कमल गाउलेकै गाइजात्रा भनेर भाइरल भएपछि रामदाईले पहिलो पट्क भेटे कमलगाँउले दाईलाईramkhatri kamalgaule

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • कमल गाउलेकै गाइजात्रा भनेर भाइरल भएपछि रामदाईले पहिलो पट्क भेटे कमलगाँउले दाईलाईramkhatri kamalgaule
    Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" TH-cam channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/

ความคิดเห็น • 186

  • @tapaikochannel2753
    @tapaikochannel2753 4 ปีที่แล้ว +91

    Indrani कार्यक्रममा पनि लग्नुपर्छ भन्ने को को हुनुन्छ।
    👇️

    • @vikasgharti5387
      @vikasgharti5387 4 ปีที่แล้ว

      म छु

    • @vikasgharti5387
      @vikasgharti5387 4 ปีที่แล้ว

      इन्द्रेणी मा देख्न पाम बीच बिचमा

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 ปีที่แล้ว +30

    जस्ताको तस्तै लाग्यो बधाईछ खैेत पत्रकार भाईलाई चै धन्यवाद दिनु नभुलौ 🤚🤚👌👌

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +8

    म साउदी बाट हेर्दै छु पारस जी लाई धेरै धरै धन्यवाद ।लुकेका प्रतिभा लाई मिडियामा ल्याएर भाइरल बनाएको मा र कमल गाउले दाइ पनि धन्यवाद साथ सपोट को लागि ।।।।

    • @dhurbakhatri217
      @dhurbakhatri217 2 ปีที่แล้ว

      कुन ठाउँमा होर हजुर

    • @ratnamaninath
      @ratnamaninath 2 ปีที่แล้ว

      @@dhurbakhatri217 म दमाम साउदी अरब मा छु हजुर कता सर?

  • @rajeshbist1821
    @rajeshbist1821 4 ปีที่แล้ว +37

    यो जोडी लाई इन्देरिनिमा ल्याउनु पर्छ एक दम राम्रो पर्तिभा छ

  • @amritaamrita3757
    @amritaamrita3757 4 ปีที่แล้ว +14

    पत्रकार ज्यू लाई धन्यवाद दिनु भयो भने राम्रो हुन्थ्यो राम खत्री ज्यू

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +36

    लु बधाईछ कमल गाउले दादा सँग भेट गराउनु पर्यो सर

  • @sushilpal8454
    @sushilpal8454 4 ปีที่แล้ว +15

    एक दम राम्रो प्रतिभा छ आगामी दिनको अगरिम सुभकामना

  • @karkirudra9905
    @karkirudra9905 4 ปีที่แล้ว +11

    बधाई छ उहाँको कला राम्रो छ अब गाऊँले सर सङ्गै गाइजात्रा निकाल्नु पर्छ

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว +14

    अदभूत कला छ दाइ मा

  • @यदुगाैतम
    @यदुगाैतम 4 ปีที่แล้ว +31

    धेरै राम्रो छ दुबैजनाकाे कला। सफलताकाे शुभकामना छ।

    • @milanadhikari9131
      @milanadhikari9131 4 ปีที่แล้ว

      धेरै नै राम्रो स्वर छ दाजु तपाईं लाई सफलता को शुभकामना।

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 ปีที่แล้ว +14

    प्रगती को कामना छ खत्री जि लाई !

