Annual general meeting of Kaveli Sakos completed!
ฝัง
- เผยแพร่เมื่อ 1 ม.ค. 2025
- रतुवामाई टाइम्स । मोरङको उर्लाबारी नगरपालिका ७ स्थीत कावेली बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो तेस्रो बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
उर्लाबारी नगरपालिका -७ मा रहेको दुर्गा मन्दिरको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर संस्थाका अध्यक्ष सुरेश आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाको रिक्त संचालक समितिको महिला सदस्यको पदमा मोद कुमारी पराजुलीलाई सर्वसम्वतबाट पारित गरिएको थियो ।
कार्यक्रममा संस्थामा उत्कृष्ट बचतकर्ता सदस्यहरुलाई प्रमाण पत्रसाथै खाका ओढाएर सम्मानित गरियो । संस्थासग आवद्ध पदाधिकारी बक्ताहरुले बार्षिक कार्य योजना, प्रगति बजेट तथा आगामि कार्य योजनाबारे प्रकाश पार्नु भएको थियो ।