Comedy Champion Season 3 || Episode 34 || Top 3

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 1.2K

  • @BHARATMANI33
    @BHARATMANI33 7 หลายเดือนก่อน +1167

    आदरणीय दर्शकब्रीन्द नमस्कार , म भरत मणि पौडेल ।हजुरहरुकै माया , आशिर्बादले देश तथा बिदेसका कार्यक्रम गर्दा गर्दै नया प्रस्तुति ल्याउन नसकिरहेको भएता पनि २ बर्स भन्दा लामो अन्तरालमा फेरि कमेडि च्याम्पियन को मन्चमा प्रस्तुति दिने मौका पाए, तपाइहरुको माया, सुभेच्छा , आशिर्बाद सधै पाइरहु साथै मेरो प्रस्तुति हेरिसकेपछि आफ्नो मनमा लागेको सुझाब तथा प्रतिक्रिया दिन नभुल्नु होला, सबैको जय होस धन्यबाद ।💕🙏🏻

    • @purnakoirala1819
      @purnakoirala1819 7 หลายเดือนก่อน +28

      सबैभन्दा कमिडी च्याम्पियनमा मन पर्ने मान्छे तपाईं नै हो

    • @Pusparaj-k2u
      @Pusparaj-k2u 7 หลายเดือนก่อน +14

      Babal xa roast

    • @magarutsav3782
      @magarutsav3782 7 หลายเดือนก่อน +18

      रिस त खुप पोखिछौ दाजु।कमेडी भन्दा पनि रिस आबेग पोखिछौ।

    • @rajchaulagain9664
      @rajchaulagain9664 7 หลายเดือนก่อน +9

      म त भरतको फ्यान हो तर यो सिजन त्यति मन परेन अब भरतले पनि केही गर्न परो नेपाली कमेडी डुब्न लाग्यो

    • @shibuchhetri
      @shibuchhetri 7 หลายเดือนก่อน +10

      Season 3 मा हसाउन पनि तपाईं चाहियो यार ❤

  • @SumanKoirala
    @SumanKoirala 7 หลายเดือนก่อน +529

    नमस्ते, साष्टांग दण्डवत, Hello, म सुमन कोइराला, लामो अन्तराल पछि दले दाईलाई लिएर आएको छु । हेरेर सल्लाह सुझाब पक्कै दिनु होला । नया काम लिएर आउँदै छु, त्यसकै तयारीमा ब्यस्त थिए, बल्ल स्टेज चड्ने फुर्सद मिल्यो । सधैझैँ तपाई हरुको माया, प्रतिक्रिया र साथको अपेक्षा गरेको छु । धेरै धेरै धन्यबाद ।

    • @DhanaLimbu-y6h
      @DhanaLimbu-y6h 7 หลายเดือนก่อน +3

      You are always best❤ and all the best for upcoming project

    • @bishnukarki1577
      @bishnukarki1577 7 หลายเดือนก่อน +4

      You were phenomenal. Hats off.

    • @sheilagurung1985
      @sheilagurung1985 7 หลายเดือนก่อน +2

      ❤🙏👍

    • @samirbolakhe543
      @samirbolakhe543 7 หลายเดือนก่อน +1

      Superb 👏👏👏👏

    • @nuttychoro
      @nuttychoro 7 หลายเดือนก่อน +1

      Keep it up bhai. Waiting for your new program. Jati nai naam ra daam kamayepani ghamandi chai kaile nahunu as all the fans like us made all you guys herdine manchhe vayenan vane prastuti jati nai ramro vayeni tesle kei farak pardaaina. Best wishes ❤❤

  • @gipson97
    @gipson97 7 หลายเดือนก่อน +309

    दले दाईलाई हेर्न आउने को को हुनुहुन्छ? ❤

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 7 หลายเดือนก่อน +2

      Eutai character attiii cringe

    • @nepalicricketinblood6703
      @nepalicricketinblood6703 7 หลายเดือนก่อน +2

      ​@@Hiranya_kashyaptesovaye ta hajur laai Charlie Chaplin ra Mr Bean pani cringe lagxa hola haii

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 7 หลายเดือนก่อน +1

      @@nepalicricketinblood6703 herdina tiniharu mah. Suman karki ra suman koirala favourite ho first season ko . Tara jahele ni eutai character garxa ani attii irritating lageko ho . Variety comedy chahiyo k .

