दाेबाटे राम्राे सियल हाे तर पिन्चे र बाेके साउकाे राेल खासै भएन अलिक राम्राे गर्नु पर्याे कि कुट्न छाेड्नु पर्याे कि त रुन पनि छाेड्नु पर्याे अरु कलाकार सबैले एकदम राम्राे खेल्नु भा छ बधाई छ हजुर हरु सबैलाई ।
पुलिस कोहि रोल भए छि अलिक पुलिस जस्तो देखिनु पर्यो । दारी कपाल काटेको कपडा मिलाको हुनु पर्यो । पुलिसको अन्तर्राष्ट्रिय बेइजत हुन्छ येस्तो पाराले । अरु बाकी राम्रो छ ।
भोइस सिद्दिएर गार्हो भो, अब नेपाल आइडल नि सिद्दिन लाग्यो !! सांझ परेपछी रमाइलो हुन्थियो, सुत्ने बेलामा,, !! अब कसरी कटाउनु होला हप्ता?? हे भौमान? हेहेहे!! दोबाटे पनि मज्जै छ हेरेर रमाइलो हुन्छ। मलाइ त राम्रो लाग्छ!! अनि यहाँ हाम्रो चिनजान वाला साथिहरु कोको हुनुन्छ?
लाठिवाल पुलिसकाे राेल पनि भएन है ।ऐले सम्मकाे राम्राे राेल भनेकाे थसुलि ,दाेबाटे अारति ( ए लल...) काे धेरै राम्राे छ हजुर हरुले नियमित खेल्नु पर्छ बिचमा नछाेड्नु हाेला ।
धेरै नै मन पर्छ मलाई पनि यो दोबाटे सिरियल
बबाल छके दोबाते मन पर्ने र यक पनी यपिसोद नछुताइ हेर्ने हरु यता हाजिर हुम त
दोबाटे कता हरायो हाउ
ए ल ल अब दोबाटे हेरिन्छ😎😎😎😎 खर्च गरेर डाटाको😅😅😅😅😅😅😅😅😅😅😅 😅😅😅😅
जे होस थसुली ले सौतालाई केरा देखाको चाही मान्नै पर्छ दामी छ दोबाटे साउदीबाट
प्राविधिक कारण हामी यो हप्ता प्रसारण मा आउन सकेनौं ।अर्को हप्ता बाट नियमित आउनेछौ ।
Khoi ta yar ye lala
Thasulli ra ye lala lay Garda ramro lag thiyo lasta Ma tei xiana yeh dobate yeh lala Lai leunu paryo
हाहाहाहा रमाइलो गाठे🤣🤣🤣
👌👌👌👌🌷🌷🌷👌👌👌
Thasuli dd ramri
दोबाटे १९९ भाग स्थगित भएको होकी कसो धेरै समय पर्खेर बसियो आएन त के भयो ?
लौ है अाफुत भर्खर पो सुरू गर्दैछु दोबाटे हेर्नलाई
झकास...दोबाटेले अाफ्नो भुमिका नि बढाउनु पर्यो खर्च गरेर 😀😀😀
ल सुरूगरियो है दोभाटे हेर्नुलाई साउदि बाटो
हिहिही कती हास्नु हिहि
लु है मिलेर हेरौं त दोबाटे...✌
दामी छ दोहोरी
दाेबाटे सङग पैसाछैना अचेल ढिलाे अाउनु थालेयाे कथा पनि भेटनु बनाउनु सकेना
Dobata💞 Love from sikkim❤💞💕
दाेबाटे राम्राे सियल हाे तर पिन्चे र बाेके साउकाे राेल खासै भएन अलिक राम्राे गर्नु पर्याे कि कुट्न छाेड्नु पर्याे कि त रुन पनि छाेड्नु पर्याे अरु कलाकार सबैले एकदम राम्राे खेल्नु भा छ बधाई छ हजुर हरु सबैलाई ।
Like u thasuli
Purana kumari ko natack chi khatra cha 🙏🙏🇳🇵
किन्दीउ ले पनि नया रणनिति तयार गर्यो कि... किन्दीउ ।।💑
दाेबाटे सिरियल हेरेकाे अाज १९८ भाग पुगेछ पैसा सकेर भए पनि ज्ञान गुनका कुरा धेरै सिक्न पायाै
पुलिस कोहि रोल भए छि अलिक पुलिस जस्तो देखिनु पर्यो । दारी कपाल काटेको कपडा मिलाको हुनु पर्यो । पुलिसको अन्तर्राष्ट्रिय बेइजत हुन्छ येस्तो पाराले ।
अरु बाकी राम्रो छ ।
Aaj voli kin dilo aaunxa aali xito aaun parxani hjurr
La Dobate Serial Ramailo xa
Hahaha babal xa
Mal payer chal napaune hoitt
👍👍👍👍😛😛😛😛
Wow
Wow so nice
Nice
KAti hasnu😁😁😁
Hahaha kati hasnu ho Do bate herera
Motu thasuli love you temi malai sarai mon parxa 💕🥰😍😘
Ramro xa dobate
thik cha aba chi khi hola jasto cha baliyama 😊👍👍👍👍👍👏👏
😁😁😁😁😀😀
Maya lagcha 💕💕💕
hahahaha bobal ramro video
Herincha aba majale
Dobata full soppoting frm Sikkim
Haina hw dobate ouedaina ki kya hw
भोइस सिद्दिएर गार्हो भो, अब नेपाल आइडल नि सिद्दिन लाग्यो !! सांझ परेपछी रमाइलो हुन्थियो, सुत्ने बेलामा,, !! अब कसरी कटाउनु होला हप्ता?? हे भौमान? हेहेहे!! दोबाटे पनि मज्जै छ हेरेर रमाइलो हुन्छ। मलाइ त राम्रो लाग्छ!! अनि यहाँ हाम्रो चिनजान वाला साथिहरु कोको हुनुन्छ?
