छाब्दी बाराही मन्दिर।। तनहुँ।।Chhapdi Barahi Temple।। मैले सुनेको किम्बदन्ती।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • छाब्दी बाराही मन्दिर।। तनहुँ।।Chhapdi Barahi Temple।। मैले सुनेको किम्बदन्ती।। धेरै ज्ञान लिन सक्ने ठाउँ हो, छाब्दी बाराही मन्दिर परिसर यहाँ अनेक सुबिधा सम्पन्न बनाएको पाइन्छ आजकाल। साथै यहाँ छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ। तीर्थारुले मन्दिर क्षेत्रमा कुखुरा, बोका र परेवा बलि चढाउँछन्।
    साउन महिनाभर, औँसी र एकादशीमा छाब्दी बाराहीमा पूजा चल्दैन। त्यतिबेला मन्दिर बन्द हुन्छ। यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन्। मन्दिरलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने काममा ‘छाब्दी बाराही विकास कोष’ क्रियाशील छ।
    जय छाब्दी बाराही देवीको जय जय जय ,🙏🙏🙏💐💐💐

ความคิดเห็น • 1

  • @MGurung-k1w
    @MGurung-k1w 4 หลายเดือนก่อน

    ❤❤❤❤