    • @krishnarajbohara3171
      @krishnarajbohara3171 7 หลายเดือนก่อน

    • @official_anwesha
      @official_anwesha 7 หลายเดือนก่อน +1

      Ma chai dale dai lai nai herna aako

  • @shibuchhetri
    @shibuchhetri 7 หลายเดือนก่อน +83

    Season 3 मा म आज सबैभन्दा बढी हासे कारण हो भरतमणी पौडेल। साच्चै भन्नुपर्दा season 3 मा एउटै हसाउने खालका छैनन्। बधाई छ भरतमणी। Love you so much

  • @SubigyaRijal
    @SubigyaRijal 7 หลายเดือนก่อน +114

    सिजन ३ मा खुलेर हास्न पाएको भन्या नै आज हो धेरै धेरै धन्यवाद भरतमणी पौडेल ,सुमन कोइराला हाम्रो पुर्वका कमेडिका राजा🤗🤗🤗🤗

    • @bunusubba2343
      @bunusubba2343 7 หลายเดือนก่อน

      त्यै त भन्या

    • @sandhyarijal7861
      @sandhyarijal7861 7 หลายเดือนก่อน

      हो हो साच्चै आज जति हासो यो सिजनमा कहिल्यै आको थिएन स्पेसियली भरतमणी र सुमन त कमेडिका किङ्ग नै हुन 🎉🎉😊😊😊

    • @bimsvlog2856
      @bimsvlog2856 7 หลายเดือนก่อน

      maile ta ek 2 season herey ra nai herna maan lageko thiyena aaja varat Mani dekhera matra herey ko tyo pani fast gardai

  • @gipson97
    @gipson97 7 หลายเดือนก่อน +389

    भरत दाईलाई हेर्न आउने को को हुनुहुन्छ यता ❤

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 7 หลายเดือนก่อน

      subscribe gari mera pani desh bhakta rap geet herdinuna

    • @PrinceXettry-ui4cv
      @PrinceXettry-ui4cv 7 หลายเดือนก่อน +1

      me

    • @mphuyal
      @mphuyal 7 หลายเดือนก่อน

      लामु

    • @shworrame7434
      @shworrame7434 7 หลายเดือนก่อน +2

      Bharatmani lai ko matra hereko yaspaliko comady ta kera jastai xa xixiiiiì

    • @Rimal.amar100
      @Rimal.amar100 7 หลายเดือนก่อน

      Me

  • @Sin_Dur_TV
    @Sin_Dur_TV 7 หลายเดือนก่อน +131

    कमेडि के हो र कस्त‍ो हुनुपर्छ भरतमणी र दलेदाई बाट सिक्नुपर्छ ।।

    • @ratna65acharya
      @ratna65acharya 7 หลายเดือนก่อน

      ✔️❤️❤️💎

  • @Blackdevils586
    @Blackdevils586 7 หลายเดือนก่อน +50

    सुमन कार्की दाजु र भरत दाइको ठूलो फ्यान्🙏🙏🙏grand finale मा सुमन कार्की दाजुलाइ जसरी पनि ल्याउनुपर्यो

  • @aweshock_1
    @aweshock_1 7 หลายเดือนก่อน +32

    दले दाईको Performance बब्बाल थियो 🔥🔥

  • @shambhushrestha7858
    @shambhushrestha7858 7 หลายเดือนก่อน +56

    कमेडीयन भनेकै दले दाइ र भरत मात्रै हो ! यिनिहरु मध्ये 🤗🤗👍️

  • @tekendragautam1251
    @tekendragautam1251 7 หลายเดือนก่อน +22

    भरतमणी ईज् नेक्स्ट लेबल, कमोडि च्याम्पियन को अहिले सम्म कै उत्कृष्ट,।

  • @hikmatmagar4191
    @hikmatmagar4191 7 หลายเดือนก่อน +89

    आज भने धेरै पछि भरत मणिको प्रस्तुति हेर्न पाइने भयो प्रतीक्षामा ठूलो फ्यान भरत मणि

