सिद्धार्थ र रुपीको पहिलो दोहोरीमै कडा भिडन्त | Siddartha Ale Vs Rupi Sinjali | Sarangi Sansar Ep.546

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 เม.ย. 2023
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका रुपी सिंजाली मगर बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #siddartha_ale
    #rupi_sinjali
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 546
    =======================================
    Orginal Song Credit:-
    Sarhai man atyaune
    Vocal:- Bishnu Majhi & Bikram Malla
    Lyrics:- Pradip Adhikari
    Music:- Dhruba Raja Dhital
    • Mayaka Kura (मायाका कु...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Siddartha Ale Magar
    ♬ Rupi Sinjali
    =======================================
    =======================================
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Pritam Thapa/Resham Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 311

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว +12

    मगर भाषा को तुक्का झनै रमाइलो वाउ ।अग्रिम सुभ कामना भाइ बहिनी हरु लाई।अगाडी बढ्नु होला।

  • @tejtamang3185
    @tejtamang3185 ปีที่แล้ว +8

    गहकिला र साहित्यक शब्दको प्रहार छ दुबैजना स्वरका धनी हुनुहुन्छ रिलमा मात्र होईन रियल जोडी बनोस् शुभकामाना।

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 ปีที่แล้ว +17

    मिठो भाका रमाइलो लाग्यो ! शिदार्थ भाई पनि निपुर्ण हुनु भयो अब दोहारिमा !येस्तै मिठो मिठो भाका लयमा दोहारी पस्कन्दै जानुहोस सारंगी संसारलाई शुभ कामना !

    • @limbooturman5634
      @limbooturman5634 ปีที่แล้ว +2

      पुर्बेली ठिटो सिद्धार्थ भाईले तहल्का मचाउला जस्तो देखियो उत्तरोत्तर प्रगतिको शुभकामना ।

    • @ombhadurdangi5241
      @ombhadurdangi5241 ปีที่แล้ว +1

      ​@@limbooturman5634 😊is ql❤❤

  • @suryagole8262
    @suryagole8262 ปีที่แล้ว +14

    मीठो भाका अनि मीठो शब्द कति रमाईलो दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ सम्पुर्ण टिमलाई। जय सारङगी संसार।

  • @aleram9802
    @aleram9802 ปีที่แล้ว +7

    ❤ईमानदार कलाकारहरु द्वय मगरहरु सिदर्थ आले र रुपि मगर को सार्है मीठो स्वरमा मायाको कुराकानिमा दोहोरी सुन्दा आनन्द भयो!सफलताको धेरै धेरै शुभकामना सारङ्गी सन्सार र कलाकारहरूलाई❤ आदरणीय दाइ कमल को भनाइमा हामी प्रदेशिको लागि काम कामको थकाइ मेट्ने एक महत्त्वपूर्ण सारङ्गी सनसन्सार बन्दै छ!हाल दक्षिण कोरिया देखि हेर्दैछु धन्यवाद !

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 ปีที่แล้ว +4

    आहा कति राम्रो अनि जति सुने पनि सुनी राखम जस्तो दोहोरी गित कति मिठो सोर अनि #आफ्नै_मगर_भाषामा_गाउनु_हुन्छ #अनि फेरि फेरि लोक #भाषामा गाउदा कति रमाइलो अनि सन्दा पनि आफैले नै गयको जस्तो फिल हुनि ❤🎉❤🎉 #सिर्द्धार्थ_दादा #अनि_रुपि_दिजु❤🎉❤🎉🎉🎉❤❤❤ यस्तै यस्तै गाउदै जानू #दादा_दिजु🎉❤❤❤🎉 धेरै राम्रो छ आगामी दिन हरुमा पनि सन्न पाहियोस ल #दादा_दिजु❤❤ अनि सम्पुर्ण #सारंगी_सन्सार_टिम_लाई_नमस्कार🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 ปีที่แล้ว +6

    आहा सिद्दार्थ भाई❤❤❤

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +5

    Oho बल्ल रुपि बैनी अगाडी बढन लागेछिन well done 👏👏👏 and गित पनि राम्रो गाइन 👍️

  • @gangathapa7973
    @gangathapa7973 ปีที่แล้ว +4

    Rupi nani ko pahilo dohori sunna payan chaupattai dami shwor shubhkamana nani

  • @harimagar6293
    @harimagar6293 ปีที่แล้ว +3

    रुपि नानिलाई धन्यबाद

  • @laxmansunari8034
    @laxmansunari8034 ปีที่แล้ว +3

    Ale ra sinjaliko Life Jodi vako dekhna man xa

  • @gyanuthapa3104
    @gyanuthapa3104 ปีที่แล้ว +3

    रुपि सिन्जाली बहिनिको प्रस्तुती पहिलो पटक हेरे तर अत्यन्तै पोक्त हुनुहुदोरैछ वहाँको स्वर पनि अत्यन्तै सुरिलो सुनिरहु जस्तो रैछ उता सिद्दार्थ भाइको त के कुरा गर्नु सिद्दार्थ सिद्दार्थ नै हो।

