रबि को हिरासत बसाइले ।रा स पा को जनलहर अत्याधिक बढ्ने क्रम जारि ।अझ भन्नु पर्दा प्रतक्ष्य निर्बाचन बाट कार्यकारणि प्रधान मन्तृ र रास्ट्र पति चुन्ने र बिदेश मा रहेका नेपालि हरु बाट पनि मतदान को ब्याब्स्था मिलाउने नारा रा स पा ले जनमानस मा पुरायो यदि भने रा स पा को क्रेज झनै तिब्र गति मा अगाडि बढ्ने छ।यो नै आम जनता को चाहना हो जय रबि।❤❤❤
रबि लामिछाने माथी जे जस्तो मुद्धा अभियोजन गर्न अनुसन्धानको मन्चन सरकारले गरिरहेको छ……… यो सरासर जि.बी. राई लगायत कांग्रेस र कम्युनिष्ट सहकारी ठग र भ्रष्टचारी नेताहरुलाई चोख्याउने रणनीति र प्रपन्च घाम जस्तो छर्लंग छ। यो सरकारको नाटक सम्पुर्ण सचेत नेपाली नागरिकले बुझ्नु जरुरी छ।
100% सहि कुरा हाे सर देश र जनताको लागि काम गर्ने हाे भने नया जति सबै एक भएर साझा मुर्धाकाे लागि एक हुनु।पछ पाटि फरक हाेस तर अहिले सङै अान्दोलन गर्नु पछ ।
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबिको बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ।प्रहरीले जति दिन थुनामा राख्न माग गर्छ बिना प्रस्न बिना बिस्लेशन अदालतले सहजै अनुमति दिएकै देखिन्छ।अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
नेपालमा प्रतक्ष प्रधानमन्त्री र प्रतक्ष प्रदेश मन्त्री र प्रतक्ष मेयर नभई नेपालको राजनैतिक अस्थिरता हुदैन । १०० जनामा नबडाई सांसद हुन पनि आबस्यक छ र मन्त्रीहरू सक्षम जुन विषयमा ग्याजुयट विद्वान छन त्यसलाई प्रधानमन्त्रीले चुन्नु पर्छ ।
अब संविधान संशाेधन् गरेर,जनताहरुले चुनेकाे प्र म र राष्ट्रपतिय प्रणालिकाे लाेकतन्त्र र संसदमा भएका सभासद् मन्त्रि हुन नपाउने र फटाहा नेताहरुले संसदमा रहेका सभासद् हरुवाट प्र म वनाउने वहुदलिय प्रणालि अफाप सिद्ध भयाे। पंचायत् तिसवर्ष पछि र एमाले,कांग्रेस् ३४ वर्षपछि जनताहरुवाट वहिस्कृत हुनथाले ?
Yamale ra kangresh patan vayana bane yo desh kailei vandhaina 100%eniharu felar rajnitic party ho..ra eniharuko sochnai arulai shidyaune niyat matra xa
वकिल जीले जहिले पनि देशको उन्नतिको लागि राम्रो बोल्नुहुन्छ
सधै भरि रविजीको साथ नछोड्नुहोला।
रबि दाई सधा तपाई को साथ र पक्षमा हामी भगवान् तपाको साथ मा न आत्तिनु
धेरै मनछुनि कुरा गरनु भयाे धहने बादछ
रबि को हिरासत बसाइले ।रा स पा को जनलहर अत्याधिक बढ्ने क्रम जारि ।अझ भन्नु पर्दा प्रतक्ष्य निर्बाचन बाट कार्यकारणि प्रधान मन्तृ र रास्ट्र पति चुन्ने र बिदेश मा रहेका नेपालि हरु बाट पनि मतदान को ब्याब्स्था मिलाउने नारा रा स पा ले जनमानस मा पुरायो यदि भने रा स पा को क्रेज झनै तिब्र गति मा अगाडि बढ्ने छ।यो नै आम जनता को चाहना हो जय रबि।❤❤❤
रास्वपाले प्रतक्ष्य निर्वाचित कार्यकारी अनि राजा र हिन्दु राष्र्ट को पनि जनमत संग्रह एजेण्ड अगाडी बढाउनु पर्छ🙏💐 म रास्वपाको शुभचिन्तक ❤😊
सहि कुरा गर्नुहुन्छ वकिलज्युले जहिले पनि
एकदम सही कुरा
सही तर्क र बबश्लेषण
ऐक दम शहि बिष्लेसन हाे वाेकिल यज्ञे मनि नेयु्पाने