  • @musicsansarnepal81
    @musicsansarnepal81 7 หลายเดือนก่อน +191

    कमेडी च्याम्पियन नछुटाई हेर्ने जति यता हाजिर हौ है

    • @karanbudha4222
      @karanbudha4222 7 หลายเดือนก่อน +1

      I'm

    • @AnkitChaulagain-jy4bp
      @AnkitChaulagain-jy4bp 7 หลายเดือนก่อน

      Ma

    • @padambahadurthapa2059
      @padambahadurthapa2059 7 หลายเดือนก่อน +2

      I love you, your position, speech and work

    • @MohanKhadka-iw2im
      @MohanKhadka-iw2im 7 หลายเดือนก่อน

      yo manxe le ta nepal idol maa panii coment garyaa thyoo😢

    • @sushanshrestha7612
      @sushanshrestha7612 7 หลายเดือนก่อน +1

      ३ जना फाइनल कन्टेस्टेन्ट नै ठिक लागेन 😐️

  • @sdrrupakentertainmentnepal8792
    @sdrrupakentertainmentnepal8792 7 หลายเดือนก่อน +14

    दले दाईकाे ग्रुपको जस्तो कमेडीकाे सिजन अरू कुनै लाग्दैन अविस्मरणीय छ याे युगमा 💗💗💗💗💗🌺🌺🌺

  • @ishakc9983
    @ishakc9983 7 หลายเดือนก่อน +46

    सुमन कोइराला ले सबैले भन्दा धेरै हसायो।❤

  • @tahalkaintertenment9183
    @tahalkaintertenment9183 7 หลายเดือนก่อน +53

    भरत, बिकि, सन्तोष र हिमेस हरु लाई हेर्दा सिजन 3 को कन्टेस्टर हरु लाई के कमेडियन भन्नू हौ🙏🙏🙏
    गुड
    लक रिसव भाइ😇😇😇

  • @netrakshatri978
    @netrakshatri978 7 หลายเดือนก่อน +15

    हिरोको लेबल यस्तो हुन्छ भरतमनी पौडेल ले कमेडी च्याम्पियन मा धमाका आधी तूफान लिएर आउँछन् !! प्रस्तुती भनेको त यो होनि❤

  • @sangamnc527
    @sangamnc527 7 หลายเดือนก่อน +44

    भरतमनी पौडेल को प्रस्तुति हेर्न मन को कोलाइ छ।❤️🇳🇵

  • @arkoaina
    @arkoaina 7 หลายเดือนก่อน +48

    दले दाई लाई हेर्न आएको जति यता !

  • @Blackdevils586
    @Blackdevils586 7 หลายเดือนก่อน +23

    फाइनलमा चै सुमन कार्की दाइलाइ नि ल्याउनुपर्छ है।

  • @mahendrapaudel8431
    @mahendrapaudel8431 7 หลายเดือนก่อน +15

    Bharat madi paudel performance was outstanding enjoyed lot after so long time we was missing since long❤❤

  • @Mr.Cattelvlogofficial1997
    @Mr.Cattelvlogofficial1997 7 หลายเดือนก่อน +95

    भरतमणि र रिशभ काफ्ले को फ्यान यता हाजिर हौ!🎉❤😂😊😮😢🎉😂❤

    • @Ramgod321
      @Ramgod321 7 หลายเดือนก่อน

      Only Bharatmani

    • @mrdgrai7811
      @mrdgrai7811 7 หลายเดือนก่อน

      रिशभ काफ्ले को पनि फ्यान रहेछ पृथ्वी मा😂 तिमी जाँठा 😂

  • @sundarkarki1
    @sundarkarki1 7 หลายเดือนก่อน +17

    बबाल आज भरतमणि सुमन कोइराला र सन्तोष थापाको जस्तो हुन पऱ्यो नि कमेडी सिजन तिनमा खुलेर हास्न पाएको दिन धन्याबाद सिजन ३ को प्रतिसपर्धि हरुले पनि सिक्न जरुरी छ देख्छ म

