SAKKIGONI | S3 | EP 35 | Ft. Arjun, Kumar, Dipak, Hari, Kamalmani, Sagar, CP, Surashya, Susmita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 2.7K

  • @EHDigital
    @EHDigital  9 หลายเดือนก่อน +626

    Sakkigoni Episode 35 th-cam.com/video/1NVJOmFJgyI/w-d-xo.html #EhDigital #Sakkigoni #Sakkigonilatestepisode #Bale #jigri #Pandey #Dhature

    • @Manoj_kc_official
      @Manoj_kc_official 9 หลายเดือนก่อน +23

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @SalinaMagar620
      @SalinaMagar620 9 หลายเดือนก่อน +6

      Namaste dada 🙏

    • @Chhnumunu
      @Chhnumunu 9 หลายเดือนก่อน

      th-cam.com/users/shortsDYNV9zqX2BI?si=4XO7gXEv-48EMhwh

    • @amanpangeni
      @amanpangeni 9 หลายเดือนก่อน

      Xito chaiyo 😊

    • @SimanDarlami
      @SimanDarlami 9 หลายเดือนก่อน

      youtube.com/@SimanDarlami?si=McQTn_ATlzWMaK9X😢❤

  • @Mahendrawal49
    @Mahendrawal49 9 หลายเดือนก่อน +66

    पहिलाको बुढापाखाहरूले भन्ने गर्नुहुन्थ्यो। मुठीभरिको धन र दृष्टि भरिको श्रीमती। यो कथाले त्यही देखाएको छ आज। छोरी मान्छेको मन कति छिटो परिवर्तन हुन्छ भन्ने कुरा आजको यो भिडियोमा हामीले स्पष्टीकरणमा देख्न अनि बुझ्न सक्छौँ। घरमा श्रीमान नहुँदा र श्रीमानले दुई चार पैसा न कमाउँदा श्रीमतीहरूले कति छिटो आफ्नो मन फेर्छन् भन्ने कुरा यो भिडियोमा हामीले देख्न सक्छौं। सक्किगोनीको टिमलाई धेरै धेरै धन्यवाद। हाम्रो समाजमा भएको भइरहेको यो घटनालाई समेटिएर एउटा सिरियलको रूपमा पस्किनु भएकोमा

    • @sameexakhadka4034
      @sameexakhadka4034 9 หลายเดือนก่อน +4

      हजुर को कुरा नि कतिपय अवस्थामा सहिहोला तर अर्को कुरा छोरा मान्छे लाई घर मै श्रीमति होस् र अलिकति बिरामी परोस् र नकमाउने होस् यति मै कति छिटो मन फेर्नेछ भन्ने कुरा मा पनि दुइमत छैन🙏

    • @prakashgyawali3414
      @prakashgyawali3414 9 หลายเดือนก่อน

      @@sameexakhadka4034 kt manxey lai kamainas vandaina kasailey.
      Kt haru chai kamako kta paey ekxin beyr lagdaina affairs garna,
      Mah Aus ra Europe 2 tirai ghumeyko xu, mailey dekhya xu nepali kt haru Punjabi, Bengali, Pakistani haru ra aru foreigner sanga palkini, uniharu sanga living relationship ma rahani garxan paisa deykheyra.
      + PR, Green card holder nepali sanga ni palkini garxan aafno bf lai dhoka diyera

    • @MaheshMahesh-vi6in
      @MaheshMahesh-vi6in 6 หลายเดือนก่อน

      हलडलडथ

  • @Mahesh-hj5mz
    @Mahesh-hj5mz 9 หลายเดือนก่อน +140

    😂😂❤❤ यो कथा हेर्दा मन सार्है रमाइलो लाग्यो यस्को भाग कहिले आउँछ भनेर कुरेर बसेकै हामी दर्सक यस्तै यस्तै गर्दै जानू है सक्किगोनी टिमलाई नमन छ है

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 9 หลายเดือนก่อน +85

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @Baby_girl803
    @Baby_girl803 9 หลายเดือนก่อน +41

    देश डुब्दै गरेको बेलामा पनि हँसाएर साथ अनि मनोरञ्जन दिने सबै टिमलाई मेरो हृदयबाट नमन ( जय नेपाल 🇳🇵🙏

