Phul Butte Sari २ हप्तामै करोड क्लबमा ।। गीत ब्लकबस्टर भएपछि गायिकासहित सर्जक मिडियामा
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- ▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Milan Newar,Rajesh Puma & Rajan Raj Shiwakoti
Camera&Edit:- Chiran Rai, Ramesh Rai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
Phul Butte Sari २ हप्तामै करोड क्लबमा ।। गीत ब्लकबस्टर भएपछि गायिकासहित सर्जक मिडियामा
आवाज निकै मीठो लाग्छ मिलन जि को
Big फ्यान परियो आफुत
धन्यबाद सम्पुर्ण टीम लाई एति मीठो गीत सुन्न पाईयो👌👌👌
बिश्वा ज्यु अवज राम्रो अएन पल र मलिक सङ्गे भएको भए बिष्ट हुन्थ्यो ।
Sahii kura
Interview linu paryo please ❤️
Sahi kura.
Kura Sahi ho
भर्खर team paul shah टिकटक हेरेर आउने कोको हुनुहुन्छ अघिको कमेन्ट मा छुटेको कुरा भन्न मन लाग्यो निर्देसक गायिका सर्जक तिनै जनाले पल र मलिकाको नाम लिनुभएन तपाईं हरु खोला तरेर लठ्ठी बिर्सेकै होत ?????
हो
Right
खोला तर्दा लाठी हैन डुंगा चाहिन्छ.😀😀😀😀😀
ल फुलबुत्ते सारिको सबै टिमलाइ बधाई छ र मलाइ लाग्छ बिश्व लिम्बू ज्यु को .....नजरमा ....
............./
बधाई छ टिमलाई तर पत्रकार मित्र पल र मलिकालाई सङ्गै ल्याउनु जसरी भएपनि
Honi
Honi
Honi
राजन राज ले जन्मायो,, प्रतिक भाइले हुर्कायो,, अब भन्नुस् कसले गर्दा हिट भो/
Supar song
Wow super song ful butte sari 💃💃💃super 👌👌♥️🌹 congratulations 🎉🎊 hole of ful butte sari team ♥️♥️♥️♥️♥️
गायिका मिलन नेवार ले फेरि देश खाने पक्का भयो उज्वल साङ्गितिक यात्र सफलताको शुभकामना
Nice nice
वास्तविक जीवनशैली सङ जोडिएको छ यो गितको शब्दहरू ।।।धन्यवाद सबैलाई गायक, लेखक,संगीतकार ।।।गित हिट हुनुमा सबैको भुमिका उत्कृष्ट छ बिशेश त मिडिया को बिश्व लिम्बु जि को....
मिलन नेवारको आवाज अनि म्युजिक भिडियो पल अनि मलिका एक दम पर्फेट
Female version best lagyo.one day mai dherei time herxu sunxu ati mitho voice and vedio pani tetti nai ramro.milan newarko voice nai nepalko singer ma best voice..deuna malai baas song yo pani ati mitho voice..milan newar singing ko Hira nai ho..love you 😍milan newar 💕I loved your voice.
Congratulations
Paul is the best
हजुर हरु मिलन दिदि,राजन दाजु सबै को मिहेनत पक्कै पनि छ तर पल र मलिकाको पनि भुमिका तेतिकै छ।यो गीत करोड क्लब मा पुग्नु मा।
👑👑बधाइ छ सबै टिम लाइ अब पल र मल्लिक लाइ पनी सगै ल्याउनु होल बिस्सो भाइ
Yo full buttay sari ko pura team Lai subhakamana sadhai sadhai from Darjeeling
यसरी गितहरु राता रात हिट हुनुमा टिकटकले ठुलो भुमिका खेलेको छ ..तसर्थ गित पनि आफैमा ऊत्क्रीष्ट हुन जरुरी छ ..!
We love this song cause regions milan newar singer and paul shah actor and actors malika mahat 🤗🤗 I'm waiting for next beautiful songs video from this team 🙏
उत्कृस्ट कलाकार, उतर्क्रिस्ट आवाज, उत्कृस्ट music, अनि बिशेस गरेर हाम्रो directer अनि लेखक ज्यु लाई धेरै-2 सुvकमाना.यस्तै music pheri-2 pani आउने छ भन्नेमा हामी आशावादी छौ
Badhai chha team lai , astinai milan ko interview sunera dukha lageko thiyo jun kura milan le family bata napayeko support ra famili bata matrai nabhayera sabai tira geet gauna pani napaune banai diyo bhanne herera sarai dukha lageko thiyo aaja dekhera sarai khusi lagyo (keep it up milan) ra whole teamlai badhai feri pani 🙏🙏🙏🙏
We respect all the singer composer director everybody involved in the project of fullbutte sari for grabbing all audience attention towards this song.please bring actor king of music video n movies too Paul shah n malika mahat tooo. Cheers to the whole team.