  • @wicketcricket27
    @wicketcricket27 7 หลายเดือนก่อน +11

    पुरै सिजनले हसाउन नसकेको मान्छेलाई यहि एउटा episode ले हसाईदियो यार।
    दामी दामी ❤

  • @ramgurung8516
    @ramgurung8516 7 หลายเดือนก่อน +1

    अहिले सम्मको comedy को मनि नै हो भरतमणी।❤❤👍️👌

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 7 หลายเดือนก่อน +18

    म चाइ भरत-मणि दाजु को मात्र हेर्छु है....।।। एकदम बबाल लाग्छ
    मेरो बेष्ट अनि फेभरेट......💖💖🙏🙏

  • @sabitabhandari7517
    @sabitabhandari7517 7 หลายเดือนก่อน +9

    आज दले दाईको प्रस्तुती ले बल्ल कमेडि हेरेको फिल भयो भरतमनि को पनि बबाल थियो र यो सिजनका साबैलाइ शुभकामना

  • @deepathapa9957
    @deepathapa9957 หลายเดือนก่อน

    Rima sis and her voice ❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤

  • @bishnugautam6060
    @bishnugautam6060 7 หลายเดือนก่อน +6

    भरत र दलेदाईकाे कमेडिले मजा अायाे अाज ❤

  • @rayhanrai1470
    @rayhanrai1470 7 หลายเดือนก่อน +2

    भरतमडी पौड्यल 😂😂😂 you are the best❤❤❤ comedian ever!!

  • @SidAndSusmi
    @SidAndSusmi 7 หลายเดือนก่อน +17

    नयाँ नयाँ प्रतिभासिल युवा लाई सुभकामना 🙏🙏

  • @rajandhakal563
    @rajandhakal563 7 หลายเดือนก่อน +1

    भरतमणी र दलेदाई को धमाकेदार प्रस्तुतीले आज छुट्टै मज्जा आयो

  • @annubhattarai1140
    @annubhattarai1140 7 หลายเดือนก่อน +4

    Sunil Khadka is a real comedian with varieties of comedy contains... he is already a winner 🎊🎖️👏

  • @KedarRai-vj1wq
    @KedarRai-vj1wq 7 หลายเดือนก่อน +2

    वाउ भारत मनी, सुमन कोइराला, हिमेश पन्त र सन्तोष थापाको प्रस्तुति गजब छ 🙏

  • @ningmalama4362
    @ningmalama4362 7 หลายเดือนก่อน +10

    आज भरतमनीका कारण यो सिजन 3 पुर्णतः भयो Best wishes for Bharatmani's future

  • @surendrabishwokarma543
    @surendrabishwokarma543 7 หลายเดือนก่อน +1

    भरतमणि र दले दाइको प्रस्तुतिले यो इपिसोड त बबाल भयो मजा आयो।

  • @merodaainepal2979
    @merodaainepal2979 7 หลายเดือนก่อน +3

    फाइनलमा पुगिसक्यो
    तर रमाइलो मज्जा आएको
    भनेको यहि भाग हो बिषेश धेरै रमाइलो भएको भरत भाइ आएर हो 🙏