रबि लामिछाने माथी जे जस्तो मुद्धा अभियोजन गर्न अनुसन्धानको मन्चन सरकारले गरिरहेको छ……… यो सरासर जि.बी. राई लगायत कांग्रेस र कम्युनिष्ट सहकारी ठग र भ्रष्टचारी नेताहरुलाई चोख्याउने रणनीति र प्रपन्च घाम जस्तो छर्लंग छ। यो सरकारको नाटक सम्पुर्ण सचेत नेपाली नागरिकले बुझ्नु जरुरी छ।
Jai jai jai jai Rabi Rabi Rabi Rabi Rabi Rabi ❤❤❤❤
100% सहि कुरा हाे सर देश र जनताको लागि काम गर्ने हाे भने नया जति सबै एक भएर साझा मुर्धाकाे लागि एक हुनु।पछ पाटि फरक हाेस तर अहिले सङै अान्दोलन गर्नु पछ ।
यो सरकारलाई उठ्नै नदिने गरि ढलाउ न हो जनता !!!
वकील सरको गुड छ
सहि कुरा गर्नु भो वकिल जि❤
त्यहाको अध्यक्षले रबिको संलग्नता छैन भनेर मिडियामा बोलिसकेका छन्
जति रबि लामिछाने ज्युलाई फसाए पनि तेति नै राष्ट्रिय स्वतन्त्र पार्टी को क्रेज बढ्दै गइरहेको छ ।
Sahi ho.
Very good news.
वलिकोपतन हुनैपर्छ । यसले गरेको भष्टाचारको नि हिसनबलिन्छन
रा स्व पा मा रवि पछि को नेतृत्व गर्न सक्ने व्यक्तित्व यज्ञमनी न्यौपाने हुनुहुन्छ।
अब दिन आयो बाध्यताले एक ठाउँमा उभ्याउँछ यिनीहरुलाई।
एक दमै सहि कुरा 🎉 सलाम छ।
Jay ghanti
यथार्थ भन्नुभयो वकिल सर।
न्याय किनिएको देश।❤❤❤
Jaya ganti
Enough is enough corrupted sarkar😂
Sahi kura
सहि मूल्यांकन्।अब देउवा,वलि,माकुनेहरु सत्तामा रहिरहे ,लाेकतन्त्र नेपालमा रहदैन र देशमा गुण्डाराज चल्छ।
सहि भन्नु भो❤
अब दुर्गा दुर्गा प्रसाई समेटेर जानुपर्छ।
Clear Concise to the point explanation 👌 👍
अब जनता नेका एमाले देखिसाबधान न्याय छैन बिकाश भयन३० बर्ष लुटेजनता दुखपाय
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबिको बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ।प्रहरीले जति दिन थुनामा राख्न माग गर्छ बिना प्रस्न बिना बिस्लेशन अदालतले सहजै अनुमति दिएकै देखिन्छ।अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
Absolutely 100% Right analysis 👏 👌 👍
योसबैजेजेगर्याछन्त्योतिनैलाइभारिपर्याछर अजपर्छ
जयेरबि जयेघन्टि
काठमाडौ पछी अर्काे कुनठाँउमा मुद्दा दर्ता गर्ने भनेर जाल बुनदैहाेलान ठगबन्धनहरुले ।
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
Sahi kura garnu vayo sir
Jai rabi sir
न्यौपाने सर रास्वपा को खम्बा हो
Jay Rabi, Jay Ghanti ❤ ❤ ❤ ❤
❤❤❤ you are absolutely 💯 right
We need direct election 🗳️ system for Prime Minister in Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahi kura sir jaya ravi jaya ghanti
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
Sahi kura sir jai ghanti
Jay Rabi jay ghanti jay desh
Ekdam sahi kura garnu vayo neupane sir
Jay Dhanti 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 jay Nepal 🔔 support for Rabi 🙏🙏🙏🇳🇵
नेपालमा प्रतक्ष प्रधानमन्त्री र प्रतक्ष प्रदेश मन्त्री र प्रतक्ष मेयर नभई नेपालको राजनैतिक अस्थिरता हुदैन । १०० जनामा नबडाई सांसद हुन पनि आबस्यक छ र मन्त्रीहरू सक्षम जुन विषयमा ग्याजुयट विद्वान छन त्यसलाई प्रधानमन्त्रीले चुन्नु पर्छ ।
100%sahi ho sir
अबत अतिभयो
