🔴 LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २, आइतबार दिउँसो १ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • NEWS PRESENTER: SABIKA SHRESTHA
    Headlines :
    १.प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमा निरन्तर छलफल,लगानी सहजीकरण विधेयक प्रस्तुत,विविध विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
    संसदका सवाल मन्त्रालयगत बजेटमा निरन्तर छलफल
    २.चुरे संरक्षणमा प्रधानमन्त्री दाहालको चासो,प्राकृतिक दोहनले वातावरणीय अखण्डता संकटमा परेको भन्दै चिन्ता,तीनै तहका सरकारबीच समन्वयमा जोड चुरेको चिन्ता वातावरणीय अखण्डता संकटमा
    ३.सहकारी ठगी प्रकरण छानविन गर्न गठित संसदीय समितिको बैठक बस्दै,कार्यविधि टुंगिएपछि गति लिने विश्वास,ढिलासुस्तिप्रति चौतर्फी चासो
    छानबिन कहाँ पुग्यो ? संसदीय समितिको बैठक सिंहदरबारमा
    ४.युक्रेन युद्ध अन्त्यका लागि स्विजरल्याण्डमा बृहत शान्ति सम्मेलन,राष्ट्रपति पुटिनको शर्त पश्चिमा मुलुकद्वारा खारेज,तानाशाही शान्तिको संज्ञा
    युद्ध अन्त्यको प्रयास राष्ट्रपति पुटिनको शर्त पश्चिमा मुलुकद्वारा खारेज
    र,
    ५.आइसीसी टी ट्वेन्टी विश्वकपमा सुपर ऐटमा पुग्ने ७ टोलीको टुंगो,अष्ट्रेलियाले स्कटल्याण्डलाई हराएसँगै इंग्ल्याण्ड सुरक्षित
    आइसीसी अपडेट इंग्ल्याण्ड सुपर ऐटमा सुरक्षित
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

ความคิดเห็น •