तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam Contact: 9851013209
We love you our tiger, power Star Biraj sir 💎👑🌟🐅 उपमा भनेको दर्सक्कले दिने हो अहिले सम्मको हिरोहरुको सिनेवारीमा हेर्ने हो भने हरेक कुराबाट परफेक्ट tiger, power Star, n Megastar हामी दर्शकले समिर भ्ट्टलाई दिने छौँ
जुन ढुङ्गा धेरै घोटिन्छ तेहि ढुङ्गा नै धेरै चम्किन्छ👍️👍️👌👌🙏🙏🙏तपाईं भिलेन भयनि मन सफा रछ🙏सफल त पहिले देखि हुनुहुन्छ हजुर अब झन सफल हुनुहुन्छ यो ईन्टरभिउले हजुर बधाई छ🙏
12gaun maa tapaiko yogadan salut x daiko yogdaan laai kadar gardai 12gun herna jaanu parx.kalu dai dailog ra katha bastu nakhulaaunu na ahile majaa aaunna plese
यो मान्छेको नाम त कालू राना पो रहेछ सायद सिरियलमा पनि देख्या जस्तो लाग्यो ❤❤❤ अनि अर्को कुरा कालू राना अल्लारे उमेरमा साथीको लागि लडाइँ गर्नु भएको रहेछ म चाहिँ बाल्यकाल १०/१२ बर्षको उमेरमा मेरो साथीलाई कसैले कुट्यो भने म गएर कुट्थे😅😅😅😅
त्यो साच्चिकै हानेको हैन बाइ मिस्तेक त्यो अलिकति छल्न नजालेर कता अलिकति बालेन्स मिलेर तेइ भयर ठोकिँन पुगो जानेर हानेको होइन है त्यो चै यो चै तपाईं हामि सबैले बुझ्नु पर्नि हुन्छ❤❤❤
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
यो भिडियो जय किशनले हेर्यो भने कट्टुमा मुत छ जाठाले।।😅😅😅
Yo movie Hindi maa dubbed Pani vako vaye daami hunyhyo
Yes sir
Huss
🤣🤣🤣🤣🤣🤣@@SaroJ...Official5
भिलेन भए पनि मन सफा रै छ हजुरको ❤
फिल्ममा पो भिलेन नत्र त साधारण मान्छे नै हो नि😊😅
Movie ma po vilen realma tw hero nai hunuhudo raix ❤❤
Limbu ko buddhi gula maa hunxa vanthye ho roixa
😂😂
फिल्म मा मात्रै भिलेनको रोल होनी मन त हिरोकै हुन्छनी❤❤❤❤❤❤
याे दाईलाई सलाम छ र १२ गाउँ सुपर डुपर हिट हुन्छ मेहनत खेर जान्न
यो interview,सुनेर जय चिकेन बस्नेत बेहोस भयो भन्ने हल्ला छ त साथी हो 😮😮
Jay chicken ko nak vachnu parne
जय चिकेन!🤗😂😂
😅😅😅😅😅😅
1000000%😂😂
Ummm sai ho😅😅😅😂😂
दाइको interview ले मन छोयो 😊😊
हामी सबै मिलेर १२ गाउँलाई सुपरहिट बनाउनु पर्छ 🙏🙏
बाबा को चलचित्र त धेरै हेरियो अब छोरा र बाबा को संयुक्त चलचित्र पनि हेरिन्छ जय 12 गाउँ❤❤❤❤❤
जय १२ गाउँ ❤❤❤ हेर्नू पर्छ ल असोजको 24 गते
दाइ कति महान सोच । बिराज दादालाइ यसरी नै साथ दिनु । हजुरलाई भगवान ले धेरै साथ दिनेछन
धेरै राम्रो बिचार को हुनुहुदो रैछ 🙏🙏12 गाउँ सफल होस् 🙏🙏🙏
भने पछि 12 गाउँ खत्रा अनि 51 दिन मनाउने पक्का छ जय 12 गाउ🎉🎉🎉🎉
😂😂❤❤ Jay 😊
Jay❤
भेलेन भनेको यस्तो हुनुपर्छ मलाई मन पर्याे
१२ गाउँ मा यो सिन हेर्नू को लागि को को आतुर छौउ एता लाइक गरुम हाइ❤❤
12 गाउँ हलचित्र सुपर हिट हुनुपर्छ ❤❤❤❤❤
We love you our tiger, power Star Biraj sir 💎👑🌟🐅 उपमा भनेको दर्सक्कले दिने हो अहिले सम्मको हिरोहरुको सिनेवारीमा हेर्ने हो भने हरेक कुराबाट परफेक्ट tiger, power Star, n Megastar हामी दर्शकले समिर भ्ट्टलाई दिने छौँ
दाइ हजुरको interview सुनेर कति माया लाग्यो दाइ 12 गाँउ superhit होस ❤❤
Dai ko boli poni mitho lagyo anyway best wishes 12 gaun 🎉🎉❤❤
भिलेनकाे राेलमा खेलेपनि राम्राे मान्छे हुनुहुदाे रहेछ, उच्च सम्मान छ, अबचाहिँ १२ गाउँ हेर्ने निदाे गरियाे
