OSHO song Duniya baschan sasti maa दुनियाँ बस्छन् सास्तीमा by sanjay tumrok

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • शब्द/माँ सबिता शिम्खडा
    संगीत/स्वामी दिपेन्द्र सत्यार्थी
    स्वर/संजय तुम्रोक
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    हर दिन हाम्रो लागि पर्व हो,ओशोको माला यो गर्ब हो
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    हसिवा खेलिवा धरिवा ध्यानम
    मार्ग यो ओशोको सबैले जानम
    आन्नदको रंगमा रंगीदै नाँचम
    दुनियाँ त यस्तै हो खुलेर बाँचम…२
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    हर दिन हाम्रो लागि पर्व हो,ओशोको माला यो गर्ब हो
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    झरनाको नाँद हावाको मस्ती
    उर्जा हो गुरूको अदृश्य शक्ति
    शुन्यमा बिलिन् भई बढाउ भक्ति
    ध्यान र ज्ञानमा छ हाम्रो मुक्ति…२
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    हर दिन हाम्रो लागि पर्व हो,ओशोको माला यो गर्ब हो
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    दिव्य आत्माको पहिचान गर्ने
    परम शान्तिमा स्वयम भित्र छिर्ने
    गुरूको चरणमा नै ईच्छा छ मर्ने
    ओशोको सन्देश समाजमा छर्ने…२
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
    हर दिन हाम्रो लागि पर्व हो,ओशोको माला यो गर्ब हो
    दुनियाँ बस्छन सास्तीमा ओशो सन्यासी मस्तीमा..२
  • เพลง

ความคิดเห็น • 9

  • @opbal2586
    @opbal2586 ปีที่แล้ว +2

    ,,, best regards beutiful geet,,, Jai Ho Osho Naman,,,

  • @opbal2586
    @opbal2586 8 หลายเดือนก่อน +2

    ,,, Jai ho Osho Naman,,,

  • @sandeepkumar-ej4ib
    @sandeepkumar-ej4ib ปีที่แล้ว +1

    jaya osho 🌹🌹🌹🌹🌹🌹

  • @RADHESHYAM-yo6yi
    @RADHESHYAM-yo6yi ปีที่แล้ว +1

    Osho is great guro of world human being.

  • @umasharma8761
    @umasharma8761 ปีที่แล้ว +1

    My Osho❤

  • @umasharma8761
    @umasharma8761 ปีที่แล้ว

    ❤🎉

  • @hiramanipandeya8754
    @hiramanipandeya8754 2 ปีที่แล้ว +2

    सुन्दर भजन

  • @rekhananda1830
    @rekhananda1830 12 วันที่ผ่านมา +1

    N masti me N kasti me he bas he

  • @rekhananda1830
    @rekhananda1830 ปีที่แล้ว +1

    Ñ kasti he N masti he bas he