होटेलमा काम गर्ने गौरीशाको मनै रुवाउने कथा ! टिकटकमा रियल अभिनय गर्ने गौरीशा नेपाली Gaurisha Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 734

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +73

    बहीनी को कला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दै छु

  • @timimeromatimro7595
    @timimeromatimro7595 3 ปีที่แล้ว +42

    बहिनी को अभिनय सारै मन पर्छ।यसरि नै राम्रो राम्रो काम संदेश दिदै जानू होला सफलता को शुभकामना बहिनी।

  • @जिबनचाम्लिङ्गराई
    @जिबनचाम्लिङ्गराई 3 ปีที่แล้ว +47

    चेलीको यो अभिनय लाई ठुलो पर्दामा हेर्न मन छ 🙏❤️🇳🇵

  • @dilipmalla6576
    @dilipmalla6576 3 ปีที่แล้ว +24

    मैले नि उहाँको धेरै पैलैबाट उहाँ को हुनुहुदो रहे छ भने र उहाँ को बास्तबिकता जान्न चाहेको थिए तर आज उहालाई र उहाँ ले गरे को काम देख्दा झन खुशी लायो र उहाँ ले बोल्ने इप्ररेश झन् राम्रो छ tqs so much Bhoj raj sir

  • @baniyanarayan156
    @baniyanarayan156 3 ปีที่แล้ว +121

    याे बैनिकाे अभिनय कुनै नाम चलेका कलाकार भन्दा कम छैन।बुनु अभिनय क्षेत्रमा सधैंभरि सफलताको शुभकामना ।

  • @dixakc9292
    @dixakc9292 3 ปีที่แล้ว +6

    18 बर्स को बहिनी ले पुरै समाज छर छिमेक बुझेर आफुलाइ अभिनय को पात्र बन्दा धेरै खुसी लाग्यो सधै उच्च सम्मान रहिरहोस

  • @yadavsunar9954
    @yadavsunar9954 3 ปีที่แล้ว

    सारै भावुक अर्गाईनीक अभिनय।यस्तै वाेरीजेनल अभिनय कुनै कलाकारकाे देखेकाे थियन।मत बहीनीकाे ठुलाे फ्यान।सारै मन पर्ने अभिनय बहिनीकाे।

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 3 ปีที่แล้ว +39

    राम्रो छ बैनी को अभिनय सफलता को शुभकामना कतार बात हेर्दै छु भोजराज सर wow wow ❤️❤️❤️❤️❤️

  • @giriuraj
    @giriuraj 3 ปีที่แล้ว +10

    बैनि गाैरिशाकाे हरेक प्रस्तुती उत्कृष्ट हुन्छन जति हेरे उती हेरीरहन मन लाग्ने सफलता संगै प्रगतीकाे कामना बैनी।

  • @rajunepali1708
    @rajunepali1708 3 ปีที่แล้ว +12

    गौरिशा बहिनीले शब्दलाई साहित्यमा ढाल्ने र त्यसलाई चरित्रमा उतार्ने अत्भुत क्षमता छ !! जब कुनै पनि कुरा मनदेखी हुन्छ नि देखावटी को कुनै भान हुदैन त्यो देखिन्छ गौरिशामा !! आगामी दिनमा सफलता मिलोस शुभकामना छ !!

  • @chettamu2325
    @chettamu2325 3 ปีที่แล้ว +5

    सर्बप्रथम भोजराज ज्यु लाई धेरै धेरै धन्नेबाद जनचेतना मुलक सन्देस दिने कति मीठो आवाज छ उहाको अन्तरबार्ता ले झनै मिठो बनायो सबैको आशिर्वाद लागोस

  • @skrai6181
    @skrai6181 3 ปีที่แล้ว +2

    आहा कति राम्रो अभिनय
    चाँडै कुनै फिल्म या सिरियलमा यस्तै डाईलकहरु बाेलेकाे देख्न र सुन्न पाउ नानुलाई शुभ अार्शिवाद छ।

  • @दङगालिमन
    @दङगालिमन 3 ปีที่แล้ว +47

    आज बल्ल हेर्न पाइयो , यो बैनिको interview . कति राम्री 😍

  • @hemantagmgr6329
    @hemantagmgr6329 3 ปีที่แล้ว +18

    धेरै मन पर्छ उहाको अभिनय गौरिशाको धेरै शुभकामना छ बहिनिलाई !

