हाम्रो सस्कार बचाईराख्न तपाईले अहम भुमिका निभाउनुभएको छ गुरु।तपाईको भाषा अलिअली बुझ्दिन।नत्र फरक केही छैन।तसर्थ धन्य गुरु।तपाईले अरु चेलाहरुलाई नि आफ्नो शिक्षा ज्ञान ग्रहन गरेर स्थापित गरेर राख्नहुन अनुरोध गर्दछु।
प्रिय दर्शक बिन हजुर हरू सबै जनालाई सायद थहा छैन होला मेरो यो पुरानो यु तुव च्यानल को पासवोर्ड बिर्सेको ले गर्दा मैले चलाउन छोडेको छ यता आउपुस हजुर हरू सबै जना नया च्यानलमा th-cam.com/video/U3wPhY9WGGs/w-d-xo.html
Ke garne ma pani asari kami kami kati dhami jhakri layo kasaibata udar na vaye paxi asai baseki xu abata biswas pani lagna xodisakyo ani thaki pani sakyo
यो नोटंकि किन देखन पर्छ, अझ हिन्दू राष्ट्र हुनु पर्छ भनेर जोड़ गर्छ नेपाली, बुद्ध धर्म र हिन्दू धर्म मा कति घिंलागदा कुरा हरु गर्छन, , हिन्दू धर्म र बुद्ध धर्म मानने मान्छे हरु ,शैतान को मान्छे हो, त्यसैले शैतानी पन देखाउछन, एसो भन्दा केहि बुझ्न मन लागे गाली गर्न मन लागे कांटेक्ट नो96599140932
HaHa😂 बिचरा नानीलाई भुतआत्माले धेरै दु:ख दिएछन। चर्चमा ल्याउनुहोला यो काम्ने आत्माहरु सबै भाग्छन। भ्रममा नपरौ कृपया दाजुभाई दिदीबहिनीहरु यो चेलीमा दुष्ट आत्मा चडेको हो छुटकारा निकै आवस्यक छ । म पनि पहिले यसरि धेरै पटक धामीको ढोले भएर हिडेको छु। जब यसरि भुत आत्मा दु:ख दिन्छ हामी प्रार्थना गरेर उसलाई छुटकारा गराउछौ। यति भन्दा धर्म संस्कृति बिर्सेको भन्ने आरोप आउला तर याद गर्नुहोस सत्यतानै यहि हो नत्र जाँचेर हेरौ , प्रभु सत्य र विश्वासयोग्य हुनुहुन्छ। हामीसंग धेरै गवाही छ यस्तो ।
मेरो नाम छिरिङ तामाङ हो ।मलाई १२बर्ष देखि देउता आउछ भनेको थियो ।म अहिले ३३ बर्ष भए ।मेरो देउता आउछ भनेको रहेछ ।अहिले सम्म आएको पनि छैन ।समय समयमा शरीर पुरै कम्पन दिने गर्छ ।म नसक्ने पनि छु ।मेरो दाइने हात खुम्चेको छ ।समाउनु सबै मिल्छ तर कति ठाउमा हेर्न लगाए सबै ठाउमा सत्य गरेर दिन्छु कसैले भनेन र म के गरु कसो गरु भएको छु गुरु।म तपाईंलाई एक चोटि तपाईंलाई फेसबुक बाटो कुरा गर्न चाहान्छु गुरु हुन्छ ।
कम्पन भनेको तिन प्रकारका हुन्छन् है हजुर मलाइ चै तिन प्रकारको कम्पन दिन्छ । जो मैले भोगेको छु त्यही सत्य सम्झन्छु म चै । आफ्नै आँखाले देखेको दृश्यलाई मात्र साचो हो सत्य हो सम्झन्छु म त
लामा झाक्रिहरु माथि मलाई नि बिश्वस लाग्छ तर भन्नू त भन्छ अाज कल अन्द बिश्वस हो झाक्रि तर अन्द बिश्वस होइन बिश्वस हो किन कि झाक्रिहरुो काम डाक्टरले गर्नु सक्दैन डाक्टर को काम झाक्रिले सक्दैन त्यसैले दुबै को जरुरत छ हामिलाई जस्लाई परेको छैन त्यो मानिसले बिश्वस गर्दैन
लामा र बोन्बो म अन्धा बिस्वास होइन अधुनिक खोजौ हाम्रो गाउ म आमेरिका जर्मन क्यानाडा देखि को बिदेशि हरु अयेर बोन्बो सिक्दै छ नेपाली हरु अन्धाबिस्वास भन्छ्न
हा हा हा मेरो डाइलोग मलाइनै दिएको ??? म त्यति कम्जोरी छैन हो सिस्नु पानी खाएर पाको भै सकेको हो । केही पाउछ भने म काठमाडौको खुल्ला मन्चमा आम जनताको अगाडि सिस्नु पानी खान तयार छु । तर मैले तोकेको र मागेको चिज पाउनु पर्यो ???