जुन ढुङ्गा धेरै घोटिन्छ तेहि ढुङ्गा नै धेरै चम्किन्छ👍️👍️👌👌🙏🙏🙏तपाईं भिलेन भयनि मन सफा रछ🙏सफल त पहिले देखि हुनुहुन्छ हजुर अब झन सफल हुनुहुन्छ यो ईन्टरभिउले हजुर बधाई छ🙏
12 गाउँ नेपाल कै सुपर , दुप्पर बनाऊन पर्छ साथी हो ❤❤
Dhiroi mazaa aayo yr kasam yo interview hirira ❤❤
यस्तो किक जय किचन लाइ हान्नु पर्छ
महान सोच बिचार हजुर को सलाम छ्🙏🙏
छक्का पन्जा र ज्वाइसाव लाइ पानि पिउन दिनु हुदैन १२ गाउ सबैले हेर्नु पर्छ
तेस्तो त अलि नभन ओ कलाकार हाम्रो देशका गहना हुन्🙏
बिचरा कलु दाइ😢😢 तर कालू लाई को म फ्यान भय कति उच्च बिचार दाइको महान मान्छे मन सफा रहेछ दाइको 12: गाउँ मोभिले सिखर चुमोश जय:12: गाउँ ❤❤❤🙏🙏
हैट,,जमाना मा भोजराज भट्ट को नाम ले चर्चित बाघ हो धनगढि को,,,रियल किक को त कुरै नगरम, ज्यान्मारा किक छ्👍️👍️👍️जसले खायो उठन गार्हो हुन्छ
😂😂😂😂
😂😂😂 ho ho
यो दाई को विचार कति राम्रो
Super action king Biraj Bhatta tiger is back Sameer Bhatta 🐅🐯🔥🔥
भिलेन भय पनि बोल्ने शैली राम्रो लागो मेरो फेब्र्रेट हिरो बिराज भट्ट 12 गाउँ फिलिम हेर्ने हो सबै मिलि सपोर्ट गरु
दाई चाई सारै राम्रो हुनुहुँदो रहेछ
मान्छे को अनुहार होईन मन बुझ्नु पर्छ यो दाजै को बिचार सोच २००% सही रहेछ 👍👍👍👍
हैट...बाघ हेा बाघ केापर्च ‘Action Star’ 🫡🫡🫡🫡🫡
तर कमल सर यो फिल्म हेरिसकेपछि विराज भट्ट दाई र अरु पुराना हिरोहरू सबैलाई एकै ठाउँमा राखेर अन्तर्वार्ता लिनुपर्छ ल।
Kati mahan bichar raixa dai hjrko
राम्रो सोच को हुनुहुदो रहेछ १२ गाउँ
nepalko super star biraj bhatta
❤❤12 गाउँ हेरन आतुर छु
सहि भन्नू भो दाजु तपाईं ले
Really hero ko action ho जय किस्न बस्नेत भाई कता छ हावा
12 Gaun हलमा हेर्ने जति हाजिर हुम त
Umm
दाई को interview ले मन छोयो🙏 मन हुजुर को सफा रहेछ❤
Kalakar veneko yesto hunuparcha very good 👍👍
विराज भट्टको एक किक्क मा यस्तो हुन्छ।
भनेपछि जय चिकन बस्नेत त मर्छ हाेला बिचरा रक्सीले खाइसकेको छ 😅😅
😂😂😂😂😂
Ho ho sir marxa
😂😂😂😂
😂😂😂
12gaun movie lai all the best wishes ❤
Dai KO man ta safaa rahex❤
सलाम छ दाइ हजुरलाई स्वास्थ्य लाभको कामना गर्दैछु ।
Maya x daelai❤❤
Wowowo very nice😊😊❤😊❤😊🎉
Big respect daju hajur ma sahansilta xa 🤗🙏🙏❤❤
Mega star samir bhatta mero lagi jo samir ma x tyo aru hero haruma xain❤❤❤
नेपालमा सालिन अनि सिधा सरल मन सफा भयेको नेपाली फिल्म जगत लाई चाहिने कलाकार कालू राना
Get will soon sir ❤❤ 12 gaun fully supports's guys ❤
Nepalko raja biraj dada❤
बिचरा भिलेन दाइ मलाइत रुन मन लाग्यो।।
Yo daju mn paryo love you daju❤❤
Daju dharaiii honest hunudo ryx❤❤❤
My best and fevret biraj da my beast Hiro
Hajurko sahansilta ra respect garne tarika ramro lagyo hjr Kalu sir
जय 12 गाउँ ❤
बाघको पन्जामा परेसि ताेरिकाे फुल दिखियाे हाला राज भिलेन सर
जय 12गाउँ... विलेन् दाई को सोच सारै राम्रो❤💕💕
Ya horw❤ tikaii ho ramro sanga souting khallou❤
Kalu dai ekdam sahi soch bicharkk manxe hunuhudo rahexa .12 gau filim kahile hefnu vairaxa.Biraj Bhatta Hero Mero fepret ho.
