ओलीले जुनसुकै बेला धोका दिने चिन्तामा कांग्रेस, देउवामा छटपटी || Global Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024

ความคิดเห็น • 13

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp 2 วันที่ผ่านมา

    Bri केहाे याे कुराथाहा पाउनु मेराेे भिनकि म नेपाली हु

  • @dilprakashmangmu-q7d
    @dilprakashmangmu-q7d 2 วันที่ผ่านมา

    गठबन्धन सरकारको टूङ्गो त हुन्न तर यो समाचारले भनेको जस्तो अवस्था अहिले छैन जस्तो लाग्छ किन कि सरकार फेरबदलका दुतहरु सलबलाएका छैनन् ।

  • @yubrajupreti9683
    @yubrajupreti9683 วันที่ผ่านมา

    आ आफ्नो भ्रष्टचार र कालो कर्तुत ढाकछोपका उद्देश्यले सत्ता गठबन्धनमा एक भएका यी भ्रष्टचारिहरुलाइ चुनावबाटै किनारा नलगाइ मुलुक र जनतालाइ शान्ति मिल्दैन

  • @GautamHarmony
    @GautamHarmony วันที่ผ่านมา

    BRI agreement एमालेले गरेको हो भने, एमाले लाई कसैले रोक्न सक्दैन २०८४ मा।

  • @sundarkarki4005
    @sundarkarki4005 2 วันที่ผ่านมา

    भारतिय काङ्ग्रेस किन BRI सङ थुरथुर कामेको छ।

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 2 วันที่ผ่านมา

    टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो । नेपाली जनताले यो धर्ती को उत्पति साथै नेपालको निर्माण देखि बाट कहिल्यै पनि प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली पाएको छैन । यो हुनु पर्छ अब । एक व्यक्ति बाट उत्तराधिकारी हुने ती राजा राणा देखि अहिले भएको लोक तन्त्र को नाउँमा उत्तराधिकारी सहित भ्रष्ट दलाली प्रथा यी सबै विषय बाट नेपाली जनता वाक्क दिक्क भएको छ त्यसैले जनता प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली हुनै पर्छ । जो गर्छ जनता को मत ले राख्ने अनि फाल्ने प्रणाली

  • @sundarkarki4005
    @sundarkarki4005 2 วันที่ผ่านมา

    माओवादी र एकीकृत खुब सलबलाएका छ्न हुने वाला केही छैन

  • @rj-e2f
    @rj-e2f 2 วันที่ผ่านมา

    अब याे सत्ता काङ्ग्रेस ले पाउने वाला छैन ओलिले कम्निष्टलाई नै सरकार हस्तान्तरण गर्छ 😅,

  • @milanniure4713
    @milanniure4713 วันที่ผ่านมา

    यो निउज कुन दल ले चलाउछ? सङ्का लाग्यो त😂😂