मूलाधार चक्र - चक्र विज्ञान रहस्य | Spiritual Master | Nepal | Episode 1643

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Discourse By: Ramesh Nepal
    Published Date : 2077-01-06, 2020-04-18
    Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
    Contact Number : 01-4472830

ความคิดเห็น • 58

  • @nirughimire6907
    @nirughimire6907 6 หลายเดือนก่อน +2

    जय ,गुरु देब राधेश्याम

  • @indraniraula4541
    @indraniraula4541 4 ปีที่แล้ว +2

    मुलाधार चक्र भनेकाे मरुदण्डकाे अन्तिम भाग हाे कि मलद्वार र मुत्रद्वारकाे बिच हाे?ष्पष्ट भएन।

    • @pavitrathapa7163
      @pavitrathapa7163 5 หลายเดือนก่อน +2

      Merudanda ko antim bhag ho hajur hari om

  • @kedarshrestha9619
    @kedarshrestha9619 28 วันที่ผ่านมา +1

    🙏🏻💚💚💚💚💚💚🙏🏻

  • @shantipoudel3911
    @shantipoudel3911 ปีที่แล้ว +2

    हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹

  • @Dya-sr6qn
    @Dya-sr6qn หลายเดือนก่อน

    Hari Om ❤❤❤🙏❤️❤️❤️ Pranam Thankyou Guruji ❤❤❤🙏❤❤❤

  • @dhenprasadrai1682
    @dhenprasadrai1682 5 หลายเดือนก่อน

    दुनियाको कुनै बिसिष्ठ ब्यक्तित्वहरुले यो विधि प्रयोग गरेको छ कि छैन होला

  • @laxmiparajuli7905
    @laxmiparajuli7905 หลายเดือนก่อน

    धन्यबाद गुरूज्यु, चक्र ज्ञानकोलागि!

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 ปีที่แล้ว +1

    जय सिरि राम राम राम राम सीता मता हनुमान मन्दिर मा हरि ॐॐॐॐॐॐॐॐ नारायण नारायण ॐॐॐॐॐॐॐॐ ॐॐॐॐ नम शिवाय नमः ॐॐॐॐॐॐॐॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ ॐॐॐॐॐॐॐॐ नमह भगवतवासुदेवाय ॐॐॐॐॐॐॐॐ नारायण नारायण नारायण गुरु ब्रह्मा गुरु बिस्नु गुरु मेयसोर गुरु हजुर लाई कोटि कोटि पृरनामछ छ हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु

  • @shivalalbhandari4246
    @shivalalbhandari4246 4 ปีที่แล้ว +1

    गुरु जि प्रानाम गुरु जि ध्यान ग्रदा शरीर मा कम्पन हुन्छ र दुबै हात आफै माथी उथ्छ्न किन एस्तो हुन्छ मैले दिन मा 20 मि ध्यान ग्रछु मुखखेही बारेको छैन कृपया सल्लाह सुझाव पाउ गुरु ज्यु

    • @haripokharel2002
      @haripokharel2002 4 ปีที่แล้ว

      हरिॐ कम्पन हुनु राम्रो सुरुवात हो। तर ध्यान भन्दा पहिले योगअभ्यास र केही बेर प्राणायाम गर्नु राम्रो हुन्छ।मुख बार्नु भन्ने कुरामा अाफुलाई दिर्घकालिन फलदायी वा हितकर खानेकुरा सेवन गर्नु उचित हुन्छ र तामसी खाध्यले ध्यानमा बाधा दिन्छ।

  • @madhuduwadi343
    @madhuduwadi343 หลายเดือนก่อน

    हरि ॐ गुरूदेव काेटिकाेटि नमन

  • @dilipsunar267
    @dilipsunar267 4 ปีที่แล้ว +1

    गुरु दर्शन प्रानायम गर्दा नकारात्मक बिचार मनमा आउँछ विचार हटाउनुपर्छ भने पनि गारो हुन्छ येस्का बाब्जुद प्रानायाम ध्यान गर्दा लाभ हानि हुन्छ्की या त बिस्तार हुन्छ्की के हुन्छ कृपया बताइ दिनु पर्यो