Paul Shah hernu ta aru video haru ma ni tannai chan ni 😀
Paul ra malika ko pani chahiyo interview
Song is amazing and the main plus point is paul shah and this cute couple paul malika 💖😘
ekdam ramro chha, female version Milan bahini ko sweet voice ma, visualise place aati ramro chha keep it up god bless you whole team
Badhai cha sabai team lai specially Milan newar g lai 👌👌🥰🥰🥰❤️
Woww ... Congratulations !! 🙏🙏 #राजन राज सिवाकोटी #मिलन नेवार अनि #Entire_Team
😀😀यो ईन्टरभ्यु लास्ट सम्म हेरे कसैको मुख बाट (पल र मलिका)को नाम नै आयना मलाई अच्चम लाग्यो मैले जीवन मा सबैभन्दा धेरै पटक हेरेको म्युजिक भिडियो सायद यहीँ नै होला गित भन्दा पनि पल र मलिका को अभिनय हेर्न मन लाग्थ्यो आज यो ईन्टरभ्यु हेर्दा तिनै दुईजाना हस्ती हरुको नाम कसैले पनि नलिदा यिनी हरु टुप्पो देखि पलायका कलाकार रैछन भन्ने मेरो बुझाई रहयो अब आउदा दिन हरुमा ईन्टरभ्यु दिदा मुखअगाडि को भाग मात्र नहेर्नु अगाडि पछाडि पनि हेर्नू शुभकामना
Paul Shah hernu ta aru video haru ma ni tannai chan ni, yei video herera kina dukha garnu vako hola ta😜😜😜
Kura Sahi nice comment
साच्चिकै राम्रो गाना बनेकोछ बधाई अनि अरु प्रगतिको शुभकामना यो भिडियोको छायांकन गरिएको सिनहरुले अझ मन लोभ्याएको छ
मालिका महत लाई त मैले ,फुल बुटे सारि बाटै चिनेको ।।फेरि पनि मालिका र पल को एउटा राम्रो गितमा video ल्याउन पर्यौ ,,biswa limbu sir
Milan you are one of the best singer and humble and prety as a person. Love you so much. There are differenr eliments to become block buster no. 1) song, 2) singer 3) model female then male too then director also deserves credit.
JASTI RAMRI ,USTAI MITTHO AWAJ KI DHANI BUNU MILAN, we always applicate your sweat vocal, And Wishing your future.
नेपाली गित hit हुनु को कारण ढेट नेपाली शब्द राखेको ले हो।keep it up 👏👏
Malai Ati man parne swor ki Rani Milan Newar ...wow
गीत हिट भयो तर पल र मल्लिकाको नाम आएन अडिओले मात्र चल्ने भए 12 बर्ष अघिनै हिट हुन्थ्यो तर तिनै जनाले मोडलको नाम लिनु भएन दुख लाग्यो
हाेत नि नाम त लुनु नि पल भयर धेरै हेरेकाे हाे मैले त ।
Paul Shah hernu ta aru lakhau video haru ni chan ni kina hajur yei video herera dukha garnu vako? Tyo vandai ma ma ni Paul ko fan navako chai hoina tara wastwikta lai swikarnu janeko chu maile.. yo song chai Sun ho vane Paul Shah le suganda thapeko hola tara Sun ta Sun nai rahancha ni hoina ra??
