रमेश प्रसाईंको खुलासा: रवि तिहारमै धरौटीमा छुट्ने, प्रधानमन्त्रीसँग के भयो कुरा ? Space Sambaad ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 141

  • @dipanshubaral4266
    @dipanshubaral4266 10 ชั่วโมงที่ผ่านมา +5

    रमेश प्रसाईकाे कुरा एकदम सही 👍👍👍👍 आज हरेक नेपाली काे मन्,मन् जन् जन मा रबि क्रान्ति काे आगो सल्किएको छ.! केपी ओली आरजु राणा कुशासन हरुले जनताकाे आशाकाे किरण लाइ यदि तिमीहरू मजाक ठानेको छौ भनें...... समाप्ति काे बाटोमा जाने निश्चित छौ 👍👍👍👍✊✊✊✊

  • @rijal5405
    @rijal5405 7 ชั่วโมงที่ผ่านมา +2

    अवस्था होइन व्यवस्था व्यवस्था होइन अवस्था जोगाउन आएका जोगी देखियो रातारात तुम शरणम

  • @anilshakya9704
    @anilshakya9704 3 ชั่วโมงที่ผ่านมา +2

    प्रायः यो पत्रकार भनाउदाको अन्तर्वार्ता हेर्दा रबि र रास्वपा को बिसयमा प्रायः खेदो खनिरहेको देख्छु,रबिको नाम भजाएर अलि खत्रै पत्रकार अपिल तृपाठी जस्तै देखिन्छु भन्ठान्छ कि क्या हो? तर रमेश प्रसाइले जवाफ चै मज्जाले दिनुभयो यसलाइ

  • @dolkhatri1054
    @dolkhatri1054 9 ชั่วโมงที่ผ่านมา +3

    Sai vannu vo ramesh g

  • @Pawan-26SS
    @Pawan-26SS 8 ชั่วโมงที่ผ่านมา +1

    हामी रबिको साथमा छौ।

  • @ChitrakarD
    @ChitrakarD 3 ชั่วโมงที่ผ่านมา +1

    Patrakar le jholey style ma prashna sodhnu bhayo ani Ramesh Prashai ji le hami desh premi janatalai chitta bujhdo uttar dinu bhayo. Dhanyabad. Rabi Lamichane Ji lai nyaya milos. Tihar ko shubhakamana sabailai.

  • @dipanshubaral4266
    @dipanshubaral4266 10 ชั่วโมงที่ผ่านมา

    नीकै राम्रोे स्पष्ट जनता र राष्ट्रको हितमा गरिएको सुन्दर अन्तरवार्ता 👏👏👏👏👏✊✊✊✊✊♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamLama-i7x
    @RamLama-i7x ชั่วโมงที่ผ่านมา

    सही कुरा

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 ชั่วโมงที่ผ่านมา +1

    Justice for Rabi❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang286 8 ชั่วโมงที่ผ่านมา +1

    good luck रमेश प्रसाईं 🔔🔔🔔

  • @iswarkarki7593
    @iswarkarki7593 9 ชั่วโมงที่ผ่านมา +1

    Ekdam sai kura ho

  • @bibekpoudel7339
    @bibekpoudel7339 9 ชั่วโมงที่ผ่านมา +2

    🔔

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 ชั่วโมงที่ผ่านมา +2

    पन्चायत ले दियको सुबिधा तेरो गणतन्त्र ले देको छ?यौता मात्र गणतन्त्र ले दियको सुबिधा भन्देन हो भक्त म जति खोज्दा पनि पाउन सकेन के रैछ मैले गणतन्त्र मा पाउने अधिकार यै ल्याउन म पनि बर्सौ लदेको हो तर मलाइ ऐले यो महसुस हुन्छ कि त्यो लडाइँ मैले दुश्मन को लागि होइन आफ्नै भबिस्य र भबिस्यको सन्तान प्रती लदेको रैछु भनेर।अझै पनि यै बेबस्था उत्तम भन्यो भने त्यो यो देशको लागि गद्दार नै हो प्रकृति जनसंख्या भौगोलिक बनावट यहाका नागरिक को आस्था गणतन्त्र आबस्यक थियन छैन।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 7 ชั่วโมงที่ผ่านมา +1