नाटक हो कि के हो ? रियल मै हेर्न आउ न यहा । मुख्य मन्त्र भनेको सुन्ने गरेर भट्याउदैन बुज्यौ नि गतिलो मन्त्र यसरी सबैले सुन्ने गरेर गाउदैन । यो त हाम्रो खेदाङ हो सेराप हो दाङह्राप हो । यो त हामीले गाउनै पर्छ । यति पनि गाउन नसक्नेलाई बोन्बो भनिदैन बुज्यौ
@@MangalBabuPakhrin ज्यु ए होर? तेसो भए तपाईको गोप्य भट्याउन नमिल्ने मन्त्रले भन्दिनुस्त!!! निरमला पन्तको हात्या कसले गरेको हो??? अनि तपाईको गोप्य मन्त्रलाई सन्सार्ले मान्ने छ अनि बिस्वास गर्ने छ।
@@TopoftheWorldTreksPvtLtd म काठमाडौको सबिता आचर्य माता जस्तो हैन ।तान्त्रिक ज्योतिषी हरी शर्मा जस्तो हैन काठमाडौको गल्ली गल्ली मा सटृर लिएर बसेको झाक्री हरू जस्तो हैन । ठूला ठूला मान्छे र प्रख्यात प्रख्यात मान्छेको भविष्य वाणी गर्ने झाक्री हैन । नेपालको प्रधान मन्त्री प्रधान मन्त्रीको भविष्याणी गर्ने । पत्रकार रवि लामिछाने पत्रकार रिषी धमाल अनि कमल वली नायक राजेश हमाल पूर्व राजा ज्ञानेन्द्र शाह लगायत लिटिल बुद्व भनेर चिनिने राम बहादुर बम्जन गुरूको भविष्यवाणी गर्ने र निर्मला पन्त हत्या काण्ड अनि सुन चादी पैसा रूपैया चोरी काण्ड बारे भविष्यवाणी गर्ने माताहरू ज्योतिषीहरू र धामी झाक्रीहरू जस्तो झाक्री हैन बुझ्नु भो साह्रै बिरामी पर्यो भने मलाई सम्झिनुस म मेरो ज्यानले सकुन्जेल दुख गरेर फ्रि सेवा दिने छु 00919614193620 ००८१९६१४१९३६२० यो हो मेरो मोबाईल नम्बर आउनुस फ्रि सेवा छ । चार्ज लाग्दैन
बहिनीको भोलिपल्ट चै जिउ दुःखेर हालत पत्ला हुन्छ। अलिकति वाहियत जस्तो पनि बाधेको केश अाफै खोलेर अस्त व्यासत पारेको देख्दा त्येस्तो लागेको हो अरु केही होइन।
झकक्रे नि आमा कति सिरेस भनेकोत झक्री भन्दा खरोपो ।
म पनि नेपाल आए दादा लाई भेट्न आउने छु ।🙏🙏
गरिबले मात्र किन हुन्छ😡😡😡 दनि हरुले किन हुन्न😔😔😔जवाफ दिनुहोस्???????
