पक्राउ पर्ने डरले बा'को शरणमा आरजु? शरणार्थी प्रकरण पुनः खोलेपछि रबिलाई हटाउने षडयन्त्र;PUNYA GUATAM

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • GUEST: PUNYA GUATAM
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #PUNYAGUATAM #rabilamichhane

ความคิดเห็น • 41

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 หลายเดือนก่อน +5

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +5

    पुण्यजीमा आएको देशभक्ती,
    न्यायपुर्ण आचरण र जनसेवाको
    विचारलाई म सम्मान गर्छु ।

  • @jawansinghtamang
    @jawansinghtamang 2 หลายเดือนก่อน +12

    एक भ्रस्टचारीले अर्को भ्रस्टचारीलाई भेटनु कुन ठुलो कुरो भोर? पावर हाउस गोल्ड हाउस डायमण्ड हाउस सबै यिनीहरुकै छन यदि आर्जु पक्राउ परे रबि प्रधानमन्त्री 100% हुन्छ

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 หลายเดือนก่อน +4

    राष्ट्रिय परिचय पत्र खारेज गराउन सबैले जन दबाव सृजना गरौं। हरेक दिन बिरोध गरौं ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 หลายเดือนก่อน +5

    राष्ट्रिय परिचय पत्र खारेज गर्न पर्छ।

  • @BishalTamang286
    @BishalTamang286 2 หลายเดือนก่อน +3

    good luck रबि दाई🔔🔔🔔🔔🔔

  • @mandevchand5759
    @mandevchand5759 2 หลายเดือนก่อน +5

    good luck rabi dai

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 2 หลายเดือนก่อน

    Ho ho puny Gautam jyu. Kharej garau.

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 2 หลายเดือนก่อน

    Rabi g ghanti majja le bajaunu ❤🎉 jay rabi ❤🎉

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 หลายเดือนก่อน +1

    good job rabi sir

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 2 หลายเดือนก่อน +3

    जय घन्टि ❤❤

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 2 หลายเดือนก่อน +1

    जय घण्टी 🔔🔔🔔🔔

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys หลายเดือนก่อน

    ई भर्स्ट हरुलाई एक एक गरि जेल कोच्नु प्रछ अब सत्ता ढल्ने सम्भाबना धेरै छ रबि सर ले आर्जु लाई छिटो जेल हाल्नु प्रयो अब रबि सर जन्ता साथ्मा छौ किन डराको

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 2 หลายเดือนก่อน

    Good luck rabi bhai ❤❤❤

  • @jaikalashahi9460
    @jaikalashahi9460 หลายเดือนก่อน

    गुड लक रबि सर

  • @chhalimaya2789
    @chhalimaya2789 2 หลายเดือนก่อน

    very nice ❤❤punya gautam

  • @bambahadurrai3572
    @bambahadurrai3572 2 หลายเดือนก่อน +2

    पुण्य जि तपाईंको श्रद्धाय के , पि , बा , लाई राष्ट्रिय परिचय पत्रको बारेमा प्रष्ट नेपाली जनताले बुझ्ने गरि सोध्नुस् प्रचण्डे बिद्वान लाई पनि सोधेर जनता हरुलाई जानकारी दिनुहोश । नत्र तपाईंको बा र अरु पार्टीका खुडा कर्कट देश सिद्धाउने बरिस्ठ कर्मचारी र नेता हरु मिलेर । फेरि गरिब धनी साधारण निमुखा जनता हरुला रनभुल्ल पारेर ठूलो कमिशन् खाने खेलमा छन् र पटकपटक नेपाली जनता लाई चुसेर खाने शोषक हरुको बिरुद्ध मा उठेर तपाईं ले पनि सामना गर्न सक्नु प=यो यति गर्न सक्नु भएन भने तपाई ले पि , एच , डि , पडेको कासितिर लगेर श्रद्धाञ्जली दिनुहोस् कि तपाईंको के , पि , बा , को घरमा गएर धुप ध्वारो गरेर बस्नु होश है ।

