RATNASHREE | EP [70] | के बुद्धधर्म हिन्दुधर्मकाे हाँगा हाे ?
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- Visit our website : www.bodhitv.tv
Follow us on facebook : / bodhi.television
Follow us on twitter : / bodhitelevision
Subscribe Bodhi Television : बाेधि टेलिभिजनसँग जाेडिनुहाेस् ।
/ @bodhitelevisionnepal
Downloading all videos from Bodhi Television and uploading them into other TH-cam channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.
Support Bodhi Television to promote Buddhism via patreon : / bodhitelevision
#BodhiTelevision
गुरूको चरण कमलमा नमन
शाधु शाधु शाधु 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉
साधु साधु साधु🙏🙏🙏
साधु साधु साधु
❤ Sadhu Sadhu Namo Buddha 🙏 Truth is stranger than fiction . Thank you for this mind-blowing discourse .❤
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
बुद्धम शरणम गचछामी 🙏🙏🙏
यस्तो अमुल्य बुद्ध धर्म देशना सम्पुर्ण मानब ले बुझ्न मौका मिलोस् 🙏 गुरुबर्गहरुमा अनगिन्ती अनगिन्ति नमन छ !🙏🙏
This was such an insightful teaching. If you belong to the Indian Subcontinent region, this teaching really makes you question many of the beliefs and views that you've been taking for granted all along. Sadhu Sadhu Sadhu.
लास्सो फ्याफुल्ला गुरु खेन्पो रिन्पोछे।मैले धेरै महत्त्वपूर्ण ज्ञान प्राप्त भयो।।हजुर लाई धेरै धेरै धन्यवाद
💐🌷🌹🙏🙏🙏
Ratna Rinpoche la, everytime I see you give teaching in TH-cam. I Miss Chogye Rinpoche la Very Much . thank you Ratna Rinpoche la For being with us everyday
Trs 🙏🙏🙏gyanko dhara nirantar agyaniko lagi barsiraho Rimpoche ❤️❤️❤️💐💐💐🙏🙏🙏
🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
Uhalai guru ju Lai vetn shakinx
Tq soo much Guru 🙏
For ur knowledge n information 🙏
Bodhitv 🙏
Namo Buddhaya ☸
खुबै चाखलाग्दो वार्ता सुन्ने अवसर पाएँ। हजुरलाई धन्यवाद अनि ढोग। 🙏
Tashi delek Guru ji 🙏🙏.
हजूरले दिनुभएका अमूल्य ज्ञान, दर्शन, विचार एवं भनाईहरु नियमित हेर्न पाऊदा निकै आनन्द महसूस गर्दछु।। धन्यवाद गुरु ji. 🙏🙏
❤❤❤
Sadhu Sadhu Sadhu🙏🙏🙏💐💐💐
🙏🏽🌹 namo buddhaya 🌹🙏🏽🌹🌹🇮🇳🇮🇷🌹🙏🏽🙏🏽
Tq Rinpoche la for ur informative information which is helping me a lot to know about #Buddhism as a crystal clear... 🙏❤️🙏
Tasidhele guru !!!!! Ramro kurako birodhi haru dherai hunxan tr buddda dharma aafaima pabitra xxxx 💐💐💐💐💐💐💐💐💐💐vagawan budda vanda mathi kohixain yo kurama 2 mat xainnnn🌹🌺🌹🌺🌹🌺🌹
Thank you guru🙏🙏🙏🙏🙏
भगवान बुद्धको देशमा बुधिज्म नेपाल देश करी वजेलमा पार्दै ल्याए आचार्य गरु वर !!
Rinpochhe , tapaiko harek video bata dherai boudhha gyan payeko chhu. Ajhai dherai dherai gyan didai januhos.
