Saathi Episode 64 साथी भाग ६४
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang
Camera / Edit = Himesh Timsina
Direction = Jasu Rai
Creative team = Lakshna Rai, Himesh Timsina
Special thanks = Dreams Multimedia, Itahari
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
**** ******* ***** *******
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Jasuraifans
#jasuraifans
#Jasuraiofficial
#Jasucomedy
#Freshepisode
#गफने माइली
#Gafanemaili
#Saathi64ep
#Newepisode
नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ६४ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
छिटो न हौ हतार भो हेर्न लाई😢😢😢
म चाहिँ गुल्मीबाट हेरिरहेको छु है❤❤❤❤❤
गुल्मीबाट हेरिरहेको छु❤❤❤❤
Ma tanahun dekhi ho sarai man parxa hou saneko aama ani hageko aama ❤❤
Ma chai bhojpur bat heri raxu haii malai pani ati nai man parx ❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤❤wow kati khusi lageko di hjr ko comment dekhdha ❤
@@bhawanagurung5193khusi lagera k garnu fake I'd bata cmnt aauda😂😂😂
आब हाङगेको आमा ले केहि काम गरेर धेरै पैसा कमाएर पछि बदामेलाइ कान्छि ले ढोका दिएर हाङगेको आमा सङग आउनु पर्छ भन्ने कति यता हाजिर हुम होइ
यो चाही सपनामा मात्र समभ्ब होला
M pni xu
खायो खायो हागेको आमा र सानेको आमाले,युटुब सर्लक्क,खायो।शुभ कामना।
नेपाली सिरियल राम्रो हुँदै गय पछि आफ्नो टिमहरु मनमुटाव भयर छुट्टीन्छन यो टिम चाहिँ नछुटिनु है ❤❤
Back
अन्त्य मा त आँसु नै आयो हाङेको आमा को बिलौना देखेर❤❤❤
यो सिरियल को प्रखाई मा हुने जति काे को हुनुहुन्छ?
Ma xu Sarai man parcha
Ma pani xu hai sarai man parxa malai❤❤❤❤
Mee😊
😊😊😊😊 bb @@saritastha8030
शनिबार कहिले आउला जस्तो हुन्छ मलाई त
कहि न कहि महिला गलत हुनमा पुरुष कै हात हुन्छ।तर समाजले सधै महिला लाई गलत देख्छ।
Purusale mahilalae samaya nadiasi bewasta garesi mahila ko Kura nasunesi mahila aru purusa sang nalage k garnu tw purusa haru aru sang laknu hune hami cy kin nai 🤔🙈
अन्त्यमा पश्चताप महिलालाई नै हुनपर्ने , समाजको तितो यथार्थ प्रस्तुत गर्नुभएकोमा आभारी छु !
#FanofSathiSerial❤
म चै धरान देखि हेर्दै छु❤️अब छिट्टो कान्छीको पनि कर्तुत पर्दा फस गर्नु गर्यो है🙏🏻🙏🏻
Yo parkhaima xu real life ma pani
Sahi bad😂
Ma pani❤
M pni❤
हामी एक हुन कति दुःख गरेउ कति रात भोकै बसौ छोरा मान्छेले चाहिँ जे गर्दनी हुने हामि छोरी मान्छे ले केहि गल्ती गर्यौ भने जिन्दगी नै त्याग्नु पर्ने 😭😭😭💔💔💔
दक्षिना जति सुकै कुरौटे भए पनि मलाई त सारै मन पर्छ😅😅
अहिले को भाग ले त सार्है रुहायो कति दुख छ है नारिलाइ जति गरेनी नारी कै दोस यथार्थ😢😢
विशेष यो सिरियल मा हुनु हुने
जशु राई र लक्षणा राई लाई धन्यबाद
सेवारो सम्पुर्ण साथी सिरियल परिवार लाई❤
धेरै राम्रो सिरियल छ कथा बस्तु राम्रो लाग्यो
मइले चाइ हेर्दै छु घर फिदिन पान्थर भइ हाल दुबै बाट येस्तै राम्रो कथा को साथ हरेक हप्ता शिरियल ल्याउनु होला
फेरि पनि तपाईं साथी सिरियल परिवार लाई एकमुस्ट सेवारो छ?