  • @ransomeware3487
    @ransomeware3487 ปีที่แล้ว +3

    सिद्धार्थ आलेको गीत कहिले आउछ भनेर कुरेर बस्ने दिन आए त।

  • @dhanthapa7012
    @dhanthapa7012 ปีที่แล้ว +2

    सिद्धार्थ ले भाई रूपि सिंजलि को गीतधेरै रमरो लाग्यो धन्नेबड़

  • @mahitedangi9239
    @mahitedangi9239 ปีที่แล้ว +3

    धेरै मिथो दोहरी दुबैलाइ बाधाइ छ

  • @Durga803
    @Durga803 ปีที่แล้ว +19

    रूपि बहिनी र भाइ सिर्द्धार्थ काेधेरै मिठाे स्वर र शब्द सफलताको सुभकाना छ।

  • @krishnagc2040
    @krishnagc2040 ปีที่แล้ว +2

    Namaskar sampurna teemlai Malai asadhyai man paryo rupi bainiko aawaj pailo patak sundaichhu Siddhartha vaiko Pani ramro xa safaltako mastai suvkamana

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +25

    मगर भाषा सस्कृतिकाे जगेर्ना गर्दै सिद्भार्थ अाले र रुपिसिजालिबैनिकाे मिठाे प्रस्तुतिलाइ धन्नेबाद

  • @dhankumari9906
    @dhankumari9906 ปีที่แล้ว +2

    Aaha katti mitho Rubi baine ko aawaj ane sedarth bhai ko 🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️

  • @gyentamang2671
    @gyentamang2671 ปีที่แล้ว +5

    रुपि सिंजाली बैनिको स्वर पनि सुन्दर छ।सफल भबिस्यको सुभ-कामना।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो येसरिनै हाम्रो भाषा र सस्कृतीको प्रबर्द्धन हुदै जायोस दुबै जनालाई सफलताको अग्रिम शुभकामना ।❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 6 หลายเดือนก่อน +2

    रुपि सिन्जालि मगर को स्वार आहा टक्क मन छुने अनि सिदार्थ आले मगर भाइ को मेलोडियस भोइस अनि मिठा टुक्का आहा सभ्य दोहोरि।।मन छोयो

  • @vishnughartimagarvishnugha3685
    @vishnughartimagarvishnugha3685 ปีที่แล้ว +2

    Yini gayeekalai nanika geetka sabda ati ramro lageyo godbless you

  • @gbdarlami4375
    @gbdarlami4375 ปีที่แล้ว +1

    Ramro dohari ale bhai ra baini ko magar bhasa sunna panda Maja ayo

  • @lokmagarmagar3650
    @lokmagarmagar3650 ปีที่แล้ว +4

    धेरै मिठो दोहोरी धन्यवाद सबै जना लाई सफलता को सुभ कामना🙏🙏🙏🙏🙏

  • @dbkarsang6187
    @dbkarsang6187 9 หลายเดือนก่อน +1

    मिठ्ठो अवाज सुन्दर भाका धेरै पछि रुपि बहिनि को आवाज सुन्न पाईयो। शुभकामना छ भाई बहिनि लाई । मलाई अर्कोनि मन पर्ने आवाज रमिला बहिनि को समय मिले आले भाई र रमिला बहिनि बिचको दोहोरि कस्तो झकास हुन्थ्यो होलानि कमल सर । धन्यवाद रमाईलो दोहोरी को लागि

  • @suryalayo7548
    @suryalayo7548 ปีที่แล้ว +1

    ❤❤❤❤ super bowl song sabaile herom saport garou hai sathi haru

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 ปีที่แล้ว +2

    सिध्दार्थ ❤ रुपि ,जस्तो जोडी त्यस्तै बेजोड दोहोरी मन छोयो ---🤔

  • @manthapa2033
    @manthapa2033 ปีที่แล้ว +1

    कमल भाई, सिद्धार्थ मुख्य कलाकार भएर गाऊंदा कोरस दिनेको अभाब देखियो…..

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 ปีที่แล้ว +3

    well done Rupi ajha kosis gardai janu, ramro xa aruko nakkal pani chornu parxa, sarai sojhi pani hunu vaena bless you,,,.