  • @rajugurung4512
    @rajugurung4512 3 ปีที่แล้ว +40

    कस्तो रियल अभिनय गर्छ बैनी ले सारै मन पर्छ ... सफल्ता को शुभकामना 🙏🙏🙏🙏

  • @gopalpariyar2658
    @gopalpariyar2658 3 ปีที่แล้ว +22

    बहिनीलाई छिट्टै सिरियलमा खेलेको देख्न पाईयोस अग्रिम शुभकामना छ।

  • @sharadarijal574
    @sharadarijal574 3 ปีที่แล้ว +42

    मलाई धेरै मन पर्छ बैनिको अभिनय ❤️❤️❤️

  • @bimalmagar6200
    @bimalmagar6200 3 ปีที่แล้ว +1

    यो बुनुको अभिनय एकदमै राम्रो छ अब छिट्टै सिरियल तिर पनि देख्न पाइयोस् शुभकामना छ बुनुलाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 ปีที่แล้ว +31

    दामी छ अभिनय हवलदार जोगि लाई घोच्यो त

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 3 ปีที่แล้ว +2

    बहिनी को अभिनय साच्चै नै मन मुटु नै छोयो भोजराज सर याहाँ को चलेका पाईला सिखर चुम्न सफल रहुन यहि मेरो शुभ कामना बहिनी

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 3 ปีที่แล้ว

    यो बनिले कसतो मन रुअोउने अभिनेगरेको हो बधाई छ

  • @princerajmagar9263
    @princerajmagar9263 3 ปีที่แล้ว

    कति सरल कति मिजासिली गौरिसा अभिनय सफल रहोस

  • @kishanpariyar2032
    @kishanpariyar2032 3 ปีที่แล้ว +11

    गौरिशा बहिनी हजुरको आउदा दिनहरु प्रत्यक पल सफल्ता,उन्नती,प्रगती होस र हजुरको दर्शक र सुभचिन्तक 3 करोड नेपाली हुन हजुरले आफ्नो मात्र नभएर सायद सारा नेपालिको प्रतिनिधित्व गर्नु भएको छ

  • @khimkhand2366
    @khimkhand2366 3 ปีที่แล้ว +3

    बैनि को हरेक शब्दहरु मन छुने खाल्का हुन्छन।बैनिको प्रगतिको कामना गर्द्छु।

  • @sunarsamir6928
    @sunarsamir6928 3 ปีที่แล้ว

    यि गाैरिशा नेपाली बहिनीलाई नेपाली फिल्ममा खेलाए भबिष्या राम्रो हुनीथियाे कि।गाैरीशा नेपाली बहिनीको अभिनय सारै राम्रो र मनछुने भिडियाे बनाएर टिकटमा हाल्नु हुन्छ🌹🌷🌺🥀💐

  • @santoshk8412
    @santoshk8412 3 ปีที่แล้ว +44

    मान्छे पनि कति राम्री अनि टीकटक पनि त्यस्तै राम्रो अभिनये गर्नु हुन्छ।।सफल्ताको धेरै धेरै सुभकामना हजुरलाई🙏🙏🙏❤❤❤❤❤

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 3 ปีที่แล้ว +14

    Lots of love गौरिसा didi
    Hzrko harek tiktok hru naxuttai herxu sarai man xuni sabda hunxa😥😥
    सफलताको धेरै सुभकामना प्यारो दिदी
    #loveFromPalpa😘

  • @gurungiman5430
    @gurungiman5430 2 ปีที่แล้ว

    यो नानिको अभिनय एक दम राम्रो छ।अनि मुखमा सरस्वती पसेका छन।छिटै सिरियलमा देख्न पाउ!हामी ठूलो पर्दामा हेर्न आत्तुर छौ।

  • @sunarsamir6928
    @sunarsamir6928 3 ปีที่แล้ว

    बहिनीले नेपाली फिल्म र सिरियलमा खाेल्दा राम्रो हुन्छ र बहिनिको कलालाइ म सम्मान गर्छु म पाेखराबाट हाे भाेजराज सरलाइ धेरै धेरै धन्यबाद

  • @dipakrawot131
    @dipakrawot131 3 ปีที่แล้ว +9

    मलाई धेरै मन पर्छ बहिनिको अभिनय सफलताको सुभकामना❣️❣️💕💕🙏

  • @harigharti8021
    @harigharti8021 3 ปีที่แล้ว

    एकदम सान्दर्भिक अनि नेचुरली छ !मलाई त अतिनै मन पर्छ बैनिको अभिन्री सदै र सबैमा सफलता मिलोस यहि छ शुभकामना !