    याे सरकारको दमन,अत्यचार,र 88 अर्बौं सहकारी ठर्ग काङ्ग्रेसी ,र एमाले नेता समितिले देखाएको छ तिनलाई लुकाएर रबि देखाए उन्मुक्ति दिदै छन म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ देश भरि रबि देखाए ठर्गलाइ उन्मुक्ति दिन पाउदैन हनमि पिडितले नयालाई साथ दिन्छम ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 ชั่วโมงที่ผ่านมา

    Rabi Sir Jindabad ♥️♥️♥️🌹🌹🌹🌹♥️🌺❤️❤️🌺🌹🌹🌹🌹🌹

  • @PrakashKumal-j1n
    @PrakashKumal-j1n 7 ชั่วโมงที่ผ่านมา +1

    कहाँ सहकारीको कुरा हमास र इजराएलको युद्धको बारेमा लगेर राखेको

  • @reshampurja6996
    @reshampurja6996 8 ชั่วโมงที่ผ่านมา +1

    छानबिन निष्पक्ष होस

  • @hirakc3926
    @hirakc3926 4 ชั่วโมงที่ผ่านมา

    ❤❤ 9:56 10:01 10:02 10:02 10:19 10:19 जय घन्टी

  • @rakshyagurung8296
    @rakshyagurung8296 29 นาทีที่ผ่านมา

    सम्बाद राम्रो जय घण्टी

  • @binaymoktan8302
    @binaymoktan8302 5 ชั่วโมงที่ผ่านมา +1

    पाकिस्तानमा इमरान खान लाई अनेक झूठा मुद्दा लाएर जेलमा राखेको जस्तै हुने भो नेपाल मा पनि...जेलमा राखे पनि पाकिस्तानमा जस्तै ८४ भोट जति रास्वपालाई जाने त होईन??

  • @JM-rc5xv
    @JM-rc5xv 8 ชั่วโมงที่ผ่านมา +1

    गजेडि पार्टि ले गाजा को उदाहरण मात्र दिन्छ त!

  • @prakashshrestha4760
    @prakashshrestha4760 7 ชั่วโมงที่ผ่านมา +1

    यदि दोषी होइन भने देउवा र ओलीको किन चाकडी?

  • @IshwarKoirala-bm9wi
    @IshwarKoirala-bm9wi 7 ชั่วโมงที่ผ่านมา

    रमेह जि ले आन्दोलन को नेत्रित्व गर्नु परो

  • @hirakc3926
    @hirakc3926 4 ชั่วโมงที่ผ่านมา +1

    जय घन्टी 8:22

  • @kalpanashrestha3405
    @kalpanashrestha3405 ชั่วโมงที่ผ่านมา

    Jaye ghanti jaye Ra .sw .paJaye hos Rabi ko ❤❤❤❤

  • @udayasharma4509
    @udayasharma4509 6 ชั่วโมงที่ผ่านมา

    सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने,कुन कुन मुद्धा लगाउने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ।

  • @teebee2050-f8q
    @teebee2050-f8q 9 ชั่วโมงที่ผ่านมา +1

    रमेश पर्साइ को कुरा मलाइ पहिले पनि मन पर्ने थिएन ।।।

    • @rijal5405
      @rijal5405 7 ชั่วโมงที่ผ่านมา

      Same to you हजुर

    • @birendrathapa4931
      @birendrathapa4931 6 ชั่วโมงที่ผ่านมา

      यो भतुवा

  • @ramkumargurung-z3f
    @ramkumargurung-z3f 9 ชั่วโมงที่ผ่านมา +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @neeshamkhadka
    @neeshamkhadka 5 ชั่วโมงที่ผ่านมา

    जय रास्वपा ❤❤

  • @dhanbasnet9051
    @dhanbasnet9051 5 ชั่วโมงที่ผ่านมา +1

    जय घण्टी।

  • @sbthapa1494
    @sbthapa1494 6 ชั่วโมงที่ผ่านมา

    Good. Ramesh pra

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 ชั่วโมงที่ผ่านมา +1

    यो मान्छे पनि दिमाग को पनि अन्धो भनेर कसैले नलेख हौ यस्लाइ कान फुक्ने ले जे फुक्यो तै बोल्ने हो।पन्चेशैली राजाको निरंकुश लगा तर रोजगार र स्वाभिमान पुर्बक देश मा बस्न देन कि सक्दैनस तेरो सन्सार को उत्कृष्ट बेबस्थामा।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 ชั่วโมงที่ผ่านมา

