Don't Give Up!! हिम्मत नहारौ!!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025
  • जीवनमा कहिले हार नमान्नुहोस्!!
    जीवन त्याग गर्ने कहिल्यै सोच नगर्नुहोस!!
    *स्वार्थी मान्छे को लागी!!
    #जसले तपाईंलाई माया गर्दैन!!
    #जसले तपाईंको वास्ता गर्दैन!!
    #जसले तपाईं र तपाईंको बिचारको कदर गर्दैन!!
    #जसले तपाईंको भावनाको वास्ता गर्दैन!!
    #जसले तपाईं र तपाईंको भावनालाई बुझ्दैन!!
    #जसले तपाईंलाई आफ्नो इच्छा पूरा गर्न सधैं दबाब दिन्छ!!
    #जसले तपाईंलाई आफ्नो स्वार्थी इच्छा पूरा गर्नलाई सधैं बाध्य पार्छ!!
    #जसले तपाईंलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छ!!
    #जसले तपाईंलाई कपडा जस्तै प्रयोग गरेर फोहोरमा फाल्छ !!
    #जसले तपाईंलाई एक्लो महसुस गराउँछ !!
    #जसले तपाईंलाई डिप्रेसनमा पुर्याउँछ !!
    #जसले तपाईंलाई खाडलमा पुर्याउँछ!!
    #जसले तपाईंलाई आफ्नो जिवनलाई घृणा लाग्ने बनाउँछ!!
    #जसले तपाईंलाई जीवन त्याग गर्न लगाउँछ !!
    #जसले तपाईंलाई जिन्दगीमा सबै कुरा घृणा लाग्ने बनाउँछ!!
    #जसले तपाईंको जिन्दगी दुखी बनाउँछ !!
    #जसले तपाईंलाई भित्र र बाहिर तोड्छ !!
    #जसले तपाइँको संसारलाई उल्टो पाल्टो बनाइदिन्छ!!
    #जसले तपाइँको सुन्दर संसारलाई अँध्यारोमा परिणत गर्छ !!
    #जसले तपाइँको बिश्वास तोड्छ र तपाइँको पछाडि छुरा घोप्छ!!
    *तर आफ्नो प्यारो मान्छेहरूको लागी जिउनुहोस् !!
    1. तपाइँका आमाबाबा:
    जसले तपाइँलाई अन्तिम सास सम्म नि:स्वार्थ र आफैलाई भन्दा बढि माया गर्नुहुन्छ !!
    2. तपाईंका दाजुभाई दिदीबहिनीहरू:
    जसले तपाईंलाई आमाबाबाको रूपमा माया गर्नुहुन्छ र तपाईंसँग साथीहरू जस्तै खेल्नुहुन्छ, र
    तपाईको पहिलो साथी बन्नुहुन्छ, जीवनमा सधैंभरि असल साथी बन्नुहुन्छ, र हरेक दुःखमा साथ दिनुहुन्छ !!
    3. तपाईं आफ्नै लागि मात्र !!
    4. तपाईंको मनमा भएका अनेकौ सपनाहरुको लागि!!
    5. आफ्नो आत्मसम्मानको लागि !!
    6. भविष्यमा तपाईको राम्रो जीवनको लागि !!
    7. तपाईंलाई एक्लै छोड्ने मान्छेको लागि:
    #उसले तपाईलाई सफल व्यक्ति देख्न पाओस् !!
    #उसले तपाईंलाई विजेता पुरुष/महिलाको रूपमा हेर्न पाओस्!!
    #उसले तपाईलाई बलियो लडाकुको रूपमा हेर्न पाओस् !!
    #उसलाई आफ्नो व्यवहारको पश्चाताप होस्!!
    म तपाईंहरूको शुभचिन्तक
    Never Ever Give up!!
    Don't Ever Think Of Ending Life!!
    *For The selfish Person!!
    #Who doesn't loves You!!
    #Who doesn't care You!!
    #Who doesn't respect You and Your opinions!!
    #Who doesn't care Your Feelings!!
    #Who doesn't understand You and Your feelings!!
    #Who always forces You to fulfill his/her will!!
    #Who always forces You to follow his/her selfish desire!!
    #Who uses You for his/her selfish motives!!
    #Who uses You like a tissue paper and throw in dustbin!!
    #Who makes You feel all alone!!
    #Who puts You in depression!!
    #Who puts You down to the bottom pit!!
    #Who makes You hate Your own life!!
    #Who makes You to give up in life!!
    #Who makes You hate everything in life!!
    #Who makes Your life miserable!!
    #Who makes Your life so bitter!!
    #Who brokes You in and out!!
    #Who turns Your world upside down!!
    #Who turns Your bright world to darknight!!
    #Who brokes You trust and backstabs You
    But lives for Your Loved One!!
    1. Parents:
    Who loves You unconditionally and selflessly till their last breath!!
    2. Siblings:
    #Who loves You as parents and play with You Just like a friends and
    be Your first friends!!
    #Who can be Your best friends forever in life!!
    3. For You alone!!
    4. Your dreams that You have in mind!!
    5 Your self respect!!
    6. Your better life in future!!
    7. the person who left You all alone:
    #Let Him/Her see You Successful Person!!
    #Let Him/Her see You as Winner Man/Woman!!
    #Let Him/Her See You as Strong Fighter!!
    #Let Him/Her regret of His/Her deeds to you!!
    Yours Well Wisher!!

ความคิดเห็น •