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 8 หลายเดือนก่อน

      हर्कवाद देशमा ल्याउँ देश बचाउँ ✊✊

  • @DanielTamang70
    @DanielTamang70 9 หลายเดือนก่อน +40

    अहिले सम्मकै निकै उत्कृष्ट र हास्या पात्रो (EPISODE 35) यो episode हेरेर आज म हाँस्दा हाँस्दा पेट नै दुख्यो। निकै हाँसाउन सफल EPISODE. love you all sakkigoni team i am big fan🤘😂😂😅❤❤❤🎉🎉

    • @pawandangi1211
      @pawandangi1211 9 หลายเดือนก่อน

      😂😂😂😂 same

    • @DanielTamang70
      @DanielTamang70 9 หลายเดือนก่อน

      @@pawandangi1211 ❤️

  • @SikaruBro
    @SikaruBro 9 หลายเดือนก่อน +360

    कलाकार मा हुनुपर्ने सबै गुणले भरिएको टिम हो सकिगोनी सारै राम्रो लाग्छ

    • @sajanmalbulMalbul
      @sajanmalbulMalbul 9 หลายเดือนก่อน +1

      Umm

    • @ramyashtamangnp4432
      @ramyashtamangnp4432 9 หลายเดือนก่อน

    • @Baburam_Vlock
      @Baburam_Vlock 9 หลายเดือนก่อน

      पिलिज एक बार मपनि भिडिय बनाउछु

  • @ShishirGhimirevlog
    @ShishirGhimirevlog 9 หลายเดือนก่อน +59

    हाम्रो समाजमा वास्तविक रूपमा घटेको घटनालाई कथाको रूपमा उतारिएको छ र यो serial ले अझै दर्शक स्रोतहरूको माया पाइरहोस्। र मलाई पनि अत्यन्तै मनपर्ने सेरियल प्रत्येक भाग नछुटाई हेर्ने गर्छु

  • @Surendra_devkota
    @Surendra_devkota 9 หลายเดือนก่อน +308

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम है

  • @Suresh33214
    @Suresh33214 9 หลายเดือนก่อน +100

    अर्को हप्ता पनि राम्रो आओस तर धतुरे बाले नथाहा पाउने गरि आओस अति राम्रो सिरियल😂❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SandeshThapa-g7s
      @SandeshThapa-g7s 9 หลายเดือนก่อน +1

      Good

    • @deepaksunar8303
      @deepaksunar8303 9 หลายเดือนก่อน +1

      थाहा पायो भने मर्छन् बुढा ले 😂😂😂😂

  • @shreedevshrestha1850
    @shreedevshrestha1850 9 หลายเดือนก่อน +14

    यो कमेन्ट पढ्ने सबैलाइ श्री पसुपती नाथको कृपाले भलो गरुन

  • @chitrababu2080
    @chitrababu2080 9 หลายเดือนก่อน +43

    आजको भाग उत्कृष्ट कडा रमाइलो छ र धेरै हासियो पनि 😂धतुरे बा को सम्पत्ति सक्दिने भए अमेरिकी खैरेहरु ले 🤣🤣🤣🤣🤣best funny part of today ...🤣🤣🤣🤣🤣🤣

    • @GSAL141
      @GSAL141 9 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @bhuwangiri9323
      @bhuwangiri9323 9 หลายเดือนก่อน +1

      😂😂😂

  • @Manozofficial1
    @Manozofficial1 9 หลายเดือนก่อน +541

    सक्किगोनी सिरियल भाग 1 देखि भाग 35 सम्म नछुटाई हेर्ने जति यता हाजिर गरौ 🙏

  • @krishnagrg776
    @krishnagrg776 9 หลายเดือนก่อน +13

    लास्टै दामि अनी लास्टै comedy लाग्यो आज को भाग 👍👍👍😊😊😊
    सम्पूर्ण टीम लाई धेरै धेरै बधाई

  • @sitabaraili3531
    @sitabaraili3531 9 หลายเดือนก่อน +12

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @anitamahat8104
    @anitamahat8104 9 หลายเดือนก่อน +19

    हास्य टेलिफिल्म भनेको यतिको रमाइलो चै हुनुपर्छ है सबै कलाकारहरुमा 🙏🙏🙏छ |

  • @ankitbashyal2059
    @ankitbashyal2059 9 หลายเดือนก่อน +81

    समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबैको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई सफलताको शुभकामना🎉