    सरकार ले अपंगता भत्ता दियर सुरक्षा दियर राख्नुपर्ने मान्छे ले सरकार लाई सुझाब देको छ अनि यहाँ भन्दा कस्तो होस मेरो देश र नागरिक को हालत।छाउराहरु सडकमा जनता लाई उफृन लाउने ताउके हरु कफि को साथ कात्तो खाको सङ मस्कियर आउने😀बिचरा मिसन 84 को हगिगत।

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 7 ชั่วโมงที่ผ่านมา +1

    जय घण्टी 🔔🔔🔔

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 9 ชั่วโมงที่ผ่านมา +1

    Jay sambo jaya rabi jaya ghanti❤

  • @rajkhadkaireland3092
    @rajkhadkaireland3092 8 ชั่วโมงที่ผ่านมา

    1000% true

  • @BishalTamang286
    @BishalTamang286 8 ชั่วโมงที่ผ่านมา +1

    जय घण्टी 🔔🔔🔔🔔🔔

  • @brandedmutublog
    @brandedmutublog 8 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉🔔🔔🔔

  • @jagdishuraw
    @jagdishuraw 9 ชั่วโมงที่ผ่านมา +1

    🔔🔔🔔🔔🔔

  • @alexrai4680
    @alexrai4680 7 ชั่วโมงที่ผ่านมา

    रमेश प्रसाईलाई यो पनि प्रश्न गरिदिनुहोला। तपाईँहरू रविको रिहाइको लागि नाराजुलुस गर्नुभएको हो कि सहकार्य पीडितलाई अझ पीडित नै भने राख्नलाई गर्नुभएको हो। अदालतले निर्दोष साबित गर्ने हो कि तपाईँहरूले अदालतलाई प्रभावित पारेर फैसला बताउन चाहनुहुन्छ।

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 ชั่วโมงที่ผ่านมา

    Jay ghanti ❤❤❤❤

  • @lujatamang3181
    @lujatamang3181 3 ชั่วโมงที่ผ่านมา

    जय घण्टी जय रबी सर 🙏🙏

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 6 ชั่วโมงที่ผ่านมา

    मीन बहदुर दोषी ठहर भए भने, सिङ्गो एमाले पार्टी पनि दोषी मानिन्छ होला नि त??

  • @gopalpandey7007
    @gopalpandey7007 4 ชั่วโมงที่ผ่านมา

    येा येा कसुर मा जिवि राई केा कसुर अन्तिमरुपमा स्थापितभएकाले निजकानाममा रहेभएकेा सम्पति जफतगरि पीडितहरुकेा विगेा फिर्ता भराइदिने भनी अदालतले न वेाल्दा सम्म कसरी सरकारले जिविसम्पति जफ्तगर्ने अध्यादेश अाउन सक्ला ??? र

  • @shushmabasnet7154
    @shushmabasnet7154 7 ชั่วโมงที่ผ่านมา +2

    Yo Aafai Lawer ho ki k ho fatta.

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg 8 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤
    Jay Ghanti ❤❤❤❤
    Sachet Nepali janata haru yake hunu parcha.❤❤❤❤❤❤❤ Yo chopr goverment Rip Congress and A Male Rip.

  • @dikshuacharya5348
    @dikshuacharya5348 6 นาทีที่ผ่านมา

    यो अन्धोले हावा गफ दिन्छ नि अब दाइ सग तिहार पछि भाउजु नि जाने रे त उतै बस्न ।।

  • @kalbiroli
    @kalbiroli 9 ชั่วโมงที่ผ่านมา

    कुरा जति घुमायर गरेपनि रमेस सर याे भन्दा अघि सहकारि पिडितकाे लागि अ।न्दाेल किन गर्नु भयनताे अ।फु न्याधिस जस्ताे बनेर अ।फुले देखे जस्ताे गरेर छानबिन गर्न नदिने छिटाे निकाल् भन्ने हाे कुरा सबै ले बुझ्छन् अ।न्दाेनमा नगयकाले पनि बुझेकाछन