Right 👍 jay ravi jay ghanti 🔔
Rabisirlai❤Abajantalesathadinuparchha❤❤❤
Jay rabi dai❤❤🛎🛎🛎
Sir good
Right
वाेकिल जियु लाई सलुटछ
🔔🔔🔔🔔🔔🔔🔔🔔
You are right don’t worry all Nepali peoples supporting ghanti next election
Very good points 👉
100%
u.r Hiro👍🙏
Good luck rabi
good bislesan❤❤
Good luck Rabi God bless you Rabi ❤️ ❤❤❤
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
🇳🇵❤️🙏🙏🙏🙏🔔🔔🔔🔔🔔❤️❤️
🎉Good🎉Rasopa🎉okil🎉
Sahi kura ab sarkar maaa janu junna Ravi sir
❤
Yagamani sir Naman🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Jaya ghatee
God bless you rabi sir jaya ghanti jaya bolenatha rabiko kalyan gar om namh sibaya sambo namonamh🇳🇵🌹🌹🌹🙏💖
अब संविधान संशाेधन् गरेर,जनताहरुले चुनेकाे प्र म र राष्ट्रपतिय प्रणालिकाे लाेकतन्त्र र संसदमा भएका सभासद् मन्त्रि हुन नपाउने र फटाहा नेताहरुले संसदमा रहेका सभासद् हरुवाट प्र म वनाउने वहुदलिय प्रणालि अफाप सिद्ध भयाे। पंचायत् तिसवर्ष पछि र एमाले,कांग्रेस् ३४ वर्षपछि जनताहरुवाट वहिस्कृत हुनथाले ?
Gb+aRab = Galaxy
😂😂😂
You are right sir everybody people have to know how them delete in next election
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍👍👍👌👌👌👌♥️♥️💐🌹100%right
Jahasuki large Pani Rabi lamixane sir nirdos hunuhuxa
👍👍👍🔔🔔🔔❤️🇳🇵
84 ma amale kangres sakine chha
Aba jantale gisarxan yo varsta neta harulai
rabi nepal ko baipankhi bag raj neta ho 🎉aaba rabilai jhapa ra dadeyildurma laijanu na😂 hijoko kalo madale chor panile😂jindabad mr 🎉rabi 🎉jay rabi
200% sahi ho aba 84 bat partakchhe jantabat nirbachit Rastaparmukh bharastachar Desh lutera patak patak bimag bikreko birdaharu palo palo........
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepali janta le najik bata heri raheka xan 84 ma dekhaune xan janta ko sakti kasto hune xa bhanera jay rabi jay ghanti
Varasta laai faasi ko ajndaa navaya feri pani khi hudaina ki aafai parne darle ho
aaz razniti bhaneko kasto hudo rahe xa banne bsaya k.p.ziule udango niti dekhai rahe xa.haasyas padn raz niti.
pinda khane bela ka sabai memory lost budaharu lai side lagaunai parcha natra yo desh haina , nepal nai rahadeina.
वकिल महोदय बाहिर वाइयात बक बक गर्नु भन्दा अदालतमा बहसको लागि तयारी गर्नुस्।
Shakari jha cha thyo sabaii rabile luteko ho kastho muje Andho kanunn npl ko galat r saii ta xuttauna police k jagirko matraii paxi parxxa
Salam xa Rabi Daju Be strong Go ahead and Good luck Rabi Daju jay bir gorkhali jay ghanti
Yamale ra kangresh patan vayana bane yo desh kailei vandhaina 100%eniharu felar rajnitic party ho..ra eniharuko sochnai arulai shidyaune niyat matra xa
Salam xa okil sab you are right Good luck jay bir gorkhali
Jay ravi jay ghanti jay ravi
Jay ghanti