गफने माईली र थसुली को रोल चाही उच्च छ। अहिलेको परिस्थिती संग मिल्दो छ है।
Sahi ho hjr
यो दक्षिना 😂 जस्तो कुरैटे हरु हरेक समाज र अनि हरेक परिवार मा हुन्छ नै हुन्छ।।😢
Ho ho😂😂
Ho ho
यो भागले मन छोयो कहिले हाँसे अनि कहिले रोएँ 😢साथी भनेको यस्तो हुनु पर्छ❤
आजको भाग cmedy भन्दा पनि emotional धेर थियो,,,,बिचरी हाङ्गेको आमा (थासे थसुली) को पो मुया लाग्यो।
जेहोस सानेको आमा (गफने माईली) ले चै मन खोलेर साथ दिन्छिन आफ्नी प्यारी साथिलाई❤❤
सबै भन्दा महान् व्याक्ती त्यो हो जसले आफ्नो गल्ती महसुस् गर्न सक्छ । गल्ती लुकाउने र लुकाइदिने होइन। जसकारण हाम्रो चेली हाङ्गेको आमा ❤❤ आदरका साथ सबै टिमलाई सम्मानका साथ धन्यवाद यो असल शिक्षा रुपि सिरियलको लागि❤❤
सानेको आमा र हागेको आमाले आज रुवाउनु रुवायो लास्ट्मा आँसु खसेको थाहै भयन यो भाग मा म आफैलाइ परेको जस्तै भयो अब को हाकेको आमार मेरो जिन्दगी उस्तै छ😢😢😢😢😢😢😢😢😢
साथी भनेको एस्तोहुनु पर्छ तर एस्तो साथी पाउनु गारोछ अगाडी ठिक पार्छ पछाडी गएर अरु संग कुरा गर्छ
❤❤❤❤❤❤❤❤❤sarai ramro
Saneko bau aamako maya ani kura garai sarai mitho ❤
Ani aba hangeko ama strong vayera garera khayera dekhaunu paryo
Kanxi buhariko kura usko budalai thaha huna paryo.
Hangeko bau ra kanxi budile dukha paunu paryo
Ani majja aauxa
सानेको आमाको सबै डाइलगहरु मन पर्छ, साथी भनेको सानेको आमा र हाङ्गेको आमा जस्तो हुनुपर्छ।
Love from Taplejung ❤
सबै thok ले भरी pur xa yo video ma समाजलाई राम्रो massage fun सबै 😢😊
समाजमा घटेको घट्नामा आधारित छ धेरै राम्रो छ सिरियल❤
साथी सिरियल लेखक निर्देशन निर्माता तथा कलाकार हरुको प्रतिभा हरुलाई सलाम छ
हना।हाे।याे।सिरियल कति।राम्रो खे।मत।बयान।गरन।सपदनैपाे।पायिना।सफलताको ।सुभकामना।सबै तिम।लाई
अब कान्छिबुडिले त्यो बदामेलाइ हेप्नथालेको बनाउनुहै अर्कोपल्टदेखि😂
Ramro sirel xa hamro samaj ma आधारित xa
यो सिरियल हेर्नु छुट्टै आनन्द आउछ र पो मजाले हेरिन्छ जसु बइनि र थसुलि बइनि लाइ धन्यबाद ❤❤
सानेको आमा जसु राई त सारै राम्रो लाग्यो acting 👍👍👍 मेरै आमा काकी जस्तो पो लाग्छ 🥰🥰🥰🥰
साथी सिरियल अघि बडेको देख्दा निक्कै खुसी लाग्छ ऐले सम्म कलाकर्मी हरुको पनि सबैको राम्रो सुधार आकोछ तर मेरो मन्मा लागेको कुरा यो सिरियल को इन्ट्रो मिउजिक चाइ special बनाउन पर्यो अब जसु जि गित हुनु पर्यो सिरियल सान्धर्बिक इन्ट्रोको लागि
Dami Josu ra laxsana baini ko message sahit ko katha 👏👏👏sabai lai lesson Paune… ani acting tah jhan sabai jana ko ati nai dami … didi bhai ko jhagra ani maya … Sasu ama ko TikTok banauda ko acting ..sane ko bau ko buri prati maya ra bujidine mannn sahrai nai dami lagxa malai hats off to all the team of SATHI ❤️
Jasu ji hjr ko ta ma big fen ahile 3:53 samma TikTok ma Po herdai thiye
आज चि म मजाले रुय 😢😢😢हाँगो को आमा को माया ले 😢❤❤
Hello to all cast of sathi.... I'm from India (Mumbai) I'm an Indian cast is Gujarati and got married to Nepali (newari) so now I know to speak n understand nepali language very well....u all r doing very good work very funny serial all the roles are very exactly how the nepalis speak.....it's dam nice to watch I do wait for every Saturday for the episode...keep up your good work like this ......all the best to all team.....
