छायांकन , नृत्य , इनर्जी , संगित, स्वर, इडिटिङ्ग सबै एकदमै राम्रो लाग्यो, गीत लेखनमा कुनै कुनै शब्द ठाउँ अनुसार थोरै नराम्रो बुझिन्छकि भन्ने मलाई मात्र लागेको है फेरी, सम्पूर्ण टिमको मेहनतलाई शुभकामना साथै धेरै धेरै मिलियन भियुज जाअोस भन्ने कामना ❤
प्रत्येक वर्ष खेम सेञ्चुरीको गीतनै बढी उत्कृष्ट हुन्छ सबै सुन्न मिल्ने , हेर्न मिल्ने हुन्छ जे होस् खेम सेञ्चुरी सरले नेपाली लोक गीत संगीत को इज्जत राख्नु भएको छ हामीलाई यस कुरामा धेरै नै खुसी लाग्छ आजै राम्रो राम्रो गीत ल्याउँदै जानुहोस हामी सबै को साथ सपोर्ट हजुरसँग छ। धन्यवाद 🥳🙏🙏
हार्दिक बधाई तथा सफलतको शुभकामना व्यक्त गर्दछु ।। हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई शुभकामना व्यक्त गर्दछु ।। ❤️🇳🇵🕉️🔱
Next Level ❤ Khem Century dada🎉🎉lots of love❤Geetle ta pailei dekhi man jitirahanuvako ho aaja ko dancele ta jhan 💯 ❤🎉❤ Really enjoyed a lot❤🎉Congratulations to all team best wishes too❤❤[ choreographer and director 💯 ]
धेरै शुभकामना भाइ🎉❤❤
अहिलेसम्म कै अति राम्रो आहा ❤सुभकामना!!
Oo
Nice songs khem centruy Dai. ❤❤❤ आगमि दिनहरमा यस्तै गित सुन पाईयोस❤❤
खत्रा छ बलिउड मुभी को जस्तो म्युजिक छ सफलताको सुभकामना❤️
छायांकन , नृत्य , इनर्जी , संगित, स्वर, इडिटिङ्ग सबै एकदमै राम्रो लाग्यो, गीत लेखनमा कुनै कुनै शब्द ठाउँ अनुसार थोरै नराम्रो बुझिन्छकि भन्ने मलाई मात्र लागेको है फेरी, सम्पूर्ण टिमको मेहनतलाई शुभकामना साथै धेरै धेरै मिलियन भियुज जाअोस भन्ने कामना ❤
हर कुरामा पर्फेक्ट .......खेम सरको त के कुरा गर्नु र ! ❤❤❤👌👌👌🙏🙏🙏
यो गीत सुनेर थप energy आयो।❤❤👌💪💪
निकै मिठो गित र साथै निकै मिठो शब्द सँगित सबैजना मिलेर राम्रो गितलाइ अगाडि बढाऔ❤
के सारो बबाल हो,,,, सर गितले नेपाल हल्लाउने छ ।।।।❤❤
गित आयदेखि अहिले सम्म पनि सुन्दै छु, नाच्दै छु , मलाइ त धेरै मन पर्यो ❤️❤️khemcentury dai🫶
Timi le pani gaun parni ho😅
Lल्र@@Nabinbasnet5032
दामी छ यो तीज गीत यो सालको उत्कृष्ट गीत साथै भिडियो नी बबाल छ
yo teej geet haina
😊😊😊@@Best_Play1996
बधाई छ सफलतको शुभकामना व्यक्त गर्दछु हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई शुभकामना व्यक्त गर्दछु हरितालिका तीजको
🎉b😊
प्रत्येक वर्ष खेम सेञ्चुरीको गीतनै बढी उत्कृष्ट हुन्छ सबै सुन्न मिल्ने , हेर्न मिल्ने हुन्छ जे होस् खेम सेञ्चुरी सरले नेपाली लोक गीत संगीत को इज्जत राख्नु भएको छ हामीलाई यस कुरामा धेरै नै खुसी लाग्छ आजै राम्रो राम्रो गीत ल्याउँदै जानुहोस हामी सबै को साथ सपोर्ट हजुरसँग छ। धन्यवाद 🥳🙏🙏
आहा उत्कृष्ट गित कति मेहनतले सिर्जनात्मक Video बधाई सबै जना 🙏💕
चैट चैट 🙏मिलियन मा हेरिनु पर्छ यत्तिको गित चाहिँ ❤❤❤
नया गितको सफल्ताको सुभकामना दाइ❤❤🙏🙏🙏
Man ko kura buje jasto khem dai le get launu vayo ❤❤❤ love from Arghakhanchi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Khem century ❤बिस्ताराले पाेल्याे भन्दा dami 🤗
आज सम्म खेम दाइको गीत म नछुटाई सधै सुन्ने गर्छु । खेम दाइ को आवाजमा जादु छ । यो गीत सुपरहित बनोस । शुभकामना छ
