सिरीजङ्घा गाउँपालिका वृत्तचित्र (Sirijangha Rural Municipality Documentary)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 8

  • @speedytech6304
    @speedytech6304 4 ปีที่แล้ว +1

    सिरिजंगा गापा अध्यक्ष ज्यु, कार्यालय अधिक्रित तथा कर्मचारी बर्गहरु र सराेकार वाला ब्याक्तित्वहरु! याे बृतचित्र निर्माण गर्नु भयाे खुसि लाग्याे र धन्बात दिन चाहन्छु सम्पुर्ण टिमलाई । याे भनेकाे समग्र सिरिजंगा बासी र सिरिजंगा गापाकाे ऐतिहासिक दस्ताबेजहाे त्यसैले याे दस्ताबेज यस्ताे झुटाे हचुवाकाे भरमा बनाउन हुन्न र याे पैसा खान मात्र बनाएकाेहाे भने तुरुन्त सच्याईयाेस र पुर्ण बनाईयाेस। याे गापाकाे दक्षिणी सिमाना पाँच्थर जिल्ला नभई पाथिभरा याङ्वरक पर्दछ,कन्चन्जंघा हिमाल बिस्वकाे दाेश्राे नभई तश्राे हिमाल हाे। यहाँका बसाेबास गर्ने जात जातिहरुकाे वर्णन तथा लेखाजाेखा गरिएकाे छैन।ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई समाबेस गरिएकाे छैन र गरिकाहरुकाे स्थान र ठेगाना दिएकाे छैन, सबै भन्दा हाेचाे र अग्लाे ठाउँ समाबेस छैन याहाँकाे धार्मिक, शैक्षिक, अार्थिक स्थिति ,बिध्यलयका स्तर स्थिति अादी समाबेस छैनन्। ताप्लेजुङ् जिल्लाकै अध्याराे मुक्त गापा भन्न मिल्ने गापाकाे सञ्चालित माईक्राे हाईड्राे पावर, ग्रामिण बिध्यतिकरण र सञ्चारकाे बिसय समाबिस्ट छैन। के याे खेलाउना हाेे? बिनियाेजित रकम पचाउने उदेश्य मात्र त हाेईन? कसैले अाफ्नेै लगानिमा निर्माण गर्नु भएकाे हाेभने उहालाई धन्यबात । बजेट बिनियाेजन गरेर पलिकाे सम्पति खर्च गरेकाे हाे भने तुरुन्त याे बृतचित्रलाई सम्पादन गरि पुर्ण बनाईयाेस! यस्तै हाे भने पर्याटन तथा अर्थिकासकाे अपगति हुदेैन भन्न सकिन्न। सम्पुर्ण सराेकार वालाहरुमा अनुराेध गर्दछु। धन्यबात

  • @shambhulimbu406
    @shambhulimbu406 4 ปีที่แล้ว +1

    Kati ramailo gau herum herum lagne taplejung shrejanga gau palika

  • @shahiman764
    @shahiman764 5 ปีที่แล้ว

    ऐतिहासिक जिल्लाको, ऐतिहासिक जिल्लाको ऐतिहासिक वृत्तचित्र ।

  • @anilpoudel648
    @anilpoudel648 ปีที่แล้ว

    Nice video

  • @MK-SUBBA
    @MK-SUBBA 2 ปีที่แล้ว

    हामी आउदै छाै।

  • @dilliramanadhikari9063
    @dilliramanadhikari9063 5 หลายเดือนก่อน

    वडा नम्बर १ सिनामकाे सबै कुरा देखाइएन किन? पालिका रहेेकाे एकमात्र नमुना मा बि ,क्याम्पसकाे बारेमा देखाउदा के बृतचित्र बिग्रिन्थ्याे?