@@hollyheaven7378 मैले गीत नराम्रो भन्न खोजेको होइन सायद मैले जति यो तपाईंले हेर्नुभएन होला हरेक दिन हेर्थे views कति गाछत भनेर अनि मिलन जि को अरु प्राय सबैजसो गीत हेर्छु हरेक गीत एकसे एक राम्रा छन कुनैमा आफै अभिनय पनि गर्नुभाछ तर views खासै गाको छैन । अनि अर्को कुरा मिलन जि गीत मात्र होइन dance पनि राम्रो गर्नुहुन्छ म पनि उहाँको फ्यान हो तेसैले मैले मात्र होइन 50% जति कमेन्ट actor actres को नाम नलिएको कुरा आइराछ त्यसैले अरु कमेन्ट पनि पढ्नु अनि कुरा गर्नु सुन सुन नै हो तर हरेक पहेँलो देखिने बस्तु सुन हुदैन र हरेक चम्किने बस्तु हिरा पनि हुदैन । सर्जक गायिका निर्देसकप्रती मेरो सम्मान छ
holl team vanexa ni hjur
@@BihaniMusic holl team bhannu ra xutput debideutalai samjheko eutai hoinara?
Director bhai badhai xa hae Rajesh Puma bhai👍👍
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya Milan newar sis yahako safaltako suvakamana jaya hos
Quite an beautiful sis love you
Milan ko voice ani sab team ko mehanat ko fal ho pragati ko shubhakamana
Wow congratulations and all tim lai And bst Hiro palu and malika
Suvkamona 💖Lirics/Direction/Act/siging/hol team li congratulation 💐💐
मिलन नेवार/मार्मिक लामा सांङ्गेतिक जोडि लाई सब्बै भन्दा चोखो टटेलो को फुल को बर्षा नै वर्षा गुड लक....!!!
Wow to song ko sabdha songit nai purai ekdam ramro lagyo milan sis lai pni all tha best
बिवाद नगरौ साथी हो, सबै विधाका कलाकारहरू र प्राविधिक समुहलाई बधाई तथा सुभकामना छ हौं😍😍
हौ लुङ्वा यस्तो interview हेर्न पाउ tiktike हरु लाई धेरै हेरियो म हजुरको फ्यान हु अबो देखि tiktike हरुको interview चै मैले हेरिन है लुङ्वा सबै कुरा फेदबाट पलाएको राम्रो हुन्छ टुप्पो बाट पालाएको त फुल पनि त हुन्छ तर केही दिनमा झरिहाल्छ बिचार चोग्बे 😊😊😊
हिर्दय देखि नै बधाई छ❤️😘❤️😘❤️😘 तपइ हरुलाई
नेपालको राम्रो director मध्य एक राजेस पुमा राई पनि पर्छ अब चै 😊😊
मिलन आमत्य नेवार पहिले बाट मन पर्ने गाला रातै ।स्लोली गित हरु बाट नै
जति सुने नि सुनौ लाग्नी गित ।फुल बुट्टे सारी
पल+मलिका महत लाई पनि बोलाईनु पर्थियो।। अझै सुन मा सुगन्ध हुने थियो।। Plz, 🙏🙏
मिलन नेवार नेपालको सबैभन्दा टप गाइका हुन, उनी लाई दाज्न सक्ने कोहि पनि छैन
मनपर्ने र अनुसासित कलाकार मा मिलन नेवार हुनुहुन्छ सधै अनुसासन बोकेर हिड्नु होला
Milan Newar so melodious voice awesome singer 😍
Hajurko voice God gift ho dherai ramro hjr ko voice
गीत संगीतले मात्रै हुँदैन है कलाकार र सुटिङको लागि उपयुुक्त ठाउँको चयले गर्दा हो। यहीँ गीत तराई क्षेत्र , सप्तकोसीको बगरमा गरिएको भए कसैले पनि त्यति हेर्ने थिएन नि
एउटा कुरा याद रहोस करोड कलब प्रबेश गर्दा जिबन भरि स्मरण रहने गित होस मिलन नेवार तेसै पनि पपुलर नै हुन यो गित पनि राम्रो छ तर करोड कलब प्रबेश गरेन भनेर निरास हुनु पर्ने कुनै अपात्ति मान्नु पर्ने छैन कलाकारहरुले । जस्तै नेपालको चर्चित गायक गायिका हरुको करोड कलब धेरै जसोको भको छैन तर उहाहरुको गित सबै दर्शक लाई थाहा छ जस्तै दिप श्रेस्ठ ,श्रदय आदार्णिया हुनु हुन्छ सबै श्रष्टले मन पराउनु हुन्छ । राजेश पायल राइको कुनै पनि गित करोड कलब मा पुगेको छैन तर सबै लाई उहाँको गित सबै श्रष्टले मन पराउनु हुन्छ । यम बराल ,अनान्द कार्कि ,इति आदि सबैले मन पराउनु हुन्छ । सत्य स्वरुप को गित घइते दिलमा बहुत राम्रो बनेको हिट टिकटक सबैमा भाइरल छ तर किन करोड कलब मा पुगेको छैन अहिले सम्म ? मैले भन्नु खोजेको कुरा यो हो यति छिटो दौडनु मा ब्याबसायिक हो भन्ने बुझ्यो ।
As I am budo manche, kasto outstanding package. Felt nostalgic and drive deep in this video clip. Weldone team🙏. #MilanNewar baine u nailed it.