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M 9 หลายเดือนก่อน +2417

    यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन् |❤🎉❤🎉❤🎉🎉❤🎉🎉❤🎉❤❤🎉

    • @BajhangiKing-xj8fx
      @BajhangiKing-xj8fx 9 หลายเดือนก่อน +9

      Ma xu 😎😀😘

    • @12.01-ws1yh
      @12.01-ws1yh 9 หลายเดือนก่อน +6

      Me

    • @तिमिबिना
      @तिमिबिना 9 หลายเดือนก่อน +10

      सर हजुर ले देशका गहना कलाकारलाई माया गरेको देखदा खुसि लागछ

    • @AJ_bajhangi
      @AJ_bajhangi 9 หลายเดือนก่อน +2

      Ma ho hai😂😊😊😊❤🎉

    • @deepaksunar4342
      @deepaksunar4342 9 หลายเดือนก่อน +2

      Ma xu ❤

  • @ashokmagar8652
    @ashokmagar8652 9 หลายเดือนก่อน +8

    गल्फने सर लाइ अर्को हप्ता हेर्न चाहाने ?यता हाजिर हुम त?iam big fan haii galfane ba ko 🙏🙏❤️🇳🇵❤️

  • @shankarsinghdhami4126
    @shankarsinghdhami4126 9 หลายเดือนก่อน +9

    शुक्रबार को पर्खाइमा बस्ने त म मात्र हो सायद 😂 खाना खान छोडिएला यो हेर्न छोडिदैन❤❤

  • @harisaranadhikari9035
    @harisaranadhikari9035 9 หลายเดือนก่อน +8

    जे होस आजको सक्किगोनी धेरै पछि को उत्कृष्ट लाग्यो है लुरि चन्द्रमुखी र जयन्ते लाई पनि ल्याउनु परो झन रमाइलो हुन्छ❤❤❤❤

  • @arjunmainali7165
    @arjunmainali7165 9 หลายเดือนก่อน +100

    Not missed even a single episode starting from bhadragol till now .Best serial ever.

  • @chitrakhatti
    @chitrakhatti 9 หลายเดือนก่อน +125

    बलराम कटुवाल को सच्चा फ्यान को को हुनु हुन्छ।यता हाजिर हम्त।❤❤❤❤

    • @Lomanneupane
      @Lomanneupane 9 หลายเดือนก่อน

      youtube.com/@Lomanneupane?si=53qPX_tL1tX7wEIs

    • @pardasijivan
      @pardasijivan 9 หลายเดือนก่อน

      Kun ho

    • @BividTimalsina
      @BividTimalsina 9 หลายเดือนก่อน

      Baley

  • @hamroGamingYT2003
    @hamroGamingYT2003 7 หลายเดือนก่อน +2

    आजको कार्यक्रम एकदम राम्रो लाग्यो। जयन्ते, लुरि, चन्द्रमुखी, र मुख्य गरि सिते बा लाई कार्यक्रम मा नदेखेको नि धेरै भयो😢

  • @Bikash5ze
    @Bikash5ze 8 หลายเดือนก่อน +1

    🎉❤आहाँ यक्द मैँ कडा निकैँ रमाईलो सिरेल सकिगोनि👌🙏🙏🙏🥀🥀🥀😘😘

  • @sangammagar6547
    @sangammagar6547 9 หลายเดือนก่อน +47

    मलाई लास्टै मन पर्ने सिरियल हो यो सिरियल आऊदा धेरै खुशी हुन्छु यो सिरियल हेर्न को लागी दिन गन्दै बस्छु हामी सबैको भगवान् ले कल्याण गरून् 🙏🙏

    • @DammarBabu-bb3vi
      @DammarBabu-bb3vi 9 หลายเดือนก่อน

      Sab Kam xader yo sireal Herne garxu m nie

    • @DanielTamang70
      @DanielTamang70 9 หลายเดือนก่อน

      Sem brother म पनि कहिले आउछ भनेर दिन गन्दै बस्छु।😃😃😅😅

  • @Anmolkc932
    @Anmolkc932 9 หลายเดือนก่อน +40

    मेराे मन पर्ने यक मात्र नेपाली सिरियल सक्किगाेनि❤❤❤🎉🎉🎉

  • @BharlabashEntertainment
    @BharlabashEntertainment 9 หลายเดือนก่อน +19

    SakkiGoni सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण SakkiGoni टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @Balendra1234
    @Balendra1234 9 หลายเดือนก่อน +3