साधु।साधु।साधु।नमःगुरोःचरणकमले।हिन्दु र बेद अलगै रहेछ।
Dislike garne dukhi aatma haru lai ni shanti ko kamana chha🙏
Tashi delek Guru lha🙏🙏🙏
Kati mitho history bataunu bo guru lakhau namakasar remporchhe ✋🌹👍
🙏
हार्दिक नमस्कार ।
भगवान बुद्धले धर्ममा आएको ह्रासलाई पुनरूत्थान र पुन:जिवीत गर्नुको निम्ती धर्म प्रवर्तन गरेका हुन् । शिल पालन गर्नुलाई धर्म भनिएको हो । भगवान बुद्धले त सेवा नै धर्म हो भनी अहिंशा परमो धर्म भनी घोषणा गरेका हुन् । तथागत को शिक्षालाई बुद्धिष्ट धर्म भनी धर्मको मुल मर्म र व्यापक अर्थ लाई संकुचित र सॉंगुरो बनाई वहाँको सार्वकालिक , सार्वजनिन , सार्वभौमिक र सर्वव्यापी सत्यको दर्शन लाई सिमीत घेरामा राख्नु संकुचित मगज र बन्द हृदयको उपज हो । यो हिसाबले हेर्दा महायोगी , बोधिसत्व , स्वामी कहलाउँदा जस्ता योगी , गुरू हरू अझै पनि तथागत को सत्यको दर्शन बाट धेरै टाढा छन् र धर्ममा स्थित छैन , भ्रममा छन् भन्ने कुरा प्रष्ट हुन्छ । भगवान बुद्धको शिक्षालाई जसले पालन गर्दछ त्यो बुद्धानुशासन वा आत्मानुशासन हो । पंचशिल आत्मानुशासनको नियम हो । धर्म बुद्धिष्ट हुँदैन , हिन्दु हुँदैन । भगवान बुद्धको शिक्षालाई बुद्धिष्ट धर्म भनि धर्मको मुल अर्थ र व्यापक अर्थलाई संकुचित बनाउनू धर्मको नै अपमान हो । त्यसैले वन्दनीय सत गुरू महा आचार्य सत्य नारायण गोयन्काज्यु अनुशार :-
धर्म ना हिंदु बौद्ध है शिख ना मुस्लिम जैन ।
धर्म चित्तकी शुद्धता , धर्म शान्ति सुख चैन ।
बुद्धको अर्थ सत्य पनि हो ।
बुद्धम् शरणम् को अर्थ सत्य शाश्वत सनातन छ र सत्य को शरणमा जान्छु पनी हो ।
विध्याधर आचार्य महा योगी श्री धर राणा रिण्पोक्षे गुरूज्युको हृदय मा कोटी कोटी नमन:
Buddha le testo ghosana kaha garnuvayo khai??
Buddha ko shikshya sabda hernuvo vane shila ma haina gyan ma, satya ko sakshyatkar garna ma jod cha ra shil ta euta tool matra ho.
🌏️🕉️🇳🇵🛐🙏हार्दिक नमस्ते ।
शिल पालन गरे पछि समाधि लाग्छ ।
समाधि लागे पछि लागे पछि मानिस भित्र रहेको बुद्ध जाग्छ । आफू भित्रको बुद्ध जागे पछि कुनै पनि धर्म शास्त्रको जरुरत नै पर्दैन । किनभने आफू भित्रको बुद्ध जागे पछि प्रज्ञा ( स्वत स्फुर्त ज्ञान ) प्राप्त हुन्छ । प्रज्ञा प्राप्त गर्नु भनेको धर्म
चक्षु प्राप्त गर्नु हो जसलाई तेस्रो नेत्र पनि भनिन्छ । धर्म ना हिंदू बौद्ध है, सिक्ख ना मुस्लिम जैन !
धर्म चित्त की शुद्धता, धर्म सुख , शान्ति चैन !!
(महाआचार्य सत्यनारायण गोयन्का , विपश्यना ध्यान भारत )
th-cam.com/video/OWh2fPejcw8/w-d-xo.html
त्यसरी नै सम्यक सम्बुद्ध तथागतको कालम सुत्रलाई विवेकको आँखाद्रारा अध्ययन , चिन्तन मनन गर्ने हो भने कतै हामीले सत्यका द्रष्टा शास्ता भगवान बुद्धलाई नै अपमान गरेका त छैनौं भन्ने कुराको झल्को आउँछ ।
जय बुद्ध ।
♥️🕊️🔔🐚
Do not believe a spiritual teaching just because it is repeatedly recited , it is written in a scripture , it was handed from Guru to disciple , everyone around you believes it , it has supernatural qualities , it fits my beliefs anyway , it sounds rational to me , it is taught by a respectable person , it was said to be the truth by the teacher , one must defend it or fight for it. However, only when it agrees with your experience and reason , and when it is conducive to the good and gain of oneself and all others , then one should accept the teachings , and live up to them." ( Kalam Sutta )
@@MrPrabhuparmeswor Sheel Samadhi ra Pragya - Buddha ko trisichya anusar hajur le vaneko shil ra samadhi ko kura thik cha. Tara samadhi lagdaima pragya vaney jagdaina tesko lagi vipashyana garnuparcha. Samadhi lagdai ma hune vaye dherai samatha ko parampara pani Bouddha nai hune thiye. "Buddha" testi sahaj rupa "jagne" hudaina, hami bhitra ko Buddhata vipashyana le garda bistarai utpanna hune ho.