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +3

    पत्रकार दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @SamirRai-hj1un
    @SamirRai-hj1un 4 ปีที่แล้ว +10

    उहा त मल्टिट्यालेण्ड हुनुहुदो रहेछ ठाउ नपाएर मात्र कलाको सदुपयोग नभएको रहेछ।

  • @bindashari8065
    @bindashari8065 4 ปีที่แล้ว +4

    ल बधाइ छ पत्रकार सर लाई उखा को दोहोरी सुन्न पाइयोस

  • @sitasherpa7044
    @sitasherpa7044 4 ปีที่แล้ว

    धन्यवाद पत्रकार लाई गाउँ घरको कलालाई बाहिर ल्याई दिनु भएको मा

  • @tankabahadur1424
    @tankabahadur1424 4 ปีที่แล้ว +12

    अति राम्रो पतिभा छ हजुर को शुभकामना हजुरलाई

  • @cpanjan5334
    @cpanjan5334 4 ปีที่แล้ว +3

    मिडियालाइ धन्यवाद दिनु पर्छ यस्तो बिखट ठाउमा हिडेर उहाको पर्तिभा देखाइ देकोमा

  • @nepalibabu359
    @nepalibabu359 4 ปีที่แล้ว

    कमल गाउँले सग भेट गरायर राम दाईलाई पनि गाईजात्रा र अन्य टेलि सिरियलमा पनि अभिनय गराउनु पर्याे पत्रकार महाेदय।

  • @indratamang453
    @indratamang453 4 ปีที่แล้ว +3

    mediya vai harulai dhanne bat kamal gaule dai ra ram bahadur khatri dai dherai khushi lagyo.yesai agai badaunu ra badnu hola.

  • @hemalboharahjorkomuto1453
    @hemalboharahjorkomuto1453 4 ปีที่แล้ว +9

    Dami voice dada ko

  • @ramu.chhetri.vlog.7175
    @ramu.chhetri.vlog.7175 4 ปีที่แล้ว

    उफ् कमल दाइ लाई सम्मान चाइने अनि उहाको कला लाई सम्मान खै

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 ปีที่แล้ว +12

    याे मान्छे जबानिमा कस्ता थिएहाेलान!!😂😂😂😂👍️👍️👍️👌👌👌🙏🙏🙏🙏

  • @birrawat9701
    @birrawat9701 4 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ यो मिडिया लाई अनि बहिनि लाई नि अगाडी बडाउनु पर्ला हाजुर म मलेसिया बाट हो हाजुर लाई धन्वाद छ

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 ปีที่แล้ว

    दाईको कलागला स्वर सम्मान गर्दछु ।यहाँ कलागलाको सम्मान गरौ र यहाँ हाँसो युटबको पात्र मात्र नभएर एउटा राम्रो कलाकार बनाउनु पर्छ ।सबैले साथ सपोर्ट गरौ।

  • @sandipgiri4237
    @sandipgiri4237 4 ปีที่แล้ว

    सर्बपर्थम मिडिया का दाइलाइ धेरै धन्यवाद र उहाँ लाई इन्द्रेणी कार्यक्रम मा लानु पर्यो मिडिया दाइ केही सहयोग मिल्छ कि आहा क्या राम्रो कला उहाहरुको बहिनिलाइ हामी सबैले अगादी ल्याउनु पर्यो र काथमान्दौ लानु पर्यो मिडिया दाइ इन्द्रेणी मा म हाल कतार बात हेर्दैछु 👍️👍️👍️👍️

  • @uedayabam9372
    @uedayabam9372 4 ปีที่แล้ว +3

    ल अब कमल गाउले संगै साथ गर्नु।

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว

    यी दाइले कमल दाइ को जस्तै सेम भन्नू भयो उहाँ लाई गाइजात्रा मा सहकार्य गराउनु पर्छ कमल सर ले ल बधाई यी दाइ सफलता को सुभ कामना ♥️♥️♥️🌹🌹🙏🙏

  • @indraindra4376
    @indraindra4376 4 ปีที่แล้ว +2

    dherai dherai Ramro xa daju ko parteva ...patrakar satehi lai panei dherai dherai dhanebt xa

  • @nestonesto7396
    @nestonesto7396 4 ปีที่แล้ว +6

    Sarai ramro xa kamal Daju....kura gardinu vayeko ma...salaam xa

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 4 ปีที่แล้ว

    राम्रो कलाकार भाइ बैनिको सबैले सहयोग गरौ

  • @sitadahal967
    @sitadahal967 4 ปีที่แล้ว +10

    WOW amazing dada good keep it up..