    • @haripokharel2002
      @haripokharel2002 4 ปีที่แล้ว

      प्राणायाम या ध्यान गर्दा अाउने बिचार हरुलाई थाहा पाउने तर पछि नलाग्ने छोडिदिने गर्नु राम्रो । बाटोको प्रतिक्षालयमा बसेर गाडी कति अाए कति गए अाउदा अावाज गर्छ र जान्छ हामीलाई काहिँ जानू छैन मात्रै हेर्छौ। जस्तै बिचार अाएको गएको थाहा पाउने , बिस्तारै बिचार कम हुँदै हुँदै बन्द हुन्छ । जसरी रात परेपछि गाडी कम हुदै मध्य रातमा बाटो खाली प्रायः हुन्छ ।

  • @chunubasnet424
    @chunubasnet424 หลายเดือนก่อน

    Hari om guru dev 👏👏

  • @minabanepali6430
    @minabanepali6430 หลายเดือนก่อน

    Pranam pujya Gurudev 💐💐

  • @yagyakumaripuri9628
    @yagyakumaripuri9628 5 หลายเดือนก่อน

    हरि ॐ गुरुदेव कोटि कोटि नमन् : 🙏

  • @shrawankabya
    @shrawankabya 3 ปีที่แล้ว

    तपाईं सङ्ग जोडिन के बाट सकिन्छ गुरुदेब

  • @KalpanaDahal-e4s
    @KalpanaDahal-e4s หลายเดือนก่อน

    Hari om guru

  • @shambhupokhrel2826
    @shambhupokhrel2826 หลายเดือนก่อน

    Jay Shree Radhey

  • @harisubedi5431
    @harisubedi5431 7 หลายเดือนก่อน

    Very good technique guru, thank you!

  • @Mohan-oh7bg
    @Mohan-oh7bg ปีที่แล้ว

    प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @SanchaNeopaney
    @SanchaNeopaney 9 หลายเดือนก่อน

    Hari Om Guru Dav honi Hajur 🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @gomachhetri8336
    @gomachhetri8336 ปีที่แล้ว

    Dherai dherai ramro parbach sunaunuvo guru ji dherai dherai dhandebad guru ji 🙏🙏🙏🙏🙏🙏

  • @parshuramacharya3136
    @parshuramacharya3136 4 ปีที่แล้ว

    हरी ॐ !
    म बिहान चक्रनाद ध्यान बिधी गर्छु र साझ जीवन उमङ्ग ध्यान बिधी गर्छु । ध्यान गर्नु अगाडि केही प्रणायाम पनि गर्नेगर्छु । जब ध्यान को मध्यतिर पुग्छु तब निन्द्रा लाग्ने र मुख्मा अथाहा थुक जम्मा हुने गर्छ । प्राय यो समस्या चक्रनाद ध्यान गर्दा हुन्छ । एस्तो किन भएको होला ? एस समस्या बाट मुक्त हुने के उपय छ ?

  • @devikaghimire6823
    @devikaghimire6823 ปีที่แล้ว

    Muladhar chakralai sakriya kasari garne

  • @ShankarDhakal-le2sp
    @ShankarDhakal-le2sp หลายเดือนก่อน

    ॐ नमन

  • @sunitasharma4421
    @sunitasharma4421 3 ปีที่แล้ว +1

    Hari Om guruji 🌼🌼🌼👏👏👏

  • @amritapun106
    @amritapun106 8 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @bageenapradhan4889
    @bageenapradhan4889 2 ปีที่แล้ว

    Chakra gyan kaile dekhi hunchha guruji?

  • @SaugatPhoto
    @SaugatPhoto 5 หลายเดือนก่อน

    हरी ॐ 🙏🙏🙏

  • @sitadahal7602
    @sitadahal7602 6 หลายเดือนก่อน

    हरिऊम

  • @sajanasubedi3048
    @sajanasubedi3048 3 ปีที่แล้ว

    Tika paudel basnet- guruji namaskar danyabad

  • @kalagomdenwithbeastboykala2720
    @kalagomdenwithbeastboykala2720 6 หลายเดือนก่อน

    हरि ॐ गुरु देब

  • @maikalgharti5107
    @maikalgharti5107 4 ปีที่แล้ว

    Ganesh is muladar... Guru k parvati vanuhunxa???Shiva parvati anahat chakra hoina ra guru..💓💓

  • @chandakhadka936
    @chandakhadka936 9 หลายเดือนก่อน

    Hariom gurudev

  • @nirmalthapa7837
    @nirmalthapa7837 3 ปีที่แล้ว

    Jay gurudeb

  • @mithulamichhane6588
    @mithulamichhane6588 11 หลายเดือนก่อน

    Hari om gurudev.