"समाधि लागे पछि लागे पछि मानिस भित्र रहेको बुद्ध जाग्छ । आफू भित्रको बुद्ध जागे पछि कुनै पनि धर्म शास्त्रको जरुरत नै पर्दैन । किनभने आफू भित्रको बुद्ध जागे पछि प्रज्ञा ( स्वत स्फुर्त ज्ञान ) प्राप्त हुन्छ । प्रज्ञा प्राप्त गर्नु भनेको धर्म
चक्षु प्राप्त गर्नु हो जसलाई तेस्रो नेत्र पनि भनिन्छ ।"
- yo kura Buddha dharma anusar galat cha, Kunai pani Bouddha parampara ma yesto chaina! Buddha dharma ma "Tesro ankha " ko kura nai chaina.
Ratna shree guru vaneko pahilaa hindu dharmako fed samma pugeko ra tyhaa uhaa laii chitta na bujera vagawan buddha ko sikchaa apanaaunu vayeko ho . Uhaa khud aafai bedaantako paarakhi ho maha pandit bara barko . Ani hajurr le sikayera hunxa ta ...... ? Gyaan paauna kuna kuna dhaai saknu vayo manxe ho uhaa . Ali sochera bolnuhoss na naki aafnai kuraa sahi hoo vanne .yo para le kahilai khullaa chitta hudaiina wastabikk mukti
birami KO salya kriya garnu vayo # guru anumodana
Lasso tashidelek repoche gurujyu 🙏🙏🙏🌷😘👌👌👍👍
🙏🙏🙏🙏🙏🙏🙏 thank you for make me clear
🙏🙏🙏ॐ मानी पेमें हुँ । । ।🌷🌸🌹
बौद धर्ममा पनि तल्लो जात र माथील्लो जात भन्ने रहेछ???
सनातन भनेको के हो ???
ॐजयसंगतॐ
🙏🌺🙏🌺🙏🌺 गुरु जन र सम्पुर्ण टिमलाई टाशी देलेग
Sadhu ! Sadhu !! Sadhu !!!
Triratna Saranam. Namo Amitabhaye 🙏
Saduh saduh saduh
Param pujya Guru Ratna shree ma shada dand bat 🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🎉🎉🎉🎉🙏
संख्या दर्शन र वैशेषिक दर्शनका बारेमा पनि अलि सुन्नु मन लाग्यो।
👏👏👏
🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏💐
🙏🙏🙏🙏🙏
Thank you 🙏 guru for clear explanation
❤❤❤
🌺🌷🌺🙏🙏🙏🌺🌷🌺
How can say Budhaa"s teaching is part of Veda???? Budha taught the path liberation from suffering in true sense. Is there this in Veda ??? I wonder with this debate . I wish if everyone once could go through the Buddha"s teaching in proper guidance of Guru then will understand clearly what Buddha actually taught. SADHU3.
Hindu haru le phijaAko bhram ho.
Hindu ko hanga hoina!Buddha Dharma le annata mancha!Hindu ma atta Lai mancha!Buddha le dhyan siknu bhako ho ,Hindu Dharma siknu bhako hoina.Sraman haru ko bato linu bhako ho!Ra last ma afule Arya Satya patta lagaunu bhako ho!Jastai Newton le law of motion ,Eistine le E=mcsquire, Galiliyo let pritibi golo Cha bhanera patta lagako .
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गाउँ घरमा चलेको चलन अर्कै छ। मर्ने बेलामा ढयाङग्रो थोक्याे त्यही बुदिष्ट मान्याे। जातभात मान्ने जुन बुद्धकाे सिदान्त विरुद्ध हाे। त्यसता बिचाैलियाहरुले गर्दा याे प्रश्न आको हो। बिष्णुको नौ अवतार रे! तर United Nation General Assembly( विश्वकाे अघि) मा बुद्धकाे देश, नेपाल । त्यहाँ विष्णु, महेश, ब्राह्ममा , सीता, जनककाे देश भन्न सक्दैन(हिन्दू राज्य भएपनि )सबै कुरा historical प्रमाणले साचो झुटाे भन्छ। बुद्धकाे देशमा बुदिस्टकाे अभाव!!!
Buddha dharm aafaima parikakaxx kunai dharma ko haga hoin !!!!!
