sarai man paryo hai video ❤❤❤
धेरै राम्रो छ !
Wow super duper hid hunxa hjr yo video👌👌❤️❤️❤️❤️
Dherai ramro xa hajurr git video..sabai
तामाङ बरिष्ट कलाकार चन्द्र कुमार दोङ मामा र अहिलेको नेपाललाई खाने गीत गाउने मेरो प्यारी जितु लोप्चन नाना लाई धेरै धेरै बधाई तथा शुभकामना all टिमलाई धन्यवाद
ल्हस्सो फ्याफुल्ला {🙏🙏🙏}
ताम्सालिङ हो ताम्सालिङ हुर हुर ❤❤❤❤❤❤❤
थेरै राम्रो दमि❤❤
Jyaaba video song ❤❤❤🎉🎉
Such a beautiful culture, language, tradition, music and love. Feels so good to be tamang ❤❤❤🙏🙏🙏
bobal xa ❤🎉 congratulations all teams
Waw derai ramro sashkari video
Congratulations to you all team 👏🏽🎉🙏🙏🙏
यो हो नि तामाङ संस्कार र संस्कृति।
ahai ahai hur hur syaji
Lhanann jyaba ❤❤badhai mula jamman da
Geet ramaro xa video pani heroharu babal
मलाई त राम्रो लागेउ यो गित बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏🙏फ्याफुल्जी
Lasso fyafulchi jyeba mula chu tamang wai 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Wow dami ❤ 🎉🎉🎉
तामाङ हुनुमा गर्ब छ मलाई ❤❤❤
Sabai team lai dherai dherai subakamana
एकदम बबाल मच्चाउनेमा पर्ने पक्का
धेरै राम्रो लाग्यो🎉❤
सोचेको जस्तै सेलो आयो, धन्यबाद सबै टिमलाई l❤️✌🏻🤗
सारै राम्रो लाग्यो है ❤❤
dattay cha bipa rangban hwai ngyanmyangjii ❤❤
Derai Ramro lagyo❤❤❤❤
Dami selo ❤🎉
Lhasso fyafulla jyeba mula chu tamang bhersangla wai om jyo ale nana angha aasyang agi 🙏🙏🙏🙏🍾🍾🍾🍾
Din bari herda sunda pani napugne tamang selo tamang selo lover❤❤❤❤
Sarai ramro
सबै जना ले एक छोटि हेर्नुइ पर्ने आफ्नो मौलिक सास्कर बोगेको गीत ❤❤❤
Dherai raamro tamang geet ma chahi ahile south korea bata herdai xu
Wow सारै राम्रो सेलो संगीत प्रस्तुत भएको छ म चाहि मोक्तान स्या है guys
Woww❤very nic❤❤
हामी आधुनिक र प्रविधिक विकास सँगै हाम्रो प्यारो संस्कृति संस्कारलाई यसरी नै अगाडि लिएर जानुपर्छ र जगेर्ना गर्नुपर्छ! यहीँ हाम्रो अस्तित्व हो र भावी पिँढीले पनि पहिले आफ्नो अस्तित्वमा शिक्षित हुना जरुरी छ चाहे हामी प्रविधिक विकास सँगै पृथ्वी भन्दा दोस्रो तथा अर्को ग्रहमा नै किन नपुगोस्🙏🙏🙏।
Congratulation to entire team❤❤❤❤❤❤❤