रहस्यमय मन्दिर दुध खादा काटियो भगवानको टाउको - संसार चकित मुर्ती बनाउदा ढुङ्गाबाट बग्यो रगतको खोलो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • रहस्यमय मन्दिर दुध खादा काटियो भगवानको टाउको - संसार चकित मुर्ती बनाउदा ढुङ्गाबाट बग्यो रगतको खोलो | Changu Narayan Temple
    ******************************************************************************
    Changu Narayan Temple
    चाँगुनारायण मन्दिर
    history of changu narayan temple of nepal
    Interview With Chakradharananda Rajopadhyaya
    Host - Jevish Poudel
    Camera - Online Harpal
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    #Changu_Narayan
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 35

  • @Thapasuuu
    @Thapasuuu 4 ปีที่แล้ว +10

    त्याहा एक हात्ति छ जुन बनाउदा बनाउदै अधुरो छ तेस्को पनि सुन्दर अनौठो किबदन्ति छ चागुनारायण को मन्दिर केहि भएको थियन मयर हरु मिलेर पैसा खान खोजेर भत्कायका हुन भत्किएको हेरेका छैनन न भत्किएको चै भत्कायका छन सबै कुरालाइ मध्यनजर गरौ र पोस्ट गरौ नेपाली हरुको सस्कृति परम्परा मासिन बाट बचाउ एमालेको सरकार ले सबै धोस्त बनाउदै गय तेसैले नेपालमा अनौठो अनौठो घटना घट्दै छ अझै ठूलो घटना घट्ने वाला छ देसमा पशुपति नाथको ब्रह्मनाल भकाउनु आर्यघाट सार्नु भनेको देशलाइ दुर्घटना तिर धकेल्नु हो

    • @maiyyashrestha1268
      @maiyyashrestha1268 6 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊

  • @Thapasuuu
    @Thapasuuu 4 ปีที่แล้ว +8

    हो यस्तो खोजि गरे सन्सार पुराय नेपाली इतिहास अलिक बच्ने थियो अहिले प्राचिन कुराको दुसम्न भयर बसेका छन नेताहरु हाम्रो देश नेपाल उसै त देब भुमि बेद भुमि हो अहिले मानिस हरु ले भगवान नै छैनन भन्न थालि सके भक्तपुर त पुरै भक्त नै भक्त भएको इस्थान हो नेपालको अर्को पबित्र स्थल भक्तपुर हो निक्कै प्राचीन कुरा हरुले सजियको छ मेरो भादगाउँ हजुर लाइ हार्दिक नमन गरे पत्रकार जिउ यस्तै खोजि खोजि प्रस्तुति दिदै गर्नुहोला है जय पशुपति नाथ जय चागुनारायण भगवान

  • @sureshbastola7813
    @sureshbastola7813 4 ปีที่แล้ว +2

    Wow super sayad satyia yog ma hola... satyia yug ma yasto ghatana haru hunu parcha

  • @anushkasharmasharma-k4w
    @anushkasharmasharma-k4w 6 หลายเดือนก่อน +1

    गुरुको कुरा राम्ररी बुझिएन❤❤❤

  • @pujapuja2292
    @pujapuja2292 4 ปีที่แล้ว

    thank you हजुरलाइ जानकारि काे लागि

  • @surajgurung789
    @surajgurung789 4 ปีที่แล้ว +1

    Om Shreeman Narayan Narayan Hari Hari🌺🙏🙏🙏🌺

  • @BirendraManShrestha
    @BirendraManShrestha 2 หลายเดือนก่อน

    Excilent ptogame

  • @nisharai2166
    @nisharai2166 4 ปีที่แล้ว +2

    Om basudebaaya namaha 🙏🐚💐🍇🌺

  • @sanusiajaaja3320
    @sanusiajaaja3320 4 ปีที่แล้ว +1

    Hy Sacjaya Ray From Managera 🌺👌👌🙏🙏🌺
    हाई हजुर धेरै धनेबात हजुरलाई परदिसिजिबन
    मऐकलो देखिन सुबकामानाछ