    • @tekrai8393
      @tekrai8393 8 ชั่วโมงที่ผ่านมา

      मेरो सरकार हुनसाथ तलाई पक्डिन्छु । यहा त प्रमाण नै चाहिदैन रहेछ पक्डिनु । आरोप लगाए भयो । रा.स्व.पा.ले सदनबाट आन्दोलन गरेको हो किनभने नारायण काजी गृह मन्त्री हुदा सहकारी पिडितहरु बचत फिर्ता गर्न कुलेश्वर बैठकबाट पारित समाधानको प्रतिबेदन प्रधानमन्त्री पुष्प कमल दाहाललाई पेस गरेको थियो , त्यो त्याही हरायो ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 9 ชั่วโมงที่ผ่านมา

    सहकारी ठगीमा संलग्न रहेका Gorkha Mediaका संचालक जिबी राई र उनका कानुनी सल्लाहकार बाबुराम कुँवरलाई
    किन पक्राउ गरिदैन ?

    • @birendrathapa4931
      @birendrathapa4931 6 ชั่วโมงที่ผ่านมา

      ओकिल हत्याको पनि बहस गर्छ भाइ नियम बुझ

  • @TarajJhedi
    @TarajJhedi 8 ชั่วโมงที่ผ่านมา

    आखिर सल्लाह बाटै कुरो मिल्छ भने भएभरको जनता सडक मा उतारेर के को हुईया फुकेको"

    • @birendrathapa4931
      @birendrathapa4931 6 ชั่วโมงที่ผ่านมา

      रबि 100% 15 बर्स जेल हो

  • @tekbhandari7311
    @tekbhandari7311 3 ชั่วโมงที่ผ่านมา

    यस्ले पनि दहि च्यूरे कुरा गर्न थाल्यो ।

  • @Anubudra
    @Anubudra 3 ชั่วโมงที่ผ่านมา

    जय घन्टि जय रबि

  • @binodkhulal
    @binodkhulal 9 ชั่วโมงที่ผ่านมา +2

    अदालत ले पक्राउ पुर्जी जारी गर्नु गलत कसरी भो

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 ชั่วโมงที่ผ่านมา

    Enough is enough corrupted sarkar😂😂😂😂

  • @RamRai-xp3gh
    @RamRai-xp3gh 9 ชั่วโมงที่ผ่านมา

    Ramesh ji ko Aatma ra Shabda Alag Rahexa Yes bhanda Agadiko shabma biswash garthen bhramma parexu.

  • @mycountryisnepal5268
    @mycountryisnepal5268 8 ชั่วโมงที่ผ่านมา +1

    Andhabhakta haruko aago okalne thaun

  • @DiluThakuri
    @DiluThakuri 7 ชั่วโมงที่ผ่านมา +1

    आजकाल तँ अन्धोको कुरा सुन्नै मनलाग्न छोड्यो

    • @birendrathapa4931
      @birendrathapa4931 6 ชั่วโมงที่ผ่านมา +1

      सहि सबै कुरामा अन्धो😊

    • @UpretyKusum
      @UpretyKusum 6 ชั่วโมงที่ผ่านมา

      ​@@birendrathapa4931तेरा छाोरा छोरी सब यै हाल्त मा होस्

    • @DhirenNembang-b8o
      @DhirenNembang-b8o 3 ชั่วโมงที่ผ่านมา

      Ta machikne kangreshko emaleko jhole sala andhavakta arulai pani andha dekhxas muji

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 ชั่วโมงที่ผ่านมา

    We were supporting and casting our ballate to A male but now we decided that we give up n we support n cast our ballate to RAP n same request to all nepalese take right decision

  • @sureshkumarpokharel1134
    @sureshkumarpokharel1134 9 ชั่วโมงที่ผ่านมา +1

    Ramesh Sir, yo midiya pani jhole ho ki kya ho?

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 นาทีที่ผ่านมา

    Ravi dharouti ma hoina bina surt chutnu percha because he is innocent and has done nothing wrong.He has become the hunt of political attack and revenge.