  • @manishthapa9971
    @manishthapa9971 9 หลายเดือนก่อน +1

    नामै रुपि रुपै त्यस्तै नवलपुर र वखल ढुंगाको जोडी सारै खात्ले बधाई ले नको निहिस जानके

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 ปีที่แล้ว +2

    नयाँ भाका को साथ कलाकार हरु को बेजोड प्रस्तुति दामी लाग्यो बधाइ छ।

  • @ArjunShaai
    @ArjunShaai 7 หลายเดือนก่อน +1

    रुपि जि लाई सफलताको शुभकामना छ ,,अब अघि बढ्नु सारङगी संसार ले अबसर दिनु भएको रैछ ,,रुपि जि लाई धन्यवाद छ

  • @gurungchandra3020
    @gurungchandra3020 ปีที่แล้ว +3

    अति मिठाे गायन नानि बाबुकाे गितमा मात्रहाेकि साचीँ नै हाे अबत उमेरपनि पुग्याे हाेलापनि

  • @ramtimalsena4887
    @ramtimalsena4887 ปีที่แล้ว +1

    अति राम्रो मिठास उस्तै रमाइलो दोहोरी

  • @Beautyofnaturehell
    @Beautyofnaturehell ปีที่แล้ว +4

    लाइव दोहोरी मा आफ्नो अलग्गै पहिचान बनाउन सफल अझै उत्तर उत्तर प्रगति को कामना 🎉🎉🎉🎉

  • @BhimMagar-qr2ot
    @BhimMagar-qr2ot ปีที่แล้ว +1

    सिदार्थ र रूपी को फेरि मगर भाषा मा दोहोरी सुन्न मन छ पूरै दोहोरी please
    दुबै जना लाई सफलता को शुभकामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +4

    आहा कति मीठो भाका स्वरका धनी शिद्वाथ आले भाइ स्वरकी धनी रुपी बैहिनी बधाईछ दुबै जाना लाई अनि सारङ्गे सन्सार कमल भाइ शुभ कामना

  • @santakumar5755
    @santakumar5755 ปีที่แล้ว +1

    Super dubi janali dhari dhari maya

  • @fbbgb1825
    @fbbgb1825 ปีที่แล้ว +2

    La hai aale ra singjali ko dohori herdai xu sarai ramro aajhai magar bhasa ma matra sunna manlageko xa

  • @bishnuthapa9924
    @bishnuthapa9924 ปีที่แล้ว +1

    SIDHARTHA VAI RA RUPI SISTER KO ATIMITHO SABDA SAFALTAKO SUBHAKAMANA .👍👍👍👍

  • @tekenrai5110
    @tekenrai5110 ปีที่แล้ว +2

    Rupi j sidhartha ko awaj akdam mitho
    Geet ko tukka pani ramro ho
    Tara geet chahi akdam ghumeko julabi jasto rahexa bujna Lai garo bho
    Anyway thanks you so much all of you

  • @remantmagar3999
    @remantmagar3999 ปีที่แล้ว +2

    Eak damai Dami le hai siddhartha bhai & Rupi sinjali bahini👌👌👌👌👌

  • @bolkumar8421
    @bolkumar8421 ปีที่แล้ว +1

    सिधार्थ।अाले।भाइ।यतिकाे।गाएकाे।देखदा।कता,कता।मन।चसक।भयाे।

  • @ShyamPulamiMagar128
    @ShyamPulamiMagar128 2 หลายเดือนก่อน

    सिद्वार्थ भाइ र रुपि को जोडि बबाल छ है

  • @hamrosirjana2012
    @hamrosirjana2012 ปีที่แล้ว +2

    मगर भाषाको पुरै दोहोरी हेर्न आतुरमा

  • @babukeshi5608
    @babukeshi5608 ปีที่แล้ว +1

    Sarai ramailo dohori

  • @gurungchandra3020
    @gurungchandra3020 ปีที่แล้ว +2

    ल ल बाबु उमेर मन मिले हुन्छ रुपिनानिलाई लिएर जानु

  • @lalmagar6424
    @lalmagar6424 ปีที่แล้ว +1

    सिध्दार्थ भाई र रुपि नानी कि धेरै धेरै बधाई तथा प्रगतियो शुभकामना ले

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 ปีที่แล้ว +2

    Ekdam mitho prastuti Xa Dubai Jana ko, Best Wishes to u both ..