धनी धनी हरू पनि भै रहेका छन नि धामी झाक्री हरू चै गरीब मात्रै हुन्छन र ??? धनी मान्छेहरू पनि भएका छन नि
Ok I am sorry...
कुन ठाउमा होला यो ?
Oh my god हैन यो चेली खत्रा छ यार
😉😉😉
Thank you very much for video
जय झाक्री नेपाल
Hahaha good hai mama
La badhai Cha sano bahini Lai Ani thujeche pakhrin guru da.
हाम्रो सस्कार बचाईराख्न तपाईले अहम भुमिका निभाउनुभएको छ गुरु।तपाईको भाषा अलिअली बुझ्दिन।नत्र फरक केही छैन।तसर्थ धन्य गुरु।तपाईले अरु चेलाहरुलाई नि आफ्नो शिक्षा ज्ञान ग्रहन गरेर स्थापित गरेर राख्नहुन अनुरोध गर्दछु।
Ramro cha
प्रिय दर्शक बिन हजुर हरू सबै जनालाई सायद थहा छैन होला मेरो यो पुरानो यु तुव च्यानल को पासवोर्ड बिर्सेको ले गर्दा मैले चलाउन छोडेको छ यता आउपुस हजुर हरू सबै जना नया च्यानलमा th-cam.com/video/U3wPhY9WGGs/w-d-xo.html
ताक त ,खुबै उफ्री र पाफ्री छ त,तेती चैं किन उफ्रेकी नी ।
waaa dammi headbang handira.. pura metal song ko feel ma... 😅😅😅😅
प्रगति हुदैछ है धामी झाक्रिको😀
The great jhakri ba darsan gare tadha vayapani
Ke garne ma pani asari kami kami kati dhami jhakri layo kasaibata udar na vaye paxi asai baseki xu abata biswas pani lagna xodisakyo ani thaki pani sakyo
kaha dekhi ho hajur chai
Nice 👌 guru 🙏
Mareko atmale mahagurubat par napayeko hunale hawama mrit atma haru tadper baseko hunx ra uniharule afno pariwarko sadasyabat puja garipau vanne ash garnuhunx tar hamile thaha payenau pujaharu garenau vane anek rupma pariwarko sadasyalai sataune garx tyaslai hamivut vanxau. Paxi guruharule par paunuparne atmalai par dinu parne atmalai par dinuhunx ra par dinu nahune atmalai nast garnehuda samaya kalko antaralma jhakriharuni hunexain.
लौ पर्मेश्वरी....
नमर पाउन हजुर झाक्रिको
Phone no kati hola?please jhakri ko no dinu paryo
केके देख्नु परेको हो यस्तो।
यस्तो खाले भिडियो देखे भने इसाई हरु बिरोध मा उत्रि हाल्छन् है होस गर नेपाली धर्म संस्कृति परम्परा रित रिवाज मास्न गाउ गाउ सहर सहर मा लागि परेका छन्
यो भिडियो को कुरै नगर बालक
उता राम बहादुर बम्जनको मैत्री मंगलम धर्मले चै बुदिष्ट धर्म मास्न लागि सकेको छ
यो नोटंकि किन देखन पर्छ, अझ हिन्दू राष्ट्र हुनु पर्छ भनेर जोड़ गर्छ नेपाली, बुद्ध धर्म र हिन्दू धर्म मा कति घिंलागदा कुरा हरु गर्छन, , हिन्दू धर्म र बुद्ध धर्म मानने मान्छे हरु ,शैतान को मान्छे हो, त्यसैले शैतानी पन देखाउछन, एसो भन्दा केहि बुझ्न मन लागे गाली गर्न मन लागे कांटेक्ट नो96599140932
यो नेपालको नव ईसाई देखेर पनी सारै दया लागेर आउछ । अरुको चाहीं अंध बिस्वास रे चर्चमा घोपटों परेर कामेर कराको चाही बिस्वास रे ! तेरीमा टोंकने!