  • @lokendradhakal2127
    @lokendradhakal2127 7 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रो उत्तर रमेश भाइ

  • @uddabshanki1486
    @uddabshanki1486 7 ชั่วโมงที่ผ่านมา +1

    nyadhis yo kane ho k re

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 6 ชั่วโมงที่ผ่านมา +1

    रवि छुटाउन पुगेका रास्वपाका नेताहरुलाई प्रधानमन्त्री ओलीको सुझाव : मलाई बा’ मानेर एमालेमा समाहित हुनुहोस
    ✍️प्र.म केपि शर्मा ओली😅

  • @prabinwaiba3808
    @prabinwaiba3808 10 ชั่วโมงที่ผ่านมา

    Ani sir adhikar xa bandhaima manlagi garna pauxa kunai na kunai sano praman ta vetnu parlani adalat shamu pes hunu paryo kunai amukh netako isharama prashason lagyo vane yo desh jan jan khatam hudhai janxa shangkhatan mathinai prasna uthxa yath gara

  • @manojdahal873
    @manojdahal873 8 ชั่วโมงที่ผ่านมา

    yo media pani jhole jastai xa ta

  • @yamgautam2020
    @yamgautam2020 3 ชั่วโมงที่ผ่านมา

    Yo patrukar Alik badi smart dekhaudai xa, questions haru comfortable xaina.udek lagdo questions.

  • @shantichaudhary2056
    @shantichaudhary2056 ชั่วโมงที่ผ่านมา

    Kasto manchhe sanga interview linu bhax patrakar sir Jo kanuni bigyata hoen tara mero goruko barhai takka jasto jabarjasti bolne.

    • @kalpanashrestha3405
      @kalpanashrestha3405 ชั่วโมงที่ผ่านมา

      Ramesh prasai ko biggeta ko timle KHUB thaha raixa😢

    • @mannukaushik8534
      @mannukaushik8534 3 นาทีที่ผ่านมา

      Ha ha good answer. Ramesh lai chinna nasakne jho... hola ni

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 8 ชั่วโมงที่ผ่านมา

    rabi marry pani xutdain aru pani samatinxan kangresh hosh ya amale anny kunai sangga sarokar rakhane

  • @tankabastola9261
    @tankabastola9261 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnarajsubedi
    @krishnarajsubedi 10 ชั่วโมงที่ผ่านมา +1

    TV ma khaki paisa phirta garlas.

  • @bahadurlok7414
    @bahadurlok7414 4 ชั่วโมงที่ผ่านมา

    Rabi xutaa pakai tara pidit lai chai kasle deylaa niyaa?

  • @SimantaAcharya-fz4wc
    @SimantaAcharya-fz4wc 2 ชั่วโมงที่ผ่านมา

    यो बकतितव किन कुरलिएको

  • @dblama8565
    @dblama8565 5 ชั่วโมงที่ผ่านมา

    Ke hunu baun baun milnu parxa vane holani

  • @karkeekumar1085
    @karkeekumar1085 9 ชั่วโมงที่ผ่านมา

    Yo kano andhabhakta jhole rip

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 8 ชั่วโมงที่ผ่านมา

    sahakariko rakam kumlayaune patra ta ho rabi aru k prup jb rai purb dsp xabi lal purp ho

  • @LoardPlasmk
    @LoardPlasmk 7 นาทีที่ผ่านมา

    Yo anndho ta lastai jhole raixa

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 4 ชั่วโมงที่ผ่านมา

    Yo raa swa paa ko xauro xauri haru sampurna a maa ley congress bata bidroha garera aako fyauro fyauri haruko jhunda ho😂😢😮😅😊😢

  • @BasantaKc-dk1oo
    @BasantaKc-dk1oo 8 ชั่วโมงที่ผ่านมา

    Yo Pani sahakari ko paisa ma 1 lakh salary khani ho karekram ko sanchalak vayer LAL mohar.tehi vayer bhukeko ho dhogi rahixan yo Ramesh

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 4 ชั่วโมงที่ผ่านมา

    A KANU TERO BAA AAMA LAAI PANCHA HARULEY KATEY??

  • @bijaytripathi6099
    @bijaytripathi6099 7 ชั่วโมงที่ผ่านมา

    Tapaie kasto question shodnuvayako, tapaie deshbhakta hoiena kiyo

  • @kuntitiwari890
    @kuntitiwari890 8 ชั่วโมงที่ผ่านมา

    A male Lai lakhetnu parxa

  • @omkarmagar3232
    @omkarmagar3232 9 ชั่วโมงที่ผ่านมา +2

    हली पनि यति सम्म नहुनु यार

    • @birendrathapa4931
      @birendrathapa4931 6 ชั่วโมงที่ผ่านมา

      अन्धाधुन्ध यस्लाइ के था

  • @MrTilakgurung
    @MrTilakgurung 7 ชั่วโมงที่ผ่านมา

    asto manxe lai k interview gareko patrajar jiu? asle ta rabi ko gu khana pani tayar hune manxe ho!!!

