उत्तर सिक्किममा सडकको मर्मती सन्दर्भमा सीमा सडक सङ्गठन (BRO)-प्रति लाचुङका पिपोन पेमा वाङ्दी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ย. 2024
  • #sikkimchronicle #scnews
    उत्तर सिक्किममा सडकको मर्मती सन्दर्भमा सीमा सडक सङ्गठन (BRO)-प्रति लाचुङका पिपोन पेमा वाङ्दी लाचुङपाले असन्तुष्टि व्यक्त गरेका छन्। हालको सडकको अवस्था अपर्याप्त रहेको र सबै यात्रुहरूको सुरक्षा र पहुँच सुनिश्चित गर्न तुरुन्त ध्यान दिन आवश्यक रहेको उनले बताएका छन्

ความคิดเห็น •