    म सक्किगोनि मा भएका पाडे जिग्रि अरु अरु कलाकार को स्वर निकाल्न सक्छु । हाम्रो घर का सम्पूर्ण सदस्य लाई यो सिरियल मन पर्छ। ❤❤❤

  • @sushantnepal7530
    @sushantnepal7530 9 หลายเดือนก่อน +1

    हैट हाँस्दा हाँस्दा चिउडो दुख्यो। बिदेशमा भए पनि सार्है नेपालीपन र मज्जा आउने एकमात्र सिरियल। धेरै धन्यबाद सक्कीगोनी टिम। सबै दुख र गार्हो भुल्छु हप्ताभरीका यो हेरेपछि।

  • @deepakgautam6901
    @deepakgautam6901 9 หลายเดือนก่อน +11

    धेरै एपिसोडपछी आजको एपिसोड सार्है राम्रो लाग्यो।धेरै हासियो आज। पाडे,बले र कक्रोजको यो क्यारेक्टर अझ धेरै एपिसोडसम्म चलिराखोस।

  • @PRSHNT001-GMR
    @PRSHNT001-GMR 9 หลายเดือนก่อน +33

    म जस्तै सक्किगोनी सिरियल हेर्न लाई हरेक हप्ता बिहिबार पर्खिनुहुने सबै जना यता हाजिर हौ❤️✋✋✋

  • @Rajesholi1
    @Rajesholi1 9 หลายเดือนก่อน +25

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना❤❤

  • @parmodbist8962
    @parmodbist8962 9 หลายเดือนก่อน +1

    सक्किगोनीं ले मेरो सारै मंन जित्छ 🇳🇵
    सक्किगोनीं बास्तबिक कथाले मेरो मनैं छुन्छ 🇳🇵🇳🇵

  • @sabitripanday4644
    @sabitripanday4644 9 หลายเดือนก่อน +1

    अति राम्रो। यो जतिको एपिसोड बेस्ट एपिसोड पहिले थिएन। आगामी दिनमा यस्तै एपिसोडको अपेक्षा

  • @sunildhungana9575
    @sunildhungana9575 9 หลายเดือนก่อน +6

    wow ! क्या दामी episode पाँडे , बले , कक्रोज को अभिनय उत्कृष्ट बले बिदेशी madam बनेको त झन ... अनि कक्रोज हब्सी वनेको . जय होस सबै को ....❤❤

  • @ManojKunwar432
    @ManojKunwar432 9 หลายเดือนก่อน +12

    my favorite serial number 1
    सककिगोनी आउँदा को को खुशी हुनुहुन्छ है यता हाजिर हुने 🎉

  • @DhoneRai
    @DhoneRai 9 หลายเดือนก่อน +160

    One of the best comedian serial of nepal ❤❤

  • @premkhanal840
    @premkhanal840 9 หลายเดือนก่อน +3

    अति सुन्दर, my favourite comedy serial 👏👏👏👏👏👏

  • @bikramkunwar691
    @bikramkunwar691 9 หลายเดือนก่อน +3

    कलाकार हरुको कला हरु ले भरिपुर्ण सिरियल सक्किगोनी ❤❤ top episode

  • @Prasiddhaghimire8038
    @Prasiddhaghimire8038 9 หลายเดือนก่อน +56

    यो सिरियल मन पराउने जति यता हाजिर हुन त❤🎉❤🎉

  • @jamesmongolianrana5876
    @jamesmongolianrana5876 9 หลายเดือนก่อน +6

    आजको सक्किगोनी भाग३५ को सिरियल चाहिँ दामी 1000% दामी छ है,बलेलाइ लेडिज बनेको चाहिँ cute❤ dekheko xa.sollid beautiful,सार्है मन पर्योम