म छु नि टाएम पास गरने हजुर किन टेनसान गरनु हुन छ मलाई पनि धेरै मन पर छ
🙋🙋🙋🙋
के को नबर दिम ईमु भाईबर होवकसफर मुबायल के को दिम भनु त
@@लिलाराजकाकीँ ए,, हजुर त यता पो हुनिन्थियो? हिजो आज कता हराउनु भो भन्या त !! त्यस्तो नभन्नु होइ म त बोल्दिन फेरि
@@लिलाराजकाकीँ ए,, हजुर त यता पो हुनिन्थियो? हिजो आज कता हराउनु भो भन्या त !! त्यस्तो नभन्नु होइ म त बोल्दिन फेरि
हाउ कति हास्नु हो।।चुट्टे पछि गासिन्दैन, मरे पछि बाचिन्दैन, जे गर्ने हो ज्युदैमा गर्ने हो।।। कस्तो कस्तो खालको थेगोहरु आउँछ हो???।।।
Apue.......! Dammmmmmmiz lolo
👌👌👌
Very good
थसुलिको साच्चिकै बिहे भकोहोकी छैननी
अब मज्जाले हेरेर सुतिन्छ।
Dami lagyo maya lagx
Maya lagxa .... yeti dhilo kina auxa hau you dobato ... waiyat ali xitai lyaunu na hau... thasulli ko boli sarai miss grxu...
👍👍👍👍
हा हा हा हा हा पिन्चे को पनि बिजोक हुनेभो ।।
❤❤❤❤
Ramro xa hai dobate j va pani
hahahha ramalo lagxa herna
Ho k
लोउ अायो हेई दोबाटे साथि हरु हेरेर कमेट गरनु होला कुन ठाउँ बाट हेर्नु हुदेई छ
Ayo hi ayo
दोबाटे राम्रो छ मायालाछ\ाा?
🍃🌺🍃 #_so #_nice 🍃🌺🍃
lu hai aayo hai dovatey hjr haru pani hernu aaunu 🌹🌹🌹🌹🌹🌹🌹🌹
हस हजुर मनि अाए हेई कोपिला जि अनि बे बसता के छ हजुर
🙋🙋🙋🙋
Hello
Nice
First ma aauni dhun kun songs ho ?
Wow nic movie
Tq all for lovely cmt
लु है त मनि हेर्नू लागेको छु त
Ok
Boke sau le pinche laae pitne chae cut garnu paryo ramro bhayana
thasuli begar ta yo progam adhuro cha ni
Ramro xa
HahahA dami xa
येत्रो केरा खन्छेउकी Buhahahaha नापेरै देखाइएको 😆😆😆😆😆
लाठिवाल पुलिसकाे राेल पनि भएन है ।ऐले सम्मकाे राम्राे राेल भनेकाे थसुलि ,दाेबाटे अारति ( ए लल...) काे धेरै राम्राे छ हजुर हरुले नियमित खेल्नु पर्छ बिचमा नछाेड्नु हाेला ।
Nice
Dobate kurera basnu hune sathi haru ko ko hununchha?
Karuna Rana sis maxu three time sama koje ko 😆😆sis afu kata bata ma hong kong bata 🥰😘😍
मा पनि छु कतारबाट हजुर
Premprakash jaisi 😆🙏👍👍
Ma pani xu hjr
Ma xu
बन्ध भाको होकि क्याहो नि 199भाग आएन त
yo week aaux hjr
abo lagiyo hernu dobate
आजा भोली किन ढीलो आउनु थाल्यो दोबाटे अलीक छिटो लाउनु पर्यो हजुर
के गरनु हजुर समय सारन नमिने भो कि किनदिम
लु हेरूम है हेरूम
हेल्लाे
जता हेरेनि तिमीलाई मात्रै देख्छु त कान्छी के भएर हो
@@kinganishkarki2014 मेरै पछि लागेपछी देखि हाल्छ नि कान्छा
molai to sabei ramrei lagcho
laxmi chhetri
अबो हेर्ने हो दोबाटे
199 dodato
@@tulashaadhikari2373 ???
Dami
Nice
well
ए ल ल म समाल्छु खर्च गरेर
Yo dobate kata gaya ho ... ek to nepali serials herna mn lagdaina balla balla dobate mn preko thiyo . Khoi k vaye xa ...
Bichara pinchya lai na hanno na dherai
😆😆😆😆
थसुलिलाई अाफुनो फिगर तिर चाहिँ कहिले धियान जाला बा कति खाको अलिकति भए पनि डाईटिन गर्नु परो
Hahaha hahahaha hahahaha hahahaha hahahaha hahahaha hahahaha hahahaha hahahaha
Kali Budi ta mlae po man pro yar magn aaunu pro bihe grnu pro yar
बोके साहु को रोल चेन्ज गर्न पर्यो क्या
😂🤣😂🤣😂🤣😂🤣
पिन्छे र बोके साउको अभिनय अलि भएन
Kasko ramro bhai bhqnnu paro
👌👌👌👌👌👌👌👌👌👌
😂😂😅😆
Im first
Badhai
Dobate ta herinxa
Yo pulice chahi vayana hai
हाहाहा
Suru gariyo dobato hernu
यो पिन्छे भन्ने पात्र खासै राम्रो लागेन खाली हैन हौ हैन हौ
Radhika khadka
vu
khoi next comedy
😂😂😂😂😂😂😂😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘
राम्रो छ तर नाम चै स्पष्ट देखिन्दैन।छिटो छिटो सरेर होला।नाम चै स्पष्ट देखियोस् कलाकार चिन्न जरुरी छ।