शान्तिपूर्ण बन्न थाल्यो रास्वपाको पोखरा केन्द्रित प्रदर्शन - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • सभापति रवि लामिछानेको पक्राउको विरोधमा सोमवार पनि दिनभर नै रास्वपा कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरे । आइतवार निकै आक्रामक देखिएका रास्वपा कार्यकर्ता सोमवार भने शान्त देखिए । आइतबार निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यास नै प्रहार गरेको थियो । सोमवार प्रशासनले तोकेको निषेधित क्षेत्र बाहिरै बसेर प्रदर्शन गरे ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 9