  • @mohanbist3320
    @mohanbist3320 4 ปีที่แล้ว

    धेरै राम्रो छ दाई को स्वोर धन्यबाद

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว

    दाइको सोर चाहि सारै मिठो छ है

  • @regiongaming1683
    @regiongaming1683 4 ปีที่แล้ว +5

    Amazing pictures

  • @dipakkhatrisktnepal7334
    @dipakkhatrisktnepal7334 4 ปีที่แล้ว +2

    एकदमै राम्रो छ

  • @shivchaudhary7901
    @shivchaudhary7901 4 ปีที่แล้ว +1

    धन्यवाद सर म मलेशिया बाट हेर्दे छु

  • @prakashayerh9695
    @prakashayerh9695 4 ปีที่แล้ว +5

    Eni lai dohari geet gaune kasaile awasar dinu paryo voice sweetx

  • @deepakdhanuk4767
    @deepakdhanuk4767 4 ปีที่แล้ว +5

    gjb ko lagyo

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 ปีที่แล้ว

    दाईलाई गित पनि रेकर्ड गराउनु पर्यो भोकल राम्रो छ लोक दोहोरिको लागि

  • @balbdrparajuli2692
    @balbdrparajuli2692 4 ปีที่แล้ว +1

    प्रतिभाको कदर गरि,वहाँलाई अवसर दिनु पर्छ!!!

  • @jayramvishwakarma9442
    @jayramvishwakarma9442 4 ปีที่แล้ว

    हाम्रो गाउँ तिरको राम दाई हुनु हुन्छ congregation राम दाई क्रिष्ण गन्धर्व को बाटोछ भिरालो भन्ने गित गाउन लगाउनु एक दम राम्रो गराउनु हुन्छ

  • @bharatkhanal492
    @bharatkhanal492 4 ปีที่แล้ว

    ल ल बैनी लाई पनि अगाडी लयर जानु होला सोर राम्रो छ दाजु को लोक गीत राम्रो लायो सुभकामना छ आगाडी बद्नु

  • @rashankumarigabujatilijati6336
    @rashankumarigabujatilijati6336 4 ปีที่แล้ว

    उहाँको कला गला सबै भरिपुर्ण छ

  • @deshkumar6976
    @deshkumar6976 4 ปีที่แล้ว

    कलाकारी क्षेत्रमा अगाडि बढ्नु भएको होस शुभकामना राम ब हादुर दाईलाई यहाँ सम्म मिडीया मार्फत सहयोग गर्नू हुने पारस भटराई लाई पनि धन्यवाद !

  • @nilawoli6889
    @nilawoli6889 4 ปีที่แล้ว +3

    धेरै राम्रो छ व बधाई छ

  • @kanchanpurshuklaphata9646
    @kanchanpurshuklaphata9646 4 ปีที่แล้ว +2

    गाउँ कुना कन्धरामा लुकेको कला गला उचिट ठाउँ स्टेज नपाएर तेत्तिकै बिलिन हुन पुगेका छ्न

  • @ranagajasing5334
    @ranagajasing5334 4 ปีที่แล้ว +1

    राम्रो छ कला

  • @ratanbayakkshetry4882
    @ratanbayakkshetry4882 4 ปีที่แล้ว +1

    लु बधाई छ । राम खर्ति जि

  • @khilthapa8077
    @khilthapa8077 4 ปีที่แล้ว

    अग्रिम शुभ कामना दाईलाई

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 ปีที่แล้ว

    थोरै नौ रसको बारेमा अभिनय गर्न खाचो छ दाईलाई म पनि एक सामन्य कलकार हु त्यहि हो ठुलो ताल्चा भविस्यको अरु सब ठिक छ यति भए पुग्छ अग्रिम सुभ कामना दाईलाई भोजपुर हाल साउदि बाट