  • @mgrtenzu4706
    @mgrtenzu4706 ปีที่แล้ว +1

    रुपि सिन्जालिको धेरै गितहरुमा कोरस मा सुनिन्थ्यो आज लिड नै गरेर गाएको सुनियो एकदमै राम्रो लाग्यो ।

  • @tejtamang3185
    @tejtamang3185 ปีที่แล้ว +5

    सम्पूर्ण कलाकारहरु सहित साराङ्गी सन्सार परिवारप्रति हार्दिक साङ्गितिक अभिवादन र मीठो प्रस्तुतिको लागि विशेष धन्यवाद्।आगमी दिनहरुमा पनि नया प्रतिभालाई मौका वा प्राथमिकता दिनुहुन अनुरोध गर्दछु।❤❤❤🎉🎉🎉एकचोटी रवीन्द्र सुनार ज्यु लाई पनि अगाडी बढेको देख्न पाम......

  • @dilbahadur5461
    @dilbahadur5461 ปีที่แล้ว +2

    मगर भाषा मा नि जोडेर गाउनु भए को मा धौरै धनु बादछ।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +3

    Damdar ramailo meetho prastuti - Kamal sir

  • @lilamberthapa5576
    @lilamberthapa5576 ปีที่แล้ว +3

    नमस्कार 🙏🙏कमल सर!साचै हो दिन भरिको कामको थकाइ पछि थकान मेटाउने चौतारी नै हो सारंगी संसार रोधी घर।म पनि नियमित थकान मेट्ने गर्छु।सम्पुर्ण मा हार्दिक नमस्कार अनि धेरै धन्यवाद ।।❤️❤️🌹🌹🇳🇵🇳🇵🎸🎸

  • @rarali5677
    @rarali5677 ปีที่แล้ว +1

    सिद्धार्थ आले अचेल बजारमा राम्ररी जमिरहेको छ ।

  • @user-qv8cu4pn7u
    @user-qv8cu4pn7u ปีที่แล้ว +1

    Rupi being ❤❤❤

  • @tulsigurung2380
    @tulsigurung2380 ปีที่แล้ว +2

    Ramailo xa hajur

  • @janakmagar1446
    @janakmagar1446 ปีที่แล้ว +2

    Sarai ramailo dohoriii tai mathi sabda

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 ปีที่แล้ว +1

    Ruvi nani herda honest dekhinxa, tesaile ekdam koshis ra mehenat garera aghi badnu,,,',,,,bless you,,,,.

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 ปีที่แล้ว +2

    एकदमै राम्रो लाग्यो

  • @gurungpurnima3765
    @gurungpurnima3765 ปีที่แล้ว +1

    sarai mitho bhaka ani dubai jana ko soor ra shabda dammi

  • @Dlip597
    @Dlip597 ปีที่แล้ว +2

    Dherai ramro geet Suna payo shidartha and rup sis lai badhai xa magar bhasako tuka ramro lgeyo

  • @gomathapa8375
    @gomathapa8375 ปีที่แล้ว +2

    Sarai ramro geet sunirakhna man lagne

  • @TilkPun
    @TilkPun ปีที่แล้ว +2

    Aaha kati ramailo dohari mithash sabda👌👌

  • @soorajqatar6263
    @soorajqatar6263 ปีที่แล้ว +2

    sarai ramailo dohori sunirahadam jasto geet badhai xa dubai timlai yak choti sarangi sansar maa aayarw herni mouka juraidinunhola kamal sir mo utube ma sadhai herirnxu sarangi sansar

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 ปีที่แล้ว +1

    पुर्बेली ठिटो सिद्धार्थ जीको अत्यन्त राम्रो दोहरी

  • @bhelthapa2510
    @bhelthapa2510 ปีที่แล้ว +2

    राम्रो लाग्यो दोहरि

  • @amitgurung2996
    @amitgurung2996 ปีที่แล้ว +1

    Aaha kati rammro dohori

  • @dhanmagar8553
    @dhanmagar8553 ปีที่แล้ว +3

    अाफ्नो भाषालाई मिसाएर गाउनुभयो साह्रै राम्रो लाग्यो भविष्यमा अझ प्रगतिको कामना छ।

  • @user-bs9wm9wq3n
    @user-bs9wm9wq3n ปีที่แล้ว +1

    Super ramro

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว +4

    Very nice I awaited you two dohori Rupi BAINEE very shy and beautiful lady good luck and we want to see more episodes hai

  • @sanatkumarchamling8910
    @sanatkumarchamling8910 ปีที่แล้ว +2

    Ale Ra rupee ko dhohori magar bhasa ma Pani misayar gaye ko ma darsak Mohit bhaye thanks