@@nimatamang567 सै कुरो गर्नु भो
HaHa😂 बिचरा नानीलाई भुतआत्माले धेरै दु:ख दिएछन। चर्चमा ल्याउनुहोला यो काम्ने आत्माहरु सबै भाग्छन। भ्रममा नपरौ कृपया दाजुभाई दिदीबहिनीहरु यो चेलीमा दुष्ट आत्मा चडेको हो छुटकारा निकै आवस्यक छ । म पनि पहिले यसरि धेरै पटक धामीको ढोले भएर हिडेको छु। जब यसरि भुत आत्मा दु:ख दिन्छ हामी प्रार्थना गरेर उसलाई छुटकारा गराउछौ। यति भन्दा धर्म संस्कृति बिर्सेको भन्ने आरोप आउला तर याद गर्नुहोस सत्यतानै यहि हो नत्र जाँचेर हेरौ , प्रभु सत्य र विश्वासयोग्य हुनुहुन्छ। हामीसंग धेरै गवाही छ यस्तो ।
मेरो नाम छिरिङ तामाङ हो ।मलाई १२बर्ष देखि देउता आउछ भनेको थियो ।म अहिले ३३ बर्ष भए ।मेरो देउता आउछ भनेको रहेछ ।अहिले सम्म आएको पनि छैन ।समय समयमा शरीर पुरै कम्पन दिने गर्छ ।म नसक्ने पनि छु ।मेरो दाइने हात खुम्चेको छ ।समाउनु सबै मिल्छ तर कति ठाउमा हेर्न लगाए सबै ठाउमा सत्य गरेर दिन्छु कसैले भनेन र म के गरु कसो गरु भएको छु गुरु।म तपाईंलाई एक चोटि तपाईंलाई फेसबुक बाटो कुरा गर्न चाहान्छु गुरु हुन्छ ।
राम्रो छ
Nice
Heavy metal cha tah
कम्पन भनेको तिन प्रकारका हुन्छन् है हजुर
मलाइ चै तिन प्रकारको कम्पन दिन्छ ।
जो मैले भोगेको छु त्यही सत्य सम्झन्छु म चै । आफ्नै आँखाले देखेको दृश्यलाई मात्र साचो हो सत्य हो सम्झन्छु म त
हाे र सर कुन ठाउँमा हाे
गुरु नम्बर पाउन त ?
@KRIS TUU Official 00919614193620
@@MangalBabuPakhrin लास्सो फ्याफुल्ला गुरु राङखानाङ स्युमुला जाक्की राङला ठेगाना सुङसुयुगोले ङाय pakhrin हिन्ना राङथेन छ्याम्म रुपताबा सेम्मुला ज्योज्यो
Good
हाहाहा पैस जार्छ यो केटि लाई अब भाइरल बायो बने
Aich dd sanga sikna janu poryo headbang haana
Headbang chai babal hannu poryo
ramro lagyo
This is one of the best vedio
jasle Bishwash garnuhunna Kena hernu paryo ra naramro comment garnu paryo🙏🙏🙏🙏
Yes jaslai naramro lag x kina hernu paryur saiho 🙏🙏🙏🙏
Ekdam right point hajur ko
Awa ni ta
Teita nii
Dolma Sherpa official sahi vannu vayo
कुन ठाउमा छ तपाईं हरु
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
खतरा तर पुरै भिडियो भएन
Really great
Aajaihe Daraihe kisis garna baking cha Ho LA ni
केअचमहो धामि अरु बस्ने अरु नाचने
लामा झाक्रिहरु माथि मलाई नि बिश्वस लाग्छ
तर भन्नू त भन्छ अाज कल अन्द बिश्वस हो झाक्रि तर अन्द बिश्वस होइन बिश्वस हो किन कि झाक्रिहरुो काम डाक्टरले गर्नु सक्दैन डाक्टर को काम झाक्रिले सक्दैन त्यसैले दुबै को जरुरत छ हामिलाई जस्लाई परेको छैन त्यो मानिसले बिश्वस गर्दैन
Can I get some information about that person?
Khas yo chai k vako ho? Boksi lageko ho ki deuta chadeko ho?