Aba part 2 chaiyo feri paul ra malika ko jodi
Hoho
paul ra mallika pani sangai lyaunu pareu
Ati mitho geet super duper holl team lae aatmae dekhi samman
गायिका मिलन नेवार दिज्यु लगायत सम्पूर्ण हाेल टिमलाई शुभकामना गित र भिडियो काे बयान गरि साध्य छैन दिनमा एक पल्ट नहेरि चित्त बुझ्दैन।
शुभकामना मिलन दि राजन सर अनि सम्पुर्ण टिमलाई
Her voice without auto tune is too perfect 😯
Namskar sir ramro gardai janu hai God bless you ♥️♥️😍😍😍
याे vedio ले धेरै views पाउन मा maina credit Paul Shah and Malika Lai जान्छ।।मात्र crode clube। ma पुग्न २month lagtyo ।।।। Yo interview ma Paul and Malika ko Pani बारेमा पनि कुरा भएको हुनुपर्थ्यो ।।but Yee audio वाला ले tw आफूलाई मात्र credit दिएका छन्।।paul एण्ड मालिक navaya जस्तो पो कुराकानी vaax।।
Nice Comment
कसै कसैलाई करोड भ्यूज पाउन २ हप्ता पनि कुर्न पर्दैन, कसैलाइ भने २ वर्षमा २ सय भ्यूज पाउन पनि गाह्रो छ। आ-आफ्नो कर्म र भाग्यको कुरा।
Same here brother😅😅
@@Basurisansar तर निराश हुनुहुँदैन। मेहनत गर्दै जानुपर्छ मित्र।
@@NihaoNamaste has sir dhannyawad
@@NihaoNamaste honi sr marmik lama hernus 10 barsa agi hit navai hares khakk aile hit
@@BihaniMusic सही हो, म पनि हिम्मत हार्ने पक्षमा छैन मित्र। हातेमालो गराैं है।
My must favorate singer milan newar😍😍😘😘
Badai cha purai tim lai.👌👌👌🤷♀️🤷♀️🙏🙏
अरु जे कुरा गरे पनि यो गित चल्नुको कारण पल र मलिका को ठृलो भुमिका छ ।
Kura right
Get ko creater composer raw singer ko vocal vayna bhanay ko sokai hos get flop huncha
always my heart paul da super star Nepali film industry
मेन कुरो गायिका लाई धन्यवाद भन्छु कति राम्रो स्वर
हैन पल मलिका भएर पनि चलेकाे हाे तर नाम पनि लिनु भयन मलाई त दु:ख लागेर अायाे।
यो २ हप्ता मा नै करोड पुग्नु को कमाल गीत मात्रै ले हैन है ,यो त पल र मलिका लाई दर्सक ले रुचाउनु भएको ले हो । यसको मतलब गीत नराम्रो भन्न खोज्या हैन , राम्रो हो तर एती छोटो समय मा करोड पुग्नु मा चाही भिडियो राम्रो ठाउँमा अनि राम्रो जोडी को कारण ले हो । अब फ़ेरि यस्तै राम्रो गित ,यस्तै राम्रो ठाउँमा पल र मलिका लाई ल्याउनुहोस फ़ेरि सफलता पाउनु हुने छ।
nice voice milan newar didi good luck aba ka din ma
मेरी प्यारी बैनीलाई अझै धेरै सफलता मिलोस, शुभकामना 😘😘😘😘😘
Pal ra melina ko interview pani linA a paryooo
melodious queen singer ever.best of luck milan Newar jyu.best singer after anju panta
Congratulations milan जी and all team members!👍🇳🇵🎊
Wish you very all the best enter team🎁🎊🌹🌹👌👌
Voice pani ramro xa pargatiko suvakamana xa sis hajurko harek song hit hosh
हरे! पल र मलिका को बारेमा एक शब्द पनि छैन ।
Kura Sahi yati enragey video Lagi hit hunuo Lagi Tara man role ma khani Arites ta kunai sabdha xina tariya Ka ho