😮बदामे र झुप्पी ले कुटाइ खाएर धेरै धेरै मज्जा आयो
साने को बाबा अामा को जोडी चै बबाल छ।❤❤❤❤
badameko acting pani ramro lagna thalo Pura sujho tarikale👌🏻❤
Dmi always 👍👍👍
Watching frm manipur india
हजुरहरुको सिरियलले समाजलाई राम्रो सन्देश दिएको छ।अति खुसी लागेको छ। हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना
❤❤❤❤❤😭😭😭😭k Garnu sarai ramro bhanaunu vacha story sometimes cry sometimes too much laughter 😆 thank you so much all team from Australia 🇦🇺
Yo serial sarai ramro xa malai asadhyai man parxa❤❤🎉🎉🎉🎉🎉🎉
Please🙏 daily episode gare ramro hunthyo new episode ko wait grnu sarai garo lagx
जसु को सासू आमा गिरिनी को act अत्ति लाग्छ😅
मो ओमन देखि हेर्दैछु धेरै राम्रो लाक्छ मलाई निदाउदै पो हेर्छु 😄
म चाहि कालिम्पोङ बाट हो, मलाई चाँहि हागे को आमाको आविनय सारै मन परछ ❤❤❤ thank you so much
Sathi ta yesto po sath dine po sathi aru ta sabai ban hatti ....Oy badam samal mo khosta samal chu line xai daami lagyo 😅
sachai ramro lagyo kehi episode dekhi m ni hern suru gare
Aakdami ramro xa yo serial sathe vanako yasto hunu parxaa ..... kusto asu ayoo yo vak rerda ta 😢 for darjeeling bata
सानेको आमा संग एउटा रोल गर्न मन छ जस्तै श्रीमान श्रीमती को ।
आजको episode झनै great information वाला थियो हाङ्गेको आमा को story र सानेको आमा बाबा को माया सबै कुरा राम्रो लाग्यो अझै राम्रो प्रगती हुँदै जावस सुभकमना ❤🎉❤
Sane ko bau amako jodi sarai ramro ❤
मलाई त अर्को भाग प्रखीनू नै गारो छ हो 😂😁😁😁😁
Jaba mah yoh serial herxu i feel like it is real love it ❤
साथी होस त यस्तो
बिचरा सानेकाे आमा 😢😢😢😢😢 रुदा आँसु न आयाे।कडा खम्बासिंह बुबु।
(शम्सेर राई संखुवासभा ।हाल दाेहा कतारबाट हेर्दैछु)
Saraee khan nu o serial yang Hai molo ❤❤😂😂❤
गाउँघरमा घटेको जस्ताकोतेस्तै उतृएको छ। एकदम नेचुरल
जशु नाना हजुर त अन्तरया मि हो कि के जस्तो लाग्छ कसेैलाई थाहा तपाईंको सिरियल हेरेर मन खुशि
ma dharan bata64 episode sarai ramro vayaxa, hangeko aama le ruwayo, sathi sathi ko support yesto hunu parxa,
Ajako episode lastai dukha lageyo😢😢😢
साथी भनेको यस्तो हुनु पर्छ हरपल साथ दिने दुख होस या सुख
जात को बुहारी ले हान्यो लात यो बुढी लाई ठिक पर्यो साने को आमा लाई अजात भनेर हेप्ने❤❤❤❤
Kati ramro ho k ❤❤❤
साथि सिरियल राम्रो लाग्छ ❤❤❤
My favourite serial ❤❤❤
Aabo yo kanxi buhari vanaudoko Kura NI bahira aaunu paryo teslai dekhna sath hernu man lagdeina 😢
Ani sathi vaneko tapaiharu deujanajasto hunu prcha ❤
सायद यो सिरियल मइले 30 भाग देखि हेरेको आज सम्म मा मन पर्ने सिरियल मा नम्बर 1 सिरियल
thanks ❤❤❤❤❤❤
सुरु देखि नै हेरेको छु असधै राम्रो लाग्यो पोहिलो चोटि गाउँ घरको यथार्थ कहानी लाग्यो
अर्को भाग कैले आउछ र हेरम भइसक्यो अब जैले हँसाउनु हुन्थ्यो आज त emotional vaya म मन खायो आज को episode ley ❤🥺😘💯