  • @rockerahul1
    @rockerahul1 7 หลายเดือนก่อน +1

    bharat mani true gem ❤❤❤ jati herey ni napugney prastuti ❤❤❤

  • @kabinkhadka6808
    @kabinkhadka6808 7 หลายเดือนก่อน +17

    Sunil or Reshav जस्ले जिते पनि हुन्छ 🙏❤️

    • @tulsiramgnawali49
      @tulsiramgnawali49 7 หลายเดือนก่อน +2

      sunil best

    • @tharva_la
      @tharva_la 7 หลายเดือนก่อน +1

      Rishav overrated cha Sunil ko ramro aairako cha

    • @garimapandey2749
      @garimapandey2749 7 หลายเดือนก่อน +2

      Sunil rocks

    • @manitakarki462
      @manitakarki462 7 หลายเดือนก่อน

      Sunil khadkaa
      Moiley tw mero free vote sunillai diye

  • @gobindapoudal3268
    @gobindapoudal3268 7 หลายเดือนก่อน +1

    सबैको आआफ्नै कला क्षमता हुन्छ नै - सबैले प्रस्तुत गर्नु भयो - बधाई छ !
    यस्तो कार्यक्रम हेर्दा जहिले पनि - अब के, अब के होला जस्तो मात्र लाग्ने गरेको थियो। यस पटक 'अब पो आउछ कि' अब पो आउछ कि' भन्दा भन्दै समय सकियको पत्तै भएन !
    र यस पटकको कमेडी च्याम्पियन त्यति दमदार भएजस्तो लागेन। मिहनेत पुगेन कि! राम्रो गर्नु होला - शुभ कामना !

  • @unpadhji
    @unpadhji 7 หลายเดือนก่อน +12

    आज देखि चाहि बल्ल season 3 सुरु भयो जस्तो लाग्यो comedy chpampion season 3😂😅

  • @gajalganga691
    @gajalganga691 7 หลายเดือนก่อน +3

    वाह भरमणि काे अत्यन्तै मन पर्ने 😅😅कमिडियन 😊😅

  • @rojeshrajkasajoo2321
    @rojeshrajkasajoo2321 7 หลายเดือนก่อน +6

    Finally Bharat le mood fresh banaudai thiyo... Suman le purai game changer banera khatra banaidiyo. Ho esto honita performance vaneko. Yo pura season three ma yo episode with Bharat and Suman.... Superb....

  • @TugceGamze
    @TugceGamze 6 หลายเดือนก่อน +1

    Finch's involvement in 4rabet also known as 4rabet ensures a blend of sport and star power at events

  • @prakashbhandari1891
    @prakashbhandari1891 7 หลายเดือนก่อน +18

    नम्स्कर म पारस साह भरत मणि भाइ ले आज मेरो अभिनय हेर्नू आको 😂

  • @paudelkb467
    @paudelkb467 7 หลายเดือนก่อน +2

    पौडेल हो कडा त तेसै हुने भैगो नि भरत मणि मन पर्ने बन्धु कलाकार

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 7 หลายเดือนก่อน +4

    कमेडिको king भरतमणीनै हुन जय होस सम्पुर्ण कमेडियान group हरुलाइ 🤣🕉️🕉️

  • @SultanNejdet
    @SultanNejdet 6 หลายเดือนก่อน

    Having Aaron Finch at 4ra events brings a spark of trust and high-caliber sportsmanship

  • @aparichitgaun4745
    @aparichitgaun4745 7 หลายเดือนก่อน +3

    दले दाइ rocks 😂😂😂😂😂 दले is a character 👌😆

  • @tekrajgurung6027
    @tekrajgurung6027 7 หลายเดือนก่อน +2

    पुराना भनेका पुराअना हुन यार कति हसाए आज खै यो पाली त पुरै हेरिएन कहिल्यै आज हेरियो मजा लाग्यो।

  • @manojthapa8889
    @manojthapa8889 7 หลายเดือนก่อน +9

    अहिलेका फाईनललिस्ट दाेस्रोको टप ५नै ठिन भन्ने जति यता❤

  • @deepakadhikari6550
    @deepakadhikari6550 2 หลายเดือนก่อน

    Vicky bhai jasto comedian cha, tyo comedy bujna time lagcha, usko logic lia hats off bhai 🙏🙏🙏🙏

  • @Blackdevils586
    @Blackdevils586 7 หลายเดือนก่อน +5

    खुम्ले किरै पछि परेछ,😆😆😆रिशभ भाइ ढाडको कपाल नि झर्ला है रे?😆😆😆😆😆😆😆😆😆😆😆
    दले दाइ you nailed it🤭🤭🤭