Biraj bahatta❤❤🔥🔥
धेरै राम्रो हजुर को मन❤❤❤❤
12 gau family❤
12 गाउँ 🤘🤘🤘❤️❤️❤️
Great Man ❤❤
यो किक् चाहिँ जयकिशन लाई लागेको भए जयकिशन यति बेला रामनाम हुन्थ्यो🤔😯😀
सालम छ दाजुलाई❤❤❤
Mega star bhani nahalnu mega star heavy title ho tara upcoming star bhan sakxau❤❤❤
जय किशन बस्नेत को हान्नु पर्ने हो यसरी अनि थाहा हुन्छ
Biraj sir मेरो मन पर्ने कलाकार हुनुहुन्छ ❤️❤️
यो दाई कति महान् हुनुहुँदो रहेछ काम गर्दा लागेको चोट हो सहनु पर्छ भन्नु भयो दाई हजुर प्रति नमन् छ दाई
Great. Good health❤❤❤❤❤
राम्रो लाग्यो यार
जय किशन बस्नेत कुन दुलोभित्र गयो
yo parale ta jay kiran ko ta ke halat hola
Kati ramro soch kalu dai ko big fan biraj sir ko
Superstar Action. King (Biraj bhatta) is. Wonderful
फिल्म जसरि नि हेर्ने निधो गरियो🙏🙏🙏
Sabai sano Youtbe ek ma sapot gar ma hae👏👏
Kati safa mon vako kalu daju❤❤❤
Get well soon Daju🥰
Waiting for 12 gau❤
Dai hajurko kura Aaba Jay kisanle belaima Sochnu parxa
Jay 12 gaau ❤❤❤
Real action king biraj bhatta❤
जय 12गाउँ
jay 12 gau❤❤
Hajur kati mahan hunuhunxa dai❤❤
साचिनै बिराज दाइ जस्तो मेहनती नेपाली फिल्म मा महानायक राजेश हमाल बाहेक अरु देखेको छैन😮😮जय 12 गाउँ असोज 24
12gaun maa tapaiko yogadan salut x daiko yogdaan laai kadar gardai 12gun herna jaanu parx.kalu dai dailog ra katha bastu nakhulaaunu na ahile majaa aaunna plese
kale good👍️👍️❤️❤️
यो भिडियो हेरेपछि त जय सिस्ने बस्नेत त कोमामा गयो रे भन्ने सुनेको छु के हो कुरा
😅😅😅😅😅😅😅
biraj bhatta tiger 💪💪💪💪💪🙏🙏
Ma pani herna janxu 12 gau flim ❤❤❤❤
12 gaaun Superhit hos ❤❤❤❤good luck 👍🙌
यो मान्छेको नाम त कालू राना पो रहेछ सायद सिरियलमा पनि देख्या जस्तो लाग्यो ❤❤❤ अनि अर्को कुरा कालू राना अल्लारे उमेरमा साथीको लागि लडाइँ गर्नु भएको रहेछ म चाहिँ बाल्यकाल १०/१२ बर्षको उमेरमा मेरो साथीलाई कसैले कुट्यो भने म गएर कुट्थे😅😅😅😅
Yo kalu dai ta jaya sambhu movi ma pani vilen ma khelnu vakoxatani
त्यो साच्चिकै हानेको हैन बाइ मिस्तेक त्यो अलिकति छल्न नजालेर कता अलिकति बालेन्स मिलेर तेइ भयर ठोकिँन पुगो जानेर हानेको होइन है त्यो चै यो चै तपाईं हामि सबैले बुझ्नु पर्नि हुन्छ❤❤❤
Wow brother maile mane hjr ko jasto man saboiko hos jay hos hjr Lai🙏
Jay 12gaau ❤❤❤❤❤❤