  • @gitaregmi1222
    @gitaregmi1222 3 ปีที่แล้ว +2

    मन छोयो यो बहिनिको बोलिले शुभकामना अझै राम्रो पर्गती होस् बहिनि

  • @dilipmalla6576
    @dilipmalla6576 3 ปีที่แล้ว +16

    काम कुनै सानो ठुलो हुदैन हुन्छ त केवल मान्छे को सोच बिचार / आत्मा सबैको एउटै हुन्छ दु:ख पाए जोपनि रुन्छ बुझ्ने मान्छेले बुझेको हुन्छ आँसु को मुल्य कति हुन्छ !धन्यवाद

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 ปีที่แล้ว +1

    गौरिसा बहिनी को अभिनय अतिन्तै राम्रो हुन्छ समसामयिक हुन्छ राम्रो होस कलाकारिता क्षेत्रमा चाडै देख्न पाइयोस सुभकामना बहिनि

  • @Anishsunar2547
    @Anishsunar2547 3 ปีที่แล้ว +13

    म मलेसियाबाट हेर्दै छु बहिनिको अभिनया धेरै राम्रो छ सफलताको सुभकामना।

  • @thamanthapa5762
    @thamanthapa5762 10 หลายเดือนก่อน

    MY favourite No-01 Media Bhoj Raj Thapa

  • @shamsermumho2303
    @shamsermumho2303 2 ปีที่แล้ว

    कला भनेको याे हाे नि गौरिशा बहिनिलाई अगाडि यात्रा सफल रहाेस्

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 3 ปีที่แล้ว +3

    वाउ बैनिको कलाको सम्मान गर्छु सुरज र गौरिकाको एकै साथ् इन्टरभ्यु हेर्ने ठुलो इच्छा छ र उहाँ हारुको सिरियल हेर्न पाउ

  • @MilanPanchakoti
    @MilanPanchakoti 3 ปีที่แล้ว +2

    ई नानी को अभिनय कडा छ उत्तर उत्तर प्रगतिको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @anilkhanal5765
    @anilkhanal5765 3 ปีที่แล้ว +5

    जस्ले भोगेको हुन्छ उसैले नै गर्न सक्छ, बैनी को कला देखेर म भावुक छु ,, सफलता को कामना,

  • @dineshsarki9787
    @dineshsarki9787 3 ปีที่แล้ว +5

    ईज्जत् बेचेर खाने भन्दा यस्तो मेहनत गरेर खाने महिलालाई सलुट गर्न मन लाग्छ । best wishes for your further life sister.

  • @Hirarajkhatri
    @Hirarajkhatri 3 ปีที่แล้ว +1

    यो बैनीको हरेक भिडियो सारै मन पर्छ कति मेहनती बुनु बुनुलाइ आगामी दिनमा अगाडि बढेको देख्न चाहन्छु

  • @premdeula1906
    @premdeula1906 2 ปีที่แล้ว

    कति राम्रो अभिने बहिनी धेरै राम्रो लाग्छ प्ररगति गर्दै जानू सुभकामना छ

  • @narayandarai6011
    @narayandarai6011 3 ปีที่แล้ว +5

    रियल याक्टिङ्ग गौरिसा बहिनी को सारै राम्रो लाग्यो 👍️

  • @basantamagar8123
    @basantamagar8123 3 ปีที่แล้ว +1

    खुब मन पर्छ गौरिसाका अभिनयहरु

  • @bharatkhadka8954
    @bharatkhadka8954 3 ปีที่แล้ว

    अती नै राम्राे अभिनय best of luck बैनी

  • @bhagwangiri9467
    @bhagwangiri9467 3 ปีที่แล้ว +3

    यो बैनिको अभिनय साच्चिकै जिवन्त लाग्यो मलाई यो बुनुको उत्तरोत्तर प्रगतिको कामना साथै 2022सालको शुभकामना

  • @dipsonahan3456
    @dipsonahan3456 3 ปีที่แล้ว +2

    गौरिसा लाई सफलताको सुभ कामना यो एउटा आर्गानिक अभिनय हो।स्थान पाउन पर्छ।

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 ปีที่แล้ว +13

    अद्भुत प्रतीभाकी खानी यस्ता ब्याक्तीलाइ अगाडी ल्याउनु पर्छ ???