  • @ramilarayamajhi4331
    @ramilarayamajhi4331 3 ปีที่แล้ว

    jay hos guru koti koti naman 🙏🌺

  • @सन्देशसन्देश-ह4त
    @सन्देशसन्देश-ह4त 3 ปีที่แล้ว

    chakra bigyan saptaha kahile hunchha bataidinuhosha na!

    • @jeevanvigyan
      @jeevanvigyan  3 ปีที่แล้ว

      २०७७ चैत्र २१ गतेदेखि जीवन विज्ञान प्रतिष्ठान चाबहिलमा हुदैछ ।

  • @kirangurung596
    @kirangurung596 4 ปีที่แล้ว +1

    HariOm gurudev.

  • @tigertrek1
    @tigertrek1 4 ปีที่แล้ว

    Chakra bigyan KAHILE hunchha?

  • @mohankumarsapkota1066
    @mohankumarsapkota1066 ปีที่แล้ว

    ❤❤❤❤

  • @ritabaral3078
    @ritabaral3078 3 ปีที่แล้ว

    Hari Om guru Deb 🙏🙏

  • @sunitashah8241
    @sunitashah8241 ปีที่แล้ว

    🙏🙏🌷🌹हरि ॐ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 ปีที่แล้ว

    अति सुन्दर जानकारी
    हार्दिक नमन गर्दछु !!

  • @sitatimalsena8290
    @sitatimalsena8290 2 ปีที่แล้ว

    हरिॐगुरुनमन

  • @saradapoudel1120
    @saradapoudel1120 2 ปีที่แล้ว

    हरि ॐ गुरुदेव

  • @chakrapanigautam5
    @chakrapanigautam5 2 ปีที่แล้ว

    दिव्य ज्ञान गुरुदेव सतसत नमन |

  • @radhasapkota7215
    @radhasapkota7215 3 ปีที่แล้ว

    धन्यबाद गुरू

  • @prabhagautamnepal3488
    @prabhagautamnepal3488 3 ปีที่แล้ว

    Hari om gurudev 🙏🏻🙏🏻

  • @tulasapoudel2732
    @tulasapoudel2732 3 ปีที่แล้ว

    हरि ॐ 🌹

  • @narayanbhattarai1822
    @narayanbhattarai1822 4 ปีที่แล้ว

    Hari om Gurudev

  • @mamatakunwar4928
    @mamatakunwar4928 4 ปีที่แล้ว +2

    गुरुदेव प्रणाम🙏 ध्यानमा कुनै राम्रा र शुभ बिचार मात्रआ आयको राम्रो होर?? अनि कुनै अच्चमका दृश्यहरु पनि देखिन्छन यस्को के मतलव हुन्छ बताईदिनुस प्लिज गुरुदेव🙏🙏

    • @haripokharel2002
      @haripokharel2002 4 ปีที่แล้ว

      हाम्रो जीवनमा थुप्रै घटना घटेका हुन्छन् कति हामीलाई याद हुदैनन् । वा कुनै दिन बिचारमा उठेका कुराहरु पनि अचम्मको दृश्य बन्न सक्छन् । शुभ या अशुभ जस्तो भएपनि बिचार अाउदैमा त्यसमा नरोकिने , कुनै एउटा बिचारलाई नसमाउने। अाउछ जान्छ । साक्षी भएर हेर्ने र थाहा पाउने । हरिॐ

  • @taravaidya6710
    @taravaidya6710 4 ปีที่แล้ว

    Jai guru dev

  • @takmayabudujapun1
    @takmayabudujapun1 4 ปีที่แล้ว

    हार्दिक नमन गुरु ज्यू ।