Thank god balla balla aayo mero interstate series….. ali lamo banauna paryo hau❤❤❤
सिगाने साथीको महत्त्व अहिले आएर थाहा भयो 😅
याे भागले सारै मन दुखाे सानेकाे अाँशु याे खम्बासिङ लाई लाग्छ एक दिन अबस्षे पछुताउने छ गल्ति गरे पछि दुबै ले पछुताउनु पर्छ
लु दामि र छ मन परो ❤
एकदमै राम्रो सिरियल बनिएको छ राम्रो गर्दै जानुहोला,,अब बदमेले😅😂 धोका खाको हेर्ने मन छ।
साह्रै रम्रो लाग्छ हौ।।बदामे दुईलाई कुटेको झन दामी सानेको आमा।।।
चरित्रहिन छोरी मान्छे लाई मात्र हो आफ्नो बुढा मात्र नभै अरु को नि बुढा को सम्पतिमा रजाइ गर्नु मन लाग्ने असल छोरी मान्छे लाई सम्पती होइन माया साथ दिनु सक्यो भने दरबार मा होइन बालुवाको घर मा एक गाँस भात आधा आधा बाढेर हासी हासी जीवन कटाउन सकिन्छ।
म पोखर बाटा हर्छू मालई ता झन दैनिक आय हुन्थ्यो जस्तो लागछ यो सिरियल र भुन्टि सिरियल त
Wow 😅wow😅wow❤❤एकदम सत्य घटना मा आधारित अनि अभिनय नि उत्कृष्ट कथा र शब्द चयन अझ राम्रो छ ❤❤यसरी नै सबै टीम मिलेर जानु होला❤❤धेरै भन्दा धेरै share गरम है साथी हरु साथी लाई साथी😂
आज यो सिरियल हेरेर मन नै खायो हरेक हप्ता हेर्छु तर आज त मन नै थाम्न नः सक्ने रुया पो म त ❤😢😅😊
Mero fab serial mo singpour bats gardai xu thank u
अतिनै राम्रो👌👌
Wow ma dubai dekhi har time naxutaikana herxu sathiko rool gafane r thasuliko rool akdamai man xune salam xa uchha sammaan xa 🙏🙏🙏
धराने सिरियल ले पुर्बेली सिरियल ले आज सारै रुवायो 😭😭😭😭😭😭😭😭😭मेरै पिडा जस्तो कथा पनि 😭😭😭😭😭😭😭
Aati ramro xa sirel ❤❤❤
सामाजिक परिवेशमा समसामयिक घटनामा आधारित टेलिसरियल मलाई एकदम राम्रो लागेको छ।
बदाम र बदामको खोस्टाको बिजोक😂😂😂म त हासेरै मर्छु कति हासु म😂😂😂😂😂😂
धेरै राम्रो लाग्छ मलाई साथि सिरियल अझै राम्रो राम्रो भको हेर्न पाम नछुटाई हेर्छु म ❤ धेरै माया सब टिमलाई ❤
Hasda hasdai ruhaux ho yo serial le😊😢
Dherai ramro lagxa malai ❤
यो भागले मन छोयो।कता कता मेरै कथा सँग मिले जस्तो।
यो भाग मा त सारै रुवायो सारै दुख लाग्यो😢😢😢😢
जसुको बुडा लास्टै हेन्सम यार, बुझकी उस्तै 😘😘😘
Hage ko mamile xora maya ra samajaune tarika kat ramro x hsi
Namaskar sathi team sabailai ekdamai ramro x shubhakamana
Chori manxeko galti matrai galti hudain Asti hangeko baule budi lyauda chai realized garen Ani Alie aamako galtilai chai k bidi realize garako banako 🙄
सबै episode हेर्दै आइयो आज को episode ले मेरो बुदिको मन्मै छोएछ हेर्दाहेर्दै दुरुदुर रुइन्❤️ ❤❤❤❤
आजको भाग ले साराई रुवायो हौ मलाई 😢😢😢हाङ्गेको आमा धेरै रोए है आज म 😢😢😢❤
एकातिर रहर अर्कातिर अभाव र गरिबिले गर्दा बिदेशिदा परि आएका वास्तविक घट्नाहरु कति मुना र मदन जस्तै जोडिहरु कति लैला अनि मजनु जस्तै जोडिहरु टुटेर जान्छन छुटेर जान्छन पीडा अनि चोट भोग्नेलाई मात्र थाह हुन्छ सारै दुख लाग्यो यो ईपिसोड हेरेर धन्यबाद चेली जसु हजुरलाई😭🙏
Hi I am from Darjeeling. I like this serial