  • @tikaram641
    @tikaram641 3 ปีที่แล้ว

    धेरै शब्द नै मन छुने बुनु हजुर लाइ

  • @lastbencherofficial3139
    @lastbencherofficial3139 3 ปีที่แล้ว +5

    मुस्कान पछाडि लुकेको पीडा कति हो कति आँसु नै आयो l love from chitwan 😘❤️

  • @laxmithapa1755
    @laxmithapa1755 3 ปีที่แล้ว +1

    सारै राम्रो अभिनय बहिनिको अझै राम्रो हुँदै जाअोस धेरै शुभ कामना छ म अहिले साईप्रबाट हेर्दैछु

  • @crmsudarshanff4909
    @crmsudarshanff4909 3 ปีที่แล้ว +2

    wow बहिनी वास्तवमा उनमा सानोमा बुवा बितेपछि पारिवारिक जिम्मेवारी बोध दुख कष्ट आदिले पनि होला अभिनय रअनुहारमा परिपक्वता छ सुशील सुन्दर छिन् नमातिनु दुखसँग नआत्तिनु सुख अवस्य आउँछ।काम ठुलो सानो हुदैन तर चरित्र सफा राख्नु बहिनी सफलताको कामना छ।

  • @sanugiri6449
    @sanugiri6449 3 ปีที่แล้ว +10

    सिरेल मा छिट्टै देख्न पाउ हजुर लाई miss you pyari Didi ❤️❤️

  • @krishnanembang2448
    @krishnanembang2448 3 ปีที่แล้ว +9

    दामी छ अभियान बैनि को शुभ कामना छ

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 3 ปีที่แล้ว +2

    ल भोजराज भाइ यो बैनिलाई ठाँउ पुर्याउनु को लागि तपाईको साथ र सहयोग को धेरै खाचो छ । र धेरै धेरै धन्यवाद छ ।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 3 ปีที่แล้ว

    गौरिका बहिनीको हरेक अभिनयहरु मन छुने हुन्छन,एकदमै मन पर्छ उनको प्रस्तुति हेरेर

  • @GaneshKumar-hd8qk
    @GaneshKumar-hd8qk 3 ปีที่แล้ว +1

    मैले बैनीको भिडियो धेरैहेर्छु सारै मनछुनछ आज बल्ल बैनीको इन्टर भिउ हेर्न पाहियो र खुसिपनि लागो बैनि लाई कैलेपनि दुख नहोउस जिन्दगि भरि सुखमै र्होउस र भोजराज सर लाई पनि धन्या बाद छ है

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 ปีที่แล้ว +5

    बहिनीको अभिनय धेरै राम्रो ❤️❤️

  • @Sabinptmang81
    @Sabinptmang81 3 ปีที่แล้ว +7

    यो दिदि लाइ अन्तर्हृदय देखि बाकि दिन सुखमय बितेको अनि धेरै प्रगति देख्न पाम हार्दिक सुभकामना दिदि🙏🙏

  • @jagbdr.basnet9041
    @jagbdr.basnet9041 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ बहिनिको अभिनय प्रत्येक भिडियो हरु

  • @nareshbahadur1449
    @nareshbahadur1449 3 ปีที่แล้ว

    अति राम्रो छ बहिनी को अभिनय बहिनी को सब्द सब्द ले मन छुन्छ

  • @sunitarana266
    @sunitarana266 3 ปีที่แล้ว +2

    Vhojraj sir ko acting Kati ramro sanga bolnu vko😍👍

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 10 หลายเดือนก่อน

    acting ta babal cha gaurisa ko r satha ma bhagye ji ko ni
    Mast cha ❤❤❤❤❤

  • @YadavSunar-m7n
    @YadavSunar-m7n 10 หลายเดือนก่อน

    साने सरियलमा खेलेकाे देखेकाे थिय।फेरि देखनपाउ।सरियलमा अभिनय सारै राम्राे छ ।बाेलि मिठाे छ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว

    आहा अति नै उत्कृष्ट आहा आहा मन छोयो सफलता को शुभकामना छ

  • @santoshsunar8202
    @santoshsunar8202 3 ปีที่แล้ว +6

    wow 😍😍मलाई पनि धेरै मनपर्छ उहाँको अभियान अनि त्यस्तै मन छुने शब्दहरू 😍😍

  • @ashiskhapangeemagar368
    @ashiskhapangeemagar368 3 ปีที่แล้ว +2

    कति राम्री मान्छे❤️❤️
    मैले हेरेको थिए उसको video हरु कति शब्द हरुले यो मन भकानिएको पनि थियो 😥😥सारै मन पर्यो acting पनि 👌👍❤️💋

  • @susantmgr2152
    @susantmgr2152 3 ปีที่แล้ว

    धेरै राम्रो छ यो बहिनी को अभिनय

  • @tulasaadhikari5006
    @tulasaadhikari5006 3 ปีที่แล้ว +20

    भोजराज सरको पनि अभियान राम्रो छ है बुनु सफलताको शुभकामना ❤️❤️🙏🙏🙏🙏

  • @GreaterNepal595
    @GreaterNepal595 3 ปีที่แล้ว +14

    भोजराज सर उहाँ आफैमा धेरै मेहनेति चेलि हुनुरहेछ ,,उहाँ को आफ्नै व्यावसायिक गर्न सहयोग गराइदिनु पर्यो ,,उहाँको बाकि जिन्दगी हाँसि खुसि चलोस् ❤️🇳🇵🙏

  • @chandrakhanal6533
    @chandrakhanal6533 3 ปีที่แล้ว +2

    मलाइ सारै मन पर्छ बैनिको अभिनय

  • @durgamagar5558
    @durgamagar5558 3 ปีที่แล้ว

    हजुर लाई हाम्रो साथ सपोर्त सधै छ कला भनेको कला हो जोकि हजुर मा छ 🙏🙏🙏🙏💙💙❤️❤️💙💙💙💙💙❤️

  • @RajKumar-yc5ws
    @RajKumar-yc5ws 3 ปีที่แล้ว +9

    Wow धेरै राम्रो छ ❤️👍🏿🙏

  • @deepakbk9767
    @deepakbk9767 2 ปีที่แล้ว

    gourisa jiu ko act taa malaai ekdamai raamro laagcha. maile tik tok ma pani dekheko thiye mann chuine act chha ekdamai raamro.

  • @gmdd1457
    @gmdd1457 3 ปีที่แล้ว +1

    Yo baini ko sarai ramro lagxa abhinaya bainilai agadi badaunu ho bhojraj sir hajurlai dherai dhanyabad xa baini ko partibha salute garxu

  • @yamgurung3775
    @yamgurung3775 2 ปีที่แล้ว

    Good 👍🙂🙂🙂🙂 Bahiniko Abhinaya dherai ramro lagyo

  • @hgyohj3228
    @hgyohj3228 3 ปีที่แล้ว +1

    Thank you.bhojraj sir.ra gaurisha sis.

  • @AdhikariBhakundelyhero
    @AdhikariBhakundelyhero 3 ปีที่แล้ว +4

    सफलता को शुभकामना बैनि हजुरको त्यो शब्द हरु अासु निक्लने खाले हुन्छ

  • @sumankumarrai6120
    @sumankumarrai6120 3 ปีที่แล้ว +3

    मान्छे पनि राम्री अभिनया पनि राम्रो,सफल्ताको कामना बैनिलाई

  • @premdeula1906
    @premdeula1906 2 ปีที่แล้ว

    यो बहिनिको टिकटक सबै हेर्छु धेरै धेरै राम्रो लाग्छ

  • @sunitaranabhat9682
    @sunitaranabhat9682 2 ปีที่แล้ว

    Kati ramro avinaya didi ajai ramro gardai Janus suvakamana 🙏🙏👍👍👍❤️

  • @umeshbc7731
    @umeshbc7731 3 ปีที่แล้ว +2

    धेरैलाई मन पर्ने कला छ बहिनिको

  • @kirati2947
    @kirati2947 3 ปีที่แล้ว +1

    बुनु को अभिनय बबाल छ। सफलताको शुभ-कामना।

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 3 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्छ गौरिजिको acting