Hahahah😁😁😁boinee ta hos mai xata
Om ma bajar guru hung
khatra kamdiraixan ta
Another soule is in her body😌
❤❤❤❤❤❤
My best video
Hi mam kar diya maine bhi
Josla parako cha teslai mata tha cha
Yo guru kaha hununxa nambar payya huntheu
Whar is this?
लामा र बोन्बो म अन्धा बिस्वास होइन अधुनिक खोजौ हाम्रो गाउ म आमेरिका जर्मन क्यानाडा देखि को बिदेशि हरु अयेर बोन्बो सिक्दै छ नेपाली हरु अन्धाबिस्वास भन्छ्न
Sachhi bhane hajur le
Pagal haru nepali haru maddhey ma parxa testo vanne haru kehi thaha Navako sahar bajar gandha ma basne harulai k thaha debi debtako barema
Sahi vannu vayo hajurle
K vairako xa yata tira hait😀
लु दुधको दूध पानीको पानी छुट्याउनु पर्यो झाक्री बा।
Nirmila ko hatiya Kant kola gara ta devi mata
Khas k bayera kameko ho ??
Yo kun gaunko ho ? Ma research garne man x?
Jay guru gorkhnaaht
Gathe k k po dwkhnu paryo luhai balgarnu hai
shisnu pani le danak dinu parne ani thik line ma auxa
हा हा हा
मेरो डाइलोग मलाइनै दिएको ??? म त्यति कम्जोरी छैन हो सिस्नु पानी खाएर पाको भै सकेको हो ।
केही पाउछ भने म काठमाडौको खुल्ला मन्चमा आम जनताको अगाडि सिस्नु पानी खान तयार छु । तर मैले तोकेको र मागेको चिज पाउनु पर्यो ???
Yo chahi ko honi ufrine chahi
Plz batai dinus na
what are they doing?
😍😍
Dance tw ho hai ha ha ha....
tero bau hola natak talai ke thaha salle asto ta pareko chaina ani
Geet ko bol chai k ho tero dance Ko...ha ha ha
Mero chhori jasto rahe chha k bhayo ?
जबर्जस्ती भए पनि कामेको , खै के खै के
Ghanta ko jabarjasti
Biswas nalagne manxe le kina hernu paryo ra jabarjasti kameko re
Khahako hola ni
Now thats called brutal metal headbang \m/
Ghar chahi kata paryo jhakri ko
घर दोलखा हो
कस्लाई रहर लाग्छ यस्तोमा?
Heavy metal is music of god
खासै गतिलो मन्तर छ जस्तो लागेन। यसो हेर्द नाट्क गरेको जस्तो लाग्छ। बुज्नै गारो छ।
नाटक हो कि के हो ? रियल मै हेर्न आउ न यहा । मुख्य मन्त्र भनेको सुन्ने गरेर भट्याउदैन बुज्यौ नि गतिलो मन्त्र यसरी सबैले सुन्ने गरेर गाउदैन । यो त हाम्रो खेदाङ हो सेराप हो दाङह्राप हो । यो त हामीले गाउनै पर्छ । यति पनि गाउन नसक्नेलाई बोन्बो भनिदैन बुज्यौ
प्रतक्ष हेर्न आउ म आज सम्म धेरै जिल्ला धेरै ठाउमा पुगि सके तर मलाइ कुनै गाउमा कसैले पनि छि भनेको छैन ।
मलाई प्रत्यक्ष भेटे पछि थहा पाउछ सबैले
@@MangalBabuPakhrin ज्यु ए होर? तेसो भए तपाईको गोप्य भट्याउन नमिल्ने मन्त्रले भन्दिनुस्त!!! निरमला पन्तको हात्या कसले गरेको हो??? अनि तपाईको गोप्य मन्त्रलाई सन्सार्ले मान्ने छ अनि बिस्वास गर्ने छ।