  • @ranaindore
    @ranaindore ปีที่แล้ว +2

    Dami Dami ,magar mix jhan damiz ,ajhai ramro garnus guys

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +2

    My lovely boy सिदार्थ 👌& Rupi बैनी very good song 👌👏👏👏👏👏

  • @premmagar2130
    @premmagar2130 ปีที่แล้ว +2

    अति मिठास स्वार लया धन्यवाद

  • @user-uu5hm5eo2i
    @user-uu5hm5eo2i 2 หลายเดือนก่อน

    गितको भाका पनि असाध्यै राम्रो गित पनि उतिकै रमाइलोको साथ गाउँनु भएकोमा विशेषगरी सिदार्थ र रुपिलाई धेरै धेरै माया र सम्मान छ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +4

    गितको प्रसँग मीठो लाग्यो , सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,

  • @punmagar6460
    @punmagar6460 ปีที่แล้ว +2

    Nikai ramailo lageyo bishes gari kamal sir lai dhandebad 😍😍😍

  • @ramsarumagar2868
    @ramsarumagar2868 ปีที่แล้ว +1

    Sarhai secha lhing best up luck both👌

  • @bhakatsaru9787
    @bhakatsaru9787 ปีที่แล้ว +2

    Kwti. Mitho sor

  • @vishnumaya286
    @vishnumaya286 ปีที่แล้ว +1

    Jati patako here sune ahjai dhit Maren sidartha rarupi ko dohori feri xittai liyer aaunu hai Kamal sir❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +1

    भाइ सिदार्थ र बैनी रुपि को दोहोरी सारै दमदार छ । मान्छे हरु पनि राम्रो स्वार शब्द चयन सबै अति उत्तम छ शुभकामना

  • @thapatakbahadur9974
    @thapatakbahadur9974 9 หลายเดือนก่อน +1

    कलाकार भाइ बहिनीले मगर भाषामा गाउदा धेरै खुशी लाग्यो ।यसले हामी मगरहरुको आफ्नै पहिचान दिएको बुझिन्छ। धन्यवाद

  • @nareenthapa8255
    @nareenthapa8255 ปีที่แล้ว +2

    Dubai janako swor sahrai mitho sathma dohori ka sabdaharu pani

  • @rakeshbulung9195
    @rakeshbulung9195 ปีที่แล้ว +1

    Rupi boini ko nice voice

  • @rambahadur7529
    @rambahadur7529 ปีที่แล้ว +1

    गायक गायिका भाइ बैनिलाइ सफल्ता को कामना

  • @magarrudra1474
    @magarrudra1474 ปีที่แล้ว +1

    मगर भाषामा गीत गएको सुन्दा अत्यन्तै खुसी लाग्यो ❤❤

  • @sombahadurrana9896
    @sombahadurrana9896 ปีที่แล้ว +3

    राम्रो लागयो

  • @homnathkhanal1954
    @homnathkhanal1954 ปีที่แล้ว +2

    अति दामी स्वर भयेकि गाइका बधाइ छ रुपजालि बैनिलाइ । सिध्दारथ भाइ लाई पनि शुभकामना फेरि भाग २ पिन चाहियो पिलीज कमल सर बधाइ छ हजुरलाइ यति मिठ गीत सुनाउनु भो "जय गीत जय संगीत । म दुबै बाट हजुर को चेनेल हेरिरहनछु ।Thank you.

  • @kajirammuktan9491
    @kajirammuktan9491 ปีที่แล้ว +1

    हराएकी रूपी उदाएकी छे, बधाई।

  • @ranachul2868
    @ranachul2868 4 หลายเดือนก่อน +1

    Dherai ramro dohori ganuvo Dubai janale sathma magar vashama pani malai dherai ramro lagyo

  • @tulasaru3124
    @tulasaru3124 ปีที่แล้ว +1

    Dhami duhori dubai jhana ko congratulations vhanji

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +2

    very nice song

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n ปีที่แล้ว +1

    अत्यन्तै उत्कृष्ट शब्द

  • @sherbahadurtamang3740
    @sherbahadurtamang3740 ปีที่แล้ว +1

    Excellent next dohori championship well be siddhar ale sir conformed?

  • @dambarale2294
    @dambarale2294 ปีที่แล้ว +1

    Bhai ra Nani saharai sehechau nice

  • @user-bs9wm9wq3n
    @user-bs9wm9wq3n ปีที่แล้ว +1

    Voice mileko ramro

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 ปีที่แล้ว +2

    Ati mitho pres tuti ko lagi Rupi sangjali baini rw Shidartha Bhai lai badhai tatha subhakamana xa sammpurna sarangi sansar team lai namaskar 🙏🙏❤️❤️

  • @arjunlimbu7791
    @arjunlimbu7791 ปีที่แล้ว +2

    dami🎉🎉sidart🎉🎉rupi🎉🎉