  • @gangasubedi5612
    @gangasubedi5612 7 หลายเดือนก่อน +1

    जेहो स भरत मणि पौडेल को कमिटी सारै नै मन पर्द छ धन्यबाद छ भाई लाई ❤❤❤❤❤❤❤❤

  • @sunalmanandhar7039
    @sunalmanandhar7039 7 หลายเดือนก่อน

    Season 3 ko best episodes 😅😅😅😅
    Tyo Pani guest ko

  • @rajudarnal4695
    @rajudarnal4695 7 หลายเดือนก่อน +27

    Sunil khadka kó fan haru yata hajur hum ✋❤️

  • @astarrai4490
    @astarrai4490 7 หลายเดือนก่อน

    Bharat and suman
    What a Wonderful Performance.
    It was too funny😂😂

  • @bashudevsapkota3226
    @bashudevsapkota3226 7 หลายเดือนก่อน +5

    बल्ल आज धेरै पछि हास्न पाइयो धन्यवाद छ भरतमणी र दले दाइलाई..सिजन ३ का ले पनि केही सिकुन..निन्द्रा लाग्ने पर्फमेन्स दिन बन्द गरून् शुभकामना ।

  • @anilxettri1400
    @anilxettri1400 7 หลายเดือนก่อน +2

    आज सम्मा comedy champion हेरे नहासेको म दलेदाइले पुरै हसाइदियो ❤️🙏

  • @shwetachauhan2316
    @shwetachauhan2316 7 หลายเดือนก่อน +4

    Bikey….Always favorite 🫶🏻You’re growing up amazingly….keep up the good work 💞

  • @SuleAydemir-n6i
    @SuleAydemir-n6i 6 หลายเดือนก่อน

    4ra having Finch as an ambassador adds a layer of trust and class to their events pure quality

  • @roshanshrestha5242
    @roshanshrestha5242 7 หลายเดือนก่อน +4

    भरतमणि को प्रस्तुति हेरेर मन प्रफुल्लित भयो।❤😊

  • @suyojboy6980
    @suyojboy6980 7 หลายเดือนก่อน +1

    म खाडि मुलुक युएई देखि कमेडि च्याम्पियन सिजन १ देखिको नियमित दर्शक हुँ। साँच्चै नै कमेडि च्याम्पियनले एउटा यस्तो प्लेट्फर्म देको छ जसका कारण आज युवाहरुले देशमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने आधार पाएका छन। कमेडि च्याम्पियन परिवारले अन्य रियालिटि सो ले जस्तो केन्टेस्टेन्ट हरुलाई कार्यक्रम को सिजन सकिएपश्चात जे सुकै गर पाराले नछाडेर त्यहिँ हरेक युवालाई उहाँहरुको क्षमता अनुसारको रोजगारि सिर्जना गर्ने, र कलाकारमा स्थापित गराउने सम्म गरेको छ। म एक्दमै ठुलो फ्यान हुँ यो सो को मैले जति नै बयान गरेता पनि मेरा शब्दहरु काफि छैनन। झन भरतमणि पौडेललाई त आफैँले कति भोट गरेर पनि सहयोग गरेँ। अझ गर्वको कुरा के लाग्छ भने, मैले यो सो युएट्युबमा हेर्छु आज पनि मैले हेन सुरु गर्दै गर्दा यसको भिउज करिब 184K थियो मैले हेरेर सक्दा 198K भैसकेछ। यसबाट पनि थाहा हुन्छ कि यो सो नम्बर १ हिट सो हो हामि सिजन चार को प्रतिक्षामा छौँ। म आस गर्छु एकदिन यो जम्बो टिम सँग भेट्ने अवसर जुट्ने छ। र त्यो मंचमा आएर यहाँहरुलाई हेर्ने रहर छ। सम्पुर्ण निर्णायक ज्यूहरुलाई नमन गर्दै बाँकि टिमलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु।
    उहि खाडिको लाहुरे 🙏🙏🙏

  • @sauraav.n
    @sauraav.n 7 หลายเดือนก่อน +3

    "ORGANIC COMEDIAN" for a reason.