  • @Sanuchhetrivlog
    @Sanuchhetrivlog 4 หลายเดือนก่อน

    Jay Shri Man Narayan Hari Hari ❤🙏🙏

  • @ngrgamingXXXX326
    @ngrgamingXXXX326 19 วันที่ผ่านมา

    Jay chagunarayn 🙏🙏🙏🙏

  • @BalmayaGahle
    @BalmayaGahle 6 หลายเดือนก่อน

    Jay Shri Man Narayena Hari Hari. ❤❤❤❤❤

  • @mallabharat2352
    @mallabharat2352 4 ปีที่แล้ว

    Om

  • @birendratamang2241
    @birendratamang2241 4 ปีที่แล้ว

    Om namo bagbtea basudebaya

  • @starcarkey7862
    @starcarkey7862 4 ปีที่แล้ว

    jay shree ram

  • @purushotamkarki899
    @purushotamkarki899 4 ปีที่แล้ว

    Good

  • @pravindave4194
    @pravindave4194 7 หลายเดือนก่อน +1

    Visit,Rajkot city ,gujarat state

  • @mamtashahi
    @mamtashahi 5 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @gangaramkarki6584
    @gangaramkarki6584 5 หลายเดือนก่อน

    Narayen Bhagwan ki jaye

  • @sugandharaut561
    @sugandharaut561 5 หลายเดือนก่อน

    mandirko jagga Kati theyo ra ahile Kati baki xa ? ani pujari gurule ..bhandai hunuhuntheyo..arule atikrman gare bhanera ...ko ho teyo bhagwanko jagga khane....midea jajurle khoji garera janata samu leraunu pareyo....

  • @kajoldeo
    @kajoldeo 4 ปีที่แล้ว +1

    🙏🙏

  • @pravindave4194
    @pravindave4194 7 หลายเดือนก่อน

    Be vegitarian,be healthy

  • @HeroHero-vc7dv
    @HeroHero-vc7dv 4 ปีที่แล้ว

    Kati speed bolnu bhako sir kehi bujhina maile

  • @maiamaya9261
    @maiamaya9261 4 ปีที่แล้ว

    🐚🐚

  • @pravindave4194
    @pravindave4194 7 หลายเดือนก่อน

    No egg,no chicken,only wheat roti,bajri,jwar ,makai,chana floor,fruits,ghee,vegitables,rice

  • @pravindave4194
    @pravindave4194 7 หลายเดือนก่อน

    No egg,,dry fruits costly but good

  • @susmitanagarkoti4206
    @susmitanagarkoti4206 4 ปีที่แล้ว

    K vaneko chaagunarayan mandir ko barema kaslai thaaha 6ina hola ra.........hola history pura thaaha nahuna sakk6

  • @sharada5383
    @sharada5383 4 หลายเดือนก่อน

    १ हजार रोपनि बेचेर खान दिएको होइन ,
    मन्दिर संन्चालन गरेर खान दिएकोलाई बेचेपछि,
    जस्ले बेचेको हो त्यस्लाईनै दोष लाग्दछ।

    • @sharada5383
      @sharada5383 4 หลายเดือนก่อน

      चक्रधरानन्द राजोपाध्याय ज्यू,
      तपाईको पुर्खा मल्ल राजाहरूको पालादेखि पनि पुजारी भएकोले राजोपाध्याय भएको हो भन्न मिल्छ।
      मन्दिरको संरक्षण गर्ने तपाँईकै पुर्खालाई दिईएको हुनु पर्छ।
      तर
      यहाँ त्यतिका जग्गा दिइएको रहेछ। पुर्खाले बेचेता पनि केहिहडसंम्म तपाईको संरक्षण गर्ने अधिकार त छ होला।
      एउटा कुरा
      संसारमा सबै भगवान एउटै हो भने पनि गाई पुजा गर्ने धर्म र गाई हत्या गर्न हुने धर्म बराबर हुन सक्दैन।
      त्यसैले
      मन्दिरको छेउमा, भित्तामा गाई हत्या गर्न हुने धर्म इसाईको प्रचार गर्ने उदेश्यले कुनै पोष्टर तास्न ,राख्न दिनु भएन है ।
      हाल त भक्तपुर नगरपालिकाले हताउँन लगाएको छ।
      फेरी लगाउँन दियौ भने तपाइँको मानमा हानि नहोस भन्न चाहन्छु।

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 4 ปีที่แล้ว

    ब्राह्मण संग त कलम हुनुपनेॅ तलबार त ब्राह्मण संग नहुपनेॅ

  • @rajeshdangal6722
    @rajeshdangal6722 4 ปีที่แล้ว

    bakwas vedio. hawa kura. ab dekhi tathya ma aadharit vedio matra banaunu

  • @bishnub.k6773
    @bishnub.k6773 4 ปีที่แล้ว +1

    Om

  • @omprakashbista4252
    @omprakashbista4252 3 ปีที่แล้ว

    Om