  • @laxmanshahi3926
    @laxmanshahi3926 9 หลายเดือนก่อน +7

    यो एपिसोड त बिजोग रमाइलो भयो 😂😂🤣🤣🤣🤣🤣
    धतुरेको आउच वाला dialouge 😂🤣🤣🤣🤣🤣

  • @royalsundas
    @royalsundas 9 หลายเดือนก่อน +12

    No one can do the acting of a drunk person better than khupi ka bau.😂

  • @NETRASKITCHEN786
    @NETRASKITCHEN786 8 หลายเดือนก่อน +1

    हततेरिमाटोक्ने यत्तिको कलाकार भएपछि उन्नति प्रगति हुनेछ कलाकारीतामा

  • @shujaljung454
    @shujaljung454 9 หลายเดือนก่อน +20

    आज को एपिसोड त बबाल छ लास्टै दामी लाग्यो 🤣🤣🤣😀😀

  • @MaheshDahal-mh4pp
    @MaheshDahal-mh4pp 9 หลายเดือนก่อน +74

    सक्किगोनी भाग १ देखि भाग ३५ सम्म हेने जति येता हाजिर हौ

    • @PremZen
      @PremZen 9 หลายเดือนก่อน +1

      me

    • @Lomanneupane
      @Lomanneupane 9 หลายเดือนก่อน

      youtube.com/@Lomanneupane?si=53qPX_tL1tX7wEIs

    • @purnatiruwa-u7s
      @purnatiruwa-u7s 9 หลายเดือนก่อน +1

      Me xau

    • @BikramRawal3456
      @BikramRawal3456 9 หลายเดือนก่อน +1

      Me

    • @syamgoleofficial420
      @syamgoleofficial420 9 หลายเดือนก่อน

      me 🎆🎆🎇🎇🎉🎉❤❤

  • @MinrajChhetri
    @MinrajChhetri 9 หลายเดือนก่อน +6

    हाहा अहिलेसम्म सम्म को best आज को लाग्यो हास्दा हास्दै पेट दुख्यो 😊

  • @Lalit1YT
    @Lalit1YT 8 หลายเดือนก่อน +2

    The serial saw us that money is everything,the value of love is less the money,nice taught 😮.

  • @arjunadhikari4765
    @arjunadhikari4765 9 หลายเดือนก่อน +1

    समाजको वास्तविकतालाई यथार्थ चित्रण , अतिनै मार्मिक विषयवस्तु तथा अभिनय ।

  • @GhanshyamKhadka-yf4uo
    @GhanshyamKhadka-yf4uo 9 หลายเดือนก่อน +8

    सक्किगोनी को पर्खाइमा बस्नु हुने जति यता हाजिर हुनुहोला है त

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 หลายเดือนก่อน +28

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @Suzuu2003
    @Suzuu2003 9 หลายเดือนก่อน +35

    धेरै राम्रो सिरियलमा पर्छ यो सिरियल ❤
    जय नेपाल 🇳🇵

  • @KishorsinghAyer
    @KishorsinghAyer 9 หลายเดือนก่อน +3

    अरु त पानी मा पादेको आवाज जस्तै हुन
    मलाई मन पर्ने बले र पाडे मात्रै हून

  • @subasnyaupane3759
    @subasnyaupane3759 9 หลายเดือนก่อน +4

    सिते बा नभएदेखि बलेको तालमेल नमिलेको जस्तो देखिएको छ ❤❤

  • @premprakashkc2634
    @premprakashkc2634 9 หลายเดือนก่อน +5

    कति रमाइलो हो के यस्तो yrrr 😂😂😂 बबाल मजा आयो 😜😋

  • @bikashneupane1686
    @bikashneupane1686 9 หลายเดือนก่อน +10

    धेरै राम्रो प्रस्तुति छ सक्किगोनी परिवार को अझैं धेरै प्रगति गर्दै जानु होला धन्यबाद🫵🤗👌❤️

  • @MishanJoshi
    @MishanJoshi 9 หลายเดือนก่อน +62

    One of my favourite Nepali serial ❤

  • @Kaucharudra
    @Kaucharudra 9 หลายเดือนก่อน +1

    यो सिरेल आउदा मनमा शान्ति आन्द आउँछ मेरो फेरेत सिरेल सकिगोनि

  • @bindakadel6171
    @bindakadel6171 9 หลายเดือนก่อน

    म लाई सारै मन पर्ने। सकिगोनी। एकदमै राम्रो लाग्यो। एस्तो रमाइलो हेरन पाम।जय नेपाल सकिगोनी टिम लाई ❤❤❤❤❤❤