Jasle je vane pni Buddha dharma chae Hindu dharma ko hanga hoena
Yesma mo 100% parsan baji thoke vanna sagxu kina ki ma pni bigad 18 barsa dekhi Buddha dharma ra Hindu dharma bich farag ke rahexa vanera xanmin gardae adhyan gardae ako hu
Sadhu sadhu sadhu
इन्द्र= इनलील, देवी शक्ति = शाउस्का= इनान्ना= इश्तार, भगवान= भागा वन्ध, आर्यन= इरान, ब्रहमा= अब्रहम, भारतीय रामायणको राम= इजिप्टको राजा रामस्सु, सिता= इजिप्टका सितर, योध्दा हन्नु = हनुमान, भुमध्य सागरनिरको देश लुक्का = लङ्का, हत्ति राजा लवण= रावण
hahaha this is a joke!
इतिहासका बास्तविकता लाइ छोपेका मिथ्या लेउहरु हटाउँदा दृश्य हास्यास्पद हुन सक्छ
@@lekyatri1541 हटाएको होईन गोवर माटो थपेको जस्तो पो लाग्यो!
ऋग्वेदभन्दा पुरानो, उत्खननद्धारा भेटिएको सुमेर सभ्यताको देवी इनान्ना, दैव इनलील र इजिप्टको राजा रामस्सुका इतिहासहरु लाइ हजारौं वर्ष गोवरमा हिलो, त्यैमाथि लेउ लागेको हो
लेक यात्री ।
हिन्दु धर्म होईन वाद हो ।
Guru ram bomjan ko bhakta Ho. Bodh dharma vannu hunvhaw
2020 Nepal
Hinduko hanga Buddha dharma yo world ma kasaile mandaina yo hindu dharma manne ko sarentra ho jun samaya ma bhuddha dharma thiyo hindu dharma ko nam nai thiyena.
Buddha dharma hinduko hanga hoina yesto bekub kura nagarnu .
TRSbSadhu sadhu sadhu !!!
हिन्दु महापण्डितहरू पनि गजबै छ अनात्मबादी बुध्द धर्म आत्मबादी बेद को शाखा हो रे
Siddha Yogi Bhiksu Sumegh nai pachhi Gautam buddha bhayera janminu bhayo.
Brahman haru Abraham ko thau bata ayeko Abram Dharma ho
Tashi deleg rinporchhe
ल्हासो फ्याफुजी टासिग्याले गुरु वर भगवान बुद्धको देश को देश बुद्धभुमी नेपाल देश लाई कीन ? बहुजातिय बहुभाषि बहुधर्मिय भएको देश लाई कीन ? एकाजातिय को हाबि हुँदै आएको र बिदेसीका खेलाला हरुले कब्जा गर्दै आएको देश भएर भारत बर्ष भन्दै आएका हुन ?
Now a days people of India even started calling Mahavihara's like Nalanda ,Vikramasila,sompuri etc wasn't a Buddhist Vihara but as a n Indian Learning University were jain ,Hindu and Buddhist teacher's and students used to teach and study.
Shadhu Shadhu Shadhu
Jagat mithya vanu ra paniko foka jasto vanu ma ka farak xa ta
mithya vanda aswikar gariyeko, astitwa lai reject gariyeko huncha tyo satya lai
pani ko foka jasto arthat mithya-vat yani ki mithya jasto vanda, tyo dekha pareko swikar gariyeko tara jasto dekhieko tyasto chai navayeko.
yehi farak hola.
