हातैले प्याट्टै फुटाएर खान मिल्ने ओरिजिनल चाईनिज ओखरको बिरुवा अब नेपालमानै पाईन्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फलफुलको बिरुवा चाहिएमा लिस्ट हेरेर अडर गर्नुहोला 9860874054 ललितपुर गोदावरी १ दमाईटार ।।।
    तराईको गर्मी देखि पहाड सम्म फल्ने बिरुवाहरु
    विशेष गर्मी र पहाडको बेसिमा पनि फल्ने बिरुवाहरु ।
    १, पिकानट रु, ३५०
    २, म्याकेडमिया नट रु, १५०
    ३ बारामासे आप (कलमि) रु,३००
    ४ बारामासे कटहर (कलमी) रु ,३५०
    ५, बिकासे अमला, रु, २००
    ६,केजि अम्बा, (कलमि) रु, २५०
    ७ रातो अम्बा, रु, २००,पिङ्क अम्बा ३००
    ८, सुकमेल, सकिएको छ
    ९, बारमसला रु,३००
    १०, ल्वाङ, रु ,५००
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, (कलमि) रु ४००
    १३, ड्रागन फ्रुट, (कटिङ) रु १००
    १४, ब्लाकबेरी, (कलमी) रु २००
    १५, कुरिलो रु २०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, रेड (कलमी) रु २५० ग्रीन ३५०
    १८, एभोकाडो रु १५०
    १९, मुन्तला, (कलमी ) रु २५०
    २० अङ्गुर, कटिङ सिडलेस रु, ३५०
    २१, आरु, अमेरिकन ( कलमि) रु,३००
    २२, गर्मीमा फल्ने किनो सुन्तला २५०
    २३, करिपत्ता रु,२००
    २४, सजिवन, रु १५०
    २५, मालदह आँप, (कलमी ) रु २५०
    २६, सिडलेस लिची, (कलमी ) रु २५०
    २७, अनार (कलमि) रु २००
    २८, निम, रु १००
    २९, सावरसप, रु,४००
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,२००
    ३१ ,जामुन (कलमी) रु,३५०
    ३२, सपोटा (कलमी) रु,३००
    ३३, श्रीखण्ड २५०
    ३४, लोकाट फ्रुट (कलमि) रु,३५०
    ३५, सुन कागती पोलि ब्यागको २००
    ३६, अगरवूड ३ फिटको रु, ३०० सानो २००
    ३७ रक्तचन्दन रु, ३५०
    ३८, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
    ३९ रम्बुतान, रु, ५००
    ४० अन्जिर (कलमि) रु ३०९
    ४१, कफि रु ८०
    ४२, पेस्ता (कलमि) रु,३५० सकिएको छ
    ४३, तेजपत्ता, रु,६०
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ४०० सकिएको छ
    ४७, सुपाडि रु,१०० सकिएको छ
    ४८ कपुर रु ,६०
    ४९, हिङ रु,५०० सकिएको छ
    ५०, थाई सरिफा (कलमि) ४००, बिजु १५०
    ५१ एभोकाडो (कलमि) रु, ८००
    ५२, इमिली (तित्री) रु, १५०
    ५३ दालचीनी कलमि रु,३५०
    ५४, पिंक कटहर कलमि रु ,३५०
    ५५ लहरे आप रु, २००
    ५६, वाटर एप्पल (कलमि ) रु, ४००
    ५७, अमला ( कलमि) रु ,३५०
    ५८, रातो केरा रु , २००
    ६० कोईरालो रु,२५०,
    ६१ सिल्भरबेरी रु,३५०,
    ६२ कागती कलमी पोलिमा रु,२००
    ६३ कागती बिजु रु,१०० ,
    ६४, ताइवान पिङ्क अम्बा रु,३५०
    ६५ जिङ्को बिलोभा रु ३५०
    ६६ निबुवा कलमि रु २००
    ६७ कलमि जुस खाने केजि बेल रु ४५०
    ६८ बेल बिजु जुस खाने बेल रु २००
    ६९, हनिडिउ म्याङ्गो रु, २२००
    ७० ,कस्तुरि म्याङ्गो रु२५००
    ७१ , परपल म्याङ्गो ,रु २२००
    ७२ ,मियाजाकी म्याङ्ग्यो रु २२००
    ७३, ब्रुनाइ किङ म्याङ्गो रु १८००
    ७४ कटिमुन म्याङ्गो रु, ९००
    ७५ बनना म्याङ्गो, रु १८००।।
    ७६ रोजमेरी रु, १५०
    ७७, लोङ्गन रु ५००
    ७८ करम्चा रु २५० ।
    ७८ ठूलो चाईनिज काफल,४००
    पहाडको ८,९ सय मिटर देखि माथी फल्ने बिरुवाहरु
    १ टिमुर रु १००
    २ ,नेकट्रीन डबल डिलाईट (भुवा बिनाको आरु)
    रु १५००
    ३ जापानीज उन्सु सुन्तला खुल्ला रु १५०
    ४ जापानिज उन्सु कलमि पोलि रु,२५०
    ५ सुन्तला लोकल पोलि रु २००
    ६ सुन्तला लोकल लुज खुल्ला कलमी ११०
    ७ जुनार पोलि रु ,२००
    ८ जुनार खुल्ला लुज रु ११०
    ९ कालो आल्चा (कलमि) रु ४५०
    १० लप्सि बिजु रु १५० ।
    ११ लप्सी कलमी रु ३५०
    १२ आल्मन्ड कलमी रु ३५० ।
    १३, दाते ओखर बिजु रु, १५०.
    १४ दाते ओखर कलमी रु ५००
    १५ रेड किवि कलमी रु ४००
    १६ गोल्डेन किवि कलमी रु ४००
    १७ जापानीज कटुस, रु, ४००
    १७ बिमिरा रु,२५०
    १८ जापानिज हलुवाबेद (कलमी )रु ३५०
    १९ स्याउ फुजि फल्ने (कलमी ) ९००
    २० जापानीज नासपती (कलमी )रु ३००
    २१ रोयल चेरी कलमी रु ८००
    २२ टिमुर, रु १००
    २३ बुद्धचित्त रु,३००
    २४ खुर्पानी (कलमि) रु,३००
    २५ लौठ सल्ला रु,२७५
    २६ किवि हेवार्ड (कलमि) रु,२५०
    २७ रुद्राक्ष बिजु रु,२००,
    २८ हनिकृस्पी स्याउ रु ८००
    यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.g...
    नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
    फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

ความคิดเห็น • 10