  • @parshuniroula9380
    @parshuniroula9380 7 หลายเดือนก่อน +1

    भरत आउने बित्तिकै हेर लेबल च्याम्पियन को❤❤❤❤😊

  • @athola3230
    @athola3230 7 หลายเดือนก่อน +4

    Thank you Bharatmani dherai paxi majjale hasna payiyooo🎉😂

  • @PKfunnyNepal
    @PKfunnyNepal 7 หลายเดือนก่อน +1

    यो comedy champion कि dating sport,I love you, मलाई अत्यन्तै मन पर्छ रिमा, रिषभ सङ्ग हल्ला चलेया छ

  • @arkoaina
    @arkoaina 7 หลายเดือนก่อน +3

    दलेदाईको कमेडी, कन्टेन्ट र प्रस्तुति उत्कृष्ट ।😮😮😮

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 5 หลายเดือนก่อน

    अति मार्मिक वर्तमान अवस्था को

  • @asanlimbu2436
    @asanlimbu2436 7 หลายเดือนก่อน +7

    भरत मणि पौडेल लास्टै कडा!😅

  • @SedaSeyfi-j7y
    @SedaSeyfi-j7y 6 หลายเดือนก่อน

    Aaron Finch with 4rabet showcases their commitment to excellence in sports and more

  • @niranjankarki392
    @niranjankarki392 7 หลายเดือนก่อน +6

    Santosh pant is the best juzj ever 🙏

  • @thapabidushi3587
    @thapabidushi3587 7 หลายเดือนก่อน +1

    Comedy season 3 को सबै contestent झुर मात्र रहेछन season १ र २ को जस्तो talent हुदै भएनन मलाई चाहि season ३ मन परेन।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 7 หลายเดือนก่อน +8

    कमेडी च्यापीन सिजन 3 मा भाग 1 देखि 34 सम्म आउदा भरतमणि जस्तो कमेडी राेष्ट हान्ने खतरा मैले अहिलेसम्म देखिन है मैले त साथीहरू ❤अहिलेका सिजनमा केही पनि छैनन् राम्रो कमेडी गर्ने🙏🙏🙏🎊❤️👍️💕🎉

  • @pravakartimalsina
    @pravakartimalsina 7 หลายเดือนก่อน

    bharat and suman rocked and nailed it ❤🎉

  • @rajugurung677
    @rajugurung677 7 หลายเดือนก่อน +3

    यो एपिसोड सिजन ३ को उत्कृष्ठ एपिसोड लाग्यो मलाई।

  • @MustafaTugba-w8n
    @MustafaTugba-w8n 6 หลายเดือนก่อน

    With Finch as an ambassador 4ra always feels more premium and reliable great vibes every time

  • @gajju_saud
    @gajju_saud 7 หลายเดือนก่อน +8

    Comedy champion session 4 ko harek episode ma bharatmani paudel hun parx😂😂

  • @SerhatAhmet-p6p
    @SerhatAhmet-p6p 6 หลายเดือนก่อน

    Finch at 4rabet events is like a stamp of excellence always a sign that things are gonna be awesome

  • @cricketbuzz33
    @cricketbuzz33 7 หลายเดือนก่อน +4

    Sunil khadka lai voot garni yeta hajir hum😊

  • @Kapilbanjara1994
    @Kapilbanjara1994 7 หลายเดือนก่อน

    आज बाट था भयों भरत सुमन१ नंबर कमेडी रएछ❤😂

  • @rosanadhikari3405
    @rosanadhikari3405 7 หลายเดือนก่อน +4

    भरतमणि , सुमन कोइराला ,सन्तोष थापा को प्रस्तुति हेर्न आएको है म चै यो सिजन 3 हेर्न आएको होइन 😍