अब को मार्केट हल्लाउने गित ❤❤🎉🎉
आहा ! कस्तो मिठ्ठो music & words ❤🎉 Best Wish Khem Dai🎉❤
😅😅
गित पनि उत्कृष्ट अनि भिडियो झनै राम्रो डान्सिङ गित बधाई छ खेम जि बजार खाने भयो ✌️✌️✌️✌️✌️✌️✌️✌️✌️
Dhila aayo kada aayo 👍👍👍👍
Ramro parstuti🙏🙏🙏🎉🎉,🎉🎉🎉supar dupar hunxa yo sal pani🇳🇵🇳🇵🇳🇵
आहा!! कति मीठो गित सधै सफलताको सुभकामना🎉🎉❤
❤
😢😢
Me
हजुर को हरेक प्रतिभा मलाई मन पर्छ ❤❤❤❤❤❤❤❤❤ बधाई छ
खेम दाई शुभकामना छ राम्रो छ गीत।
पहिलो पल्ट लोक गितले मलाई अकर्षित गऱ्यो गितको कोरियोग्राफ सहित तहलका पच्चाउने,Dance wow wow wow i love it keep going on ❤❤🤟🏻🤟🏻👏🏻👏🏻
❤❤
बर्षकै सर्वोत्कृष्ट म्युजिक भिडियो 😊❤ शुभकामना खेम सर
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😮😊
यो गित को सुतिङ हुदा सुतिङ मा हुने जति यता हाजिर हौ है ❤❤❤❤
Ma gako thiya
खायो खायो मार्केट ❤❤
आहा ! कति मीठो गित सधै सफलताको सुभकामना ❤❤❤
खेम सेन्चुरी जि को कलालाई मान्नै पर्छ !
गाउने तरिका , सङ्गीत , नृत्य कतै खोट लाउने ठाउँ छैन !! ❤❤❤❤❤❤❤❤❤❤
आहा अति मीठो गीत धेरै राम्रोभीडीयो
❤🎉❤🎉
खेम दाई गीत मिठो लेयाउनु भाको रैछ अब हामी नाच्छौ है उफ्रि उफ्रि कि कसो साथीहरू😘🙏
मीठो लाग्यो ❤❤ अनेक अनेक श्रृजना गर्छन खेम भाई ले 😂😂
बजारमा धमाका मच्चाउने भयो
अहिलेको तिजमा 💕💕🙏
लोकप्रिय गायक खेम सेन्चुरीको बिग फ्यान ❤❤
बधाई छ क्याम्चुरी दादा 🙏🙏❤️❤️❤️
दामी छ गीत देश खान्छ यो गीत ले अबा❤❤❤
टिकटकमा सुनेर आउने जति हाजिर गरम तो🎉🎉🎉❤❤❤
MA NI HO HAII❤❤❤❤❤😊😊😊🫀🫀
Ó
यो वर्ष को सुपरहिट गित❤❤❤
यो बर्षको सुपरहिट गित बदाई छ खेम सेन्चुरी दाई र सम्पूर्ण टिमलाई🎉🎉
सफलताको शुभकामना खेम दाई ❤🎉
बबाल दामी 👌dancing track.. कराेड कलब पुगाेस शुभकामना । my fav singer Khem dada ❤❤❤❤❤❤❤
Khem century को सबै गित मानेर मा सुपरिटेन्डेन्ट 😢😢😢😢😢म दुबई
मा उनि उफ्रि नाच्छ लाईक ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफल्ताको शुभकामना सम्पुर्ण टिमलाई🙏❣️
Khem Century dai को गित मन पराउने म मात्रै होला❤
हार्दिक बधाई तथा सफलतको शुभकामना व्यक्त गर्दछु ।। हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई शुभकामना व्यक्त गर्दछु ।। ❤️🇳🇵🕉️🔱
दामिछ गित शुभ कामना❤️
Teej song yesto hunu parxa 🥰🎈🎊🎊
Not a teej song
Dancing song
खेम सेन्चुरीको फ्यान हरु यता हाजिर हुम ❤❤❤
Ma❤❤ ma favorite singer and dancer❤❤❤❤ 💝💝💝💗💗💗💗
लोकप्रिय गायक खेम सेन्चुरीको फ्यान जति हाजिर गरौँ है।
👋👋👋👋😅😅😅
❤❤
गित र भिडियो दुबै राम्रो लाग्यो।।।❤✌️✌️✌️
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई 🙏
Next Level ❤ Khem Century dada🎉🎉lots of love❤Geetle ta pailei dekhi man jitirahanuvako ho aaja ko dancele ta jhan 💯 ❤🎉❤ Really enjoyed a lot❤🎉Congratulations to all team best wishes too❤❤[ choreographer and director 💯 ]
Nice song 👍🤩👍🤩👍👍👍👍👍👍
सम्पूर्ण महिला दिदि बहिनि हरुलाई तीज को शुभकामना ❤🎉🎉🎉
Nice song 🎉🎉🎉❤❤❤❤😊😊😊😊
आहा कति राम्रो सङ्गीत सम्मान खेम दादा ❤❤🎉🎉🎉🎉
आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोस ❤❤चैट चैट