  • @shovathapa528
    @shovathapa528 4 ปีที่แล้ว

    साच्चै मिठो छ स्वर दाइको

  • @dilipthapathapa1380
    @dilipthapathapa1380 4 ปีที่แล้ว +2

    Dherai rammro lagyo dai uha lai aathik sahauog vanda pani kalakarita chetrama rahanu vayako kalakar karmi harule ihalai satha dinu hola please vanna chahanchu

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +1

    बधाई छ अंकल लाई

  • @birbahadurdalamee6979
    @birbahadurdalamee6979 4 ปีที่แล้ว

    धन्यवाद छ

  • @dineshkumarkumar5813
    @dineshkumarkumar5813 4 ปีที่แล้ว

    सेम कफी राइट
    मन देखि सम्मान गर्छु दाइको कलालाई

  • @nirpasinghsingh7883
    @nirpasinghsingh7883 4 ปีที่แล้ว

    Very very nice song 👌👌👌

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว

    अर्गानिक प्रतिभा सफलता 100%

  • @kabitatamang816
    @kabitatamang816 4 ปีที่แล้ว

    राम्रो छ दाइ राम्रो गरै जानू होला

  • @bikashkumarsindhulinepal5854
    @bikashkumarsindhulinepal5854 4 ปีที่แล้ว

    Wow very good job congratulations

  • @aawajtv1392
    @aawajtv1392 4 ปีที่แล้ว

    byngya ko madhyam bata sabailai jagruk banaunuhune sabailai dhanyabad

  • @rameshjagrijagri8900
    @rameshjagrijagri8900 4 ปีที่แล้ว +1

    Dherai badhai xa xitto kamal dai sit vet hos

  • @rajeshns1974
    @rajeshns1974 4 ปีที่แล้ว +3

    Wow Amazing good

  • @bibashkhadka945
    @bibashkhadka945 4 ปีที่แล้ว

    सोझो मान्छे बिचरा कति सभ्यताको र आदरता झल्किन्छ राम बहादुर खत्री दाइको ।

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว

    कमल गाउले भेट गराई वहालाई पनि ठाउँमा पुराईदिनु हाेला पत्रकार जि

  • @shaktikumargodar389
    @shaktikumargodar389 4 ปีที่แล้ว +3

    Wow

  • @hombhattrai8757
    @hombhattrai8757 4 ปีที่แล้ว +3

    शरकाे पहलमा दाजु र बैनिकाे दाेरि गाउन इन्द्रेणी लानुपरने भाे जसरि हुन्छ र याे हजुरकाे मिडिया बाट पनि दाजु बैनिकाे दाेरि लेउनु अर्काे भिडियाेमा

  • @shantaghimire5246
    @shantaghimire5246 4 ปีที่แล้ว +3

    कुन जिल्ला हो यो ? पैसाको सहयोग माग्न त लाज हुन्छ। गाउने बाताबरण मिलाउन सहयोग गर्ने भन्नुस।