  • @ratna65acharya
    @ratna65acharya 7 หลายเดือนก่อน

    Vikki ko Voice daami/ great chha.✔❤❤

  • @athola3230
    @athola3230 7 หลายเดือนก่อน +4

    नेपालीले वियर पायो सितनमा खिर खायो। Wow cheers 🥂

  • @MertAyse-o2h
    @MertAyse-o2h 6 หลายเดือนก่อน

    4ra events shine even brighter with Aaron Finch around he's a real indicator of reliability

  • @indrarawal8768
    @indrarawal8768 7 หลายเดือนก่อน +7

    आज सॅाच्चिकै मजा आयो❤

  • @bhupendrapunmagar6906
    @bhupendrapunmagar6906 7 หลายเดือนก่อน +1

    Dale daii ko performance outstanding vanne jati yata hajir garum ta 😊

  • @khadkagokarna725
    @khadkagokarna725 7 หลายเดือนก่อน +4

    प्रेम बिस्वकर्मा लाई ग्यानेन्द्र भरत मणि लाई पारस बनाउ सरकार

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 7 หลายเดือนก่อน

      subscribe gari mera pani desh bhakta rap geet herdinuna

  • @SavasMeltem
    @SavasMeltem 6 หลายเดือนก่อน

    Following some tips from my brother turned into a decent win last month. Ever had a win that felt extra sweet because it came from a tip

  • @Amaranth-p3p
    @Amaranth-p3p 7 หลายเดือนก่อน +3

    कमेडी कसरी गर्नु पर्छ भरत मणि सङ्ग सिक लाज सरम नभाका टप ३ बनाउदा हरु 😂😂😂

  • @_yukfosubba4917
    @_yukfosubba4917 7 หลายเดือนก่อน

    Suman and bharat what a performance🔥🔥

  • @Abiskar-
    @Abiskar- 7 หลายเดือนก่อน +6

    हिमेस पन्तलाइ देख्दै रिस उठ्ने को को हुनुहुन्छ।।

  • @mountainpeace5646
    @mountainpeace5646 7 หลายเดือนก่อน

    wah bharat madi poudyal King of comedy❤❤❤

  • @Zick-info
    @Zick-info 7 หลายเดือนก่อน +3

    भरतमणि लाई हेर्दा अहिलेको सिजनमा कमेडियन नै नभए जस्तो लाग्ने 😅

  • @krisscreation4191
    @krisscreation4191 7 หลายเดือนก่อน +1

    आज शाम दले दाईक‍ो नाम ❤गज्जब!

  • @samirsrish1349
    @samirsrish1349 7 หลายเดือนก่อน +3

    भरत मणि पौडेल को कमेडी मन पर्ने साथीहरू को को हुनुन्छ

  • @indraparajuli5635
    @indraparajuli5635 7 หลายเดือนก่อน

    Bharatmani,Santosh thapa and Dale dai are real comedian❤️❤️

  • @bhanuaryal
    @bhanuaryal 7 หลายเดือนก่อน +4

    Bharat Dai ko fan yata hajir garam tw😅❤🎉

  • @BisheshPaudel-me8bs
    @BisheshPaudel-me8bs 7 หลายเดือนก่อน

    Bharat you Suman ...just looking like wow..✊🎉

  • @PubgGamer2.0-ux1tt
    @PubgGamer2.0-ux1tt 7 หลายเดือนก่อน +6

    भारत मनी is so powerful and evergreen comedian
    Love it yar purai show nai bharat le chalayena huncha yrr
    Plz include bharat mani paudel in comedy's durbar or any comedian platform please its all our requests 🙏🙏

    • @Blackdevils586
      @Blackdevils586 7 หลายเดือนก่อน +1

      सिजन 3 सकिएसी कमेडी नाइट विथ च्याम्पियन भन्ने शो आउदैछ।त्यसमा भरत सुमन कार्की सुमन कोइराला कैलाशहरु सबै छन।अस्ति सम्झौता गरेको देखेथे।😀😀

    • @PubgGamer2.0-ux1tt
      @PubgGamer2.0-ux1tt 7 หลายเดือนก่อน

      @@Blackdevils586 la thik cha tesovaye,keta harule haakcha aaba , excited to see all members together ❤️❤️
      Good luck all 🙏