सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल
कानून सबैलाई समान रुपले लाग्छ। जहिले पनि स्थानीय सरकार पहिलो अदाल र सबैभन्दा शक्तिशाली निकाय हुन्छ। हर्क बालेन आर स्वतन्त्र सो दे एक्सरसाइज देयर पावर इन फुल एण्ड देयर आर नो लज द्याट रिस्ट्रिक देम। गो फुल स्विङ्ग हर्कबालेन । दुबै मिलिनै रहनु है अर्को मेयर टूर गर्ने पर्दछ। जति पेंटिंग भयो भयो अब थप पेन्टरहरुलाई बाटोको भित्ताहरुमा पेन्ट र ब्रस दल्छौँ भन्दै आउने मूर्ख भातेहरुलाई थुनिदिनु होला। पेन्टरहरु फोहोरी हुन्छन्।
भूमाफिया मानब तस्कर बुद्दि नभएको आफुलाई बिद्द्वान ठान्ने माफिया भ्रष्टाचारी नेता कर्मचारीको कारण यो देशको रुप रंग नै बिग्रिएको हो !अब बालेन शाह हर्क साम्पाङ् र सुमाना श्रेष्ठ जस्ता मन्त्रीहरु भएमा देशमा सुशासन नियम कानुन संगत बाट भ्रष्टचार मुक्त भएर चल्ने छ !
नेपालको मुटु काठमाडौ महा नगरपालिका को आदरणीय मेयर ज्यु, को यो ऐतिहासिक महान कार्य यसैगरी बाँकी प्रदेश महानगर, उम महानगर का मेयर हरु पापा को केरा हेर्दै बसिरहेका छन् ... जस्तै हाम्रो नगर 😂 👍️🙏
यसरी नै भ्रष्टाचारि नेताहरू माथी भ्रष्टाचारको डोजर चलाउनु आवश्यक छ अब ।
Great job sir lai salute xa Jai BALEN Shah...kanoon ko palana garnu pariyo Nepali janata le.
सबै नगरप्रमुखहरुले आआफ्नो नगरपालिकामा यस्ता अनाधिकृत संरचना बनाएका छन् भने भत्काएर बाटो क्लिएर बनाउनु पर्छ।
good 👍️job balen sir 🙏सुन्दर हराभरा काठमाडौं 🇳🇵🙏🥀
जय होस् सहि छ काम सबै भस्टाचारि लाइ कारबाही तुरुन्त गर किसान लाइ पेन्सन देउ
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल
जय हो मेयर बालेन ज्यु ❤❤❤❤❤❤❤❤❤❤
Good luck balen sir Jay Nepal 🇳🇵 ❤🎉🎉
छिमेकी खुशी होस वा नहोस तर हामी चाहिँ खुशी छौँ.......अब खुल्ला बालेन सिटमा घुम्न पाउने भयो....🇳🇵🇳🇵🇳🇵
👍👍👌
good job
कमिसनखोर नेता बाइबाइ बालेनदाइ हाइहाइ
जय बालेन जय देश
Manb jantagood jay balen
Good job Balen Shah bro keep it up 👌📯🌈🕉🌞🌙🇳🇵🇳🇵🇳🇵⭐🌟⭐
बालेन सरकार को जये होस ❤
बालेन❤️🌹🙏
म पर्सा जिल्ला वीरगंज बाट । बालेनको जयजयकार सबैतिर बाट भएकोमा धेरै धेरै धन्यबाद छ ।
जय बालेन जिन्दावाद
Jaya Balenepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤जय बालेन❤
Good news for civilian
जय बालेन
Salute Balen Sir .💐💐🙏🙏💐💐❤️❤️🥰🥰
Aba desh kai netritoo ko lagi agadi aaunu paryo balan shah jiu 🙏🙏🙏
कानून सबैलाई समान रुपले लाग्छ। जहिले पनि स्थानीय सरकार पहिलो अदाल र सबैभन्दा शक्तिशाली निकाय हुन्छ।
हर्क बालेन आर स्वतन्त्र सो दे एक्सरसाइज देयर पावर इन फुल एण्ड देयर आर नो लज द्याट रिस्ट्रिक देम। गो फुल स्विङ्ग हर्कबालेन ।
दुबै मिलिनै रहनु है अर्को मेयर टूर गर्ने पर्दछ।
जति पेंटिंग भयो भयो अब थप पेन्टरहरुलाई बाटोको भित्ताहरुमा पेन्ट र ब्रस दल्छौँ भन्दै आउने मूर्ख भातेहरुलाई थुनिदिनु होला।
पेन्टरहरु फोहोरी हुन्छन्।
Jai sir balen❤️❤️❤️👍👍👍🙏🙏🙏💪💪💪
ॐ❤❤❤❤❤❤❤❤❤❤❤
Balenlai dheri dheri dhanñayabad.yasai garnu parchha.