  • @RajuGharti-zl2ob
    @RajuGharti-zl2ob 9 ชั่วโมงที่ผ่านมา +3

    यो अन्धोलाई बोल्न कति हतार भएको ?? तेस्तो सिदा सिदा आर्थिक अनमियता हुँदा उस्कै बचाउ गर्न ?? आफ्नै पार्टीको नेताले ठगि गर्न अझ सहकारी पीडितका लागि रे ??

  • @YamChand-u1z
    @YamChand-u1z 4 ชั่วโมงที่ผ่านมา

    Yo kanu machiknay fataha

  • @govindabasnet8600
    @govindabasnet8600 4 ชั่วโมงที่ผ่านมา

    Timro khutta vanchnu parthiyo chor harulai

  • @sunilacharya3349
    @sunilacharya3349 8 ชั่วโมงที่ผ่านมา

    Kasta kasta manxe khojera antarbarta linuhunxa a patrakar ji?????

  • @chhetrikrishna3592
    @chhetrikrishna3592 57 นาทีที่ผ่านมา

    Ea 12vai 88arab ko kura gara k rabi li khayou kati kasri kahyo

    • @pac-man6161
      @pac-man6161 33 นาทีที่ผ่านมา

      88 arba bat 1 arba ta rabi le aafai kha ko x tyo nikaln paryo ni ani po sabai bat nikaln sakinx

  • @tabineshhtc
    @tabineshhtc 8 ชั่วโมงที่ผ่านมา +1

    Rabi home minister huda galat garne harulai arrest garyo tara sarkar ani court ma still Nepali Congress and Amale le xutaya kasko galti ho 😂😂😂 pagal patrukar guu khanxas kya ho

  • @BharatNegi-k7y
    @BharatNegi-k7y 5 ชั่วโมงที่ผ่านมา

    नागरिकता नै त्यागेर ,अमेरिका हुरी हुरी ।के फापेइनछ U SA,नेपालतिरै फेरी।
    सहकारी बचतलाई :हेरिएछ घुरी घुरी।।
    क्या गजबको लीला :राजनितीको चुरिफुरी
    बेबस्था र अवस्था फेर्ने रे ;;सहकारी हेरी
    गाली गलौछ नारा जुलुस
    बिश्वास गरिने के गरि।।

  • @bijaythapa9610
    @bijaythapa9610 9 ชั่วโมงที่ผ่านมา +1

    Bholi yo lamichane ko Oli deu wa prachande bhandha pani des drohi huna sakcha hai yestai ando bhakta ko Bali Dan le

  • @EthanCruise-l1b
    @EthanCruise-l1b 3 ชั่วโมงที่ผ่านมา

    I m a big fan of Rabi lamichhane but Rabi is hungry for chair. Like the other leaders

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 3 ชั่วโมงที่ผ่านมา

    Yo prasai vanne jantu ko kehi kam nai xina rabi sita sati jaa jimu

  • @mycountryisnepal5268
    @mycountryisnepal5268 8 ชั่วโมงที่ผ่านมา

    ramesh pani jhutta bakna thalexa

  • @User-m9w8n
    @User-m9w8n 9 ชั่วโมงที่ผ่านมา

    andhabhakta 😂😂😂😂

  • @ambirthapa6209
    @ambirthapa6209 4 ชั่วโมงที่ผ่านมา +1

    अन्धाे मुजी लाई के थाहा के भैरहेछ भनेर

    • @clappedkid
      @clappedkid 4 ชั่วโมงที่ผ่านมา

      Sabai tha cha, aakha dekhana andalai bhanda

    • @kaleymgr1796
      @kaleymgr1796 2 ชั่วโมงที่ผ่านมา

      Mula sunn lai noon dekhney vatuwa rahechass, ramesh parsai is well educated and well known person about politics.

    • @kalpanashrestha3405
      @kalpanashrestha3405 ชั่วโมงที่ผ่านมา

      Timi aakha dekhera andho baneka xau Sahakari Maha thag khullam khulla thagni Amale kangresh ka jhole haru le aru lae andho vanna suhaunn