@@TopoftheWorldTreksPvtLtd म काठमाडौको सबिता आचर्य माता जस्तो हैन ।तान्त्रिक ज्योतिषी हरी शर्मा जस्तो हैन काठमाडौको गल्ली गल्ली मा सटृर लिएर बसेको झाक्री हरू जस्तो हैन । ठूला ठूला मान्छे र प्रख्यात प्रख्यात मान्छेको भविष्य वाणी गर्ने झाक्री हैन । नेपालको प्रधान मन्त्री प्रधान मन्त्रीको भविष्याणी गर्ने । पत्रकार रवि लामिछाने पत्रकार रिषी धमाल अनि कमल वली नायक राजेश हमाल पूर्व राजा ज्ञानेन्द्र शाह लगायत लिटिल बुद्व भनेर चिनिने राम बहादुर बम्जन गुरूको भविष्यवाणी गर्ने र निर्मला पन्त हत्या काण्ड अनि सुन चादी पैसा रूपैया चोरी काण्ड बारे भविष्यवाणी गर्ने माताहरू ज्योतिषीहरू र धामी झाक्रीहरू जस्तो झाक्री हैन बुझ्नु भो
साह्रै बिरामी पर्यो भने मलाई सम्झिनुस
म मेरो ज्यानले सकुन्जेल दुख गरेर फ्रि सेवा दिने छु
00919614193620
००८१९६१४१९३६२० यो हो मेरो मोबाईल नम्बर आउनुस फ्रि सेवा छ । चार्ज लाग्दैन
@KRIS TUU Official आउनुस न पहिला
Hain thakai lagdorain xa ki keho
ठिक
Jhakri haina singar bana bro...nepali tamang typical song khatra gaaudo raxau kasam
नम्बर पाए हुन्थ्यो यो झार्की को
नम्बर माथि dicription मा राखि देएको छ
दार्जिलिङमा मा हो क्यारे म नेपाल मा छु
झाकरी त थिकै लागो किनकी बिमारिको सरिरम उतार्दोरैछ,थिकै लागो
Yo. Kun thau ho kantrk nombar pauna huru
Chaaa kam china kw napal ma ta kina vido garnu hw
Yo k họ gara ko ho. ..
k ho para ???
बहिनीको भोलिपल्ट चै जिउ दुःखेर हालत पत्ला हुन्छ। अलिकति वाहियत जस्तो पनि बाधेको केश अाफै खोलेर अस्त व्यासत पारेको देख्दा त्येस्तो लागेको हो अरु केही होइन।
वावावा कसैले धर्म बिरोद् गर्नु पाईन् दैन जोशुकै जुनै धर्मम लागो तर किन ईसाईलाई दोस्ने कारन् किन बताउनु परो हजुर कोहो तपाईं
Lou !!! Tamang le janeko dharma Karma, Kati pida vayo hola, jhakrile K guarentee dinu sakcha biramiko?? Tesai hamra horu talli bajaouna gaeko hora.
nice dance
I rly rspct n i blv 🙏🙏🙏
Metallica le Consert hanya bhanda charko xa 😂
ओ हो
BAhi ra bidesh bata ta manxay heru yo bidya sik na aauxa xan
Yo sabai kura haru lai kosoi ley biwash garcha vaney kosoi ley biwash gardaina......tara malai chey yo sabai ma 100%biwash lakcha.........
Tapaiko number
Tapaile yaha diyko numaber laena arako lagane numaber dinu hola
गुरु जी काहा बाट हो!!
बीस्वास नगर्नेहरु लाई केही भन्न सक्दैन?
पृथ्बी गोलो छैन भन्नेहरु पनी छन नी?
k ho k ho malai ta biswas lagdiaina yesto ma taw 😒
hura ko yoo gakri
Yo youtube chalaune manxe derai halha gare ra vaye na hau
ufri ufri daro
Whar is this?
यता छ मंगल पाख्रिन को नयाँ यु तुव च्यानल th-cam.com/video/4pi8tohGYVw/w-d-xo.html
Ha ha ha
Debe le nane ko rup Kasare leyo
molai ta sachikai devi chadeko jasto chai lagena hai.....
daiv laimaya garai koho