  • @camilalll7894
    @camilalll7894 2 หลายเดือนก่อน

    Your right

  • @rahmbaniya2579
    @rahmbaniya2579 หลายเดือนก่อน

    Good news

  • @rajendrapant6558
    @rajendrapant6558 2 หลายเดือนก่อน +4

    ए पुन्डेजी, महाभ्रष्टाचारीहरुको संरक्षक बा नाम गरेको झापातिरको त्यो चतुरेका बारेमा पनि बोल्नुस् न हौ २-४ कुरा !☹️

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    बिदेश तिर विशेष वेस्टर्न कन्ट्रितिर संसरको जतिपनि बिकसित देशतिर यस्तो कर्ड त कति हुन्छ हुन्छ , बिजुली , ग्यास , पानी , घरको मोर्गेज, ईन्सुरेन्स, वसिङमिसन, फ्रिज , क्लब ,जिम, स्विमिङ्, आागो को, काउन्सिलक‍, मैला उठाउने क‍ो, टि भि, ले लाइन, मोबाइल , मजदुरको , काम गर्ने ठाउँको , ड्राइभिङ लाईसेन्स, गाडीको , कुनै संघ संस्था अबध्द छ भने त्यहाँको , यस्तो थुप्रै का्र्डहरूम तपाईंको ईन्फोर्मेसन भरिएको हुन्छ तर हरेक कर्डको पासवर्ड तपाईंलाई मात्रै थाहा हुन्छ , नेपालको ७, ८ वटा कर्डत केही पनि होइन

  • @Monica.7149
    @Monica.7149 2 หลายเดือนก่อน

    👍👍👍

  • @meelonkumar7408
    @meelonkumar7408 2 หลายเดือนก่อน

    Ho yo chahi Satya ho

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +1

    यो सबै नाटक् र नौँटङ्कि मात्र हो, यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो चेतना भया ?

  • @sanzanagurung4760
    @sanzanagurung4760 2 หลายเดือนก่อน

    Teso bhayeta dherai ramroo

  • @sabimewahang
    @sabimewahang 2 หลายเดือนก่อน +1

    को हौ फेरि अन्तर्वार्ता को बिछ मै पुन्य गौतम लाई नमस्कार गर्न आउने 😂😂 LOL

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน

    अारजु शेरबहादुरले नरामराेसङग देशलुटेका छन,अारजु काङगेसमा अारजुकाे भुटानिकाणडमा रहेकाे परमाणले पुष्टि गरेकाे छ,अनतराषटिय गम्भीर अपराध भयकाले ठुलासाना बाकि राखनु हुनन।

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 2 หลายเดือนก่อน +2

    भुटानी प्रकरण मा तेरो श्रद्धेय अध्यक्ष पनि धेरै टाढा छैन पुण्य गौतम, इमानदार साथ कारबाही हुने हो भने नेपाली जनता चाहन्छ कोहि नछुटन,

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 2 หลายเดือนก่อน

    सहि कुरो

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔

  • @user-qd2gi9gw3p
    @user-qd2gi9gw3p 2 หลายเดือนก่อน

    Kp oli ra binod chaudhari ko harek fektarima patnarsip chha yo kura kasai lai thahachhaim

  • @birendrakayastha3387
    @birendrakayastha3387 2 หลายเดือนก่อน

    Rastriya Parichay Patra Scheme is unnecessary and should be scrapped to make Nagrikta Praman Patra more effective because 90% of the poor Nepalese cannot afford to bribe officials to get it quickly!

  • @saraswotilimbu8723
    @saraswotilimbu8723 2 หลายเดือนก่อน

    JAntako paisama manpari garneharu sab jil kochnu parx

  • @komalgc
    @komalgc 2 หลายเดือนก่อน

    Kati deko

  • @saraswotilimbu8723
    @saraswotilimbu8723 2 หลายเดือนก่อน

    Aba ta alikati bhaye ni kanun niyam sabai barabar aasa lagex

  • @tilakkarki2729
    @tilakkarki2729 หลายเดือนก่อน

    Yo dahichiure tapare jeni bolxa

  • @rekhakayastha3883
    @rekhakayastha3883 2 หลายเดือนก่อน

    tika pani puchana laux

  • @user-pk3go4tt7g
    @user-pk3go4tt7g 2 หลายเดือนก่อน

    yes good