  • @KrishnaCreation200
    @KrishnaCreation200 9 หลายเดือนก่อน +36

    राम्रो अभिनय शुभकामना यस सिरियललाइ ❤❤

  • @NakulRai1995
    @NakulRai1995 9 หลายเดือนก่อน +24

    Acting of Harish Cocroach awesome in this episode.. You nailed it.🎉

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 9 หลายเดือนก่อน +5

    हैट जानेका हुन डाम्नाहरुले कथा बनाउन नि कति सकेका हुन हसाउन्नी आजको भाग त बबाल सुपर

  • @Sumanvlogs444
    @Sumanvlogs444 9 หลายเดือนก่อน +6

    Bijok ramailo vanne Patra chaiyo❤

  • @rajachaudhari1160
    @rajachaudhari1160 9 หลายเดือนก่อน

    यस्तो राम्रो सिरियल त्यसैमाथि आजको भाग झनै रमाइलो। हेरेर मनोरञ्जन नलिने को पो होला र । यसैगरी अझै रमाईलो रमाईलो कथा लिएर आउनु होला। सक्किगोनी टिमलाई हृदयदेखि मनन् गर्दछु ।बर्दिया गुलरिया ।(हाल ओमान )

  • @hemlalghimire1414
    @hemlalghimire1414 9 หลายเดือนก่อน +16

    भाग 1 देखि नछुटाईकन अहिलेसम्म हेर्ने जति एता हाजिर हुमत🙏🙏🙏

  • @nareshrajbhatt124
    @nareshrajbhatt124 9 หลายเดือนก่อน +12

    सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।। My favorite serial "Sakkigoni". ।। ❤

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 9 หลายเดือนก่อน +6

    सधै टिक टक र फेसबुक हेर्दा हेर्दा वाक्क हुईन्छ एक दिन बिहिबार यहि सकिगोनी हेरेर मोड्ला फ्रेस पार्दैछु!

  • @aasishsathi7747
    @aasishsathi7747 9 หลายเดือนก่อน +2

    Kada aayiota 😅😅😂😂 yao Pali arko episode ma Jan kada hola 😂😂 Good luck 🙏🎉👍🏻👈👈👌🏻👌🏻

  • @Viral_communitys
    @Viral_communitys 9 หลายเดือนก่อน +2

    KhanA khadai sakkigoni hernu hune darsak haru yeta hajir garum ta🎉🎉🎉🎉😂❤❤

  • @BinodRana
    @BinodRana 9 หลายเดือนก่อน +40

    यो सिरियल सारै मन पर्छ । यो सिरियल बिना म बाच्नै सक्दिन होला।😂😊

  • @prameshasubedi1.6M
    @prameshasubedi1.6M 9 หลายเดือนก่อน +7

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु‌ पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏💗म जस्तो सानो vlog लाई नी सोपोट गर्दिनु होला 😢😢😢

  • @sumitratamang5471
    @sumitratamang5471 9 หลายเดือนก่อน +58

    My favorite serial 🎉🎉🎉❤❤❤

  • @santoshkumarkhatri-587
    @santoshkumarkhatri-587 9 หลายเดือนก่อน +2

    बबिन राई ``गल्फने´´ बाजे हामिलाइ जसरी भएनी चाहियो।

  • @devthapa1560
    @devthapa1560 9 หลายเดือนก่อน +2

    बले र छोट्टी अनि सांङ्लो र सुरु को पनि bale and dhature like

  • @ashish-babu15
    @ashish-babu15 9 หลายเดือนก่อน +11

    जिग्री,बले र कक्रोच को दोस्ती कहिल्यै छटनु हुदैन भन्ने जतिले like हानौ त👍️

  • @GaganMagar-vc5jn
    @GaganMagar-vc5jn 9 หลายเดือนก่อน +4

    Dherai ramro sakkigoni comedy xa hai la ramro xa sakkigoni ko team haru lai man dekhi nai maya xa ani yo searial herne sathi haru lai pani dhanyabad xa man dekhi 💗🥰

  • @khimrajbasnet
    @khimrajbasnet 9 หลายเดือนก่อน +6

    ❤😂🎉 बिजोक रमाइलो हुने भो अब ?!!!

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 9 หลายเดือนก่อน

    सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! सक्किगोनी तथा जेपीटी क्रियसन परिवार!

