FOOTBALL MATCH ⚽️ || 1ST POKHARA NEPAL🇳🇵GOLD CUP 2024 '7A SIDE' || VITORIA CLUBE DE LISBOA 🇵🇹

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • FOOTBALL MATCH ⚽️ || WITH PUSAI 💪🏼 || 1ST POKHARA NEPAL🇳🇵GOLD CUP 2024 '7A SIDE' || VITORIA CLUBE DE LISBOA 🇵🇹 || LATE UPLOADED VLOG🎬
    🙏🏼स्वागत छ हजुरहरुलाई |⚽️
    निमन्त्रणा!निमन्त्रणा!निमन्त्रणा! ⚽️
    आदरणीय सम्पुर्ण युरोपभरी छरिएर बसोबास गर्नुहुने सम्पुर्ण नेपाली र नेपालीभाषीहरु।सबैमा नमस्कार।LUKLA BEER 🍺Presents 1st ☝🏼POKHARA GOLD CUP 2024 '7A Side' ⚽️By Pokhara FC Supported By Restaurant Diyalo फुटबल प्रतियोगिता आयोजना हुन गहिरहेको कुरा अवगत गर्न चाहन्छौँ।युरोपभरी रहनु भएको नेपाली तथा नेपालीभाषीहरुलाई मध्यनजर गर्दै गर्न लागिएको यो प्रतियोगिता आयोजना हुन गहिरहेको छ।यो हाम्रो पहिलो र नौलो प्रयासलाई भव्य साथसाथै सफलरुपमा समापन गर्न यहाँहरु सबैको साथ,सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ।खेलमा होडबाजी हुनु जरुरत भएतापनि खेलबाट हामीले आपसी समझदारी, भाइचारा र सम्बन्ध प्रगाढ हुने उद्देश्यका साथ यो आयोजन आगामी वर्षहरुमा पनि निरन्तर सुधार गर्दै आयोजना गर्ने निधो गरेका छौँ।विदेशी भुमिमा आफ्नो व्यस्त दैनिकी दिनचर्याबाट यस एकदिनका लागी समय मिलाएर पर्चुगलको घमाइलो दिनमा आफ्ना परिवारका साथै अन्य नेपाली र नेपालीभाषीको साथमा फुटबल हेरि मनोरञ्जन लिनुका साथै आफ्नो टिम र खेलाडीहरुको मनोबल बढाउन आउनुहुन सम्पुर्ण दिदिबहिनी,दाजुभाइ तथा अभिभावकहरुलाई आग्रह गर्न चाहन्छौँ।
    साथै,अन्त्यमा युरोपभरि रहनुभएको नेपाली तथा नेपालीभाषीको फुटबल क्लब/टिमहरुलाई सहभागिताको लागी हार्दिक अपिल गर्दै हाम्रो Pokhara FC का केही साथीहरूले सम्पर्क गर्नुहुने पनि जानकारी गराउदछौँ।।।प्रतियोगिताको पुरस्कार तथा राशिहरु।
    First Prize : ३०००€ ,खसी ,🥇,🏆️ र प्रमाणपत्र |
    Second Prize : १५००€ ,कुखुराको भाले ,🥈,🏆 र प्रमाणपत्र |
    १ : Best Player 🏅
    २ : High scorer⚽️
    ३ : Best Goal Keeper 🥅
    प्रतियोगिताको समय र स्थान:समय :बिहान ९:00
    मिति : ०८ सेप्टेम्बर २०२४ , आइतवार |
    स्थान : Vitória Clube de Lisboa,R. Silveira Peixoto 7, 1900-414 LisboaTeam Entry :350 €
    प्रतियोगिताको बारे थप केही जानकारीका लागी
    सम्पर्क नम्बरहरु:
    अनिष गुरुङ : 920280014प्रजेश गुरुङ : 927749589
    सम्पुर्ण क्लब/टिमहरुलाई शुभकामना।।।
    आयोजक,Pokhara FC🇳🇵Lisbon ,Portugal 🇵🇹
    #lisboa #dayvlog #lateupload #vitoriaclubedelisboa #portugal 🇵🇹

ความคิดเห็น • 2