Balen vaneko balen ho kasaiko kura sundai good balen saha gindabad
बधाई छ जनता भनेकाे यसरी बुझक हुनु पर्छ।बालेन अब देस काे मन्त्री हुनुपर्छ अनि बिस्तारै लाहा पग्लिजान्छन्। 4:27
जय होस्
Jay balen ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
good job balen
भूमाफिया मानब तस्कर बुद्दि नभएको आफुलाई बिद्द्वान ठान्ने माफिया भ्रष्टाचारी नेता कर्मचारीको कारण यो देशको रुप रंग नै बिग्रिएको हो !अब बालेन शाह हर्क साम्पाङ् र सुमाना श्रेष्ठ जस्ता मन्त्रीहरु भएमा देशमा सुशासन नियम कानुन संगत बाट भ्रष्टचार मुक्त भएर चल्ने छ !
Good job balen sir
जय बालेन शाह
एकदम राम्रो काम ❤❤❤
Good job yestai gr uprcha srkarko jgga hdapera garbnauneharuko chatima dyangro ttaunuprcha
बालेन ज्यु
Jaybalen
Jaya hos balen
❤ Jay balen team ❤
Good luck balan sir
Jai swatantra, Balendra Shah,
Balen is very good
Our future prime minister Balen sir ❤
मेयर बालेन जिन्दावाद
नेपालको मुटु काठमाडौ महा नगरपालिका को आदरणीय मेयर ज्यु, को यो ऐतिहासिक महान कार्य यसैगरी बाँकी प्रदेश महानगर, उम महानगर का मेयर हरु पापा को केरा हेर्दै बसिरहेका छन् ... जस्तै हाम्रो नगर 😂 👍️🙏
देश बनाउनेतर्फ एक मात्र नेता बालेन शाह
Good job🙏🇳🇵
god job meyar sab
अर्काको घर भत्किदा खुसी हुने नेपालीको संस्कार नै हो किन खुसी नहुनु 😂😂😂😂😂😂😂😂😂😂
भग्वान लाई अब ना जिस्काउँदा राम्रो होला।
Very good job balen sir badhaix
Good
Jai jai balen🙏🇳🇵🇳🇵❤️✍️✍️😘😘
Thank you. Balen babu proud feel
Very good
Great jobs.
Listen leader,
जय रबि जय बालेन
Balen sir jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
Good job Balen sir❤ jay balen
Nepal future pm Balen Dai ❤
जय बालेंन🎉
Weldone excellence job.
GREAT work BALEN TEAM! Never fear with corrupted people!
बालेनले ठिक गर्यो त्यस्तै यहाँ पनि गर्नुपर्छ
सलाम बालेन
Jai hos
Hero of KTM and soon expecting a Nepal
Jai Balendra
Balen great xan.
Mayar Balenle thik garyo, Jay hos Balen.
Balen ko Jay hos balen ji lai raja banau nu parxa
Good.
Malaita prithibi narayan shahaha kokhalati aae jasto lag chha sarai ramro kambhi rachha veri good
Balen ji and the other whole team is great. Hats off.
Vitra vitra pni aaunu pro
गुड जब बालेन
Very good 👍
येता ठमेल तिर पनि आउनु परो! एता नक्सा पास बिना तला थपेको थपेकै छ!
Law sabai lai equally xa bhannu sachai yahi ho❤❤❤
Sai
Good work Balen and team.
Good good good. Mr balen ❤❤❤❤🎉🎉🎉🎉
Keep it up balen ji and sunita ji.
Right
good 👌👌
काठमाडौं जिल्ला भरिको नगरपालिका र महानगर पालिका एकीकरण गरेर एउटाई महानगर पालिका बनाउदा अजा झनै राम्रो हुन्थ्यो
Vary good job Balen Sir🙏🙏🙏✊️✊️👌👌💞⚖️
❤❤❤❤❤
यो हो नि निष्पक्ष भनेको बल्ल चोर , घुस्याहा , दलाल ,हरुले थाहा पाउँदा छ ।
Ghattekulo tir pni aaunu pro
Vrastchariko ghar vatkaunu thikho good job balen saha.
great job mayor balan..ji
बलेन होरो महन हो
Huge respect for mayor balen shah 🙏
Sbba yastai tarikale Rabi sirle aafmo adhikaliy vrasta har snek lutera layi sajsya dina aagafi bad us
Only balen good job
भत्काएका सामानहरु नगरपालिकाले लगेर स्टाेर गर्नेहाेकि घरधनिले बेबस्थापन गर्ने हाे जानकारि पाउ्त?