  • @StTmg-s5b
    @StTmg-s5b 9 หลายเดือนก่อน +2

    कन्टेन भनेको यस्तो हुनुपर्छ 🎉🎉😂😂❤❤❤

  • @lokendrajethara8582
    @lokendrajethara8582 9 หลายเดือนก่อน +35

    Sakkigoni always best ❤

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial8741 9 หลายเดือนก่อน +4

    Sakkigoni man paraune jati yeha hajir hum ta❤🇳🇵🇳🇵

  • @youjingrg6815
    @youjingrg6815 9 หลายเดือนก่อน +2

    🎉🎉Awesome...
    Wow cute bale Baby !!
    It was very enjoyable to watch today with a separate story. Congratulations to the Sakigoni team🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤

  • @PradipOnesix-uq4hc
    @PradipOnesix-uq4hc 9 หลายเดือนก่อน +2

    इंडिया मा बसेर हेर्ने जति यता हाजिर हुम त

  • @ashishupadhyay16
    @ashishupadhyay16 9 หลายเดือนก่อน +32

    favourite serial❤

  • @badriprasadsubedi9216
    @badriprasadsubedi9216 9 หลายเดือนก่อน +5

    ज्यादै राम्रो यसटेलिसिरियल मा काम गर्ने सम्पुर्ण कलाकार हरुलाई धन्यवाद

  • @KshetriKamal-kw9wk
    @KshetriKamal-kw9wk 9 หลายเดือนก่อน +21

    One of the best serial of Nepal
    Best of luck sakkigoni family 🎉🎉❤❤

  • @deepakthapa3267
    @deepakthapa3267 9 หลายเดือนก่อน

    ल आज चाइ मस्त लाग्यो बले सङ प्यारिलाइ सुताउन पठाउन पर्यो अनि आउँछ रोचक😂😂

  • @yugeshyugesh4664
    @yugeshyugesh4664 9 หลายเดือนก่อน +2

    Saraii.. ramrO Epis0nde 🥰😍

  • @Bhabin20
    @Bhabin20 9 หลายเดือนก่อน +5

    परदेशवाट हेर्ने परदेशीहरु जती यता हाजीर गरौ ❤🙏

    • @r10magar5
      @r10magar5 9 หลายเดือนก่อน +1

      Ma Pani Xu hai

    • @Chhadalife
      @Chhadalife 9 หลายเดือนก่อน +1

      I am also out of Nepal 🇳🇵

  • @rawatrajan1996
    @rawatrajan1996 9 หลายเดือนก่อน +4

    कहिले आउँछ भनेर कुरेर बस्नु परेको छ यार यो सिरियल ❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 หลายเดือนก่อน +4

    यो सिरियल को भाग 1 देखि अहिले सम्म नछुटाएर हेर्ने को को हुनु हुन्छ ?❤👍️

  • @bishnubelbase7338
    @bishnubelbase7338 9 หลายเดือนก่อน +1

    Beautiful 😍
    सुरक्षा इटनि

  • @sanimnepali273
    @sanimnepali273 9 หลายเดือนก่อน +2

    Aaja ko episode pani sarai ramailo lagyo 😂😂😂😂😂😂❤❤❤❤❤❤sakkigoni jindabaad

  • @Bibekbistaofficial
    @Bibekbistaofficial 9 หลายเดือนก่อน +9

    यो सिरियल मन पराउने जति यता हाजिर हम त

  • @amitadhikari517
    @amitadhikari517 9 หลายเดือนก่อน +8

    सक्किगोनी लाई सफलताको शुभकामना ❤❤💯💯🇳🇵

  • @rupendrarai1
    @rupendrarai1 9 หลายเดือนก่อน +4

    Waiting. Me . ❤❤❤🎉🎉 . Ajhaii 32 minet x aaunu laii

  • @parbatimagar2683
    @parbatimagar2683 9 หลายเดือนก่อน +1

    Sunmaikal lai dekhyrw hasda hsda pet nai dukhyo🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @kaaji55809.
    @kaaji55809. 9 หลายเดือนก่อน +2

    सबै भन्दा राम्रो लाग्ने रीलियल ❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 หลายเดือนก่อน +10

    थम्नेल हेर्दा आजको यो सिरियल धेरै राम्रो छ जस्तो लाग्यो ❤

    • @PremZen
      @PremZen 9 หลายเดือนก่อน

      you are right sir❤❤