Congratulation best of luck khem century daii❤❤❤❤❤❤❤
कति राम्रा गित सफलता को शुभकामना दाइ my favourite singer 💐❤️🩹😘🥺
खेम सेन्चुरी को गीत मन पराउने जति फटाफट हाजिर हौ त ❤❤❤
Ma Pani xu man parauna
खेम सेन्चुरी को म नम्बर 1 मै पर्छु 🙏🙏🌹
Ma pani xu man paraune
Kholi tari deu maji dai same cha tw tune .vane pachi esari po bando rahicha gana lay teshka baje aba mero lalo🤐🤐
Ma pani xu
wow खेम दाजुको गित ले अब गाउँ घर तताउने भयो love ❤you song❤
राम्रो र रमाइलो तीज गीत । अरू भन्दा फरक छ्। साथै अभिनय पनि उत्कृष्ट छ्। शुभकामना ❤
Khem century काे सबै गित मार्केट मा सुपरहिट 😘😘😘म दुबई मा उफ्रि उफ्रि नाच्छु . लाईक गरुम त सबैले यहा
Ma tw nachan na Jane ni nachaxu uhako git ma 😅
😂😂😂😂😊😊😊
A@@@@@AaryanAkthar
Khem Dada❤
Khem Dada❤😊
अब तिज मा मजा आउने भयो 😂❤🎉
गीत राम्रो लाग्यो तर किन किन गीतले भिडियोको location चाहि गाउको मागे जस्तो लाग्यो । ठाउँ अलि नमिले जस्तो लाग्यो।
डान्स चाहिँ Max level xa hai ❤
केटिले पनि गाउनु पर्ने थियो भन्ने जति हाजिर❤❤❤
Mero gayel hai
@हो vnya कस्तो होला LalitaBc-gv5mk
@@LalitaBc-gv5mk umm hoi
केटीको स्वर पनि हुनुपर्ने
❤❤
Aayo aayo mero hero entry vo hoii market khali gara ❤❤
dami song
उत्कृस्ट यो साल को तीज गीत आहा
दर्शक ले रोजेको खोजेको यस्तै हो सुभ कामना ❤❤❤
गित राम्रो छ ❤❤❤❤❤😮😮😮🎀🎀🎀🥇
खेम स्टेन्चुरीले बनाएको अती राम्रो गीत।❤❤❤❤
❤❤❤
खेम सेन्चुरि र प्रकाश सपुत जिन्दावाद
कपाल दामी छ दाइ।
गीत मा खेम सेन्चुरी नामै काफी ।❣️
नेपाली गीत सबै भन्दा उ्कृष्ट खेम सेन्चुरी को मात्रै आउँछ ❤❤
❤❤❤❤❤❤❤❤लु जा कति महिला का मात्रै गित सुन्ने तिज मा हाम्रो हिरो खेम सर को गित सुनेर मनाउनु पर्छ यो तीज
खेम भाइको सिर्जना नै खत्र आउँछ बधाई तथा शुभकामना ।❤️❤️👌👌👌
Dami kham dai
Yasto Po geet ❤
खेम भाइ... एउटा कोहिनोर हो नेपाली लोक संगितको उसको सबै गित म सुनेको छ मैले 2/4 लिरिक्स लेखेको छ यदि मिलेपछि सबैलाई सुनाउन मन छ तर भाइलाइ फुर्सद छैन
आहा मिठाे भाका खेम सर बधाई एबं प्रगतिकाे कामना छ 👍️👍️👌👌💐💐❤️❤️❤️
खेम सेञ्चुरी दाइ sabi लाइक कमेन्ट गर्दिनु होला प्लीज पिन please खेम सेञ्चुरी दाइ
आहा ❤❤ क्या मिठो तीज गीत "सासू बजै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Daami cha hai❤❤❤
बल्ल तीज आए जस्तो भयो है 😅
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤
Ekdam khatra ani ma chahi khem daiko big fan . Maile uhako eutani geet nachutai herxu
Hardik badhahiii Mero daju hajur 👍
Congratulations wish you a millions of views
यकदम राम्रो दाजु🎉❤शुभकामना
कति राम्रो गीत ho 😮vanei जाती ata हाजिर हुम त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤🎉😢😮😅😊😅😮😢🎉😂❤
लौ खायो खायो बजार खायो यो गितले ! छ चोटि त सुनी सक्याँ मैले यो सङ्ग , बधाई ❤❤
Bless everyone god 💸🌈💰
लोक दोहोरी को बाद्शा खेम दाई ❤सफलता को शुभकामना
Anyone in 2025 ❤😅
शुभकामना दाई🎉❤
लास्टै दामी लाग्छ खेम सेन्चुरी को जुन गीत पनि❤❤❤
Kati ramro ho dai git kada cha hai❤❤😂😂😮