अब यसरी मौरीलाई ल्यक्टो बनाउनुहोस् 🐝 | How To Make This Artificial Bee Food | Nepal Bee Keeping |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 28

  • @purnasherpa7386
    @purnasherpa7386 หลายเดือนก่อน

    नमस्ते धन्यवाद हजुर

  • @tekkhadka5590
    @tekkhadka5590 2 หลายเดือนก่อน +2

    पाेखरा अाउदा हजुरकहा अाउनु पर्याे, बस पार्कबाट कति टाढा पर्छ हजुर काे घर ।

  • @meghbahadurlama6631
    @meghbahadurlama6631 2 หลายเดือนก่อน

    पिठो चिनी र पराग कसरी बनाउने वा कहाँ किन्न पाईन्छ ?

  • @purnasherpa7386
    @purnasherpa7386 2 หลายเดือนก่อน

    धन्यवाद हजुर नमस्कार

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl 2 หลายเดือนก่อน

    परागको सटामा चना भट्मास राम्ररी भुटेर चिनिको धुलो र मह मिसाई ढिडो
    बनायर मौरिलाई दिदा के होला हजुरले बताई दिनु हुन्छ्की हजुर 🙏🙏

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 2 หลายเดือนก่อน +2

    पराग भनेको के हो सर बुझेन

    • @Nechali6585
      @Nechali6585 2 หลายเดือนก่อน

      मौरीले खुट्टामा बोकेर ल्याउँछरे पराग भन्थ्यो दल मान गोतामे झ्याक्ने काकाले |

  • @simapun8664
    @simapun8664 หลายเดือนก่อน

    यस्तो मँह खानु भन्दा चिनी पानी घोलेर खानु बेस्ट होला

  • @opbaby4329
    @opbaby4329 2 หลายเดือนก่อน +1

    घारमा राख्ने तरिका पनि देखाउनु बुवा तब सिखायको कामलागने हो🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉😢😢🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

    • @nepalbeekeeping
      @nepalbeekeeping  2 หลายเดือนก่อน

      दिने तरिका को बिषयमा भिडियो आइसकेको छ | कृपया हेर्नुहोला 😍

  • @yamnarayanpokharel
    @yamnarayanpokharel 2 หลายเดือนก่อน

    धन्यवाद ! जानकारी को लागि ।

  • @आधुनिकबाख्रातथामौरीपालनसम्ब

    परागको सट्टामा भटमास भुटेर बनाएको धुलो प्रयोग गर्न सकिन्छ बुबा?

    • @nepalbeekeeping
      @nepalbeekeeping  2 หลายเดือนก่อน

      सेरेना मौरीले भटमास राम्रोसगँ स्विकार गर्दैन हजुर

  • @saleenkhanal1534
    @saleenkhanal1534 2 หลายเดือนก่อน

    पराग के बाट बन्छ र किन्न कहा पाइन्छ बुबा

    • @apis.cerenanp
      @apis.cerenanp 2 หลายเดือนก่อน

      पराग भनेको पोलेन हो किन्न पाउछ

  • @rajarampahari5168
    @rajarampahari5168 2 หลายเดือนก่อน

    किन्र को लागि मिल्छ कि नै हजुर सग

  • @jeevanthapa2681
    @jeevanthapa2681 2 หลายเดือนก่อน

    Hajur sanga kun jat ko mauri xa ra kati ghar mauri xa jankari pau ani Barsik aamdani kati hunxa hajur jankari pau hajr

    • @jeevanthapa2681
      @jeevanthapa2681 2 หลายเดือนก่อน

      Reply dina namilne ho kaka

  • @birugurung6659
    @birugurung6659 2 หลายเดือนก่อน

    parag kinna painxa ki nai.

    • @Bijaythapaoficial
      @Bijaythapaoficial 2 หลายเดือนก่อน

      पाइन्छ 5हजार पर्छ केजीको

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 25 วันที่ผ่านมา

    पराग😂भने को के हो?

  • @Bijaythapaoficial
    @Bijaythapaoficial 2 หลายเดือนก่อน +1

    धेरै चीनी खायो भने माहुरी पनि कमजोरी हुन्छ मह उत्पादन पनि गर्दैन माहुरी अल्छी हुन्छ

  • @purnajit4318
    @purnajit4318 2 หลายเดือนก่อน

    ❤❤❤

  • @balkrishnadas5652
    @balkrishnadas5652 2 หลายเดือนก่อน

    नमस्कार हजुर पराग काॅहा पाइन्छ थाहा पाऊ हजुर.

    • @nepalbeekeeping
      @nepalbeekeeping  2 หลายเดือนก่อน

      हामीकहाँ पाइन्छ हजुर -9860531224

    • @dharmendrashrestha6319
      @dharmendrashrestha6319 2 หลายเดือนก่อน

      Arjuna best honey ma paina

  • @chandrikapathak6092
    @chandrikapathak6092 2 หลายเดือนก่อน

    Lacto kahaner rakhani .