बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असोज २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असोज २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच रुसी आरोहीको शव ल्याउने प्रक्रिया आजै थाल्ने पर्यटन विभागको भनाइ/ घटनाबारे रुसी सरकारलाई अझै जानकारी गराइएन ।
    दशैंका बेला घर जाने यात्रुसँग टिकटमा चर्को मूल्य असुली रोकिएन/ मंगलबार मात्रै यात्रु ठगीमा संलग्न १७ जना पक्राउ ।
    पशु सेवा विभागद्वारा अस्वस्थ खसीबोकाको बिक्रीवितरण रोक्न विभिन्न स्थानमा स्वास्थ्य परीक्षण/ मासुका लागि खरिद गर्दा हरियो रंग लगाइएको खसीबोका किन्न आग्रह।
    हिजबुल्लाह समूहलाई मुलुकबाहिर निकाल्न लेबनानी जनतालाई इजरायली प्रधानमन्त्री नेतन्याहूको आह्वान / नभए गाजाको जस्तै विनाश भोग्नुपर्ने चेतावनी ।
    आईसीसी महिला टी- ट्वेन्टी विश्वकपमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको लगातार दोस्रो जित / न्यूजिल्यान्ड ६० रनको फराकिलो अन्तरले पराजित।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น •