    • @pashupatibohara3107
      @pashupatibohara3107 4 ปีที่แล้ว

      Dadeldhura district ho

    • @kanchanpurshuklaphata9646
      @kanchanpurshuklaphata9646 4 ปีที่แล้ว

      कंचनपुर र डडेल्धुरा को सिमाना एरिया चुरे पहाड हो

  • @dilbhadurkhadka314
    @dilbhadurkhadka314 3 ปีที่แล้ว

    धन्न्याबादकतरिदाई

  • @tekrawal1812
    @tekrawal1812 4 ปีที่แล้ว +2

    agadi badhdai janu hola chinekai manchhe ho badhai xa ❤️🙏

  • @gsfh2152
    @gsfh2152 4 ปีที่แล้ว

    धेरै धेरै राम्रो बधाई छ भाइ धेरै धेरै

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว

    अब उहाँलाई पनि गाईजात्रामा लिनुपर्छ हजुर कमल दाइ

  • @bimasunuwar6081
    @bimasunuwar6081 4 ปีที่แล้ว +1

    Nice voice Good

  • @harakbahadur2026
    @harakbahadur2026 4 ปีที่แล้ว +2

    good

  • @arjunpanday5092
    @arjunpanday5092 4 ปีที่แล้ว +3

    Namskar srr 🙏🙏🙏❤️❤️❤️❤️

  • @hikmadkhatri9242
    @hikmadkhatri9242 4 ปีที่แล้ว +2

    Nice gaijatra

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +1

    वावा ढिलो आयो तर कडा आयो

  • @अनिलक्षेत्री-ल2त
    @अनिलक्षेत्री-ल2त 4 ปีที่แล้ว

    सारै गजाब भयो

  • @sombahadur6273
    @sombahadur6273 4 ปีที่แล้ว +1

    Dai Baini ko nice voice

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +3

    Wow wow wow

  • @sujanthakuri5150
    @sujanthakuri5150 4 ปีที่แล้ว +3

    Ramro Kam garnu vo mediya wala dajule

  • @narayangyawali5768
    @narayangyawali5768 4 ปีที่แล้ว +1

    Derai ramro bro

  • @kishanadhikari5733
    @kishanadhikari5733 4 ปีที่แล้ว +1

    गुड

  • @rajendrakatwal8240
    @rajendrakatwal8240 4 ปีที่แล้ว +1

    Nice

  • @maheshmagar3172
    @maheshmagar3172 4 ปีที่แล้ว

    Good Ram Bdr khatri and sister.

  • @deskoyodha3821
    @deskoyodha3821 4 ปีที่แล้ว

    Wow Dami dohori

  • @AshishKumar-qg7je
    @AshishKumar-qg7je 4 ปีที่แล้ว

    Nice song 👌👌

  • @mahendhrabistg6376
    @mahendhrabistg6376 4 ปีที่แล้ว

    Good morning hjr dhannebad ramro very good

  • @ajanshrestha3051
    @ajanshrestha3051 4 ปีที่แล้ว +1

    Wow dami....👌👌👌👌

  • @kumargairapiple6305
    @kumargairapiple6305 4 ปีที่แล้ว

    बैनी लाई पनि अगाढी ल्याउनु परो

  • @umarana8102
    @umarana8102 4 ปีที่แล้ว

    Derai ramro

  • @coolmax778
    @coolmax778 4 ปีที่แล้ว

    Good job 👍👍👍👍👌👏👌👏

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +1

    कलाकार राम जी लाई अलिकति सहयोग गर्नु नि Tuber रे ज्यू ...??!!.. बोयर बाख्रा पालनमा ज्ञान र सहयोग गरौं त ....??!!

  • @yamsapkota5640
    @yamsapkota5640 4 ปีที่แล้ว

    राम्राे छ।।

  • @bijayarawal5721
    @bijayarawal5721 4 ปีที่แล้ว

    राम्राे छ है।

  • @kamalpalunge269
    @kamalpalunge269 4 ปีที่แล้ว

    Oha ek dam imandar, mehnati jasto lagxa..... Tar media haru le galat prachar nagaridinu hola...... 🙏🙏🙏🙏🙏🙏🙏......yehi kamana xa......

  • @nirmalthapa8437
    @nirmalthapa8437 4 ปีที่แล้ว +3

    Dai ko kala ramro xa

  • @gangasham5472
    @gangasham5472 4 ปีที่แล้ว

    Ati sundar good

  • @panerutoyantha4716
    @panerutoyantha4716 4 ปีที่แล้ว +1

    Very good nice

  • @bimaloli3039
    @bimaloli3039 4 ปีที่แล้ว +1

    Good kala

  • @khusiimagar4886
    @khusiimagar4886 4 ปีที่แล้ว

    Omg really super voice dada hjr ko😱👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