  • @ganesh.aatinaimanparodyhjr7174
    @ganesh.aatinaimanparodyhjr7174 3 ปีที่แล้ว

    बैनि तपाईं को ईनटरबिउ मा जति मुस्कुराई बोल्नु भएको छ तर तपाई को जिम्मेवारि र टिकटक को हरेक सबद ले मेरो मन नरमस सारै छोयो बैनि परमति गरेको हेर्नु मन छ

  • @umeshkumarparajuli3437
    @umeshkumarparajuli3437 2 ปีที่แล้ว

    वास्तविक कलाकार भनेका यस्ता हुन जस्ले कुनै स्वार्थ बिना मनका र समाजका भावना पोख्छन। धेरै राम्रो लाग्यो मलाई। बुनुको म पनि फ्यान भए है आजबाट।भोजराज भाइ लाई धेरै धेरै धन्यबाद यसरी कुनाकाप्चामा लुकेका प्रतिभालाई खोजी खोजी मेडियामा ल्याएर सबै दर्शकमाझ पुर्याउनुभएकोमा।

  • @semuhanglabung7870
    @semuhanglabung7870 3 ปีที่แล้ว

    राम्रो छ अभिनय बैनिको शुभकामना छ नानी

  • @vijaybibas6797
    @vijaybibas6797 3 ปีที่แล้ว

    गौरिसा बैनि को हाँसो धेरै मन पर्छ

  • @milanrai9365
    @milanrai9365 3 ปีที่แล้ว

    मलाई धेरै मन पर्छ उहाँ को अभिनय धेरै धेरै बदाई छ बोइनी लाइ

  • @narendrap.sanjyal4669
    @narendrap.sanjyal4669 3 ปีที่แล้ว

    यो बहिनीको सबै अभिनय निकै मन छुने हुन्छन ..

  • @bishnuadhikari3921
    @bishnuadhikari3921 3 ปีที่แล้ว

    भोजराज सर लाई सलाम 🇳🇵🇳🇵🇳🇵 समाज मा राम्रो सन्देश दिने लाई इन्टरबिउ गर्नुहुन्छ |

  • @gaganbirahi9645
    @gaganbirahi9645 3 ปีที่แล้ว +1

    आहा आज देख्न पाईयो यो बैनिको अभिनय सलाम छ बैनी अझै प्रगतिको सिखर चुमोस

  • @manroppanepal9733
    @manroppanepal9733 3 ปีที่แล้ว

    मनछुयोमेरो. भोजराजभाई. मइले. जोडानबाटहेरिरयछु

  • @khatrichhetri837
    @khatrichhetri837 10 หลายเดือนก่อน

    अभिनय कति राम्रोछ शूभकामनाछ ❤❤

  • @kumarmagar5218
    @kumarmagar5218 3 ปีที่แล้ว +3

    जति राम्री मान्छे त्यो भन्दा नि राम्रो अभिनय बैनीको आहा सफलता शुभकामना ल बैनी

  • @dilarammgr371
    @dilarammgr371 3 ปีที่แล้ว +1

    धेरै राम्रो अभिनय गर्नु हुन्छ यो बहिनी ले। धेरै मन पर्छ।

  • @humshrestha4462
    @humshrestha4462 2 ปีที่แล้ว

    भोजराज सर हजुर ले आँसु कसरी थाम्नु हुन्छ अति आँसु आयो मेरो आखामा

  • @suleshchaudhary4043
    @suleshchaudhary4043 3 ปีที่แล้ว +1

    मनै देखि सम्मान गर्छु बहिनिको अभिनयलाई धेरै राम्रो छ

  • @vijaybibas6797
    @vijaybibas6797 3 ปีที่แล้ว

    सफलताको शुभकामना गौरासा बैनि अझै प्रगतिको कामना गर्दछु