# पल र मलिकाको नाम लिएन एवम् रेस्पेक्ट दिएनन् भन्ने सम्बन्धित सबैको लागि :
ए भाइ/बहिनी कति रोइ कराइ गरेको हो ? खाली पल र मलिकाको नाम लिएन भनेर रुनै खोज्छौ । छातिमा हात राखेर भन त म्युजिक भिडियो हेर्दा पल र मलिकालाई बाहेक तिमीले गायक/गायिका र सर्जक राजन राज शिवाकोटीलाई सम्झ्यौ ? १२/१३ हजार कमेन्टभरी पल र मलिकाकै नाम छ त । त्यत्ती भए पुगेन ? फेरि "फुलबुट्टे सारी टिमलाई" श्रेय जान्छ भनेर भन्दा त्यसमा चाहिँ उनीहरु परेनन् ? गीत नै नलेखिएको नगाइएको भए उनीहरुले भिडियो खेल्न पाउँथे ? हरेक चोटि उनीहरुको मात्र नाम लिइरहनु पर्छ भन्ने छैन । उनीहरुले जति पाउनु पर्ने मायाँ-सम्मान हामी सबै दर्शकले दिइरहेका छौँ । सर्जकहरुको पनि उत्तिकै योगदान हुन्छ र कदर गर्नुपर्छ । यो कुरा चाहिँ तिमीजस्ता दुई-चार जना दिवाना दर्शकले बुझिरहेका छैनन् । बाबू आमा नभए छोराछोरीको के अस्तित्व ? पहिला आफूले सबैलाई रेस्पेक्ट दिन सिक अनि अरुलाई सिकाउ ।
100%Right sir
यो कुरामा मेरो समर्थन छ भाई
paul ra malika pani chaeyo
Paul shah ra malika mahat ko pani sangaii interview linu paryo
जति सुन्यो उति मजा आउँछ यो गित 😍😍
Paul Shah ra Malika lai Saman garnuo parxa
राम्री गायिका मिलन अनि स्वार त 👌🙏🙏🙏🙏
कम्सेकम कलाकार हरुको पनि त नाम होलानी गित मात्रै छैन होला होल टिम छनि न्यायसम भएअन पत्रकार महोदय हामीले त 2actor kyamistri lai man pareko ho ra sin hereko ho man pareko ho
सर्जक राजन राज सिवाकोटीज्यु तपाईको सिर्जनाहरु यसरिनै सुनिरहन पाउ ।
best wishes Milan sis.....God bless you
म्युजिक भिडियो मा अभिनय गर्ने आर्टिस हरुको नाम नै लिएनन् त कसैले पनि ,, अडियोलेमात्रै चलेको होइन गित हिट हुनमा आर्टिसहरुको ठूलो भुमिका छ ! त्यो कुरा नबिर्सनु होला !
Nice Comment
Yap 👍️👍️
Sahi ho
Right
Matw milan ko thulo fans ho🤘
Milan Dee hajurko Kati mitho sor cha hai love you so much
wow kasto smooooooth voice xa..too good
गाईका मिलन नेवारजीलाई अझै धेरै गीत गाउने अबसर प्रदान गरीयोस ।
खोइ त पल र मलिका को नाम
Ya bro git le vandani yo video chai best ramro vaara safalta mileko ..alik pachena mlaai to interview
यिनीहरू यो music vedio आफूले चलाएको हो जस्तो कुरा पो गर्छन।।paul Shah and Malika navaya ahile सम्म २'३ million ma basiraheko हुन्थ्यो अरु femal version जस्तै।।maina credit paul and Malika जोडीले पाऊनु पर्छ।।
Dibee moh Sai ho
duet version मा मेलिना राई को सुमधुर स्वरमा सुन्न पाउ है राजन राज सिवाकोटी ज्यु
तपाईंको यो गीत मलाई मन पर्ने गीतहरुको सुची मा पर्न सफल 💝💝💝😘😘😘😘
Many many congratulations all team members...
Milan Newarko aawaj♥️♥️
Pull ra malika khoita
Wahoo good luck vai and all of your friends...
यो गित मैले 100 पटक हरको होला सायद तर पल र मलिका को त नाम पनि लिनु भयना किना हो दुख लाग्यो
Same
मिलनको सबै गीत हिट छन् आवाजमा दम छ।