केही महत्वपूर्ण कुराहरु छन यो सन्धर्भमा: -
१) अद्वैत वेदान्तले जगत मिथ्या भन्दा कुनै कुरा चै सत्य छ, स्थिर छ, ध्रुव छ, तिनैकालमा उस्तै छ, परिवर्तन हुँदैन भन्न खोजेको हो। अर्थात जगत पुरै मिथ्या हो, माया हो तर एउटै सत्य ब्रह्म चै अन्तिम सत्य हो । त्यसलाई जानेपछी ज्ञान प्राप्त हुन्छ, संसार बाट तरिन्छ । संसार को कुनै महत्व छैन । सबै ब्रह्म बाट सुरुहुन्छ र त्यस्मै अन्त्य हुन्छ, जस्लाई ब्रह्म-विवर्तवाद भन्छन।
२) तर बुद्ध धर्मले त्यसो भन्दैन किनकी सत्य त्यस्तो छैन। बुद्ध धर्मले के भन्छ भने वेदान्त लगायतले सत्य बुझेन - त्यस्तो ब्रह्म भन्ने अन्तिम सत्यनै छैन, त्यो नबुझ्नु नै अज्ञान हो। सबै धर्महरु अर्थात जिव, जगत नै एक आपसमा प्रतित्य समुत्पन्न छन अर्थात हेतु र प्रत्ययमा आधारित भएर देखा पर्छन र हेतुप्रत्यय नभएको खण्डमा देखा पर्दैनन। त्यो कुनै ब्रह्ममा लिन हुने होइन किनकी त्यस्तो ब्रह्म छैन , त्यो कल्पना मात्रा हो। जिव,जगत ,हाम्रो मन/चित्तको स्वरुपै त्यस्तो छ। त्यसैले न जिव-जगत पुरै मित्या हो, न पुरै माया हो। यि माया-वत मात्र हो, अर्थात माया जस्तो - उदाहरणको लागि म्रिग-मारिची, ईन्द्रधनुश, ऐनामा देखिएको प्रतिविम्ब, पानीको सतहमा देखिएको चन्द्रमा, कम्प्युटर स्क्रीनमा देखिएको इमेज आदी - यिनिहरु देखा त पर्छन बिभिन्न हेतु सामाग्रीहरु अकत्रित भएर, तर यिनिहरुको साँच्चिकै अस्तित्व भने हुँदैन - तसर्थ मायावत | जस्तो जादुगरले भनाएको हात्ती जस्तो - देखा त पर्छ तर त्यो त्यहा साँच्चिकै हुँदैन । सपनामा देखिएको मानिस, संसार जस्तो - देखा पर्छ तर साक्चिकै हुँदैन ।
पानीको फोकापनि केही हेतु-प्रत्ययले गर्दा अस्तित्वमा आउछ र फेरी बिलाउछ र यो प्रक्रीया चली रहन्छ। फोका ठुलो भरिलो देखिएपनी यस्को साँच्चिकैको देखिएको जस्तो स्वरुप हुन्छैन, भित्रबाट खोक्रो हुन्छ। हाम्रो शरीर, बाहिरी जगत पनि त्यस्तै हो। विज्ञानले पनि वस्तु भनेको ९९ प्रतिसत खाली हुन्छ भन्छ तर देख्दा खेरी बडो ठोस देखिन्छ , तर त्यस्तो हुँदैन । खोज्दा, हेर्दै जाँदा जस्तो देखिएको हो त्यस्तो पाइदैन ।
फरक एस्तो हो ।
जगत मिथ्या भन्नले स्वरुप नभएको झूटो र पानीको फोका जस्तै भनेको अनित्य क्षणिक भएको लाई बुझ्दा हुन्छ। होला!!!
न जान्नेलाई हो झै लागे पनि संस्कृत जगतका ग्रन्थमा यी भनाई मेल खादैनन् र यो इतिहास संस्कृतका विद्वानको लेखाइ न भएको र केही जानकारले लेखे देखे पनि प्रामाणिक व्यक्ति मानिने खाल्का न भयेकोले तपाईंको भनाई मेल खायेन। सभ्य तरिकाले बोल्ने तरिका राम्रो लागो
भनाई मेल खादैनन् bhannu bhayo - kee kuraamaa mela khayena ra kun grantha anusaara milena?
@@bibeksharma270 प्रष्ट छ हेर्नुस् त। अरु त लेखेर समय लम्काउन चाहिन
@@daura-suruwal प्रष्ट नभएर त प्रश्न सोधियो नि! मलाई त ऊहाँले भन्नु भएको कुरा नै तर्क संगत लाग्यो! तसर्थ उदाहरण सहित प्रष्ट्याउनुस!
@@daura-suruwal हामिले पढेको पनि ति नै ग्रन्थ हुन, चन्द्रमा मा लेखिएको ग्रन्थ पढ्या होइन! त्यसैले ऊहाँ ले भनेको कुरा ठिक लाग्या हो! तपाईसंग खासै भन्न लायक कुरा नभएको देखियो, कुरा अघि बढाउनु मनासिब देखिएन!
@@daura-suruwal ॠग्वेद 3000 वर्ष पुरानो दावी गरिएपनि लिखित प्रमाण 900वर्ष मात्र, भण्डारकर संग्रहालयमा । पौराणिक कालदेखि भारतीयहरु आहारमा मसला बढी खानाले मसलेदार काल्पनिक कथा बनेको= महाभारत र रामायण
SADHU SADHU
🙏🙏🙏
Sadhu sadhu sadhu
Shadhu Shadhu Shadhu
🙏🙏🙏
Sadhu sadhu sadhu